rajkumar gartaula @rajkumargart
dhading Joined March 2016-
Tweets540
-
Followers248
-
Following2K
-
Likes1K
अरुको कुरा काटेर दिन गुजारा गर्नेलाइ के थाहा तिमिहरुले कुरा काट्न लाएक बन्न पनि मैले कयौ पटक काडै काडामा यात्रा गरेको छु ।
सुरुमा शानदार तरिकाले मुखमा सल्केको चुरोटले पनि अन्तिममा पैतालामुनि किचिनुपर्छ घमण्ड नगर्नुस #शुभदिन
तिमी त कस्तो Change भाको रे Aww😕😕 software update भाको छ मेरो🥱🥱
चुडिएकाे चप्पल गाँसेर यहाँ सम्म आइपुगेको मान्छे हुँ, महँगो जुत्ता देख्दैमा मन लाेभिदैन...!!!❤️ #Goodmorning🙏❣️
सत्य साबित गर्न सजिलो कहाँ छ र ? धुपले पनि जल्नु पर्छ सुगन्धित छु भनेर साबित गर्न..!!!❤️🙌
रहर लाग्दो भबिस्य बनाउन डर लाग्दो बर्तमान स्वीकार्नु पर्छ.....!🥺💝#शुभदिन
"मतलबी मान्छे अनि धुलो उस्तै-उस्तै हुन्, जताको हावा चल्छ उतै लाग्छन्।" #शुभपल
खालीहात फर्केर आउछन मेरा प्राथनाहरू, थाहा छैन कति उचाईमा बस्छन मैले पुज्ने भगवान्…!
Talent कै कुरा गर्ने हो भने.. आलु भुटेर करेला को स्वाद निकाल्दिने खुबी छ म सङ्ग 🤟
बिग्रिदैमा सबै कुराको महत्व घट्छ भन्ने हुँदैन, नामलाई बिगारेर नै हस्ताक्षर बनाइन्छ | ❤️😊#शुभबिहानी
दियोलाई बलिरहेको बेला मात्र घिउ चाहिन्छ निभेपछि घिउ खन्याउनु बेकार हो त्यसैगरी समयमै व्यक्तिको कदर गर्नुहोस समय बितेपछी पछुताउनु व्यर्थ हो !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
संघर्षको भट्टीमा सेकिएर कोही खरानी बन्छन् त कोही मजबुत ईट्टा! सहनशक्तिको अग्निपरीक्षा!🙏❤️
मान्छेको बस्ती होइन, यो त सर्पको बस्ती हो, यहाँ दूध पिएर बिष ओकल्नेहरु ले नै आफ्नोपनको काचुँली ओढि,बढो " प्रेमपुर्बक" डस्दछन!✍️
जस्को नियत खराब छ उस्को साथ सधैलाइ छोड्नुहोस ,तर जस्को समय खराब छ उस्को हात कहिल्यै नछोड्नुहोस ।🙏🙏❤️❤️#शुभबिहानी
समझदार यति छु कि हरेक झुट समात्छु,अनि मूर्ख यति छु कि..फेरि पनि विश्वास गर्छु ❤️🩹#शुभबिहानी
आज गार्हो छ चल्नै पर्छ भोलि झन गार्हो हुन्छ सहनै पर्छ पर्सी त सुन्दर छ पर्खनै पर्छ 🙌❤️
सस्कांर त्यसै कम हुँदै गएको त होइन पहिले ठूलाबाट सिक्ने कुरा अहिले गुगलबाट सिकिन्छ 😂😂
सस्तो र महंगो आफ्नो ठाउँमा होला तर नुनको अभाव सुनले कहिले पुरा गर्न सक्दैन।❤️🩹
आफू आफ्नो ठाउँमा सही हुनुपर्छ, कुरा काट्ने त समाजको परम्परा हो!!🤗♥️

arry @Subedi6Aarati
11 Followers 25 Following Never question my loyalty I stayed whit you even after others told me to leave❤️
Shayr ki Duniya @Shayrkaduniya66
93 Followers 342 Following जब तक सास चलेगा तब तक लिखेंगे हर ओ लमह शायरी तो कभी कविताओं में तो कभी बातों में follow back 💯 ree tweet like always together support let's begin
Madhav Prasad Ghimire @mpghimire63
7K Followers 8K Following Central committee Member @nepalpressunion News Reporter @RSSNEPAL https://t.co/eykSBt4hnI https://t.co/MqkewcgMxH
Marilyn @embrey_marilyn2
180 Followers 3K Following
Chiranjivi Nepal @ChiranjiviNepa3
2K Followers 3K Following Life is a journey, a journey will never happen in a destinationless life. #Central Member of Nepal Students Union
बोक्रे �... @adhikari_k79720
1K Followers 3K Following ॐ भूर्भुवः स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॥
काजि @Gaunlay
3K Followers 3K Following
🇳🇵 ...शाश... @poudel26
