नेपाली छोरो @sCa9Zw3IOaOPZnq
bijok xa zindagi ... selfish haru ko sathi ho bichar gares ... South Carolina, USA Joined May 2017-
Tweets167
-
Followers76
-
Following332
-
Likes153
सुन न तिमी आफ्नै पाराले मसग मित्रता राख्नु यस्तै सुन्दर छौ तिमी म कहिले भन्दिन तिमीलाइ परिवर्तन होउ जस्तो छौ मेरो लागि सम्पूर्ण छौ तिमी 😍😍😍
दिन काट्ने खुकुरी चाहिदैन हजुर केवल मोबाइलको चार्ज 100%भए हुन्छ
आधुनिक त आफ्नो परिवर्तनशील सोचले पो हुने हो त हाम्रो देशमा त रक्सि पाटी खाएर घुडामा फाटेको पेन्ट छोटा लुगा लगाएर आधुनिक हुनेहरू बढि भेटिन्छन
उस्को यादहरुले यस्तरी पीछा गरेको छ नि लाग्छ की मैले अमूल्य चीज चोरेर भागे जस्तो😂😂
भोलि न हामी हुनेछौ न केही गुनासो हुनेछ केबल संगालिएका यादहरुको सिलसिला हुनेछ जति पल छ आउ हासेर बिताउ के थाहा भोलि जिन्दगीमा के हुनेछ
सम्बन्ध काे बजारमा ति मानिसहरू हमेसा एक्लो हुन्छन जाे मन र बचनका पक्का हुन्छन !😊😊😝🚶🚶🚶
हेरौ आँखाबाट आँसु झर्छ कतिन्जेल अनि मनको रहर मनमै मर्छ कतिन्जेल 💘 आज नभए भोलि पक्कै स्विकार्नुछ तिम्ले आखिर भोलि भोलि भन्दै टर्छ कतिन्जेल
नशा भन्दा मात चड्छ रात परेपछी बोल्दा बोल्दै बात बड्छ रात परेपछि एक्लो जीवन जिउनै गारो भो मलाइ साथी खोज्दा एक्लै भए घात गरेपछि
"बैगुनि अनि स्वार्थी मान्छेलाई गुन लगाउनु र बालुवाको मात्र घर बनाउँछु भन्नु उस्ता उस्तै हो, नत गुन नै लाग्छ नत घर नै बन्छ"😀😃
सहरका धनिहरूले हिलो बाटोमा धान रोपि नाटक नदेखाउदा हुन्छ किनकि गाउतिर गरिबहरूले मुठ्ठीदान गरि कयौ किलोमिटर सडक बनाएको उदाहरण छ हाम्रो देशमा ।
डढेलधुरामा भैसी कराको रांगोले बुझ्ला बाख्रा कराउदा बोकाले बुझ्ला,कुखुराको कुखुरिले बुझ्ली😂😂😂तर सेर बहादुर बोलेको स्थानिय जनतालेपनि बुझ्दैनन😂
#Bfखोज्नु को सट्टा जागीर खोजेको भय सायद आज कुनै न कुनै कम्पनीको मालीकनि भईसकिन्थो होला,,,!! 😄😄😄
बिगार्ने बाटोहरु धेरैछन तर ढुक्कले सपार्न सक्ने,एउटा कुनो आफै हो,परिश्रम गर्न लाज मान्नुहुन्न,कामलाई सानो-तिनो मान्नहरुे सफल बन्नसक्दैन्न।
तिमी टाढा हूदा मलाई युगौ झै लाग्छ पल पल म रुन्छु तिम्रो तस्बिर हेरी तिमी के गर्छौ त्यों पल?
बिचार गर्न योग्य
छोरी छोरी पाएको आरोपमा आज पनि महिला हिंसा छ!कतै महिलाले आफ्नो ईज्जत बचाउन चुपचाप सहेकि छिन् भने महिलाले व्यक्त गरेपनि न्याय दिलाउने कोई छैन!
