दिनेश जोशी @srjoshidinesh
आफुलाइ चीन ( Know Thyself) 7 Nepal Joined April 2016-
Tweets359
-
Followers196
-
Following229
-
Likes4K
इच्छा पिज्जा खाने थियो !! मुल्य सोधे मम को !! पिय एक गिलास चिया !! ~~~~~परीस्थिती ~~~~
जे भन्छौ मानौला😍 बाचा नि गरौला😍 तिम्रै लागि हो भने ज्यानै दि दिउला 😍😍 #समर्पित 😍😍😍
मन्दिर,मस्जिद,चर्च अव धाउने छैन तिम्रो दरवारमा भिख माग्न म आउने छैन किन लेख्छौ भगवान अधुरा अपुरा कथाहरु पुर्वजन्मको खेल भनेर भन्न पाईने छैन
चाहिने भन्दा बडि खुसी र बडि दुख कसैलाई नसुनाऊ जिन्दगीमा मान्छेहरु चाहिनेभन्दा बडि खुसिमा "नजर" र चाहिने भन्दा बडि दुखमा "नुन" जरुर लगाउँछन !
नेपालमा हुदा मौका परे गाजा पनि नछाड्ने हरि बिदेश गएर रक्सी चुरोट पनि छुदैन र भन्छ म स्वस्थ मेरो देश स्वस्थ । लघुकथा#
नेपाल यस्तो देश हो जहाँ फुर्सदमा मोबाइल चलाउनेले भन्दा मोबाइलको ब्याट्री सिद्दीयपछी मात्र फुर्सदिला हुने ब्यक्तीहरुले आत्मनिर्भरको गफ जोत्छन
धर्तीमा बसी जुनको कुरा नगर मायाको बिचमा सुनको कुरा नगर हर सम्भव कुरा पुरा गर्छु सानु तिम्रो यस्ता वाहियात असम्भव कुरा गर्दै नगर
नेताहरुले रातारात आफ्नो सोच,एजेन्डा,माग परिबर्तन गरेझै!! देशमा पनि रातारात मौसम परिबर्तन भयो त !!
सुखको बाटो फराकिलो हुन्छ सायद त्यसैले हात र साथ दिने कयौं भेटिन्छनअनि दुखको गोरेटो सायद सांघुरो!हिड्नु पर्छ एक्लै जसरी पनि आँफैमा सम्हालिएर!
फ्रि को अन्तिम टुइटमा सम्झना सवैलाइ 😃 भनेर लेख्ने घास हो भलै टुइटर फ्रि होला तर सम्वन्धलाइ फ्रि को कहिल्यै नसोच्नु 😏🙂🙂😐😐😐😉
दुख अलिकती त डिस्काउन्ट दे ... तेरो त म दैनिक ग्राहक हो नि~
तिम्रो सम्झनामा कति रात रोएर 😑काटे साछि छन् यि सिरानी कति धोएर काटे😐 म पनि अब कठोर बन्छु भन्न त भनेथे😍 सकिन र रातभर तिम्रो तस्वीर छोएर काटे
तिमिलाई एक खेप हेर्न,सास बाकी राखेकीछु मेरै बनी आउछौ भनी,आस बाकी राखेकी छु भाग्यले दुर मन्जुर गर्यो आउनु एकफेर तिमी छिट्टै,खास बाकी राखेकीछु
आफ्नै माया त लाउन छोड्यो, तिमी के आस गर्छौ बरै।। 😂😂😂
आफ्नो मनकी रानीलाई होटलमा बोलाउनी हो। मोरीलाई आफ्नो मनका भावहरु खोलाउनी हो।। हुन्छ भने त ठिकै छ,नभए मोरिलाई होटलको बिल तिराउनी हो।।।
तिमिलाइ कहिल्यै छोड्दिन भनेर हरेक समयमा साथ दिने कहिल्यै नछाड्ने उनिले आज छाडेर गईन।
आज मलाइ मेरो साथीहरूले भन्दै थियो, तिमी त कति धेरै बद्लिएछौ मैले पनि मुस्कुराउदै भने--तिमीहरुलाइ थाहा छैन र झरेको फुलको रङ बदलिन्छ भनेर।😩😫

Birendra @ViruKhadka
20 Followers 92 Following Helpful kind boy me who hides millions sorrow in my beautiful smile
B k @Bk80985688
2 Followers 27 Following
💞🌹समिर�... @BhandariSamira
380 Followers 494 Following +2 मा यहि bio लागेर त अहिले bbs पढ्नु परिराछ😋😋 💞मेरो प्यारो सल्यान !!!💞
दिप्लु @chalise_diplu
