गद्दार मुटु @Bashant02
मेराे दाेस्ति छ। कयाै अनिदाे रातहरु संङ्ग, अाफ्नै संङ्ग बिछाेडियकाे बातहरु संङ्ग। Joined March 2016-
Tweets376
-
Followers106
-
Following289
-
Likes139
पढाईको लोभमा बचपन सकियो धनी हुने लोभमा जवानी सकिदैछ 😃😊
मोह-जाल थियो सुल्झी-हाल्यो: मायाँ-जाल हुन्थ्यो त अल्झी-रहन्थ्यो!!!
कोही घाउ बल्झायर कवि कहलीय कोही मलम लगाएर, गुमनाम छन् शहरमा! कोही झुठ बेची-बेची वाह! कमाई रहे कोही सत्य बोलेर, बदनाम छन् शहरमा!!
मुक्तक न उ होसमा छ न उ भोकमा छ यमराज आज आफ्नै शोकमा छ यहाँ जे गर्यो त्यो यहीँ भोग्नु पर्छ न स्वर्गलोकमा न नर्कलोकमा छ
न त तिम्लाई भुल्न सके न त तिमिलाइ पाए न त तिम्रो बन्न सके न त दुःख सुखमा साथ दिन सके न त एक्लै बाच्न नै सके न त चोट पीडा भुल्न सके।
माया त यस्तो होस जहाँ जाउ त्यही होस बोक्न कहिले नपरोस।
अहिले जमाना पुरै फेरियको रहेछ, पहिले मान्छेले पैसा कमाउथे, आजकाल पैसाले मान्छे कमाउदो रहेछ!
तिमी बिना एकपल बाच्न सक्दिन भन्नेहरुलाई एक मिनेट नाक मुख थुनेर राख्दिन पर्ने अनि था पाउथे बाच्न सास चाईन्छ न कि माया।😂😂
खुब रोए खुब कराए आफुलाइ गार्हो पर्दा म मात्र होला दुखि झै लाग्यो जब अरुलाई हेरे म भन्दा नि कठिन अवस्थामा देखे र थोरै हिम्मत बढेर आयो ।
जिन्दगी के हो? यसको अर्थ: ठोस.. भेटिएन!! धेरै पढे जिवनका पानाहरु तर.. शब्दकोष भेटिए!
यो देशमा सहजरुपमा बाच्न त कि जग्गा दलालि हुनुपर्दो रहेछ कि नेता बन्नुपर्दो रहेछ नत्र हामीजस्तो १०/ ४ को मेलापात धाउने जनतालाई जिउन गाह्रो छ!
इच्छा थियो या उसले यसै सुम्पेकी थिइ खै किन अन्योलमै जवानी साटेकी थिइ मौनता थियो उसमा, अन्तिम सम्म पनि के बुझौं मात्र दुईथोपा आँसु झारेकी थिइ
हजारौं सपनाहरु वाँडेर, शब्द जालमा अल्झाएर... एउटा स्वार्थीको स्वार्थ डकार्ने.. मीठो परिकार हो प्रेम !! #ल्युजर
प्रेम गर्नु छ गर म केही भन्दिन ! तर प्रेममा भबिस्य नहेर, भविष्य हेरेर गरिने त व्यापार मात्र हो !! #ल्युजर
मान्छेले जिउने आधार खोज्छ तर यहाँ जिबन नै दोधार भए गर्ने के ? त्यसबेला मन मस्तिष्कले काम गर्न छोड्छ । बाँकी अरुले पागलको संज्ञा दिन्छ्न ।
जीवनमा हरेक पल कोही सँग हुदै पश्चताप मा जिउनु भन्दा यो एकान्त एक्लो जीवन नै नितान्त प्यारो हुन्छ। #ल्युजर
साच्चै धेरै पिडा दिने अनि कसैसँग बाड्न नमिल्ने ती तिम्रा निस्ठुरी यादहरु नै हुन .... #ल्युजर
उफ्! हेर न बाहिर कस्तो निस्पट्ट अँध्यारो... केहि पनि देखिन्न के, कालो... पुरै कालो। के हो त्यो अँध्यारो, के छ अस्तित्व हो म पोनि येस्तौ भाछु
अन्तैतिर मायाअनिलगनगाँठो गाँस्नु तिमी छरछिमेकलाई बोलाएर कम्मर भाँचि नाच्नुतिमी तिम्रै यादमा मर्छु म त रमाएर बाँच्नुतिमी

