Bishnu Ghimire @burtibang12
Nepal Joined March 2017-
Tweets42
-
Followers72
-
Following99
-
Likes43
SLC को फुल फम सजिलो लेभल क्रस रे तेइ भएर अब देखि SEE बनाएको रे।।। SEE मा संलग्न सम्पुर्ण विद्यार्थीहरुलाई शुभकामना ।।।
ल🌹 सबैले मेरो प्यारो सर @rathour_jivan लाई # follow गरेर सहयोग गरौ 😍 # मिठा मिठा tweet बिचार पढै😍 flow flow😍=followback😍😍 @rathour_jivan 😍
केही कुरा अधुरो नै राम्रो हुन्छ, पूरा भयो भने चाहना नै कहाँ रहन्छ र ।।
संसारमा कोहि यति धनी पनि छैनन कि जसले आफ्नो बितेका पल किन्न सकोस र कोहि यति गरिव पनि छैनन कि कोहि आफ्नो भविष्य बदल्न नसकोस। ✌✌
कुनै बिहानी यस्तो पनि आओस जहाँ हातमुख धुन मात्रै हैन जिवनको दुखपिडा धुनपनी सहयोग गरोस....!!
रिसाउन सबैलाइ आउँछ तर सबैको भाग्यमा फकाउने मान्छे हुदैनन।
आमाका पैताला खिइएको थाहा छ मलाई सानै छदा बाउ प्रदेशिएको थाहा छ मलाई यिनै हुन हजुर, मैले पुज्ने "भगवान" हरु जे माग्यो बरदान दिएको थाहा छ मलाई
यो मेरो 👩🏻केटी साथी हो ठिकै छ👍 तेसैलाई English मा👉 यो मेरो 👩🏻girlfriend हो भन्दा बबाल हुन्छ ✊🔪 हाम्रो समाज
#DP मा #केटिको फोटो राखेर #Recharge_Number माग्दै हिड्ने 😁 😁 😁 😁 😁 फेक #छक्का हरुलाइ पनि #नारी_दिवशको शुभकामना 😁😁 #अतित
👰 नारी दिवसको शुभकामना दिएर मात्र भएन 👉अन्जान, अप्ठेरो गन्तब्यमा हरकदम उस्लाइ ठेस लाग्ला कि सोचि लेदरको बलियो जुत्ता बनौ 👉बात हैन साथ दिउ🙋🙏
अरूको चित्त दुखाउदा उसलाई कति पीडा हुन्छ भन्ने कुराको अाभास तिमी ले त्यो दिन गर्नेछौं जुन दिन अरूले तिम्रो चित्त दुखाउने छ..,
जीन्दगीमा हजारौलाइ भेटिन्छ धेरैलाइ चिनिन्छ र मात्र थोरैलाइ बुझिन्छ......
जलाउन लाई आगो नै लगाउनै पर्छ भन्ने छैन,, मनको नजिकको मान्छेले sms को reply नदिँदा पनि उत्तिकै जलन हुन्छ..😎😎
तिमी फकाउन आँउछेउ भनेर पो छिन छिनमा रिसाएको बाहाना गर्न मन लाग्छ नत्र त मनको मान्छे सङ्ग रिसाएर बाँच्न कहाँ सकिन्छ र😀😁
कपडा खोलेर माया लाउने हरु को भिडमा हामी मन खोलेर माया लाउने हरु हराइदो रैछ 😏😏😏
"कथा भएपो लेख्न मिल्थ्यो त,, ब्यथा छ,न लेख्न सकिन्छ, न देख्न सकिन्छ…"
यदि कसैको प्रगती देखेर ईष्र्या लाग्छ भने तपाइँभित्र पनि त्यस्तै प्रगती गर्ने आगो रहेछ भनेर बुझ्नुस् ।
घामको आगमन पछि बिहानी सक्किने छन हो एक दिन हाम्रो यो जवानि सक्किने छन धन रुपको घमण्ड किन गर्दैछौ आज हामी एकदिन हामि सबैको कहानी सक्किने छन
म त्यो `अदालतमा´ हार्छु पक्का एकिन थियो………किनकि त्यहाँ `समय´ `न्यायाधीश´ थियो भने `भाग्य´ मेरो `वकिल´……

S. Baskota @itsmebaskota
5K Followers 6K Following
khagen rai @khagenrai2
18 Followers 144 Following
பெலிக்ஸ... @FelixRajaM
1K Followers 3K Following #Jesus: They that sow in tears shall reap in joy. #Sports: #MSD #HNMKaur #MYHeRo:அப்பா #Thalapathy || 🖤❤️
bhogendra @gbhogendra2016
11 Followers 141 Following
generation @9ce1eaae148a41c
2K Followers 5K Following जिन्दगी जिउने आधार जिन्दगीमा भेटिएका साथ दिएका ब्यक्तिहरुमा भर पर्दछ अनि त्यसमा आफ्नो ब्यक्तिगत सङ्घर्षले झन ठुलै भुमिका खेल्दछ। ___हार नमानौ जिन्दगीमा ✊💕
💞🌹चन्च�... @Mahen1020388j
