गनगने केटो @nareshghimire
Kathmandu Joined July 2013-
Tweets4K
-
Followers348
-
Following203
-
Likes4K
...✍️ कोइलीले आफ्नो भाषा बोल्छ त्यो स्वतन्त्र छ ! सुगाले अरुको भाषा बोलेर पिंजडामा बन्द छ। 🙏❣️🙏
...🌿 पैसा र पावरको संमान तपाइको उपस्थिति मात्र हुन्छ तर तपाइको बोली, व्यबहार र आचरणको संमान तपाइको अनुपस्थितमा पनि हुन्छ...! #शुभ_बिहानी 🙏
स्वार्थको अर्को नाम आफन्त हो यिनीहरुबाट मलामि र जन्ती भन्दा धेरै अपेक्षा नगर्नु🧿
महँगो चिज हराए केही भएन, पछि कमाउन सकिन्छ, तर ओठको मुस्कान चाहिँ कहिले हराउनु भयन ॥ #शुभरात्री 😊♥️🌙
केही पाउन केही गुमाउन पर्छ भन्छन् तर दुख त त्यतिबेला लाग्ने रहेछ जब सबैथोक गुमाउदा पनि केही हासिल गर्न सकिन।🍀🕊️
फुलसंग ठोकिए पो सुगन्ध सर्छ पत्थरसंग ठोकिए पछि चोट लाग्नु स्वभाविक हो ॥ #शुभरात्री 😊♥️🌙
जिम्मेवारीको भारी बोकेर हिँड्ने भरियालाई पुरुष भनिन्छ।😥 न उसलाई थाक्ने अनुमति छ न त रुने नै।❤️🙏🫡
नाम र बदनाममा फरक यति छ कि "नाम" तपाईं आफैले कमाउनु पर्छ। "बदनाम" चाहिँ दुनियाँले तपाईंको लागि कमाइदिन्छ॥ #शुभ_बिहानी ☕🙏🌸
रिसको समयमा चुप रहनु, जीतको समयमा नम्र रहनु र हारको समयमा धैर्य राख्नु नै बुद्धिमानी हो ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
समय सबैभन्दा ठूलो शिक्षक हो, तर त्यसले परीक्षा सकेपछि मात्र पाठ सिकाउँछ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
...🌿 पखेटा पन्छी हरुको लागि हो मान्छेको पखेटा लाग्यो भने त्यो छिटै सकिन्छ.! #बेलुकीको_नमस्कार 🙏
...✍️ प्रकृतिको यो सुन्दर सन्देश रहेछ हामीलाई ! पृथ्वीका पाहुना हौं हामी, मालिक होइनौं रे। ❣️🙏❣️
हामीलाई त्रिकोण, वर्ग, सानो कोण, समकोण, षट्कोण सिकाइयो तर जीवनमा सबैभन्दा उपयोगी कुरा "दृष्टिकोण" सिकाइएन। #शुभपल शुभदिन🙏🙏🙏
मनको जुन ढाेकाबाट "शंका" प्रवेश गर्छ.. त्यही ढाेकाबाट प्रेम र बिश्वास बाहिरिन्छन् । त्यसैले शंकाको ढाेका बन्द राख्नाेस् । 🌺 शुभ सन्ध्या 🌺
एउटा घर बनाउँदा त ऋण लाग्छ म त जिन्दगी बनाउछु भनेर हिडेको मान्छे पाउँमा ठेस र मनमा पिर त लागि हाल्छ नि।💝🙏 #शुभबिहानी💐💞
रोएर किन देखाउछौ, मुस्कुराएर हिड्ने गर, आफुलाई खुशी बनाउन सके दुनियालाई जलाउन सकिन्छ।❤️🩹💫#शुभरात्रि
कसैसङ्ग जिताउ भन्दिन बस मलाई आफैंसङ्ग हार्न कैलेई नदिनु हैँ भग्वान😔😔 #शुभरात्रि
भगवान श्री कृष्ण भन्नुहुन्छ, “चिन्ता को बेलामा धैर्यता राख्नु खुसिको बेलामा दया राख्नु दान गर्दा वा संकटको बेलामा सहनशीलता राख्नु नै श्रेष्ठ मान्छेको परिचान हो !” #शुभबिहानी ☕️💖 #दारी💞
....✍️ कुनैकुनै कुरा जूनलाई मात्रै सुनाउन मिल्छ ! किनकि जूनले गएर घामलाई पोल लाउदैन। ❣️शुभ🙏रात्री❣️
राम्रो गर्नेलाई घात गर्दिन नराम्रो गर्नेसँग हात जोड्दिन आफ्नो ठाउँमा बस्छु म कसैको औकात देखेर शिर झुकाउनेमा पर्दिन 😊❤️#शुभबिहानी

Jaylin Stamm @JaylinStam54529
5 Followers 115 Following
Morgan @Morgan33184342
167 Followers 2K Following
pradip muktan @pradip_muk44556
145 Followers 536 Following गाँजा बाट बनेको धेरै सौन्दर्य परिकार आफैले उत्पादन गर्ने गरेको छु नेपाली उत्पदनलाई माया गरिदिनुहोला🇳🇵🇳🇵natural product zero chemical ☘️🍃🌹🥀
Tʜɘ Dʌʀĸ Hʋŋt�... @Bijayka34796150
60 Followers 333 Following
ज्योतिष... @jyotishisewa
2 Followers 46 Following जन्म कुण्डली विश्लेषण र चिना बनाउनका लागी 9848375454 मा सम्पर्क गर्नुहोला धन्यवाद ।
ReyesVillaverde @RVillaverd86191
34 Followers 2K Following
क्षितिज... @RajendraBK88387
16 Followers 92 Following
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
ट्वीटेन... @tweetki_apsara
4K Followers 5K Following FilmMaker. Friendly for followers. Follow me to get back followed.
