शब्द चइन @SabdaChain
Joined April 2014-
Tweets19K
-
Followers4K
-
Following4K
-
Likes2K
देश विदेशमा जनसंख्या नियंत्रण गर्न अनेक उपाय गर्दैछन् यता भुरे राजाहरूले ३ सन्तान पाउनेलाई भत्ता दिने कुरा ल्याएछन । गाउँमा सेवा, सुविधा, रोजगार नभएर बसाई सरेका हुन् । यस्तै पाराले ३ हैन ३० सन्तान जन्माए पनि गाउँ भरिभराउ हुनेवाला छैन ।
स्थानीय चुनाव सर्न सक्छ भनेर अनुमान लगाउन पाइन्छ कि पाइदैन?
यस्तो लाग्छ, कुनैकुनै फेसबुक आइडि शुभकामना दिनको लागि मात्र खोलिएको हो ।
एकजना चलचित्र पत्रकारले धुर्मुस सुन्तलीको जस्तो 'ताइ न तुइको' कमेडि भनेर उदाहरण दिन भ्याएछन । अन्तराष्ट्रिय रंगशाला नाटकलाई इंकित गरेर भन्न खोजेका हुन भने नकार्न सकिन्न तर उबेला टिभिमा देखाएको प्रतिभालाई प्रहार गरेका हुन भने कुरा प्रष्टै छ सुवेदी लाई बदनाम हुने भुत चढेको छ ।
If you’re a student, anywhere in the world, you can download my book for free today.
हिजोआज मलाई रविन्द्र मिश्र र मुकुन्दे उस्तै उस्तै लाग्न थाल्याछ ।
बिक्कि अग्रवालको कमेडी प्रस्तुतिमा म हेरेको हेरेइ मात्र भएँ । उता छिमेकतिरको रियालिटी शो मा यस्ता यस्ति देखाउँदा सबै डाँको छोडेर रुन्छन् । रुनि होकि हाँस्ने मेसो पाइएन । जर्जले त बुझेनन् जाबो म 😊😊 तर कमेडि चै खत्रै रमाइलो हो है बिक्किलाई जिताउनै पर्छ । #comedychampion
#COVIDVaccination को लागि बोलाइन्छ र गएपछि केहिबेरमै खोप सकियो भन्दै फर्काइन्छ । आवश्यक तथ्याङ्क नभएको होकि सामान्य व्यवस्थापकिय र गणितीय ज्ञान नभएकाहरुलाई नेतृत्व दिइएको होकि महत्वपूर्ण कुरामा लापरबाही गर्न पाइने हो ? धेरै कुरियो अझै कुरिन्छ तर झुक्याउने काम नहोस् । धन्यवाद ।
श्रोत नखुलेको सम्पत्ति लगानी गर्न छुट दिने र रू.१० करोड सम्मको योजना ठेक्कापट्टा नगरी मन परेकालाई दिनसकिने सरकारको निर्णय कमिशनतन्त्र र भ्रष्टाचारलाई प्रश्रय दिनलाई हो भन्ने स्पष्टै छ।यस्तो काम गठबन्धन सरकारको साझा कार्यक्रम अन्तरगतको अघोषित समझदारी रहेछ कि?