850 Followers 639 Following म साधु झै देखिन्न तर सन्त छु बिचारको !,, म ज्ञानी झै देखिन्न तर सत्य छु बचनको ||
TeresaThoreau @1DVlC60CArjQW2
78 Followers 7K Following
Nepali News @nepalinews01
16K Followers 15K Following #VisitNepal #Travel #nepaliNews #Nepal #I_Love_Nepal follow Back 100%
Rozee @Rozeeparazulyy
4K Followers 1K Following के बुझ्न चाहानुहुन्छ मेरो बारेमा यहाँ लेखिएका 2/4 शब्दमा मेरो परिचय झल्किदैन
Phyllis @hanakadase5148
21 Followers 2K Following
Clover @CloverHard64904
236 Followers 2K Following
Emily @jirajuju
5K Followers 6K Following
DR Sigdel @DRSigdel1
12K Followers 12K Following कलम बनेर कसैको खुशी लेख्न नसकेपनी राम्रो eraser बनेर कसैको दु:ख मेटाउने प्रयास गर्नेछु। 💯%Follow Back
Kalpana Hamal @KalpanaHamal
5K Followers 3K Following सुन्दरता आखाँले होइन मनले हेरिन्छ । नयाँ ठाउँ घुम्न, संगीत सुन्न मन पर्छ । राम्रो बिचारको सधैं कदर गरिन्छ ।चाकडी गर्न मन पर्दैन ।
Tank Prasad Bhatt @deepabhatt21
8K Followers 7K Following बिचार त हो नि ! Bichar Ta Ho Ni!! ( just an idea !!!)
💎🇳🇵प्र... @Anilsitaula2
16K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀
हिम्मतव... @Abisha2244
13K Followers 12K Following आँफै मरेको खबर सुन्न पनि तयार छु हेरौ दुनियाँले केके सुनाउन सक्छ………!!💔 हारेर जितेको एउटा जिन्दगी ……❣️ love you जिन्दगी 😍 from= nepal🇳🇵 no dm plz🙏
𝔻𝕚𝕟𝕖𝕤�... @Dk_anwana
711 Followers 629 Following चलो बिखरने देते हैं ज़िन्दगी को, संभालने की भी एक हद होती है..! ~#🅳_🅺__🅰🅽🆆🅰🅽🅰
Amir @AmirPvtLtd
1K Followers 5K Following घरमै बसेर English typing गर्ने मान्छे चाइयो तलब 24500/- 9803198031 whatsapp/viber/imo
Ramesh Sigdel @yoursigdel1
16K Followers 15K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
ʀᴀꜱʜɪᴋ ɴᴇ... @npn_Rashik
533 Followers 504 Following IT Professional. Let's follow each other & get connected!🖐
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
थला विश�... @PPANDEYMR
42K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
🌞Prakash🌞badal�... @badal_poudel23
92K Followers 62K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️
PADURI SHEKHAR REDDY @shekharreddy07
2 Followers 12 Following powerful charitable trust for any donations (FCR) icici bank account no-74610500052 ifsc-icic0007461
चिप्कलि... @Nisuni11
3K Followers 4K Following जब तपाईंको आवाज कसैलाई बिझाउन थाल्यो भने, उपहारमा उनीहरूलाई आफ्नो मौनता दिनुहोस्।♥️😍🙏 💖💞💝 🔕#No #DM✉️🔕
🌺❣️फिक�... @OYTCO
37K Followers 30K Following म एक पाठक हुँ भ्याएसम्म देखिने ट्विटहरु पढ्ने प्रयास गर्नेछु फुर्सदमा वास्तविक नभएपनी केही यथार्थ झल्किने ट्वीट लेख्ने छु उत्तौलो स्वाभाव भएको एक मनुष्य 🙏
🇳🇵idebus dhana ... @Aakash20076859
1K Followers 2K Following जीन्दगीभर अाशावादी भएर बाँच्ने सकरात्मक सोच नै हाम्रो शक्तिको स्रोत हो ।
Mahesh M @mr_m528
10K Followers 11K Following चाहे भिक माग्न परोस तयार छु तर गलतको समर्थन कहिल्यै गर्दिन्।।
Sapana Phuyal @SapanaPhuyal
5K Followers 555 Following Life is to read, write, travel, food and sleep.