Dr. Enish @ShresthaEnish
925 Followers 870 Following I can go through war to maintain peace. A simple Doctor FC Barcelona fanatic
घरको मा�... @RameshG79674667
252 Followers 827 Following Genuine, patriotic and optimistic person dare to learn something new😊😊. Nature lover 🤗.
Jagadish Ghimire @ghimirej5
31 Followers 174 Following
बि जय पो�... @BjPokhrel
698 Followers 2K Following सुर्य छुने लक्ष्य राखि कर्म गर चन्द्र त अबस्य छुने छौ!🗣️✍️🙏✊🤝 “🇳🇵युवा समाजसेवी🇳🇵, 🗣️देशको भवष्य🗣️”
मुक्त आ�... @KevenEleven4
47 Followers 130 Following #free writer #साहित्य प्रेमी राजनितिक समसामयिक बिषयमा लेक्छु!!
९० बर्स�... @Bireinbadu
2K Followers 4K Following #नेपालि #सुन्दर_सुदुरपस्चिम #आत्री #१००%फोल्लोब्याक गोदाम----@birenbadu
दिपक खत�... @dipakkc39774597
2K Followers 4K Following मन नै त हो कहिल्यै काहि अलिकती पिडाले पनि छेदबिछेद बनाईदिन्छ । आज भोलि त्यही भैइरको छ। मन दुखेको छ।। केबल उनको सम्झनामा,,,,,, 99.99% follow back
Roshn Dahal @0Roshn
1K Followers 1K Following
सुवास @SSUVASS
203 Followers 127 Following
दिपेन्द... @mF5y9pVBOwZ7PXB
15 Followers 75 Following
baburam sapkota @baburamsapkot14
169 Followers 556 Following दुई दिनको जिन्दगी हो त्यसैले सबै सगँ हास्नु रमाउनु पर्छ
Shanta Raj @ShantaRaj6
13 Followers 77 Following
kubir giri @kubir_giri
79 Followers 467 Following न कसैको अभावमा बाँच्छु न कसैको प्रभावमा बाँच्छु यो जिन्दगी आफ्नो हो म आफ्नै स्वभावमा बाँच्छु कसैको नजरमा राम्रो छु, कसैकाे नजरमा खराब छु,
Tiana @TianaJuggs
47K Followers 32K Following call me mommy and i might let u take a nap on me and yes be4 u ask they are 100G all natural
माईलो @tp_ntyu
476 Followers 768 Following I'm single because I take relationships very seriously. follow=followback
Din Yes @dazedheart27
411 Followers 698 Following बहिरोको आवाज र अन्धोको आँखा खोज्दा खोज्दा थाकेको मान्छे। #फ्लो_ब्याक गरम ल। फ्लो गर्नुस फ्लो ब्याक पाउनुहुन्छ। #माया गरे माया पाईन्छ यहाँ,
निश्चल �... @Nischal74141540
2K Followers 3K Following सबै लाई सबैकुरा भनिन्न,जिन्दगिमाआमाबाबा भन्दा बिश्वासिलो कोहि हुन्न।धोका बिश्वासको परीणाम हो।त्यसैले जिबनमा कसैलाई त्यतिनै बिश्वास गर्नुस जति उ बिश्वास योग्य छ।
सृजु @iShreeju
1K Followers 1K Following I like bookstores & coffee shops. I like rainy days & thunderstroms. I like messy beds. Most of all, I like the small joys that a simple life brings.. :)
नेपालीक... @earthquakebelts
24K Followers 19K Following मनका भबनाहरू पोख्ने कोसिसमा छु । मनपरे लाईक र रिट्विट गरी हौसला बढाईदिनु होला ।देब्रे पट्टि (tweets) मा मेरा लेखाईहरू छन भने दायॉ पट्टि (likes) मा तपाईहरूका