504 Followers 665 Following देशमा रेमिट्यान्स भित्र्याएर नेताहर्लाइ भत्ताको जोहो गराइदिने एक #प्रदेशी, पुरानै तुइटे हुम ह्यान्डल बिग्रेर हो_ धेरै हैन हेडरवाला कार किन्ने धोको छ जिन्दगीमा।
Maheshadi Kari 1m @1Maheshadi
45 Followers 239 Following
dellirajjoshi @dellirajjoshi
34 Followers 84 Following
अभागी क�... @pLBxaRc15rmiCD6
112 Followers 366 Following
Bishwa Acharya @BishwaAcharya6
3 Followers 118 Following
Bishwa Bibas @bishwa_bibas
3 Followers 90 Following
bhawanarimal @bhawanarima11
693 Followers 2K Following
पुर्बेल... @khelpremi_janam
3K Followers 2K Following Purbanchal Journalist @GoalNepal.com Member @Sunsari_MRR @Sunsari_Youth_For_Blood @Barca_Nepal #ARG #FCB #MCI #MESSI #SMITH #TSC
Joshi David @JoshiDavid1
15 Followers 68 Following
राज आचा�... @HimtelRa
22K Followers 16K Following जिन्दगिमा जो जस संग भेटिय छुट्टीए पनि , तिम्रो यादबाट कहिले टाढिन सकिन, engineer at Himalayan international telecommunication.(गोदाम :- @razzz_ac
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
🌹Niraa Adhikaree.�... @NIRA94403796
346 Followers 472 Following सोजि केटी हु लब्पन छप्न जान्दिन😀 नबोल्नेलाई कर छैन!छाडि गए डर छैन! आउनेलाई!Always weLL Come जानेलाइ WEll Go😀😀💕 Iam Zidi girl आफ्नो मर्जीको मालिक हु!😉
radhe @radhesh12062493
3 Followers 119 Following
लेाकशेव... @nasuprepaie
919 Followers 2K Following #quiz काे लागि थप जानकारी काे लागि @yb__yogeshnasu मा हेर्न सक्नुहुनेछ facebook:---9863612007 Search garnu hola
HardEnduroHD @HardEnduroHD
2K Followers 2K Following
Gajendra Shahi @Shahi_g652
8K Followers 7K Following #PrOuD_To_Be_SoN_Of_My_MuMmY #StUdEnT_Of_Civil_Engineering
😍 ऋतु ❤️... @ritu_234
15K Followers 3K Following संसार जित्नु ठूलो कुरा होइन पहिला आफ्नो मनलाई जितेर सित्तल बनाउन सक्नु पर्छ। 🚫No DM ❌
Sudip Choudhari @WidMake
1K Followers 2K Following student of ag phone number 9829588776 and 9866771819
chhabi moh @spu5555
139 Followers 986 Following
Unknown user @suzu_regmi
1K Followers 1K Following
Prin cee kaa @fucheeprinxu37
1K Followers 1K Following
किरणभक्... @Kiranbh85554524
686 Followers 1K Following नेपाली फुटबल र क्रीकेट लाई असाध्यै माया गर्ने एक सच्चा देशभक्त!!ईमानदारका साथ follw गरेको छु २/४ दिनभित्र ब्याक नदिए unfollw गर्नेछु!धन्यवाद
ठुले @mahesh_panth
16K Followers 18K Following देशभक्त एक विवेकसिल नेपालि,भगवान बुद्धको गाउँमा जन्मी सगरमाथाको काखमा हुर्केको वीर-गोर्खालीको सन्तति भएपनी सबैको सम्मान गर्छु, बतासे टुइटे हु मनमर्जी लेख्छु!!
