Suresh K. Shrestha @ShresSuresh
Nepal Joined October 2015-
Tweets235
-
Followers67
-
Following255
-
Likes437
धेरैजसो समाजसेबा गर्ने ब्यक्तिको घरको अबस्था नाजुक हुन्छ, त्यसको सोधभर्ना उसको श्रीमान/श्रीमति र छोराछोरीले ब्यहोर्छन । #सत्य_कुरो
कम्रेडहरूले जातीय बीउ रोपे, मलजल गरे । अहिले बाली फस्टाउँदैछ !!! सुन्दैछु— बाली काट्न पल्लो गाउँबाट पनि खेताला आएका छन् रे !! #कठै_मेरो_देश
सोसलसाइन्स बहाका पण्डितको तलब रु४,६८,६००,गणेशको बैठकभत्ता रु३१,८३९!दाताको चित्त कति उदार,भोक्ताको पाचनशक्ति कति अपार! तबन सोसल माने सामाजिक!
दण्डहीनताको वातावरणमा अपराध र हिंसा बढ्छन्। जेजस्तो खोलमा गरेको भएपनि अपराध दण्डित हुनैपर्छ। विद्यालयमा बम आतंक अपराध हो, दण्डित होस्।
अरुलाई ५ रुप्पेंको सिंगडा खान सुझाएर आफु ६ लाखको उधारो केक खांदा रान्।तैपनि केकको पैसो सिंगडा खानेले तिरिदिनु पर्यो।
कसैलाई औषधीको सिघ्र आवश्यक छ भने ९८५११३३८२२ मा सम्पर्क गर्नुहोस ! सेवा २४ सै घण्टा खुला छ र निशुल्क पनि ! #आफु पनि बचौ , अरूलाई बचाउ ।
दम्भ नगर, अब कोही ठूलो छैन। सानो मन नगर, अब कोही सानो छैन। अब ठूलो-सानोको युग खस्दै छ, मानिसको युग उठ्दै छ।
भूकम्पले नि भ्रष्टाचार गर्यो कि क्या हो ? "हुँदा खानेको चाँही घरबार अनि प्राण हरिदियो" "हुँने खानेको मात्र एउटा फायल गायब गरिदियो" 😰 #nepal
सबै सम्बन्ध झगडा बाटै छुट्नु पर्छ भन्ने छैन।तर केहि सम्बन्ध कसैको भबीष्यको खातीर उस्को खुसीको लागी भए पनी बीना कारण छोड्नु पर्छ। #सम्बन्ध
बिबाहमा सुपारी बाँडेर निम्तो दिने चलन उसैले चलाको हुनुपर्छ, जस्लाई थाहा थियो कि बैवाहिक जिबन "टर्रो" हुन्छ भनेर!!
यदि कसैको बारेमा जान्नु छ भने उसलाइ रिस उठाउनुस यदि उ मर्यादित व्यक्ति छ भने जस्तोसुकै अवश्थामा पनि आफ्नो मर्यादा छोडदैन नत्र गाली गरि हाल्छ
काठमाण्डौबाट रेल चडेर स र...र......बेईजिगं र दिल्ली जाने दिन यो जुनीमा पाईएला त?सपनाको खेति नहोस है नेताहरु!! आश गरिएको छ।जय त्रिदेशीय गफ !!
फास्ट्रयाकमा विदेशि पुॅजि/ठेकेदारको प्रयोगमा खासै समस्या छैन। मुलुकलाई थलापार्ने अनुचित शर्त सहितको बुट मोडेल उपर भने घोर आपत्ति छ।
यति धेरै आन्दोलन झेलेको मुलुकले थप अर्को पनि झेल्न सक्छ, 'सिण्डिकेट'को अन्त्य गरियोस सरकार! 'सिण्डिकेट' बिरुद्ध हामीसबै उभिनेछौं! हिम्मत गर!
सामाजिक/सांस्कृतिक एजेण्डाहरुमा बिदेशि श्रोत र सोच यो हदसम्म हावि भएको नेपाल भन्दा अरु कुन देश होला र? यसकालागि बामपन्थिहरु मुख्य जिम्मेबार!
पारदर्शि संस्कृति,जबाफदेही र उत्तरदायी शासन,खुला सरकार तथा भ्रष्टाचार बिरुद्द सशक्त र रचनात्मक नागरिक सकृयता:सूचनाको हकको कानूनको लक्ष्य हो।
नाम त सबैको हुन्छ। तर कसैले चम्काउँछन्, कसैले धमिल्याउँछन्। चम्काउन समय लाग्छ, गाहारो पनि हुन्छ। धमिल्याउन समय लाग्दैन, गाहारो पनि हुँदैन।
ॐ येनबद्धो बलिराजा दानबेन्द्रो महावल:तेनत्वा प्रतिवध्नामी रक्षेमा चलमाचल!! नेपालीको महान पर्व रक्षाबन्धनको सबैमा हार्दिक मंगलमय शुभकामना!!