आमा - शब्द एक अनि पुरै संसार । #टोखा
रुँदै,कराउँदै,फकाउँदै गरिब दुखीबाट पैसो उठाएर शैक्षिक सम्पत्ति विनास गरि मनोरन्जनात्मक संरचना निर्माण गरेर देशलाई संसारभर चिनाउने महान अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न सम्पुर्ण सुकिलामुकिला,बुद्धिजीवी,टाठाबाठा,स्वघोषित समाजसेवी र अभियान्ताहरुलाई एकमुष्ट शुभकामना ।
कुनै घरमा झगडै हुँदैन भने बुझेहुन्छ त्यहाँ स्वतन्त्रता छैन ।
आफ्नो कार्यकालमा तयार गरिएका पूर्वाधारहरुमा आफ्नो नाम जोड्न मन लाग्नु सामान्य कुरा हो तर पुराना र एतिहासिक विषयबस्तुको नाम परिवर्तन गर्दै आफ्नो नाम राख्नु सारै तल्लो स्तरको चरित्र हो । छिमेकी प्रधानमन्त्रीको यो रोग उनलाई आदर्श मान्ने हाम्रा शासकमा कहिल्यै नसरोस् ।
पापका कुरा गर्नुहुन्छ, धर्मका कुरा गर्नुहुन्छ,अरुको मन दुखाउनु हुदैन,भाग खोस्नु हुदैन भन्दै सिकाउनु हुन्छ अनि आफूचाहिँ गाईको आत्मा रुवाएर, बाच्छाबाच्छीको भाग खोसेर निचोरेको दुधलाई चौपट्टै पवित्र ठान्नुहुन्छ । तपाईंको भगवान् पनि चकितै पर्नुभएको होला तपाईंको चर्तिकला देखेर ।
राम्रो पुस्तक पढ्नु, पढेका कुरा बुझ्नु र बुझेका कुराहरु व्यवहारमा उतार्नु नै पुस्तकको सबैभन्दा ठुलो पुजा हो ।
प्रधानमन्त्री ओलीसङ्ग मेरा पनि हजार असहमति छन् , तर भारतसङ्ग सुन्ने गरि आफ्ना र देशका कुरा राख्न सक्ने अनि निर्धक्क बराबरीको दाबी गर्ने तपाईको साहसको तारिफ गर्दछु ।
फेरि 'राष्ट्रवाद' बुस्ट गरिन थालिएछ । त्यहि नि उतैबाट । तर प्रायोजित राष्ट्रवादको सेपमा ओत लाग्दैमा जनताले प्रतिगमन माफ गर्लान् र ? दिउँसै डकैती गर्न हिंड्ने । अनि खेद्न थालेसी रुद्री पढेर हुन्च ? 😀
भिख मागेर दान गर्ने रहर मलाई कहिल्यै नलागोस् ।
खले; का देखि चडेको भाई? Me; ढोका बाटै चढेको हो दाई!😏😂
मौनताका "आँकडाहरू" पार गर्नु भन्दा पनि दैनिक संघर्ष र जीवनका निरन्तर कार्यहरू गर्नुपर्छ; जीवन आफै साकार र सार्थक हुनेछ !!!

कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Bishwa Prakash शर... @bishwaprakash77
347K Followers 2K Following
चित्र-श�... @picwrds
27K Followers 6K Following Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+
Dr. CK Raut @drckraut
61K Followers 9K Following PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
तिमिल्स... @ubiiiit
7K Followers 7K Following पाल्पाली हुँ मनमा घमण्ड छैन दु:ख पाएकाे लाई सहयाेग गर्न मनपर्छ,सरकारकाे मापदण्ड अनुसार शिक्षित बर्गमै पर्छु देश समृद्ध भएकाे देख्ने रहर छ।
निलो आक�... @blueskysp22
6K Followers 5K Following सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग् भवेत्।। #Madrista #YNWA #Music ⚽️🏓 A self-motivated person happy within 😊
Dhan Raj Gurung @dhanrgrg
120K Followers 600 Following
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Current information O... @cionnepal
1K Followers 5K Following For your convenience, we'll give you some quick information. For additional updates, follow us.
Subash Reshma @SubashResh19162
1 Followers 19 Following
K.Sachin @KSachin84402223
71 Followers 835 Following
mp Khaling rai @MpKhaling74852
38 Followers 146 Following
Nischal raj pandey @Nischal25515312
49 Followers 713 Following
pravin khatri @pravin_khatri21
7 Followers 15 Following
Vijay verma @vvsVVerma
13 Followers 554 Following बाहर से ना देखो हमे , अंदर से बिखरा पड़ा हूँ...❣️🌻
Ali Abbas @AliAbba69598810
0 Followers 17 Following
प्रेम ब�... @PremBud11848451
1 Followers 40 Following
Aashika Ghimeray @AashikaGhimeray
4 Followers 106 Following
Suman Gaha @SumanGaha5
2 Followers 14 Following
D.R XITIJ @dhaniram_reule
326 Followers 1K Following ´´जिन्दगी एक खानि हो`` सहि समयमा सहि तरिकाले उत्खनन गर्न सकियो भने सार्थकता पाउछ।। [email protected]