1K Followers 2K Following आफ्नो गल्तिलाई लुकाउले हैन सच्याउने प्रयास गर अनि मात्र असल र सफल मान्छे बन्छै तिमी💑💑💋💋💘💘💔💔🌹🌹 #mahen_neupane😄😄😆😉😋😒😉
Bishnu Acharya @sipalibishnu
49 Followers 162 Following बायो मान्छे झुक्याउने खेल हो म अरुलाई झुक्याउन चाहन्न त्यसैले मेरो बायो छैन ।।
FCB boy moh!! @FCBboy0
304 Followers 1K Following खेल प्रेमी.....विशेष गरि @Football @Cricket @Badminton @Boxing @WWE Fan of @FCB र @RMA बिरोधी।।। #BackoffIndia #BuddhaWasBornInNepal
Asmee gal @msAasma
1K Followers 2K Following A Student @Fan of @Sports @FCB @Messi..अनआवश्यक DM अनि अनआवश्यक mention नगर्नुस!! #BackoffIndia #BuddhaWasBornInNepal
Kapil Bhatt @kapilbhatt0
226 Followers 1K Following 100% followback... I am the Barcelona's great fan,WWE lover , Nepali Cricket n Football team supporter... Fan of #Messi #Barca team #Roman #John #Paras #Warner
K sir xtri @KesharSaud4
265 Followers 2K Following तिम्रो बोली बाँसुरीको धुन जस्तै लाग्छ । मुहार हेर्दा पूर्णिमाको जुन जस्तै लाग्छ ।। टुईटर प्रेमी
danny @dannyoo09
144 Followers 243 Following
Fateema Dasuki @faibdasuki
849 Followers 437 Following #Dental Technician #Activist #IBelongTo IMN #BringBackOurZariaGirls
🌹💕💋सुब... @GairemohSubash7
3K Followers 3K Following #Nepali_football_cricket_fan #RM #AUS बिचार #likes मा छ्न जानू है 💕💕💕
Trick Jonson @trickjonson
552 Followers 2K Following I wanna enjoy everymoment of my life😁😁😁😁fitness and friendship is my hobby...✋✋✋new friends are heartly welcome...
Benjamin Bro @BenjaminBro1
289 Followers 1K Following manmohan memorial polytechneic...... diploma in electrical engineering
®amkrishna @ramkrishnadulal
339 Followers 1K Following
Sujan Neupane @SujanNe46639663
107 Followers 168 Following biology student@saptagandaki(pure science)
अानन्द @Anand_342
22K Followers 14K Following
मैनापोख... @dahalsantosh100
3K Followers 3K Following बचनमा र फलोब्याकमा पक्का छु।।। दोलखा जिल्ला घर मैनापोखरी😃😂
↪कान्छा... @sabinrai111
11K Followers 11K Following 0%घमण्ड भएको मान्छे हु सबै सग मिलेर अघि बड्न चहान्छु पेसा -वैदेशिक रोजगार हु फलो 101%ब्यक आउँछ 📝 ↪ @KM5ZymdlX00Qyxh
संकल्प @godaam3
219 Followers 260 Following जो मान्छे आफू र आफ्नो खुशीको लागि बाचेको हुन्छ उसको एकदिन मरण हुन्छ।तेस्तै जो अरु र अरुको खुशीको लागि बाचेको हुन्छ उसको हरदिन स्मरण @Sap_ko_ta
सुदीप प�... @SuDip_04
6K Followers 3K Following म एउटा यस्तो दिनको लागि संघर्षरत छु। जुन दिन मेरो नाम मात्रै पनि मेरो सम्पूर्ण परिचय बन्ने छ। गोदाम: @prdnsudeep
अर्जुन �... @rjunBhandari
5K Followers 4K Following #Civil_Engineer🏗️🏢. Intrested in 🎶, Movies, News, Literature & 🏏❤️Cricket lover, nature lover☘️🌱
Hom Raj Paudyal @homraj_babu12
8K Followers 7K Following ((Student of Science)) हरियालिमा डुब्न चहान्छु। My Tweets⏩ @chanchale_raj11 ⏪ आत्मियताको लागि DM खुल्ला छ। #Zyan.