रक्षाबन्धनको शुभकामना। केही 'बन्धन' हुन्छन् जसमा रहदा नै रक्षा हुन्छ र उन्नति हुन्छ; मन, वचन, कर्मको स्वच्छता र स्वतन्त्रता संरक्षित रहन्छ।

Lilanath Chaulagain @lilanath123
13 Followers 52 Following
Jagannath Rijal @RijalJagannath
65 Followers 230 Following Shree Aiselukharka Secondary school , Indrawati -5 sindhupalchok
Rajan Bhandari @Rajan2015bN
34 Followers 205 Following
sanjib Kumar Bhagat @sanjibKumarBha5
2 Followers 51 Following
Umesh Adhikari @umeshad30
2 Followers 22 Following
Mee Poem @PoemMee
16 Followers 120 Following
mahindra rawal @MahindraRawal
21 Followers 191 Following
NAJM HARAMAIN @NajmHaramain
13 Followers 62 Following
Sanjay Yadav @Sanjayyadavk
8 Followers 44 Following
Regmi Anil @regmiaanil
30K Followers 26K Following चिकित्सा भित्र हराएको थिएँ, साहित्यमा भेटिएँ । #Medico #LiteratureLover
Min Rai @MinRai13
20 Followers 86 Following
BHAVANATH ACHARYA @Bhavanath98
98 Followers 740 Following reader /writer/analyst/freelancer/ programme presenter...etc
Sanjay Yadav @SanjayY73317240
9 Followers 63 Following
मNiष @manishaviral
15K Followers 12K Following मित्रताको ढोका जस्को लागि पनि सदै खुल्ला छ। आउनुस सङै हातेमालो गरेर अघि बढौ।
Room And Home Finder ... @room_and_home
97K Followers 91K Following सजिलो र सहज तरीकाले कोठा तथा घर खोज्न वा घरजग्गा किनबेच गर्न यो टुइटर ह्यान्डल फलो गर्नुहोला
दात खान�... @kamandalu213
358 Followers 2K Following
Berojgar 😊 @Solutionrrr
22K Followers 14K Following बेरोजगारीले हद नाघ्यो सरकार!! मान्छेहरु केही नपाएर मेरो बायो पढ्दै छन्।😂 Birtamod Jhapa म अण्डाहरुलाई चाई फलो गर्दिन है ल!
Bhum Raj Tiwari @bhumrajtiwari
2K Followers 4K Following Advocate, Journalist, Tour/Trek leader,Trainer, Researcher,Yogi,Dancer,Traveler
दिनेश स�... @DineshR50113147
11 Followers 86 Following My name is Dinesh Sampang Rai. I was born in 1993 in Khotang, now i live in Kathmandu Nepal.
Hari Humagain @HariHumagainHtd
1K Followers 5K Following
bin bahadur @binbahadur4
3 Followers 19 Following
soo-RAJ bhandaRI @surajstar_star
151 Followers 658 Following cricket lover,जिल्ला गुल्मी बसाई बटौलि-कालिकानगर
rajin shah @ShahRajin
11 Followers 70 Following
Er. Arun Paudel @ann_bhai
9K Followers 8K Following सरल जिवन जिउदै गरेको एक नेपाली नागरिक। 🏅🏅🏅A human inhabiting disparate thoughts inside, #CIVIL_ENGINEER #विचारक..! घुम्तिमा नआउ है आँखा तिमि जुधाउन...।
प्रताप �... @Pratap_NP
10K Followers 10K Following हामीले भ्रष्टाचार निर्मूल गरौँ भन्यौँ। उनीहरूले भ्रष्टाचार होईन हामीलाई नै निर्मूल गर्दिए।
Saiyadin Miya @miya_saiyadin12
10 Followers 110 Following
👉केशु👈 @kesukc
455 Followers 1K Following राम्रा Tweet लाई Retweet गरि हाल्ने । @keshubabu Follow me 100% Follow back @mancity fan म
Bibek Bhai @bhai_bibek
44 Followers 62 Following
abinash awasthi @AbinashAwasthi
176 Followers 930 Following
जk c बाहु�... @ramkrishnapuda5
236 Followers 1K Following
raaz thapa @raazthapa57
920 Followers 2K Following आखिर जीवन के हो ? जन्म + बृद्धिबिकास + मृत्यु = जीवन । जसरी यस को सृष्टि छ ,त्यसै गरी अन्त्य पनि ।
एन.पी.सु�... @n_p_subedi
4K Followers 4K Following
जंगे मौ�... @jangemausuf
3K Followers 3K Following
unique abdul [A+]े @uniquegorkhali1
565 Followers 1K Following आफ्नो कर्म गरि आफ्नै बाटोमा रमाउन र आफ्नो जिन्दगी आफै चलाउन चाहन्छु अरु कसैको नियन्त्रणमा बसेर काम गर्दिन
NAJM HARAMAIN @NajmHaramain
13 Followers 62 Following
Kiran Dahal @kiran_ktm
1K Followers 278 Following Asian College of Journalism, Chennai, India-2022/23
Sanjay Yadav @Sanjayyadavk
8 Followers 44 Following
Regmi Anil @regmiaanil
30K Followers 26K Following चिकित्सा भित्र हराएको थिएँ, साहित्यमा भेटिएँ । #Medico #LiteratureLover
Deepak Raj Giri 2016 @deepakraj2016
10K Followers 42 Following actor / script writer / program presenter
Minendra Rijal @MinendraRijal
90K Followers 50 Following Former Member of the House of Representatives of Nepal (Morang-2; Nepali Congress)
Min Rai @MinRai13
20 Followers 86 Following
BHAVANATH ACHARYA @Bhavanath98
98 Followers 740 Following reader /writer/analyst/freelancer/ programme presenter...etc
Sagar Poudel @SagarPo10154913
4 Followers 20 Following
Sudarshan Acharya @Sudarshanpcn
16 Followers 5 Following
Sudarshan acharya @Sudarsh66037572
38 Followers 0 Following
Sagar Gaha Magar @gaha_sagar
22K Followers 4K Following Great things never come from the comfort zones.