prakash panthi @prakash87238708
1 Followers 31 Following
त्रिपाठ... @TSKPVTLTD
486 Followers 2K Following 💎 TSK PVT LTD ❤️ आनापुर पक्का तालाब के बगल सफेदा वाली बगिया त्रिपाठी भवन प्रयागराज उत्तर प्रदेश भारत 🚩 #TSKPVTLTD🔥 #KshitijAnapur♠️
Sanam k.c. @sanam_c
4 Followers 61 Following
चिप्कलि... @Nisuni11
3K Followers 4K Following जब तपाईंको आवाज कसैलाई बिझाउन थाल्यो भने, उपहारमा उनीहरूलाई आफ्नो मौनता दिनुहोस्।♥️😍🙏 💖💞💝 🔕#No #DM✉️🔕
Dirgha Raj Adhikari @dradhikari0121
465 Followers 2K Following co-treasure Central committee CMA Nepal
Narayan Paudel @narayanp2024
2K Followers 5K Following
Beenayak Pandey @BeenayakP
2 Followers 2 Following बिन्ती छ भगवान❣️🙏 सेटिङ उस्को पनि हुन नदेउ जस्को मसङ बिहे हुनेछ❗️😂
Rasmeeta @Rasmeeta
351 Followers 164 Following
अधिवक्त... @Bhaskar70272722
96 Followers 1K Following अंधेरे से उजाले की और .... हर एक पल खुशनूमा बने, जय श्री श्याम भास्कर✍️
Sudip @Sudip59817493
2 Followers 12 Following
Suresh Devkota @SureshDevkota15
1 Followers 36 Following
झाक्री �... @BishwaBlackboy
32K Followers 30K Following I’m not cranky. I just have a violent reaction to stupid people..Bachelor In Hotel Management from GATE .केटीले हेर्दा रहर लाग्दो छु केटाले हेर्दा डर लाग्दो😂😂
PandEy गिरि�... @PandeyGIRI1
3K Followers 5K Following
Rosh on pokharel🇳�... @on_rosh
10K Followers 9K Following गल्तिहरूको पुत्ला हुँ ! सम्पन्न त छैन म तर सम्भावना अवश्य छ।।
🇳🇵हिरा�... @hiramani_G
3K Followers 5K Following माया,प्रेम अनि बिश्वासप्रति राम्रो अनुभव छ। मित्रता अनि सम्बन्ध कै लागी भए आउनुहोस बुझ्ने कोशिस गरुम एकअर्कालाई....
A Silent Music 𝕏 @timalsenabishal
14K Followers 5K Following खेल, साहित्य, संगीतमा👉उपभोक्ता📍virtual world for real & quick information📍learner: socio-political—economy📍emojis better represent my reaction📍poetic-story
Mukesh Kumar @mukeshhss
2K Followers 5K Following #Hindu_Swayamsewak_Sangh_Nepal #Biratnagar_Sambhag_Pracharak #MA_in_RD_from_Degree_Campus_BRT #PHD_Scholar #Social_Activist
Nabaraj Dahal @nabarajdahall
18K Followers 19K Following #Marketing Manager at Chaudhary Group #Ex- Journalist #Secretary of Janasurakshit credit and cooperative #Visit likes for Tweet #Email: [email protected]
गोरे @shreesh @unitedbooksbtl
3K Followers 5K Following छोरा बिग्रन्छ भनेर कहिले नसोच्नु बाआमा असिना खेपेको मकै र परिवारको दु:ख बुझेको छोरा कहिले बिग्रदैन
Krishna Prasad Dahal @dahalkpd
9K Followers 5K Following Plese Checkout My YouTube Channel https://t.co/DYiIVZGfFv
पुष्प द�... @PuspaDahal14
3K Followers 4K Following From nuwakot , reader , trend analisizer , farmer
Chandra💓💓neupan... @Chandra84965116
6K Followers 6K Following हजुरहरुका मीठा मीठा ट्वीट पढ्ने रहरले यता छिरेको,ट्वीट चाहिँ कमै गर्छु,अलि अल्छी छु।तर सकारात्मक छु है।सबैलाई समान व्यबहार छ,अाउनुस ढोका खुला छ।
🟡 🚼 KidShreyan ... @KidShreyan
19K Followers 15K Following I m there for you if u r here for me 😂😂 😍😍😍 #AIOW #oi #spunky @AIOW_io @shibu_societyNft #YinDao Finance YinDao_Finance #ShibuSociety
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Bishwa Prakash शर... @bishwaprakash77
347K Followers 2K Following
चित्र-श�... @picwrds
27K Followers 6K Following Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+
Dr. CK Raut @drckraut
61K Followers 9K Following PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
SanDeep @g123sandip