Kamod Kumar Gupta @KamodKumarGupt4
2 Followers 58 Following
Erin @Erin66204544
111 Followers 5K Following 💕⭐️ I'm Eгin!❗️ Неге is mу album аnd mу nаkеd рiсs!)) Vоtе for me, babу:🐗 https://t.co/nmz3Iohitp
Jenisha Shrestha @Jeni_stha
3K Followers 2K Following
Dipendra kandel @Dipendra716
1K Followers 1K Following
Jivan k c @KcJivan1
29K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
Ram Chandra Poudel @rchandratxt
1K Followers 2K Following Profession🚰🌍️🏡🌉Engineering+Disaster Management: Works for GoN: १२ बर्ष पढियो बायो तैपनि लेख्न नजानेर अभियान्त्रीक तर्फ लाको: बिचारहरू,❤️,RT=ब्यक्तिगत
💕💕~बिपन... @bipana96
659 Followers 1K Following तिम्रो यादको सिरानि हालेर अौसिको रातमा निदाउन सकिन त्यो सुन्दर बिहानीको पर्खाइमा कतिन्जेल पो रहुला र म 😊😊😊😊😊😊
Ramesh Paudel @DrRameshPaudel
292 Followers 289 Following Associate Professor at Central Department of Economics, Tribhuvan University, Kirtipur, Kathmandu, Nepal यो सुन्दर देश पूर्ण विकसित भएको हेर्ने मन छ ।
Pabin Dhakal🇳🇵A... @dhakalpabin
11K Followers 3K Following -say Yes to advertising- TRAVELER❤️ 🍁 'सत्यम् शिवम् सुन्दरम्' 🌠 #Hindu🙏ॐ नम शिवाय:
ReeMoon Xettri @AayushBohara15
1 Followers 14 Following don't compare your life to others, there no comparison between sun and, Mon they shine when it their time.
Nirusha Khadka @Nirusha__khadka
2K Followers 731 Following मलाई चिन्ने कोसिस नगर्दै राम्रो किनकी मैले नै आफूलाइ राम्रो सङ चिनेको छैन।।
Roshh @sanjelroshaun0
10K Followers 8K Following Raised different, built different, shaped different. @realmadrid freak /📍 🇦🇺 🦘 / ॐ
पिङकी🇳�... @selfmusing06
24K Followers 20K Following एक जुझारे सिकारू।।स्वतन्त्र।।स्वाभीमानी।।देशप्रेमी।।🇳🇵#Humanitarian #hodophile🥾#swimmer🏊♀️ #astrophile✨🪐#learner📚 #observer🔍️ #Tweets 👉🏻@iamnuma26
Rabin Bhandar (Ratna) @BhandarRabin
5 Followers 83 Following
volleyball @ramesh4811
11K Followers 4K Following
प्रेम🌱 @premrawat323
733 Followers 3K Following तारिफ गर्नुस या बेइज्जत हिम्मत छ भने प्रत्यक्ष गर्नुहोस 🙄😌 तेस्रो ब्यक्तिले सुनाएर अलि मजा आउदैन मलाई 🙄🙄😠
avaghi fuchi @AvaghiFuchi
275 Followers 509 Following
Gangaram @Gangara16446159
9 Followers 49 Following
सागर @sagarkaphle22
829 Followers 2K Following अलिकति धुवाँ, अलिकति क्यान्सर, अनि अलिकति उस्काे याद,
Manishakoirala123 @Manisha63864817
1 Followers 3 Following
Naresh @Naresh40452549
10 Followers 87 Following
बबिता प�... @BabitaPokharel
15K Followers 391 Following साचो प्रेममा बिश्वास राख्नी मान्छे। म आफैको प्रिय 💞💞 शुद्ध साहाकारि!(gemini)गोत्र:भार्द्वाज वनस्पति शास्त्र को विद्यार्थी।(Botany)☕चिया प्रेमी No Dm ✋#FCB
💞सबिना �... @sabina_sharmaa
3K Followers 4K Following परिचय बनाउने क्रममा छु । 😊 Tweet Copy गर्छु तर आफ्नो नाममा चाहिँ ट्विट गर्दिन । DM ❌🚫 ❎ Wait गर्नुस Follow Back दिनेछु ।
