0000004648mohan Raj @0000004648mohan
Joined November 2017-
Tweets2K
-
Followers158
-
Following405
-
Likes238
न राणाहरुले न राजाहरुले कहिले पनि देशको सम्पत्ति माथि तोडफोड अागजानी गरेको सुनिएन न पढियो नि तर यी देश बनाउछु जनतालाई सुख दिन्छु भन्दै लादी भर्ने राजनीतिकको नाममा लुटनिती गर्ने देशद्रोहीहरुले राजनीतिकको अाडमा सर्वसाधारण नागरिक मारे सरकारी सम्पत्तिमा तोडफोड अागजानी !!! राजनीतिक
#मुक्तक ------------------------------------------------- झुटका खेती आँटका पसल चलेकै छन् बाहिर खुसी तर भित्र-भित्रै जलेकै छन् बाहिर स्वभिमानका डिङ्ग हाँक्नेहरू भित्रभित्रै विदेशी प्रभुका गोडा मलेकै छन् ।। ---------------------cnb----------------------
जता मल्को उतै ढल्को: कलियुग कि साबित्रीको यु टर्न; न्यायाधीश, बम दिदिबहिनि हुँदै अब रबि तिर रे ! हैट 😁
जनताले तिरेकाे करबाट निर्माण गरेका देशका कुनै पनि संरचना हरु जलाउने , भाँच्ने ध्वंस गर्ने अधिकार राजा देखि रंक सम्मलाई जनताले अधिकार दिएका हुन र ध्वंस गर्छाै?शैतानहरु!
साठगाँठ👃 ओली र देउवाको सम्बन्ध त्यति नराम्रो छैन।वाइडबडीमा मेरो नाम किन मुछेको भन्दै केही दिन अगाडि देउवा बालुवाटार पुगी ओलीसँग झोक्किएका थिए।आफूलाई वाइडबडीबारे केही थाहा नभएको देउवाको जिकिर थियो।वाइडबडी प्रकरणमा कसैलाई केही नहुने ओलीले आश्वासन दिएका थिए। lokaantar.com/samachar/68632
डुसीबाट चाउ बन्छ,च्याउ खाए मासु खानुपर्दैन.भिटामिन धेरै हुन्छ,तर च्याउलाई सही किसिमले तापक्रम नियन्त्रण गरेर चिसोमा राखिएनभने त्यसबाट रोग पनि फैलनसक्छ.काठमाडौंमा च्याउलाई फार्मालिनको झोलमा डुबाएर१०दिनसम्म नकुहिनेगरी बिक्री गरेको सुनिन्छ यदी त्यस्तो हो भने क्यान्सर लाग्छ.चेतना भया
प्रधानमन्त्री ओलीले भन्नुभयो-“विश्व यो सरकारको काम देखेर आश्चर्य मानिरहेछ।” नेकपालाई मत दिनेहरु भनिरहेछन-“यो सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको देखेर आश्चर्य लागिरहेछ।” देखेको कुरा पत्याउनु कि सुनेको कुरा ???
