बसन्त बिश्वकर्मा @basantabk13
आफुले जे पायौ त्यसमा घमण्ड नगर,अरुले जे पाए त्यसमा आरिश नगर!आरिश गर्नेले कहिलै भित्रि शान्ति पउदैन Joined July 2022-
Tweets5K
-
Followers310
-
Following526
-
Likes5K
सब समय तपाईंको विरुद्धमा हुन्छ , प्रभाव र पैसा होइन, प्रकूति र सम्बन्धले बचाउँछ । 🥀 शुभ सन्ध्या 🥀
"गलत गर्ने बिचार आए भोलीलाई टार्नुस, राम्रो गर्ने बिचार आए सुरुवात आजै थाल्नुस।" #शुभ_प्रभात 🌻☕️ #शुभदिन 😊🙏👌
शालीनता एउटा यस्तो भाषा हो, जुन भाषा कान नसुन्ने अनी आँखा नदेख्नेले पनी बुझ्दछ ! ❤🕉ॐ #goodnight #Everyone
मैले गरेको प्रेमले उसलाई मात्र होईन मलाई पनि खुशी मिलोस !!
छोटियो संवाद, छोटिए शब्दहरू सायद छोटिदै छ सम्बन्धको आयु पनि...!🥹🩵
खुसी तयार अवस्थामा भेटिने चीज होइन; यो तपाईंका आफ्ना कर्महरूले आउने हो।" #शुभबिहानी🙏☕️😊
म सारै असल छु, मेरि आमालाइ सोध😊 अनि म सारै खराब छु नपत्याए यो दुनियालाइ सोध♥️
धेरै बोलेर प्रेम देखाउन सकिदैन कहिलेकाही पर्खेर देखाउनु पर्छ ||
छर्छरी मरेका बाउआमाले लाश पाएका छैनन् । यता सत्तामा भागवण्डा चलिसक्यो 😡😡
बन कुखुरा मार्न हिडेका सिकारीहरुले झुक्केर बाघ मारे! अब न बोक्न सक्ने अवस्था छ न छोड्न सक्ने! तनाब
मौका कुरेर बसेका कैदी रवि लामिछाने ,टोप बहादुर रायमाझी र पूर्वगृह सचिव टेक नारायण पाण्डे हरु भन्दा त दिपक मनागें दाजु को एथिक्स देखीयो ।
सरकार मात्र फेरिएर हुँदैन, भ्रष्ट्र कर्मचारी, कामचोर शिक्षक, घुस्याहा प्रहरी, झोले न्यायधीश, छानीछानी फेर्नुपर्छ।
प्रधानमन्त्री छान्ने बार्तामा रा स्व पा , रा प्र पा र माओबादी लाई समेत राखे हुन्छ। आखिर विध्वंस को नेतृत्व तिनैले गरेका रहेछन्। मोहि माग्ने , कोशी लुकाउने किन ?
रवि लामिछानेलाई कैदिहरुको प्रधानमन्त्री बनाए हुन्छ ।
देश लाइ युवा चाहिएको छ अनि युवा लाइ युवति ,अनि कसरि बन्छ त देश
अनपढ ले देश चलाए अनि पढेकाले देश जलाए 😫
बा सबै ठिक छ भन्नेले सबै बेठिक बनाए ! जव हामीले बेठिक छ है भन्न थालेका थियौ साईवर सेना लगाइयो ! पर्खाल लगाइयो ! आफू खत्तम देश खत्तम पारे !