Sajha Party Nepal @sajhaPartyNepal
4K Followers 4K Following नेपाललाई एकै पुस्ताभित्र रुपान्तरण गर्ने साझा पार्टी को भबिस्य को अद्क्ष्य @realKulSapkota को समर्थन खाता! पार्टी को बैधानिक खाता @sajha_party फलो गर्नुहोला
✌↔ श्रि �... @dp_neupane
30K Followers 28K Following ✒मानिस कर्मको कमारो हो ,कर्मले जहा लैजान्छ त्यही जानुपर्दछ .✌.100%follow @neupane_dp गोदाम जान स्वतन्त्र हुनुहुन्छ
MR kajee @Tejkc94Bond
588 Followers 1K Following आमा त्यस्तो एउटा शब्द जहाँ जिन्दगीको सारा परिभाषा अनि सिद्धांत अटाएको हुन्छ ।।
🇳🇵बिका�... @PantBikash
39K Followers 16K Following पृथ्वी गोलो छ तर गोलो छ भन्दै मा फलो र फलो ब्याक नगरी कसैको मा like retweet आउने वाला छैन यहाँ तेसैले फलो गरी हाल्नुस म यिनको ठुलो फ्यान हुम👉 ❤ @ajent_vnod ❤
Ajay Yadav @Dear_Ajay
15K Followers 13K Following
Viji Prasad @Dvijip
160 Followers 74 Following
Pruthvi Kalyandurg, P... @kpb_kldg
367 Followers 543 Following Previously PostDoc👨🔬@_SLU Alnarp| PhD in Plant Virology from SLU Uppsala 🌱🦠 🧫 🧪 🔬
பெலிக்ஸ... @FelixRajaM
1K Followers 3K Following #Jesus: They that sow in tears shall reap in joy. #Sports: #MSD #HNMKaur #MYHeRo:அப்பா #Thalapathy || 🖤❤️
Sathish Nair @jovennair
545 Followers 906 Following Manager-Operations @ Fortune Falcon Ltd HK Sourcing Co- deals export of textile products to US &Europe. luvs Photography | Traveling | Little wonders of life.
it's me Arch @Archu2332
185 Followers 2K Following
danny @dannyoo09
144 Followers 243 Following
zaffar @zaffna
3K Followers 3K Following 😀 #gadgets, #photography, #startup,#travel, #biking,#creativity, #sports, #music, #movies,#contests,#cricket, #wipro, #foodpanda #influencer
Talking Smark @TalkingSmark
137 Followers 158 Following Videos, Podcasts, Interviews and News about the world of wrestling, featuring Madison and Chris. Subscribe to Talking Smark on YouTube, Instagram, and Facebook
big Movies @manoojapvp1970
143 Followers 596 Following
Řĕšèé Ťhãpā @rishiram77777
5K Followers 3K Following (केही)(भोग्छू, देख्छू,सून्छु,सोच्छु)र आफ्नै पाराले लेख्छु।घृणा गर,गालि गर,कुरा काट,मजाक उडाउ,जे आरोप लगाउ,जे सुकै गर,आखिर म बाट निस्किने त प्रेम❤नै हो Cr7💖
मनको रा�... @krit143
374 Followers 543 Following पढाई मेरो प्लस टु दोलखा मा बस्छु फलो /लाइक गर्न सबैलाई साझा नाम हो मेरो मनको राजा😊😊
Ajay Yadav @Dear_Ajay
15K Followers 13K Following
Ramesh dawadi @rameshdawadi77
5K Followers 422 Following
MR kajee @Tejkc94Bond
588 Followers 1K Following आमा त्यस्तो एउटा शब्द जहाँ जिन्दगीको सारा परिभाषा अनि सिद्धांत अटाएको हुन्छ ।।
अर्जुन �... @rjunBhandari
5K Followers 4K Following #Civil_Engineer🏗️🏢. Intrested in 🎶, Movies, News, Literature & 🏏❤️Cricket lover, nature lover☘️🌱
Uttam Bhandari (प�... @nsuttam36
13K Followers 3K Following https://t.co/rxd8VzFcRa https://t.co/bZnwiWMr96
♡Jyoti ♡ @Jt_Thapa
345 Followers 241 Following मेरा tweets हरु पडेर मेरो जीवनको मूल्याकंन नगर्नु होस किनभने मैले कतिपय tweets त हजुरहरुलाई मनोरञ्जन गर्न मात्र लेख्या हो।
🌹ह्यान�... @Dhakal111Mandip
5K Followers 5K Following मान्छे काले तर दिलवाले, चन्चले स्वभावको,सानै उमेरमा पर्देसीभको छुअलि धेरै बोल्छु तर झुट बोल्दिन। समय भयो भने मेरा twit ( @hancyketo )मा follow=follow back 99%
©हरि बुढ... @hari_xettri