२००७ साल तिर जनताले काँउरेशलाई ईंगित गर्दै यसरी गित जुराएर गाउँथे रे! "धानकुटी कनिका लाटीलाई! सग्लाे चामल काउँरेशै पार्टी लाई!!" साईँला बाले भन्नू भएकाे!😂😂😂
कमाउनिष्टहरु त त्यसै अराजक त थिएनै प्रजातान्त्रिक हाैं भन्छ काउँरेशले अाफुलाई! फेरि पालाे अाएछ है काँउरेशकाे पनि संसदमा अराजक देखाउँदै गाडी जलाउने सम्मकाे अराजक हर्कत देखाउँछ बा!हैन हाे!कहिले दाईकाे पालाे त कहिले भाईकाे पालाे! छि दुबैपार्टीकाे राजनैतिक संस्कारनै छैन कि के हाे?😎
चितवनमा धुर्मुस-सुन्तली फाउण्डेशनकाे नेतृत्वमा निर्माण हुन लागेकाे गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि साथ दिने मन छ।तर,सहयाेगका लागि विश्वभर छरिएर रहेका नेपालि जनता सँग हारगुहार गर्ने कि लाखाै अरबाैकाे गाडि,जहाज चढ्ने सरकार सँग? जे गर्नु यहि प्रश्नचिन्हले गर्दैछ।
नेपालमा लोग्ने मरेपछि श्रीमती सती जाने प्रथा त अन्त भयो तर लोग्ने बिदेश गएपछि श्रीमती पोइला जाने प्रथा चै कहिले अन्त होला था छैन 😀😀😀
@mr_mahara निस्चय नै यि सबै पृथ्वी लगायत कुनै पनि चिज स्थायी छैनन् ।
अष्ट्रेलियामा अत्त्यन्धिक तापक्रम (46 डिग्री माथि) का कारण नदिका माछा, जंगलि जनावर मरिरहेका छन भने अमेरिका अत्त्यन्धिक चिसो (-46 डिग्री ) का कारण मान्छे र जनावर मरिरहेका छन् । 👉️कारण प्राकृतिक होस् वा कृत्रिम, ढिलो होस् वा चाडो पृथ्वीमा जिवनको अस्थित्वमा भयानक संकट निश्चित छ।
मधेसी/पहाडी, जातजाति, धर्मसंस्कृतीको नाममा देशलाई टुक्र्याउन खोज्नेहरु देखि सतर्क रहौं र त्यस्ता मान्छे /समुहको प्रतिवाद गरौं। देश सबैको साझा फुलबारी हो विदेशीको मानो खाएर नेपाल र नेपालीलाई मास्न खोज्नेलाई बेलैमा चिनौं!
अमेरिका संग सम्बन्ध चिसियो भनेर नेपाली डराउनु पर्ने अवस्था नै छैन।क्षणिक घुर्की लगाएको मात्र हो।चीन र भारतको बीचमा बसेर दुबै देशको निगरानी गर्न पनि नेपाललाई ज्यू ज्यू गर्नै पर्छ।नेपालले खम्पा विद्रोह(अमेरिकी उक्साहट) तह लाउँदा त केहि नापिएन।अहिले के नै पो भाको छ र !!??
यसरी सोझै घोच्दा त बहुत हाँसो लाग्यो 😂😂
प्रम अाेलीले बक्तब्य दिंदै भने! हाम्रा सरकारकाे काम देखेर बिश्वचकित छरे! हाेतनी! निर्मलाले न्याय नपाउनु,३३ कि सुन तामा बन्नु, बमजन जस्ता साईँदुवा हत्यारा खुलेयाम हिंडनु कम्युनिष्ट भएर १ लाखकाे जुत्ता लगाउनु,बाईडबडी काण्ड घटाउनु,डा.केसिकाे मृत्यु कुर्नु, हुँदैनत बिश्वचकित? 😂😂
किन चकित भयो संसार ? #cartoon @NAYA_PATRIKA @rabimishra
रुढिबाद, अन्धबिस्वास भ्रमपुर्ण जस्ता बिकाशका बाधक तत्वहरुलाई जरै बाट उखेलेर नफ्याँके सम्म देश र जनता शक्तीशाली र समृद्धि बन्न सक्तैन! यस्का लागि यि बाधक तत्वहरुलाई निम्ट्याउन्न गर्न कम्युनिष्टहरु निडर भएर अगाडि बढ्दै बैज्ञानीक शिक्षा प्रणाली लागू गर्दै जानू पर्छ( माअाेत्सेतुङ्ग)

Sushil adhikari @sus6550
2K Followers 1K Following #Nepali citizen # surgeon #personal opinion #Bone & Soft tissue tumor specialist # poetry
Uttam K. Thapa @UttamKThapa1
12 Followers 193 Following
Himanshu @Himansh10876837
1 Followers 25 Following
बजिर था�... @BajirThapa
334 Followers 2K Following नेपालको राजकिय परम्परा भनेको सधै जनताका लागि जनताद्धारा जनता बाटै निर्देशित रहिरहनु हो ।
आशिष गै�... @ashishgaire16
520 Followers 819 Following मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्देश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो ।