जk c बाहु�... @ramkrishnapuda5
236 Followers 1K Following
shailendra acharya @choknath44
33 Followers 48 Following
Amar Pant @AmmarPant
13K Followers 3K Following एक देशभक्त नेपाली युवा ट्वीटे सकारात्मक र परिवर्तनशीलका ट्वीट लेख्ने प्रयास गर्दै तपाईहरु बिच उपस्थित छु।Tweet Bank ऐता👉 @AmarPanta 🙏
Bhum Raj Tiwari @bhumrajtiwari
2K Followers 4K Following Advocate, Journalist, Tour/Trek leader,Trainer, Researcher,Yogi,Dancer,Traveler
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 742 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Sher Bahadur Deuba @SherBDeuba
445K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali Congress
NagarikNews @nagarik_news
984K Followers 3 Following News. Views. Interviews. Nepal's premier digital news platform. Nepal's leading newspaper.
Leela Mani Paudyal @paudyallm
120K Followers 659 Following A freelancer, prefers to engage in social activities. Retweet is not endorsement.
Umm👉Yes @umeshacharya141
376 Followers 484 Following खुल्ला किताब हु स्वतन्त्र पढ्न सक्नुहुन्छ तर जान्नी भएर सच्चाउने कोशिस नगर्नुहोला…!!!
Sanjay Yadav @SanjayY73317240
9 Followers 63 Following
Ganga @Gangabhandari01
1K Followers 1K Following साधारण नेपाली नारी हिन्दु धर्ममा विश्वास गर्ने। मेरा ट्विटहरू लाईक मा गएर पढ्न सक्नुहुन्छ।। DMनिषेधित क्षेत्र।।।।
Freedom Forum @ForumFreedom
3K Followers 2K Following Freedom Forum is a non-governmental organization, working for institutionalization of democracy and protection and promotion of human rights.
दात खान�... @kamandalu213
358 Followers 2K Following
मNiष @manishaviral
15K Followers 12K Following मित्रताको ढोका जस्को लागि पनि सदै खुल्ला छ। आउनुस सङै हातेमालो गरेर अघि बढौ।
Ramila Sunuwar @sunuwar_ramila
45K Followers 3 Following https://t.co/6pD08N0cYq #Firstly I'm daily winer of physically, mentally, and spiritually #English&Social teacher, #Computer_Operator #language_of_singer🙏
DFID Nepal @DFIDNepal
42K Followers 610 Following Please follow @UKinNepal for updates. This is an archived account.
Room And Home Finder ... @room_and_home
97K Followers 91K Following सजिलो र सहज तरीकाले कोठा तथा घर खोज्न वा घरजग्गा किनबेच गर्न यो टुइटर ह्यान्डल फलो गर्नुहोला
Shweta khadka @Shweta_khadka
45K Followers 38 Following Official account of shweta khadka actor/director /social worker /producer... Thanks for visit💕Hope well😍
Nepal Police @NepalPoliceHQ
904K Followers 8 Following Official Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।
🌷संकल्�... @bravekavreli
35K Followers 5K Following मुस्कुराउन😊त सिक्नुपर्ने रछ यो संसारमा रुन😐चाँइ बिरासतमै मिल्ने,तेसैले दुख पिडालाई भुलेर मुस्कुराउन सिक्दैछु#फलो @Sap_ko_ta
Himal Gautam @Himal_Gtm
271 Followers 11 Following
Berojgar 😊 @Solutionrrr
22K Followers 14K Following बेरोजगारीले हद नाघ्यो सरकार!! मान्छेहरु केही नपाएर मेरो बायो पढ्दै छन्।😂 Birtamod Jhapa म अण्डाहरुलाई चाई फलो गर्दिन है ल!
Govinda Baniya 🇳�... @DearGovin
50K Followers 1K Following 🇳🇵 | कर्म गरौँ ! कर्ममा विश्वास गरौँ ॥ Publisher/Editor : https://t.co/1c0rpcePBQ
Tyrus SuN @Tyrus_Sun
415 Followers 3 Following
Buddhisagar @buddhisagar
324K Followers 1K Following I am currently inactive on Twitter. If you need to reach out to me, kindly connect with me on Instagram.