✌😋बियो�... @LokrajLc
39 Followers 202 Following
सरोज रि�... @Saw_Rose09
1K Followers 2K Following #सभापति , नेपाल बिधार्थी संघ , बन बिज्ञान अध्धयन संस्थान पोखरा क्याम्पस । जय नेपाल !! #संयोजक, बागलुङ समाज पोखरा । एक समाजसेवी र मिलनसार नेपाली !!
®amkrishna @ramkrishnadulal
339 Followers 1K Following
रूकमणि @TRashmee
158 Followers 236 Following भावना आफ्नो,आफ्नो शब्द आफ्नै शैलीमा मिहनेतसाथ शृंगार्छु B.G( O +Ve) मेरो भावनाको टुइट कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ।
Bharat singh @bharatsingh393
2K Followers 3K Following Coins always make sound but the currency notes are always silent! that’s why I’m always calm & silent.
Aashish @Aashish91662163
199 Followers 281 Following
siddha raj @siddhasirjan
156 Followers 545 Following
bikas giri @bikasgirileguwa
12 Followers 50 Following
neha pokhrel @LaxmiPokhrel16
828 Followers 1K Following यदि #Bio हेरेर मान्छे को भित्री मन बुज्न सकिने भए याहा कोहि रुन पर्दैथ्यो होला त्यसैले कसैले पनि कसैको #Bio हेरेर बिस्वास नगर्नु ल💑💑💑💑
अज्ञानि... @acharya0446
7K Followers 8K Following फलो गर्नुहोस 100% फलो ब्याक पाउनुहाेस friends Is forever ⏩ waiting for you ↪Fans Volleyball ↪wwe ↪↪ ♐♐ ↪↪↪ मेरा कचाङ कुचुङ @acharya8060
Koirala Pooza @KoiralaPooza
325 Followers 275 Following लप्पन छप्पन जान्दिन एक्दम सोजि छु ।गीत सुन्न अनि dance हेर्न धेरै रुचि राख्छु । असाहय लाई सहयोग गर्नु धर्म सम्झन्छु।
Manoz @bromanoj
8K Followers 5K Following simple living high thinking..😊 BBS 2nd year student😉 मेरा केही टुईट @manoz82345046 मा पनि छन् ।
Janak Singh Karki @janaksinghkarki
13K Followers 11K Following गणित शिक्षक तथा प्रशिक्षक Mathematics lover Logic and IQ master Search my Tweets by from:janaksinghkarki -filter:replies
अभागी क�... @pLBxaRc15rmiCD6
112 Followers 366 Following
Bishwa Acharya @BishwaAcharya6
3 Followers 118 Following
Bishwa Bibas @bishwa_bibas
3 Followers 90 Following
bhawanarimal @bhawanarima11
694 Followers 2K Following
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
🇳🇵फिरन�... @Dg_0_1
17K Followers 2K Following गोदाम @Abiral_Yatri_Npहसिमजाक र ठट्यौलि गर्छु।दिमागमा उठेका भन्दा पनि मनमा उठेका कुरालाई लेख्न रुचाउछु।नेपालिमन र नेपालिपनमा रमाउँछु।अप्प दीपो भव:शुन्य महाशुन्य
राज आचा�... @HimtelRa
22K Followers 16K Following जिन्दगिमा जो जस संग भेटिय छुट्टीए पनि , तिम्रो यादबाट कहिले टाढिन सकिन, engineer at Himalayan international telecommunication.(गोदाम :- @razzz_ac
🌹Niraa Adhikaree.�... @NIRA94403796
346 Followers 472 Following सोजि केटी हु लब्पन छप्न जान्दिन😀 नबोल्नेलाई कर छैन!छाडि गए डर छैन! आउनेलाई!Always weLL Come जानेलाइ WEll Go😀😀💕 Iam Zidi girl आफ्नो मर्जीको मालिक हु!😉
HardEnduroHD @HardEnduroHD
2K Followers 2K Following
लेाकशेव... @nasuprepaie
919 Followers 2K Following #quiz काे लागि थप जानकारी काे लागि @yb__yogeshnasu मा हेर्न सक्नुहुनेछ facebook:---9863612007 Search garnu hola
Gajendra Shahi @Shahi_g652
8K Followers 7K Following #PrOuD_To_Be_SoN_Of_My_MuMmY #StUdEnT_Of_Civil_Engineering
😍😍मुस्�... @hotmuskan99
12K Followers 4K Following आफ्नो जिन्दगी आफ्नो तरिकाले जिउने एक पबित्र आत्मा !!