7K Followers 7K Following हतार छैन मलाइ नाम कमाउनु समय आएपछी सबैले आफै चिन्नेछ्न Work at:Global Ime Bank ltd @hbudhaaa
मुखिया �... @mukhiya_ba
25K Followers 17K Following पुरानो मुखिया बा हुँ।सबैले मुखिया बा भन्थे गाउँलेले भगवान झैं ठान्थे न्याय निसाब दिईन्थ्यो,हटाई हाले!!!अब टुइटर तिर अाईयाछ,चोटिला टुइट पढ्न Follow हान्नुस
🌹 Komal_sargam🌹 @KathayatRk
26K Followers 2K Following {खेलकुद र साहित्यप्रेमी}{❤️🏏Cricket🏏❤️}Tweets}{@kathayatRk2}{मकवानपुर}
🇳🇵नेचु�... @beingnatural186
10K Followers 10K Following 🕉️गणेशाय नम: 🇳🇵✈️🇦🇪✈️🇭🇷 Instagram : @being.natural186
- 𝑵𝒆𝒇𝒐�... @Krrish_Chettree
4K Followers 3K Following || तपाईको परिचय तपाईको व्यवहारले दिन्छ || Member @daarigang1 // @MRRNepal// A+
सुरेश अ�... @suresharyal10
40K Followers 30K Following आफूले आफैँलाई नचिनेको मान्छे, थाहा छैन म कोहुँ! @suresharyal15
Subash Sunar @subash_sunar10
8K Followers 371 Following Don't change yourself so that other people will like you. be yourself so that right people will love you . idol : Cristiano Ronaldo
shiva subedi @shivabro050
3K Followers 2K Following Everything starting from zero so I'm also zero.यता👉👉 @shivasu38938536 नज़ार लगाउन नभुल्नु होला।
अज्ञानि... @acharya0446
7K Followers 8K Following फलो गर्नुहोस 100% फलो ब्याक पाउनुहाेस friends Is forever ⏩ waiting for you ↪Fans Volleyball ↪wwe ↪↪ ♐♐ ↪↪↪ मेरा कचाङ कुचुङ @acharya8060
सुमित प�... @sumitpdl73
12K Followers 7K Following मानिस लाइ मेरो नाम थाह हुन सक्छ मेरो जिबन भोगाइ सग होइन।उपलब्धी वा असफलसित परिचय हुन सक्छ तर मेरो मनको द्रन्द बिरोधाभासित सग होइन।।यता घुम्न जोम @poudelsumit1
S. Baskota @itsmebaskota
5K Followers 6K Following
Roshan Bhandari @Iam_roshanB
753 Followers 1K Following ||#cricket_addict||#science_student||#music_lover|| #nepali_||#think_try_to_achive_something||#life_enjoyer_@||#wohoo_oooooo*||#an_enthusiast||
राज आचा�... @HimtelRa
22K Followers 16K Following जिन्दगिमा जो जस संग भेटिय छुट्टीए पनि , तिम्रो यादबाट कहिले टाढिन सकिन, engineer at Himalayan international telecommunication.(गोदाम :- @razzz_ac
Er.Nishan Tiwari👷�... @nishanlm__
16K Followers 4K Following https://t.co/YJIttIgugB @___nis__ Electrical and Electronics Engineer
विनोद भ�... @bhattrai_bnod
18K Followers 15K Following पढ्ने बेला गुच्चा खेलियो । बायो भुत्लोभाङ केही आउदैन। चिया❤️ प्रेमी । (AB+) झुट बोल्न र बोलेको मन पर्दैन । (LL.B. )
Bijay Dai @Dear_Bijay7
9K Followers 139 Following Bsc.(botany) Freelencer , Traveller , Nature lover, Listener, Blogger.....✍️✍️✍️
Sanish Pantha @Imsanish25
8K Followers 7K Following Bio होइन हजुर म Physics पढ्छु… मेरो मात्र ट्विट पढ्नको लागि तलको गोदाममा छिर्नुहोला…@Imsanisha25 घर=गुल्मी हाल=अस्ट्रेलिया Phn: 0450736209 9844702658 9811426814
नाेभेम्... @lovingheart99
4K Followers 4K Following बायाे लेख्नलायक त केही गरेकाे छैन जुनदिन अाफ्नाे लक्ष्यमा पुग्नेछु त्यो दिन लेखुँला #bba on #PU #MessI # #Barca forever✌ #tweets on @crishnadevkota
महेश @Funny_Mahesh
13K Followers 299 Following सबैसँग मीठो बोल्नुस तर थोरै सँग मनका कुरा खोल्नुस यो कुरा सदैव याद राख्नुस धेरै अगाडी बड्नेछौ।😜 Mention ➖4🔜 Follow🔙 बाकी_यता 👉 @Funny_Mahesh1
↪कान्छा... @sabinrai111
11K Followers 11K Following 0%घमण्ड भएको मान्छे हु सबै सग मिलेर अघि बड्न चहान्छु पेसा -वैदेशिक रोजगार हु फलो 101%ब्यक आउँछ 📝 ↪ @KM5ZymdlX00Qyxh