तक्दिरमा थोरै जित धेरै हार बोकेर यो बोझिलो जिन्दगीको भार बोकेर बाच्नु पनि एक अपराध जस्तैः लाग्छ रित्तो खल्ती सपना हरु हजार बोकेर।
हो यहि समयले हामीलाई दूर बनायो मेरो कसुर अनि तिमीलाई बेकसुर बनायो हामीसँगै जिउने मर्ने बाचा तोडी तिमीले जोड्यौ नाता कोही सँग सुमधुर बनायो
आयौ सर्बस्व लिईगयौ बर्सादको भेलझै खेल्नु खेलेउ मनसग कुनै राष्ट्रिय खेलझै हारे फेरी आफैसग अर्धचेत हाल भयो हुन थाल्यो जिन्दगि नि कागलाई बेलझै

ढँटुवा (�... @kcganesh8
16K Followers 7K Following थुतुनो- छि भन्न नमिल्ने,खल्ती- चुहुने,षढाइ- सत्र, जिन्दगी- अलपत्र,उद्देश्य- स्थाइ घरजम,धर्म-TLअर्म-पर्म,बानी- प्याच्च बोल्ने मन खोल्ने, गोदाम- @kc_ganesh8
डा.जंगे @CMPVN2N
152 Followers 616 Following युगले मागेमा अर्को कोतपर्व गर्ने हो। यो देशलाई स्वर्गसरि बनाएरै मर्ने हो।झुक्ने छैन कोहि सँग हु म सच्चा पहरेदार।अन्याय र अत्याचार गर्ने कुतत्वलाई गर्छु म सखाप
Metro Sewa @SewaMetro
332 Followers 3K Following Managing Member- Metro Transport Public Service https://t.co/649s0SIM88.
राजु ढु�... @pranilpd3
2K Followers 4K Following जुनदिन समाजवाद आउँछ त्यही दिन आफ्नो टुइटर एकाउन्ट बन्द गर्छु!
दिपक चा�... @Dipak09047558
129 Followers 664 Following 💕💕💕💕पलपल मरेर बाचेेको मान्छे 💘💘चोटसग मित्रता गसेको मान्छे💘💘 💔💔मेरो मुस्कानको डाहा नगर्नु💔💔 💕💕अासु रितिहि हसेको मान्छे 💕💕💕
टुइटरे �... @ad832064
20K Followers 20K Following ( खोजी त अझै उनैको नै छ ) flow गर्नुस 100% back पाउनु हुनेछ ।बोल्न सबै सङ रुचाउछु ( twitte सबै आफ्ना साथी)
Mr. ZIWIN @ziwinzoc
9K Followers 7K Following सन्तोषः परमो लाभः सत्सङ्गः परमा गतिः । विचारः परमं ज्ञानं शमो हि परमं सुखम् ।। 𝐄𝐕𝐄𝐑𝐘𝐓𝐇𝐈𝐍𝐆 𝐈𝐒 𝐓𝐄𝐌𝐏𝐎𝐑𝐀𝐑𝐘 ☮
keshab subedi @ke_su99
10K Followers 9K Following #निराशाको_सागर_भित्र_आशाको_पहाड_बोकेर_सागरलाइ_नै_चुनौती_दिन_पौँडिरहेको_एक_बौलाहा_यात्रु_हुँ_म....😎
Spandan Magar @MagarSpandan
129 Followers 841 Following
sAgAr @sAgAr11324003
19 Followers 116 Following
SandiipAcharya @SandiipAacharya
2K Followers 3K Following MILES TO GO BEFORE I SLEEP. https://t.co/ml4nbVFHpz https://t.co/4sp5KsMTLB https://t.co/fe2q9ll0Eh https://t.co/E4tAhmyB6k
Madhav gautam @Madhavgautam11
711 Followers 5K Following आफ्नो सोच बिचार र कल्पनामात्र हैन मन परेको ट्विटहरु पोस्ट गर्छु ! तपाइहरुको ट्विट त्यसभित्र परेमा चोर नभन्नु है ! राम्रो लेखको सम्मान गरेको हु । followback-100%
Bishwa Subedi @bishwasbdi
3K Followers 2K Following असतो मा सद्गमय।तमसो मा ज्योतिर्गमय।मृत्योर्मा अमृतं गमय ॥ॐ|| °°शून्य°°
नीरज सा�... @SapkotaNirazz
905 Followers 1K Following 😀😀पेशाले म विद्यार्थी , सब थोक गर्न भ्याऊँछु तर पढ्न भ्याउँदिन 😂😂 फलाेब्याक 100% गर्छु फलो गरेर चेक गर्दा हुन्छ😁