👁️EYE👁️ @NetraDhakal12
120 Followers 414 Following Take photo📷. Drink coffee☕. Travel world✈️. Be happy😍
Binisa Khadka @BinisaKhadka
45 Followers 14 Following
🇳🇵Sushil Paudya... @sushil_paudyaal
1K Followers 4K Following सबत्र प्रेमको बर्षा होस्,कही कतै हिंसाले स्थान नपाओस् ।
Dhurba shahi 🙏🇳... @ThakureeDhurba
1K Followers 1K Following हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश भ्रष्ट र दलालनेता मरेर नगए🇳🇵❤️❣️
Dharm-धर्म @Paramputras
2K Followers 4K Following संसार को संयोग - वियोग बाट रहित अव्यक्त ब्रह्म को मिलन को नाम योग हो।
Kr paneru @kr_paneru
1K Followers 1K Following
आफ्नै म�... @amanchhettrii
215 Followers 731 Following साधारण छु साधारण जिबनशैलि बिताउना चाहाने खासैठुलो सपना छैना म मा। follow गर्नुस 100% follow back पक्का ।
Nripa Awasthi @nripa468
2K Followers 2K Following My favourite Number is 0️⃣ Because The World🌏️ is Round !! @nripa369❣️💐
Karan @KarnaPakhrin
3K Followers 3K Following
Nisha Kharel @nishakharel4
1K Followers 2K Following Apolitical; supermom; Moody, right based development; advocate; fearless; lover and believe in humanity, dignity, freedom, rights and justice
DR Sigdel @DRSigdel1
12K Followers 11K Following कलम बनेर कसैको खुशी लेख्न नसकेपनी राम्रो eraser बनेर कसैको दु:ख मेटाउने प्रयास गर्नेछु। 💯%Follow Back
एस पि पौ�... @shivasallely
5K Followers 5K Following अन्तरआत्माले गलत भनेको कुरालाई सही नभन्ने मान्छे।
Mukesh Poudel @poudelmuk
500 Followers 892 Following Building a positive community towards health and disease prevention. #communityphysician #tropicaldiseases #behaviouralscience #publichealth
राजा बा�... @achyut89
20K Followers 21K Following परिस्थिति जे जस्तो हुँदा पनि ‘म ठिक छु,एकदमै राम्रो छु’ भन्न त मुखलाई बानी परिसक्यो😍। WELCOME TO PAGALLWORLD #Student
नितेश भ�... @niteshraja123
2K Followers 2K Following जे छु ठिक छु जस्तो लाग्छ अब आफ्नो बारेमा के बयान गरुम र आफै मेरो प्रसङ्सा फलो गरे फलो ब्याक अबस्य दिनेछु।।। @battarainitesh
Science Infotech @scienceinfotec1
1K Followers 5K Following Science Infotech is combination of Science, Information and Technology which means the transformation of the world through Science, Information and Technology.
🇹🇺🇸... @Tushar11410791
2K Followers 3K Following फोटो हेरेर कदापी प्रेम नगर्नुस किनकि क्यामेराले चित्र खिच्छन चरित्र होईन..(https://t.co/6PFqtDjfQi)https://t.co/fbTzajPjH3…
पाल्पाल... @BishnuBasyal7
176 Followers 675 Following केही गर्न सकिएन,जिउन र पिउन बाहेक न कसैको जिन्दगी बिगार्न सकियो,न कसैलाइ ढाँट्न या लुट्न सकियो लुट्न र ढाँट्न चाहानेले ढाँटेर, लुटेर गए म लुटिइरहे ढाँटिइरहें...
सौहार्द @chiran2012
2K Followers 1K Following सबै खाले अन्धभक्तिको बिरोधी,कला,हास्य,स्वास्थ,ब्यायाम अनि राजनीतिमा चासो।सबै रिटुइटहरु मेरा ब्याक्तिगत बिचार होइनन।🙏🙏
Narayan Prasad Sapkot... @Narayan83107033
900 Followers 722 Following राेटि चिल्ला मिठा कुरा खस्रा मिठा अन्धाधुन्ध लेख्छु छैन कुनै बिधा।के ठीक के बेठीक जिन्दगी सधै दुबिधै दुबिधा!