अमृत @hatesailu
166 Followers 220 Following medical student.. learning to save lives.. dreamer. loves to get suprises.. :)
बाबू सा�... @S_bhattag
3K Followers 3K Following ↪(AB+)↩ बायो अलपत्रै पर्यो। भनम कि नभनम 😐😐✋😊😋(SA Cricket Fan)(Real Madrid Fan) नेपालमै जागिरे छु। सोझो सोच छ बाहुन परियो। ✋✋✋BANKER
Chaya jain @jain_chaya
2K Followers 4K Following
Santosh Bikram Bhanda... @drpunkx
17K Followers 18K Following Medical Director. Burns, Plastic, Reconstructive, and Cosmetic Surgery. Hand and Microsurgery. Sushma Koirala Memorial Hospital. Salambutar, Sankhu, Kathmandu.
Mongolia @Mongolia976
225K Followers 198K Following #Mongols built the world's largest #empire. We have spread all over the world, founded many countries and separated into many nations. Join online.
Hattisunde @hattisunde
2K Followers 3K Following
IMSNJB @im_snjb
5K Followers 5K Following
विजय सि�... @bijay88998
2K Followers 2K Following
चम्पा @seusyy
892 Followers 2K Following अस्लिल टुइट छ भने पहिले नै जानकारी गराइन्छ। कुरा गर्न DM मा आउनु है।।
Dinesh Kumar Bist @bholenath2051
6K Followers 5K Following Agnostic, Seeking Moksha, Bholebhakt https://t.co/2kfbo73pSL https://t.co/i75JQ0T9jb
Manish Mgr @ManisManis13
2K Followers 2K Following
Jagriti Thapa @jagriti_thapa
4K Followers 5K Following नेपाली छोरी । भाग्य हैन, कर्ममा विश्वास गर्नेवाली । सबैसँग मिठो बोल्नेवाली ।
बिट्टु �... @B2loves_u
20K Followers 8K Following सरिफ पनि छु र हरिप पनि / हिम्मत जुटाएर मात्रै करिब आउनु/ चर्चामा आउन हैन मन बहलाउन लेख्ने गर्छु/ मेरो बिचार संग्रह Likes/ @dgb212 मा
परदेशी @gp_yatri
40K Followers 9K Following म एकदम सिरीयस ट्वीट लेख्छु! कमजोर मुटु हुनेले मेरा ट्वीट नपढ्नु होला 😂😂 #एकपरदेशी Osaka -Japan,B+
रामजी म�... @sharan_giri
9K Followers 7K Following म:राम, काम:अक्षरखेती, जन्म:सिन्धुपाल्चोक मेलम्ची, हाल:काठमाडौ , कसैले आँखा नलाको टिएलको एक्लो केटो #nepcricketfan #fcb #coldplay
Shambhu Bhattarai @bshambhu
10K Followers 8K Following For every minute you are angry you lose sixty seconds of happiness. #LoveWildlife #Lovebird #Gulmi 🇳🇵🇳🇵#cricket #MscZoologycdz #ppg insta:bhattarai.shambhu
डि.पि. @PanthiDipendra2
7K Followers 8K Following एक कक्षा पढ्दा देखि नै सरले ठुलो भएर के बन्छस भनेर सोध्दा पाइलट बनेर जहाज उडाउछु सर भन्थेँ आज पाइलट चुरोट सल्काएर धुवाँ उडाउँदा लाग्यो अब ठुलो भईएछ #LEO_MESSI
Adarsh bhandare @Adarsh4215
25 Followers 233 Following
💞प्रकृ�... @prakritikirani