Naresh khadka🇳🇵 @NareshKhadka7
685 Followers 1K Following लक्ष्य , योजना र समयलाई अनुकुल पार्दै जुनसुकै प्रतिकुल परिस्थितिसंग जसले शक्तिशाली युद्ध गरि जित हासिल गर्छ उसैको उन्नति र प्रगति हुन्छ। #100%followback
Hunter @kumarDnt
2K Followers 4K Following
mister nepal @milanzimba
18K Followers 15K Following म एउटै शरिर भित्र कैद भएको २ व्यक्ति हुँ । हरेक दुख म आफैले आफैलाइ समालिन सक्छु । सुखमा साथ दुखमा लात हान्ने दुनियाको सहनुभुतिको १ शब्द पनि चाहिदैन➡️ @milan8668
सानो मा�... @playergirl47
153 Followers 118 Following Sorry,शब्दले त्यति बेला काम गर्छ जब गल्ती गरिएको हुन्छ,तर बिश्वास तोडिएको बेला आस नै मारे हुन्छ । त्यसैले गल्ती गर्नुस तर बिश्वास नतोड्नुस ।
नबराज~प�... @nodoubT121
313 Followers 447 Following फलो ब्याक 100% ढिलो भयपनि गर्नेछु! @mailo_babu गोदाम यता @suman123421
खाडी ला�... @khadilahure
19K Followers 19K Following नेपाली युबाको प्रतिनिधिपात्र नेपाली साहित्यको पाठक बाकी DM मा बताउला हुन्न फलो गर्नुहोस् निराश गर्दिन मूर्ख मनुवा🇳🇵🇳🇵🇳🇵🇳🇵
कृष्ण प�... @bhusalkissna
17K Followers 13K Following अविस्वासपुर्ण संसारमा दुःखलाई आत्मसात गर्दै उज्यालो भविस्यको खोजीमा सकारात्मक सोच र दृढ अात्म-विस्वासका साथ अगाडी बढीरहेको मान्छे… #नेपाली_पन, #नेपाली_मन
Nava Kiran Gautam @NavaKiranGautam
10K Followers 8K Following देश प्रति विश्वास सधै छ तर, सरकार प्रति? जब यो योग्य छ! 👉 @NavaKiranG
Sunil Chamling @soonilcmr73
15K Followers 12K Following Teacher & Learner: Knowledge dies in joyful laugh while science dies weeping by.
मैदाने @n2__h1
5K Followers 2K Following
🌹प्रेम�... @premikira
1K Followers 2K Following सबैलाई खान पुगोस् दिन पुगोस् facebook :- premikira / pritesh sharma
Baburam Thapa @Baburam04941923
315 Followers 1K Following घर दाेलखा । समाज सेवामा लाग्न मन पर्छ । राजनितिमा चासाे राख्ने मान्छे । फलाे गरे अवश्य पनि व्याक हुन्छ । ट्विटरमा नया छु ।
💕मनु 💕 @manoobhandari1N
2K Followers 2K Following
जलेको आ�... @2323a5df5c7e44a
544 Followers 2K Following घर - रोल्पा ,नाम-राजन ,थर -ओलि । आदर्श बिचार ,निस्वार्थि मन साँचो छ बोलि । मनपरे साथि बनुम (follow back 100%)बाँकि केहि सोध्नु छ भने Dmगर्न सक्नुहुनेछ ।।।
Mahesh Bhusal @muktaksinger
27K Followers 17K Following न कसैसँग रिसाएर फाईदा छ ! न कसैसँग मन बिसाएर फाईदा छ !! बरू अाफ्नै रफ्तारमा हिड्नुस, पक्कै गन्तव्यमा पुगिनेछ ।
😍😍माया�... @MaYapiratii
35K Followers 23K Following Life is Beautiful. Be happy and be a blessing to everyone. Open Book 📚 😍🔥
कान्छा �... @rudra_humagain
2K Followers 3K Following Don't go around my house looking for good people because I'm going to the bay for a while because of my problem.?