अब सुध्रिने पालो निजामती सेवाको हो। अब सुध्रिने पालो न्यायलय को हो.। यस्तो प्रकृति अब सुधारिनै पर्छ। ✅
रबि जेलबाट निकालिए । ल ठिकै छ । तर रबिसगै जेलबाट निस्केर भागेका खुंखार अपराधीहरुको जिम्मा चाहिँ रास्वपाले लिने कि जेन जीले ? यो प्रश्न अहिलेलाई होइन पछिलाई सोधेको ।

अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Kamal Bhattarai @KamalBh12278882
17K Followers 14K Following हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Jisan Mayal @Jisanmayal
36K Followers 31K Following रुप सुन हैन गाल्न मिल्दैन व्यवहारलाई सुन जत्तिकै गुणवान् बनाउन सकिन्छ !! #Backup_all_tweet @JbNirdosh_1 #Freelance_writer
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
Art NFT Seller @DavoodZamanfar
438 Followers 5K Following Professional painter: Selling art NFTs in the form of canvas paintings in various styles on https://t.co/K2tyu9vFjW
सिद्धि �... @siddhiratnabp
1K Followers 7K Following 👴३ पुस्ता देखि ग्राहक को सेवा, 😋खान्छौँ हामी मेहेनत को मेवा ❌प्लास्टिक छोडौँ, देशमा बनेको उपयोग गरौँ 🛒तामा र पित्तलका सम्पूर्ण सामान सुपथ मूल्यमा 🚚 डेलिभरी
Think Rich Nepal @ThinkRichNepal
598 Followers 1K Following Training & Educational Organization of Motivational Speaker and Trainer @CoachNageshwar #ThinkRichNepal
Janardan Thapa @JanardanTh75825
55 Followers 305 Following
Mrs Aisha Ahmed @AishaAhmed__1
2K Followers 8K Following Helping others live the life they've dreamed of 🌍 | Explorer 🙏 | Philippians 4: 📱 | Influencer Follow me to learn more 🔥 #UPNEXT
KRISHNA MANANDHAR @KRISHNA54940553
230 Followers 1K Following I AM A SIMPLE PERSON HAVING HIGH AMBITION
Asian Himalaya Music ... @ahms1994
683 Followers 1K Following
Aastha @alive_aastha
66K Followers 29K Following एक स्वप्नजीवी।(BloodGroup: O-) हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर। के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
Ffousiez @FfousiezWWX
207 Followers 3K Following
sudurkachahari. com @sudurkachahari
1 Followers 98 Following
Muhammad Rizwan @Muhamma78265776
8 Followers 3K Following
mithun miya @Mithun_miya4
8 Followers 83 Following
Sagar Pandeya @SagarPandeya2
2K Followers 7K Following researcher of existence and philosophy of life , keen interest in travelling , maditation ,art, literature and human history .
Min @Min75893987270
1 Followers 48 Following
Indra Prasad Devkota @IndraDevko25865
15 Followers 80 Following
Nabin Acharya @iamnabinG
2K Followers 3K Following BORN TO LEAD Civil Engineer IDOL @iamsrk #ShahRukhKhan𓀠
Elvis. @nocfy61166956
1K Followers 4K Following I can make it through the rain. I can stand up once again on my own.
M knows 🇳🇵 @manojzeesea97
3K Followers 3K Following राधेराधे❤️ Love to live with simplicity😉 & Truly believe in karma👍️ @mstarc56 @enriqueiglesias @urstrulyMahesh
Ramesh Sigdel @yoursigdel1
16K Followers 15K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।
radhekrishanan @radhekrishna566
2K Followers 7K Following तपाईले जतिसुकै पबित्र शब्दहरू पढ्नुस वा सुन्नस त्यसले तपाईको कुनै भलाई गर्दैन जबसम्म त्यसलाइ तपाई आफ्नो बोली र व्यबहारमा प्रयोग गर्नु हुन्न
Kim Castro @KimCast61880683
2K Followers 3K Following
🇳🇵🇳🇵Rames... @Ramesh9851
4K Followers 2K Following 🇳🇵📖🇳🇵म सग त्यस्तो कुनै गुण छैन।मत एक जीवन को सार्थक खोजिरहेको यात्री न हु🇳🇵📖🇳🇵
Hira Lal @HiraKhadkathoki