शान्ति �... @mwMksEINyvcEzv9
29 Followers 118 Following गोठाले जीवन साक्षर अाफ्नै पसिना र मेहनतमा गर्व गर्छु ।
puspa @puspa_peyakh
2K Followers 1K Following
TCR. @TeamCRonaldo
640K Followers 61 Following Everything you need to know about the greatest player of all-time Cristiano Ronaldo. FAN ACCOUNT | Unofficial fan page not endorsed by CR7. @rainbetcom
Tʜɘ Dʌʀĸ Hʋŋt�... @Bijayka34796150
60 Followers 333 Following
बीउ गोर�... @JaanVai94473
12K Followers 1K Following बुडी बुढा न भएको केटि ktaa हरुको लागि सुरक्षित यौन सम्पर्क को लागि सम्पर्क गर्न सक्नु हुन्छ हाम्रो साथी हरू हरेक ठाउँ मा हुनुन्छ
AlNassr FC @AlNassrFC_EN
1.8M Followers 62 Following Official English Account of AlNassr Saudi Club, @AlNassrFC Arabic Account.
Ramesh Paudel @DrRameshPaudel
292 Followers 289 Following Associate Professor at Central Department of Economics, Tribhuvan University, Kirtipur, Kathmandu, Nepal यो सुन्दर देश पूर्ण विकसित भएको हेर्ने मन छ ।
Pabin Dhakal🇳🇵A... @dhakalpabin
11K Followers 3K Following -say Yes to advertising- TRAVELER❤️ 🍁 'सत्यम् शिवम् सुन्दरम्' 🌠 #Hindu🙏ॐ नम शिवाय:
पिङकी🇳�... @selfmusing06
24K Followers 20K Following एक जुझारे सिकारू।।स्वतन्त्र।।स्वाभीमानी।।देशप्रेमी।।🇳🇵#Humanitarian #hodophile🥾#swimmer🏊♀️ #astrophile✨🪐#learner📚 #observer🔍️ #Tweets 👉🏻@iamnuma26
बबिता प�... @BabitaPokharel
15K Followers 391 Following साचो प्रेममा बिश्वास राख्नी मान्छे। म आफैको प्रिय 💞💞 शुद्ध साहाकारि!(gemini)गोत्र:भार्द्वाज वनस्पति शास्त्र को विद्यार्थी।(Botany)☕चिया प्रेमी No Dm ✋#FCB
💞सबिना �... @sabina_sharmaa
3K Followers 4K Following परिचय बनाउने क्रममा छु । 😊 Tweet Copy गर्छु तर आफ्नो नाममा चाहिँ ट्विट गर्दिन । DM ❌🚫 ❎ Wait गर्नुस Follow Back दिनेछु ।
puspa @puspa_peyakh
2K Followers 1K Following
एल्जिका... @aljikalamsal
17K Followers 4K Following नेपालकि छाेरि हु म, नेपाल मेराे देश धेरै कुरा गर्न 💌जान्दिन म राम्रो लाग्छ आफ्नै भाषा भेष ।।गोदामको लागि @smily_lamsal मा जानुहोला।❌DM❌
निकेश ब�... @brlniku
10K Followers 7K Following A journalist in Love with literature. Reporter: @khabarhubnepal https://t.co/6yghfdUX27
#imposibleesunaopini�... @yussratt
58K Followers 53K Following Abogada Corporativa. Asesora de Empresas. Tecnología. #crecimientopersonal #negociosdigitales
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
बिकु ✊🏇(... @ajent_vnod
30K Followers 12K Following 👉मेरो भगवान बाबा आमा 👉म आफ्नो हुम ठुलो फ्यान 👉म यस्तो हुमकि रातभरी आफु😢दिनमा अरुलाई हसाउछु 👉बिश्वास म आफ्नो पनी गर्दीन 👉फलो @Pantbikash💖पर्ला❎DM🚫 #MGWV
Mandeep @mandeep_mk16
1K Followers 2K Following
साधबी🦋 @kataksha2006
9K Followers 7K Following जिस्कनु मेरो स्वभाव~ म रिसाउन्न.. र तिमी पनि नरिसाउनु । -डिएम~? अनओयर्स रिस्क~ सिम्पल-😂😂