घामड से�... @lewinpandey1
396 Followers 409 Following
chhabi moh @spu5555
139 Followers 986 Following
Sudip Choudhari @WidMake
1K Followers 2K Following student of ag phone number 9829588776 and 9866771819
😍 ऋतु ❤️... @ritu_234
15K Followers 3K Following संसार जित्नु ठूलो कुरा होइन पहिला आफ्नो मनलाई जितेर सित्तल बनाउन सक्नु पर्छ। 🚫No DM ❌
Unknown user @suzu_regmi
1K Followers 1K Following
Prin cee kaa @fucheeprinxu37
1K Followers 1K Following
Bimal Poudel @Iambimal__
32K Followers 847 Following
किरणभक्... @Kiranbh85554524
686 Followers 1K Following नेपाली फुटबल र क्रीकेट लाई असाध्यै माया गर्ने एक सच्चा देशभक्त!!ईमानदारका साथ follw गरेको छु २/४ दिनभित्र ब्याक नदिए unfollw गर्नेछु!धन्यवाद
ठुले @mahesh_panth
16K Followers 18K Following देशभक्त एक विवेकसिल नेपालि,भगवान बुद्धको गाउँमा जन्मी सगरमाथाको काखमा हुर्केको वीर-गोर्खालीको सन्तति भएपनी सबैको सम्मान गर्छु, बतासे टुइटे हु मनमर्जी लेख्छु!!
Ashul basnet @Ashulbasnet
5K Followers 2K Following सबैको निम्ती आफुलाई ठिक छु भनेर प्रमाणित गर्न त सक्दिन ..तर ठिक उस्को लागी छु जसले मलाई राम्रो सँग बुज्दछ । मेरो🌹tweet🌹 अवलोकन गर्न @ashul_basnet खुल्ला छ ।
MUKESH SHRESTHA @sthamukesh78
390 Followers 100 Following Electronics and Communication Engineer Nepal🇳🇵
✌😋बियो�... @LokrajLc
39 Followers 202 Following
Aakash @AakasTweets
24K Followers 475 Following I have bought this account for my business promotion purpose. Whoever was the owner of this page earlier is no more in my contact.
दारी @AmritChanchal
2K Followers 248 Following -Tweets are strictly personal, - आफ्नो माटोलाई माया गर्ने मान्छे म ।
Dp poudel @dp_poudel
4K Followers 4K Following के को बायो? कस्को बायो? कसरी बायो? काहा बायो? किन बायो? कैले बायो? कति बायो? बायो जति निष्ठुरी को मायाले खायो.... तर स्याङजाली हुनु मा गर्ब छु follow back 100%
सरोज रि�... @Saw_Rose09
1K Followers 2K Following #सभापति , नेपाल बिधार्थी संघ , बन बिज्ञान अध्धयन संस्थान पोखरा क्याम्पस । जय नेपाल !! #संयोजक, बागलुङ समाज पोखरा । एक समाजसेवी र मिलनसार नेपाली !!
मनु शर्�... @manusharma_1
9K Followers 4K Following
®amkrishna @ramkrishnadulal
339 Followers 1K Following
Amar Pant @AmmarPant
13K Followers 3K Following एक देशभक्त नेपाली युवा ट्वीटे सकारात्मक र परिवर्तनशीलका ट्वीट लेख्ने प्रयास गर्दै तपाईहरु बिच उपस्थित छु।Tweet Bank ऐता👉 @AmarPanta 🙏