2K Followers 4K Following कौन कहताहैं खुश्बू सीर्फ फुलों सेही आतीहै जनाब खुश्बू वो नहीं जो आज आऐ और कल गंधमे तब्दीलहो जाऐ खुश्बूतो वो है जो जीवनके बाद भी मेहक्ती रहे और वोहै आपका बेवाहार
सुशील💜�... @sushil_pandey17
971 Followers 526 Following Real name :सुशील (उपनाम : Atut it means Unbreakable Fearless strong 🇳🇵🔥💪 Do not follow to unfollow target to Target 🎯
Sumoon Rewolf @SumoonRewolf
4K Followers 4K Following जस्ता लाई जस्तै, त्यस्ता लाई त्यस्तै 🌙🌞🕉🇳🇵 @sumoon_rewolf
💞आध्या_�... @sanemadk24
653 Followers 225 Following अरु केही माग्दिन भगवान बस समस्याहरु सग लड्ने हिम्मत सधैं दिनुहोला!🥀🙏🌷follow me 100% back.....🙏🙏🙏
Dream Lover @dreamlover2078
262 Followers 989 Following
HarriettChrisjohn @HChrisjohn60687
38 Followers 2K Following
सुजाता �... @Sujatagurung01
2K Followers 2K Following
Sgt. Nava Juliet @julite_nava
3K Followers 4K Following
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
हरि कंग�... @arjundhungana91
391 Followers 1K Following
Padam Awasthi @PadamAwasthi15
687 Followers 817 Following
मन्दिरा @Mandira321
32K Followers 723 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
Onlinekhabar @Online_khabar
1.3M Followers 64 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
इन्दु❤️ @indu596461531
12K Followers 2K Following पाप लाग्नु भनेको हात खुट्टा भाचिनु हैन, पाप लाग्नु भनेको तपाईं को मन बेचैन हुनु हो ।🤗🙏
@i me बिम्ब @Swoopneel2
20K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Agyat Mitra @MitraAgyat
70K Followers 3K Following Lyrics Writer 🎶 | CS-IT |🕉️ Part of Divine | 🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्) | @GitabyAgyat ॥
Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakarki143
32K Followers 547 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Binaya Raj Bhandari @Binaya9B
4K Followers 3K Following म सँग जे छ केबल भ्रम छ, किन कि सत्य नै भ्रममा बचेँको छ !!
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Payal @PayalnT
14K Followers 5K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।
Kamal Bhattarai @KamalBh12278882
17K Followers 14K Following हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
रामेश @RaameshKoirala
173K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Deepa @DeepaParajuli11
9K Followers 85 Following केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)
laxmi™ @laximi01
9K Followers 279 Following म कसैको अधिकार हैन जरुरत हुं!जहाँ प्रेम-सम्मान मिल्छ त्यही बस्छु,म माथी हक जमाउन खोज्नेलाई सदाको लागी त्यागिदिन्छु【DM गर्ने सिदै ब्लक】अनि म मिठो झुट हुं! #likes
sudurkachahari. com @sudurkachahari
1 Followers 98 Following
Rojina Nepal @RojinaNepa36537
754 Followers 91 Following
M knows 🇳🇵 @manojzeesea97
3K Followers 3K Following राधेराधे❤️ Love to live with simplicity😉 & Truly believe in karma👍️ @mstarc56 @enriqueiglesias @urstrulyMahesh
radhekrishanan @radhekrishna566
2K Followers 7K Following तपाईले जतिसुकै पबित्र शब्दहरू पढ्नुस वा सुन्नस त्यसले तपाईको कुनै भलाई गर्दैन जबसम्म त्यसलाइ तपाई आफ्नो बोली र व्यबहारमा प्रयोग गर्नु हुन्न
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
TKC @thakurkc
45K Followers 37K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P
🍎 आरभी �... @adrisyapremika
6K Followers 743 Following म मेरो सबै भन्दा ठुलो फ्यान हुँ, म मेरो हिम्मत हुँ, म मेरो बाच्ने आधार हु, मलाई म राम्रो लाग्छ, अरुले जतिसुकै नराम्रो भनुन, मलाई मेरो हरेक बानि सँग प्रेम छ !!