17K Followers 2K Following Who cares about other things when cricket is your first love And Football is your Crush 😍😍😍. #PK77 #CR7 #RM #ManCity #MI😍😍😍
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
तिमिल्स... @ubiiiit
7K Followers 7K Following पाल्पाली हुँ मनमा घमण्ड छैन दु:ख पाएकाे लाई सहयाेग गर्न मनपर्छ,सरकारकाे मापदण्ड अनुसार शिक्षित बर्गमै पर्छु देश समृद्ध भएकाे देख्ने रहर छ।
निलो आक�... @blueskysp22
6K Followers 5K Following सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग् भवेत्।। #Madrista #YNWA #Music ⚽️🏓 A self-motivated person happy within 😊
Dhan Raj Gurung @dhanrgrg
120K Followers 600 Following
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
प्रेम ब�... @PremBud11848451
1 Followers 40 Following
अधिवक्त... @Bhaskar70272722
96 Followers 1K Following अंधेरे से उजाले की और .... हर एक पल खुशनूमा बने, जय श्री श्याम भास्कर✍️
Laxman Karki @karkilx
207 Followers 1K Following
गाेखालि... @HuneLaure
101 Followers 632 Following
C.P.Pandey @CPPandey20
10 Followers 98 Following
M@Rry @MRry08414395
13 Followers 74 Following
Meena Pun @MeenaPun1
9 Followers 90 Following
Doteli Kancha @DoteliKancha
35 Followers 85 Following
Ashish Sharma @dekhlotravelife
356 Followers 2K Following LeGaLLy 7, Wi$h mE oN 🎂7th $ePteMbeR🎂 😂DOB👉199-😂. 💫SaGitTaRiUs💫 bY NaMe, 💫ViRgO💫 By DaTe. PrOuD tO Be 👉 🇮🇳 , DeLHi 👉 https://t.co/NDqjRJtrC7
amitkumar shrestha @amitks_shrestha
16 Followers 100 Following
Aabric Sedhai @sedhaiprajwal
31 Followers 259 Following Student : optometry Door of friendship is open 😊😊
Amrit Sapkota @AmritSapkota15
122 Followers 374 Following 10बर्ष को अन्तराल मा हाडिका मान्छे गाडीमा र गाडीका मान्छे हाडिमा पुगेको देख्दा खुब हासो उठेर आउछ।
Dadhiram Shrestha @DadhiramShrest1
21 Followers 50 Following
Lalita Lama @LalitaLama3
9 Followers 58 Following
Pankaj Kumar @PankajK71745079
3 Followers 74 Following
Kumar Nyaupane @KumarNyaupane2
9 Followers 43 Following
mani magar @manimagar10
28 Followers 88 Following
Azae sha @azae_sha
4K Followers 4K Following
unique don @uniquedon3
71 Followers 668 Following
कृष्ण @krish62325923
34 Followers 86 Following
paudelpaban77@gmail. @paudelpaban7777
22 Followers 87 Following
Puskar Larki @LarkiPuskar
10 Followers 78 Following
Puskar Karki @PuskarKarki16
14 Followers 79 Following
Madhav Rijal @MadhavRijal6
23 Followers 85 Following
chiran belbase @belbesechiran
8 Followers 132 Following
Sagar Gurung🇳🇵 @SagarGu36789385
890 Followers 4K Following रासिफलले भने जस्तो धन प्रप्ती हुने भा, बिल गेट्सलाइ उहिले पर्सनल असिस्टेन्ट बनाइसक्थे 😅✌ #जग्गु
Devi Kafle @kafle_devi
43 Followers 235 Following
BISHUNDEV @BISHUNDEV2
30 Followers 105 Following
Suraj Singh @SurajSi13251497
300 Followers 814 Following
bipin @bipin62291812
18 Followers 147 Following
Bijay pakhrin @Bijaypakhrin5
10 Followers 139 Following
krishna saru @krishnasaru7
299 Followers 2K Following
Nisan Sarma @sarma_nisan
2 Followers 76 Following
प्रिय प�... @Ghaplatiwari
36K Followers 23K Following Parody account 👺 कसैको चित्त दुखाउने मेरो रहर छैन कुनै बेला अन्जानमा गल्ती भय सुधार गर्न सुझाब दिनुहोला मरी जाने जिन्दगीमा रिस राग गरेर लानु के नै छ र (NO DM)
Santosh Acharya @santosh2alone
523 Followers 1K Following Life is a Drawing Board,Sharpen your pencil,don't forget the eraser.
apeksha Chhetri @apeksha_chhetri
20 Followers 129 Following
ģãņèßh šímķh�... @GaneshKancha2
2K Followers 4K Following