Sabina Thapa @SabinaThap57249
2K Followers 26 Following
Arpana @i_arpana
486 Followers 29 Following कुन दिन ती नयनहरु मेरा सामु टक्क रोकिने छन्👀 अनि तिमी आफूले आफैलाई प्रश्न गर्न बाध्य हुने छौ!🤔 के भूल भएकै हो म बाट? आँसु सुहाउँदैन तिम्रो ती नयनहरुमा🙂🥰🥺
गुणमञ्ज... @GitaChimoriya
12K Followers 2K Following बायो बनाउनेगरी मेहनत गर्या भा' उहिल्यै 'Level' मा पुग्ने मान्छे हो । 😎 सार्है अल्छी छु ! 😒
तुलशा क�... @tulashakatuwal5
7K Followers 2K Following नेपाली कलाकार /journalist _ visiononline https://t.co/jj6cXJEq7U 👏 पुरानो आइडि बिग्रेको ले यो आइडिलाइ पनि माया गरिदिनु होला है
Rubina Karki @RubinaKarki18
322 Followers 168 Following
निरु था�... @NiruThapa9
9K Followers 2K Following गीत गाउन र सुन्न मन पराउछु................रेडियो श्रोता क्लब #मित्रचौतारी
Sushma Dahal @SusmaDahal43054
4K Followers 128 Following धमिरा लाग्न नसकेको खोक्रो मनको फेदमा अझै एक अञ्जुली माया थियो, मैले जलाउन सकिन तिमीले बताउन सकेनौ.... !!!❤🩹
SUMAN @sumanstha39
3K Followers 1K Following "मौन छु, शब्द नभएर होईन! कमजोर हुँदा कतिसम्म हेप्छन् भनेर हो..!!"
Surakshaa Khanal @KhanalSurakshaa
1K Followers 2K Following MPH Student Open to talk about mental health.
Jasmine Gurung🇳�... @GrgJasmine2017
5K Followers 4K Following सबैको जिन्दगी उस्तै हो फरक त केवल जिउनुमा हुन्छ !🚫NO DM💌🇳🇵 https://t.co/ifIqtEuwd0
Sunita @Sunita720951281
3K Followers 768 Following बहुमुल्य जुहारत भन्दा कयौं गुणा मुल्यवान हुन्छ रहर र बाध्यताको बिचबाट निकालेको खुसी ! (AB negative ) vegetarian ♥️Self love ♥️Respect ♥️nature lover ♥️
kocheyy @kocheyy0655
372 Followers 56 Following
Jaya Sharma @mesweetjaya
5K Followers 3K Following January queen...Struggling to identify my potential, never give up attitude. NO DM 🚫🚫🙏
🇳🇵 ...शाश... @poudel26
850 Followers 639 Following म साधु झै देखिन्न तर सन्त छु बिचारको !,, म ज्ञानी झै देखिन्न तर सत्य छु बचनको ||
🌻 @TaraSha50215631
504 Followers 51 Following गुण मिल्छ भने गुरु बनाउ , चित्त मिले चेला बनाउ , मन मिले मित्र बनाउ , नत्र भने एक्लै रमाउ।☕️❤️
Bhawana Awasthi @BhumiAwasthi1
1K Followers 269 Following Love yourself 😎 💚vegetrian💚 HeightyGirl ❤️
झ्याउँक... @Love_Jhyaukiry
3K Followers 839 Following भट्टराई को छोरी पौडेल को भान्जी 😉 सगोत्री र मावली खलक लाइन मार्नु नआउनु है पाप लाग्ला
🌸Prakritee Ghimire... @PrakitiGhimire
2K Followers 592 Following सम्हालिएर हिँड्नुहोस्, लडाउने धेरै छन्, तर यहाँ उठाउने कोहि हुदैनन्😊❤️
😍❣️resu❣️�... @ResuPariyar