NRN❤️ @sksm309
31K Followers 169 Following follow for funny & romantic tweet, follow back को लागि पिन टुइट RT गर्नु होला, #NO_DM🚫 #धन्यवाद🙏
डा. निर्�... @iam7880
36K Followers 40 Following समाज को यथार्थ चित्रण गर्ने मनमा लागेका कुरा फेट्ट भन्ने ।महिला भएता पनि पुरुष भन्दा एक कदम अगाडि सरेर बोल्ने समाज का दुई लिङ्ग मा कुनै भेदभाव नराख्ने ❣️
Ramesh Sigdel @yoursigdel1
16K Followers 15K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।
सुजन खड�... @sujankdk
3K Followers 966 Following I am learning everyday, not to be Perfect but to be Useful for a greater cause . Be Good to life life will be good to you🇳🇵🏕️
Rama oli - रमा ... @ramaoli55
28K Followers 7K Following When there is injustice, speak for his justice. serve humanity with selfless spirit.Positive thinking transforms society, https://t.co/YT74sznmsI
Hira Lal @HiraKhadkathoki
2K Followers 4K Following कौन कहताहैं खुश्बू सीर्फ फुलों सेही आतीहै जनाब खुश्बू वो नहीं जो आज आऐ और कल गंधमे तब्दीलहो जाऐ खुश्बूतो वो है जो जीवनके बाद भी मेहक्ती रहे और वोहै आपका बेवाहार
सुशील💜�... @sushil_pandey17
971 Followers 526 Following Real name :सुशील (उपनाम : Atut it means Unbreakable Fearless strong 🇳🇵🔥💪 Do not follow to unfollow target to Target 🎯
माया पो�... @7maya_Pokharel
1K Followers 99 Following एकोऽहं द्वितीयो नास्ति न भूतो न भविष्यति || #स्वप्रेम❤️ रघुनंदन जय श्री राम🏹❤️ #NoDM
RenukaGc @Renuka046
7K Followers 861 Following Teacher/Trainer/Facilitator #Author#of #sanes पढ्न , घुम्न मनपर्छ लेख्न रहर लाग्छ । सिक्न खोज्ने मान्छे हुँ , सिक्दै सिकाउँदै छु ।।
Shiv Narayan🇳🇵 @SN_Yadav02
10K Followers 8K Following ईमानदार भन्ने चिज र शब्द किन्न र बेच्न पाइन्दैन। यो ब्यक्तिमा भर पर्दछ। र ब्यक्तिले स्वयम् पालना गर्नु पर्ने चिज हो। 🇳🇵
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
💞आध्या_�... @sanemadk24
653 Followers 225 Following अरु केही माग्दिन भगवान बस समस्याहरु सग लड्ने हिम्मत सधैं दिनुहोला!🥀🙏🌷follow me 100% back.....🙏🙏🙏
samarsubedi🕊️�... @samarsubedi10
948 Followers 458 Following त्यो व्यक्ति पवित्र मन्दिर पसेर कैले हुँदैन..! पवित्र हुन् त हर कोई को हृदय मा बस्न सक्नुपर्छ 🕊️
Som Tamang @TSomkumar
9K Followers 7K Following अटूट मनिसको जिन्दगी खोलामा सललल् बगेको पानी जस्तै हो जाहा समूद्रमा पुगेर नि भित्र भित्र बहकीरहन्छ । (2020/06/04)
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
हरि कंग�... @arjundhungana91
391 Followers 1K Following
आगो म्य�... @ago_mana
2K Followers 2K Following ..अल्झे कही त के भो, बाटो भुलेको छैन … । My tweets are my perspective on the issues; I own them . Democrat! Humanity first !
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
बिछोड प�... @DeepyesBhandari
2K Followers 2K Following मलाई यो स्वार्थी दुनियाँभन्दाएकान्तमा हुँदा निर्माण भएका भावनाको सँसारखुब प्रीय लाग्छम शब्द सँग खेल्छुअनि शब्दको महल बनाउँछु आफै भत्काउँछु शब्दको शहर बनाउँछु💕
Dan Katuwal @DanKatuwal1
3K Followers 3K Following
Padam Awasthi @PadamAwasthi15
687 Followers 817 Following
bhessu❣️(या�... @BheshrajRegmi15
2K Followers 1K Following जीवन थुङ्गाको बगान हो कैले मन्दिर पुग्नु पर्छ त कैले घाट कैले चिडिनु पर्छ त कैले झर्नु पर्छ ❣️🙏
फिक्का �... @krishna65311801
12K Followers 9K Following @OYTCO भन्ने मनुष्य क्वारेन्टाइन मा छ! त्यो बदमाश लाई मन पार्ने मुन्छेले यही किस्ने लाई फ्लो अर्न सक्नुहुने छ!
आर.सि.पा�... @Ramchan81493361
644 Followers 365 Following प्रभातिय चिन्तन ,दिवा कार्यसम्पादन नै रात्रिको सुख र सम्वृद्धि हो। ( बेथिति र अराजकताका साथै शुसासनको लागि बुलन्द बोलिरहने असल नागरिक )