56K Followers 74 Following ALL women are pretty without makeup and can be pretty powerful with the right makeup. #DM❌
म__सुरज﷼�... @SurajCh33131111
263 Followers 1K Following ट्वीटरमा नयाँ छु follow गर्नुस् followback अवस्य गर्ने छु
Jagadish Ghimire @ghimirej5
31 Followers 174 Following
बि जय पो�... @BjPokhrel
698 Followers 2K Following सुर्य छुने लक्ष्य राखि कर्म गर चन्द्र त अबस्य छुने छौ!🗣️✍️🙏✊🤝 “🇳🇵युवा समाजसेवी🇳🇵, 🗣️देशको भवष्य🗣️”
Chetan Sagar @ChetanSagar20
4 Followers 7 Following
Surya Khatri @Surya19910903
19 Followers 183 Following Independent Business Owner at Oceanic teleservices nepal pvt ltd
घरको मा�... @RameshG79674667
252 Followers 827 Following Genuine, patriotic and optimistic person dare to learn something new😊😊. Nature lover 🤗.
Lenin Banjade @lendaai
192K Followers 827 Following जन्मः चैत ४ | कामः अक्षरखेती | घरः दाङ | आमाः नीमादेवी | बाः हरि | दिदी: अनिता | श्रीमतीः प्रज्ञा | भाइ: दृश्य | छोरोः प्रलेन | ब्लड ग्रुप O+ | अरूचिः घ्यु |
Buddhisagar @buddhisagar
324K Followers 1K Following I am currently inactive on Twitter. If you need to reach out to me, kindly connect with me on Instagram.
Priyanka Karki @PriyankaKarky
118K Followers 266 Following Actor || Writer || Director || Producer || Philanthropist || Wife || Daughter || Nepali
Subin Bhattarai @subinbhattarai1
140K Followers 172 Following Author of five novels--Summer Love, Saya, Monsoon, Priya Sufi, Ijoriya and a collection of stories, Kathaki Paatra
Roshn Dahal @0Roshn
1K Followers 1K Following
दिपक खत�... @dipakkc39774597
2K Followers 4K Following मन नै त हो कहिल्यै काहि अलिकती पिडाले पनि छेदबिछेद बनाईदिन्छ । आज भोलि त्यही भैइरको छ। मन दुखेको छ।। केबल उनको सम्झनामा,,,,,, 99.99% follow back
९० बर्स�... @Bireinbadu
2K Followers 4K Following #नेपालि #सुन्दर_सुदुरपस्चिम #आत्री #१००%फोल्लोब्याक गोदाम----@birenbadu
Mk @Mkdl__
26K Followers 29 Following
South Asia Center @ACSouthAsia
14K Followers 1K Following A program of the @AtlanticCouncil, focusing on Afghanistan, Bangladesh, Bhutan, India, the Maldives, Nepal, Pakistan, and Sri Lanka. RTs not endorsements.
सफल श्र�... @safal_shre
15K Followers 200 Following Life is not a problem to be solved but a reality to be experienced
baburam sapkota @baburamsapkot14
169 Followers 556 Following दुई दिनको जिन्दगी हो त्यसैले सबै सगँ हास्नु रमाउनु पर्छ
World Bank South Asia @WorldBankSAsia
350K Followers 513 Following Gateway to the World Bank's activities in South Asia including Bangladesh, Bhutan, India, Maldives, Nepal, & Sri Lanka. Talk to us!