6K Followers 1K Following सबैको नजरमा राम्रो बन्न जन्मिएको होइन!! तिमीलाई राम्रो लाग्छ,,बिस्वास लाग्छ बोल्ने गर... सबलाई मन पर्नलाई म 💸 पैसा पनि त होइन!!😎
काजि @Gaunlay
3K Followers 3K Following
Enigma @dukhi__aatma_
714 Followers 108 Following Everything everyday seems so dark, praying for brighter morning every night…
Sunita Timilsina 🕊 @SunitaTimilsin5
5K Followers 2K Following मात्र मेरो Mirror को फ्यान ❤️(खुद कि फ्याभ 😉) #Medical_student💊💉 #literature❣️ #sports 🏏⚽️⛹️♀️ #Music 🎧 #traveling 🌏#Movies 📽 #LM_10 ❣️
चन्द्रम... @chandraprasai26
4K Followers 1K Following तिम्रा मुटुमा राष्ट्रिय झण्डा टाँस; कोटको कानमा टाँसेर हुँदैन । मनभित्रैबाट नेपालबादी बन मुखले रामराम गरेर हुँदैन ।🇳🇵
ABHI💕 @Abhi_p7
740 Followers 440 Following जब कसैले तपाइको #हात अनी #साथ दुबै छोड्छ तब भगवानले तपाईंको हात थाम्न कोही न कोही अवस्य पठाउँछन् यही नै #जिन्दगी हो त्यसैले सधैँ मुस्कुराएर हिड्नुस 💐🙏
मिस्सी �... @DEAR_MISSYY
4K Followers 165 Following LIVE WITHOUT FEAR - LIVE WITH DIGNITY #BreakTheBarriers #SingleMother #learner #छोरी👸
Rita Ghimire💙 @RTimilsna
3K Followers 96 Following Founder \ Trainer at Phoenix Montessori Training Center Lagankhel buspark, lalitpur 01-5424952
शोभा ज्�... @GyawaliShova
2K Followers 161 Following Publisher of Nepal Republic Media PRESIDENT FWEAN (Federation of women entrepreneurs association of ) Writer of Sampurna Aakash “ and “ Sangharsha “
सानी मा�... @Radha_ghimire12
334 Followers 212 Following अपमान गर्नु कसैको स्वभाव होला तर सम्मान गर्नु मेरो संस्कार हो। 🙏❤️😍 🕊️ New Twitter Account / Follow Back 100 % / No DM Plz
!! @washyourhearts
1K Followers 628 Following A human! Writing my way through this madness! This is my digital diary!
cheese_cake🧀 @sweta_dgaf
678 Followers 320 Following The less you know the better... But i will tweet it anyway 🤷
Aakanshya Pokhrel @AakanshyaPokhr5
1K Followers 279 Following
पारिजात @paarijaat_
303 Followers 69 Following
Thaneshwor gautam @thaneshwor25
1K Followers 925 Following राष्ट्र सेवक : एक सचेत नागरिकका हैसियतले मन परेका र नपरेका केहि कुरा कहिले काहिं लेख्छु, ति मेरा निजि विचार हुनेछन्
सुस्मित... @Sushmitaneupa15
2K Followers 116 Following कसैले साथ दिएन भनेर गुनासाे गर्दिन😊 बस् मैले देखेकाे सपनीमा भगवानकाे साथ हाेस् यति भए पुग्छ🙏❤️ 🕉️
P R I S H U💫❤ @prisila_giri778
2K Followers 978 Following learner 😊 Agriculturist/Entrepreneur tweet सबै काल्पनिक हुन ।
Binu Subedi @subedibinu
33K Followers 775 Following