Nirusha Khadka @Nirusha__khadka
2K Followers 731 Following मलाई चिन्ने कोसिस नगर्दै राम्रो किनकी मैले नै आफूलाइ राम्रो सङ चिनेको छैन।।
मुन (moon) @EL7wi
9K Followers 5K Following ट्विटरमा नयाँ छु सहयोगको अपेक्षा राखेकि छु निराश नबनाउनु होला!!! 😁😁
सविता ग�... @sabu5550
4K Followers 1K Following
विमल रा�... @i_am_bimal
1K Followers 1K Following पुर्खेली घर - बैतडी , जन्मेको ठाँउ - धनगढी , हुर्केको घर- कंचनपुर(झलारी) , पढ्को र बिग्रेको ठाँउ - काठमाडौं 🇳🇵
Regmi Anil @regmiaanil
30K Followers 26K Following चिकित्सा भित्र हराएको थिएँ, साहित्यमा भेटिएँ । #Medico #LiteratureLover
bishalshakya @bishalshakya5
7K Followers 8K Following
😍😍माया�... @MaYapiratii
35K Followers 23K Following Life is Beautiful. Be happy and be a blessing to everyone. Open Book 📚 😍🔥
Hari Neupane @hpnhari
1K Followers 1K Following Editor-in-chief : https://t.co/VQ2T9aaG6t past : News editor Nepal's first News channel @Sagarmatha_television
Kushum Budha Magar �... @kusumbmagarr
3K Followers 2K Following I don’t like any kind of negativity. I try to be good to everyone!💚💛💜 #thoughtdiaries
Er. Arun Paudel @ann_bhai
9K Followers 8K Following सरल जिवन जिउदै गरेको एक नेपाली नागरिक। 🏅🏅🏅A human inhabiting disparate thoughts inside, #CIVIL_ENGINEER #विचारक..! घुम्तिमा नआउ है आँखा तिमि जुधाउन...।
Deep Sudeep @DeepSudeep1
10 Followers 49 Following
Shristi Tuladhar @ShristiTuladha2
737 Followers 3K Following
X-tra Paudel @shamanp97
68 Followers 376 Following
पायल Payal @payalnani
2K Followers 3K Following Registered Nurse not a doctor- -My attitude will always be based on how you treat me.. रुचि:- साहित्य, संगीत,राजनीति,मनोरञ्जन,समाजसेवा, -Cricket lover
Rama upadhyaya @RAMAAa96047226
572 Followers 656 Following हातकाे भाग्य रेखामा विस्वास नगरै भाग्य त हात नहुनेकाे पनि हुन्छ काम गराै कामले नै भाग्य बनाउछ।।###
Funny Video Express @FunnyVideoXP
51K Followers 33K Following Funny Videos and Other Funny Stuff from all over the world. Offbeat Sense of Humor Recommended! Bursts of Sarcasm and Commentary. FOLLOW FOR DAILY LAUGHS!
सबिना ख�... @sabu232
61K Followers 5K Following तिम्रो मायाले अचेल मलाई घमण्डि बनाएको छ सायद,, माया अलिक बढि नै भएजस्तो भान हुन्छ😜 लेख👉️@sabikhadka232
Mamtaa @Fuchiii_gal
650 Followers 855 Following कडा बोल्छु स्वभावले घमण्डी छैन🙆,,बाँकी हजुरहरूको बुझाइमा भरपर्ने कुरा हाे!!!
💑Paru💑(Kali)�... @Parustha1
11K Followers 5K Following #भाग्यमा बिश्वास#राख्छु, अन्याय#सहने बानी#छैन, बिना#कारण कसैको मन#दुखाउन चाहान्न,#झुट र धोकाको #बिरोधी म#💕#मेरा ट्विटहरु @ParbatiShresth9 मा छन्#गोदाम
Mira Mainali @MiraMainali
773 Followers 906 Following loVe me or hate me me..boTh are on fAvour..if yOu hate me i m on ur Mind and iF yOu loVe me i wiLl be on ur heArt😊😊