Dr.🇳🇵Nirantar�... @nirantar_10
10K Followers 9K Following नाम मेरो निरन्तर रोल्पा जन्मिए अहिले दाङ हो घर न्याय स्वतन्त्रता,समान अधिकारको पक्षमा बोल्छु कसैको छैन मलाई डर फुल रोप्नुहोस म फुलाई दिन्छु🌹🇳🇵😍
चङ्गा @MyKiteLifeRocks
1K Followers 4K Following जता हावा बग्छ उतै जान्छ , डोरी बिनाको चङ्गा भो कठै यो जीवन , कता जाने हो अत्तो पत्तो छोइन । प्रोफाइल हेर्न आउनु भा रच , के ल्याउँ , चिया / कफि ?follow back 100%
Nishan Sedhai @nishan_sedhai
3K Followers 5K Following #big dreamer #kind personality #alone fighter #struggler #love to be single #no judgement #respect for everyone
Madhav gautam @Madhavgautam11
711 Followers 5K Following आफ्नो सोच बिचार र कल्पनामात्र हैन मन परेको ट्विटहरु पोस्ट गर्छु ! तपाइहरुको ट्विट त्यसभित्र परेमा चोर नभन्नु है ! राम्रो लेखको सम्मान गरेको हु । followback-100%
BHIM PRASAD ACHARYA�... @RadiantABP_2050
10K Followers 7K Following Student.Caste:Human,philosophy:Humanism, Ideology: Democratic, Aim: Salvation, Wish: Peace,🙏 Religion: Love💞. God:🙏 Mother❣knowledge📚 @BhimAcharya12
बर्षात;;;... @sus_sushmii
2K Followers 254 Following म बर्षात को भेलमा बगेको पानी हु 😍 बर्षाको भेल सङ्गै तिम्रा यादहरु बोकेर बगिरहेको छु बस ।😊😊tweet✌likes
Hunter @kumarDnt
2K Followers 4K Following
नेपालकी... @Nepalkichori3
1K Followers 2K Following हिड्दा हीड्दै बाटो बिराइ रोकियेको मान्छे म। भोरिदा नभोरिदै छ्चल्किएर पोखिएको मान्छे म।। यात्रा गर्दा जिन्दगीको बाटोमा ठाेकिएको मान्छे म।।।
टी.एन. पा... @naati528
4K Followers 4K Following पेशा: समय र ज्ञानले भ्याएसम्म सवै,विचार: स्वतन्त्र, वैचारिक बहस मनपर्छ। जस्ताे व्ययवहार गर्नुहुन्छ त्यस्तै पाउनु हुनेछ। फलाेव्याक💯 ⤵️ Tweets Link ⤵️ #NFBT
यनबिन्द... @Yanabindu_B
13K Followers 852 Following म बाट लेखिएका सबै टुइटहरु काल्पनिक हो यदि कसैको जिबनमा मेल खान गएमा संयोग मात्र हुनेछ... Thanks for visit💕Hope well😍 🌹🌿🌹🌿🌹@bindu_iam
Jems basyal @50madhure
11K Followers 9K Following माहालिङगधाम मालुङगा स्याङ्जा रामनधीधाम राम्धी उत्तरबाहिनी कालिगन्डकी मर्कन्ड्यको तपोभुमी प्राकृतिक ठुलो शिबलिङ भएको ठाउकि कान्छी छोरी ।
Dhiraj Paudel @aanjan_paudel
891 Followers 25 Following #Journalist |#Traveller| #Entrepreneur |#consultant| global #security #Photographer #Counterterrorism #War #Defense #Cybersecurity issues.
Nishan Sedhai @nishan_sedhai
3K Followers 5K Following #big dreamer #kind personality #alone fighter #struggler #love to be single #no judgement #respect for everyone
भुमरे✌ @acharya_ccr
1K Followers 535 Following निधारमाथी भुमरो छ फेरि झ्याप्प रिसाउंदिन,झनै धेरै जिस्कने बानी छ।मेस्सी र भिलियर्स को ठूलो फ्यान।
FuChHu💃(लेड�... @ldy_bullet
29K Followers 173 Following नेवार कि छोरी हु,हल्का छुच्ची छु।सबैसँग समान र सम्मानपुर्वक व्यबहार गर्छु।बिचार मनपर्यो भने फलो र फलोब्याक गर्छु।धेरै ल्याङ ल्याङ गर्नेलाई सिधै ब्लक।#ŁØVÊ_ŸØÚ🐒
Manish Dahal @KcGroup0
45K Followers 18K Following ❥ Boby...... Who ℓove to ℳake ρeoρℓe ℓaugh.. ℳy ťwəəťš ïñ ℓikes....
मृगशी @Gautamprativa
26K Followers 452 Following Highly sensitive person (Bullshit detector😉) I believe in God 🙏 #virgo #capricorn
फुन्चु*** @Funchu321
27K Followers 975 Following हासोँ केबल क्षणिक को लागी हो पीडा त सधै मनमा बसेको हुन्छ ....... टुइट { @qtchori } मा.......... नो पर्सनल सबाल✊
Raj Kumar Simkhada @Al0n3_Prince
56K Followers 351 Following प्रत्येक राम्रो भित्र नराम्रो र नराम्रो भित्र राम्रो लुकेको हुन्छ भनेर मान्ने एक पागल हुँ म...!