Andrea sosa @Dreaiggy1032
2 Followers 24 Following
sameershinde @sameers90700679
9 Followers 112 Following
Naresh kc @Nareshkc5
2K Followers 230 Following #nature #space #science #techno #cricket #football = #LoVer = #TheDarkKnight #CapedCrusader #Batman @BenAffleck @justiceleaguewb 🦇🏎 #TheBatman
Din Yes @dazedheart27
411 Followers 698 Following बहिरोको आवाज र अन्धोको आँखा खोज्दा खोज्दा थाकेको मान्छे। #फ्लो_ब्याक गरम ल। फ्लो गर्नुस फ्लो ब्याक पाउनुहुन्छ। #माया गरे माया पाईन्छ यहाँ,
Nripesh Upreti (Yogpu... @nripesh123
29K Followers 1K Following हिन्दु,भगवान शिवको उपासक।हिन्दुराष्ट्र पक्षधर।रेल जागिरे,पुर्व पत्रकार।लेखनमा रुचि।मुक्तक,गीत,गजल कोर्छु।फुटबल मेरो अर्को धर्म आर्सनल अर्को गड!
कलियुगक... @krish__cool
53K Followers 3K Following We all are sellers.Some are good sellers; some are bad sellers.
निश्चल �... @Nischal74141540
2K Followers 3K Following सबै लाई सबैकुरा भनिन्न,जिन्दगिमाआमाबाबा भन्दा बिश्वासिलो कोहि हुन्न।धोका बिश्वासको परीणाम हो।त्यसैले जिबनमा कसैलाई त्यतिनै बिश्वास गर्नुस जति उ बिश्वास योग्य छ।
🍭 THE रिया... @riyaz_subedi
8K Followers 59 Following कृपया भित्र पस्नु अघि जुत्ता चप्पल बाहीरै खोल्नु होला @riyaz_storee 📝 मेन्ट्ल हस्पिट्ल मा छु
Ncell @Ncell
314K Followers 0 Following The official X account of Ncell - the leading telecommunication of Nepal.
Mongolia @Mongolia976
225K Followers 198K Following #Mongols built the world's largest #empire. We have spread all over the world, founded many countries and separated into many nations. Join online.
pradip @pradiplims
16 Followers 52 Following
Santosh Bikram Bhanda... @drpunkx
17K Followers 18K Following Medical Director. Burns, Plastic, Reconstructive, and Cosmetic Surgery. Hand and Microsurgery. Sushma Koirala Memorial Hospital. Salambutar, Sankhu, Kathmandu.
बाबू सा�... @S_bhattag
3K Followers 3K Following ↪(AB+)↩ बायो अलपत्रै पर्यो। भनम कि नभनम 😐😐✋😊😋(SA Cricket Fan)(Real Madrid Fan) नेपालमै जागिरे छु। सोझो सोच छ बाहुन परियो। ✋✋✋BANKER
volleyball @ramesh4811
11K Followers 4K Following
नेपालीक... @earthquakebelts
24K Followers 19K Following मनका भबनाहरू पोख्ने कोसिसमा छु । मनपरे लाईक र रिट्विट गरी हौसला बढाईदिनु होला ।देब्रे पट्टि (tweets) मा मेरा लेखाईहरू छन भने दायॉ पट्टि (likes) मा तपाईहरूका
विजय सि�... @bijay88998
2K Followers 2K Following
Jagriti Thapa @jagriti_thapa
4K Followers 5K Following नेपाली छोरी । भाग्य हैन, कर्ममा विश्वास गर्नेवाली । सबैसँग मिठो बोल्नेवाली ।
Nirmal Bhandari @Bhandarinirmal5
30K Followers 535 Following #Politics #literature #sports #ContemporaryWriter #geopolitics
Dinesh Kumar Bist @bholenath2051
6K Followers 5K Following Agnostic, Seeking Moksha, Bholebhakt https://t.co/2kfbo73pSL https://t.co/i75JQ0T9jb
Pahilo Nepal - पह... @Pahilonepal1
21K Followers 58 Following यो एपि मिडिया नेटवर्क द्वारा संचालित आधिकारिक अनलाईन पोर्टल हो । Contact : [email protected]