Deepak Nepal @deepaknepal143
48K Followers 197 Following हामिलाई हेर्न https://t.co/7XwBs6VhTF https://t.co/yZ0vS2Z8H0
नेपालको... @Being_Raam
56K Followers 2K Following
Monalisa🇳🇵 @mon_alis
34K Followers 347 Following गुनासोको पनि इज्जत हुन्छ त्यसैले त हरकोहिसङ्ग पोख्न सकिँदैन.. #having_no_interest_in_anyone_is_so_peaceful #bachelor_of_journalism😌🙏 #No_Dm #married🥰
🌹ललि 🌹 @lalita_regmi
45K Followers 1K Following यहा कोहि कसैको हुदैन, म जे छु,मेरा लागि ठिक छु,अरुले मेरा बारेमा के सोच्छन, I don't care .
Karishma Dhakal @Its_karishma
53K Followers 675 Following Always seeking new adventures and inspiration. @AdvhimalayaNp #Karismith
अनुपा प�... @ApAnupa
35K Followers 820 Following #Msc #Zoologist #booklover (मलाई सुख चाहिएन भगवान बस् हर दुखसग लडने शक्ति दिनोस त्यति भए पुग्छ)मेरा टुईटहरु @anupiyaari
परि~धी @parbati_khadka
49K Followers 1K Following क्षेत्रीको छोरी हुँ । झुट बोल्दिन र अरुले पनि झुट बोलेको मनपर्दैन। सफा भाबनाले साथी बन्नेलाइ सधैं स्वागत गर्छु। My Tweets 👉 @_parbatik1
SABI🎼 @Asbina_77
47K Followers 96 Following #Never_Give_Up #U_have_million_Reasons_to_live. #AdK_to_Music|#Love_Novels📖| #Love_Travel🚙| #DM🚫
अन्जान �... @AnzanRaj89
125 Followers 358 Following My silence doesn’t mean that I quit… It simply means that I don’t want to argue with people who just don’t want to understand!
नबराज~प�... @nodoubT121
313 Followers 447 Following फलो ब्याक 100% ढिलो भयपनि गर्नेछु! @mailo_babu गोदाम यता @suman123421
❣️शिव म�... @nepalshiva31
2K Followers 308 Following घर-थर नेपाल,भाग्यमा होइन कर्ममा बिश्वास गर्छु,खुसि हुन ठुला कुरा चाहिदैन,त्यसैले ठुला आश्वासन राख्दिन। मुटुभरि उनको माया..💞💞💞
Baburam Thapa @Baburam04941923
315 Followers 1K Following घर दाेलखा । समाज सेवामा लाग्न मन पर्छ । राजनितिमा चासाे राख्ने मान्छे । फलाे गरे अवश्य पनि व्याक हुन्छ । ट्विटरमा नया छु ।
बडा_काज�... @pralad_raila
255 Followers 218 Following म बिना आज ऊ धेरै खुशी छे रे....!!.. जो सँग मर्ने र टाढिने कुरा गर्दा.....!!.. मलाई अङ्गालेर गाली गर्दै रुने गर्थी .....!!..
Sapna Chhabra @Sapna_chh
2K Followers 2K Following Your work is going to fill a large part of your life, and the only way to be truly satisfied is to do what you believe is great work.
Aakash @AakasTweets
24K Followers 475 Following I have bought this account for my business promotion purpose. Whoever was the owner of this page earlier is no more in my contact.
kashi Giri @giriaavaash
249 Followers 46 Following Manchester United fan from nepal🇳🇵/happy ,free 🙃@ManUtd #MUFC_FAMILY live,love,laugh 🙂
DG Tandoori Tea @dahalgroup2016
3K Followers 2K Following Outlets location : sorakhutte, Dillibazar and lainchaur 9851233392 / 9851059778
🌹प्रेम�... @premikira
1K Followers 2K Following सबैलाई खान पुगोस् दिन पुगोस् facebook :- premikira / pritesh sharma
prakash धादि�... @PrakashBhjel
71 Followers 187 Following यहाँ खुट्टा मा ठेस लागेर जानेहरु पटकपटक सरि भनिरहे, तर मुटुमा ठेस लगायर जानीहरुले फर्केर सम्म हेरेन