Ishwor Khadka @IshworK94273205
18 Followers 83 Following
Dipesh Pandey🇳🇵 @DipeshP15921477
10K Followers 9K Following 👉️Never forget those who helped you up! #Barca💙❤️ #Banker🏦💻
shiv Kumar Pun @shivKumarPun1
682 Followers 2K Following
🌹🌹💞💓️ �... @KusalMagar13
4K Followers 3K Following अरुको योजना र विचारमा तालि बजाऊदै, अाफ्नो गन्तब्यको नयाँ बाटो खोज्दैछु।। 😍😍
सुरज भु�... @y76ofvNNfM4DXRy
67 Followers 250 Following
झापाली �... @DurgaPParajuli2
2K Followers 4K Following बायो किन चाहियो?नितान्त,निजि र स्वतन्त्र बिचार राख्न टुइटरमा आइयो✍️✍️
Raj Kandel @kandelkr
3K Followers 4K Following सत्य सँधै सत्यनैं हुन्छ तर असत्यको वकालत गर्नेहरुलाई सत्य तितो हुन्छ। देखेको कुरा बोल्ने/लेख्ने, सम्मान गर्नेलाई सम्मान गर्ने, देशलाई मायागर्ने १ साधारण नागरीक।
अल्फाज़ @Alphaaz4
2K Followers 2K Following
Ragac @sagarpyakurel26
923 Followers 951 Following One person who overthink about everything in any things
nisha k.c @nisha76154521
2K Followers 3K Following follow गर्नेलाइ फोल्लोव back दिइन्छ , नदिने लाई हटाइन्छ !! चित्त दुख्यो भने सिटामोल खानुहोला है ..😘
Nripa Awasthi @nripa468
2K Followers 2K Following My favourite Number is 0️⃣ Because The World🌏️ is Round !! @nripa369❣️💐
रेग्मी �... @SabinRegmi7
292 Followers 427 Following born with unique charecter but times force to be #ordinary........physics student @tu
Karan @KarnaPakhrin
3K Followers 3K Following
Nisha Kharel @nishakharel4
1K Followers 2K Following Apolitical; supermom; Moody, right based development; advocate; fearless; lover and believe in humanity, dignity, freedom, rights and justice
DR Sigdel @DRSigdel1
12K Followers 11K Following कलम बनेर कसैको खुशी लेख्न नसकेपनी राम्रो eraser बनेर कसैको दु:ख मेटाउने प्रयास गर्नेछु। 💯%Follow Back
Ujwal Dong @DongUjwal
8 Followers 47 Following
तुलशा क�... @tulasha8
5K Followers 1K Following NEPALi model 🏆 (journalist) रत्न राज्य लक्ष्मी क्याम्पस (RR..) सुन्दरता त मान्छेको प्रयास मात्रै हो हजुर, राम्रो र नराम्रो त हेराइमा भर पर्छ.. नेपालि
Mukesh Poudel @poudelmuk
500 Followers 892 Following Building a positive community towards health and disease prevention. #communityphysician #tropicaldiseases #behaviouralscience #publichealth
राजा बा�... @achyut89
20K Followers 21K Following परिस्थिति जे जस्तो हुँदा पनि ‘म ठिक छु,एकदमै राम्रो छु’ भन्न त मुखलाई बानी परिसक्यो😍। WELCOME TO PAGALLWORLD #Student
Science Infotech @scienceinfotec1
1K Followers 5K Following Science Infotech is combination of Science, Information and Technology which means the transformation of the world through Science, Information and Technology.
🇹🇺🇸... @Tushar11410791
2K Followers 3K Following फोटो हेरेर कदापी प्रेम नगर्नुस किनकि क्यामेराले चित्र खिच्छन चरित्र होईन..(https://t.co/6PFqtDjfQi)https://t.co/fbTzajPjH3…
sojo keto @hhhhhhhhhksjsjs
544 Followers 858 Following
K.kant🇳🇵🇱�... @ThapaKant
12K Followers 3K Following Student of Msc.physics! शिक्षाले सभ्य र सकारात्मक चिन्तन निर्माण गर्छ। स्वस्थ नागरिकले प्रविधिमार्फत समुन्नत समाज निर्माण गर्नुपर्छ। हामी त्यही प्रयासमा छौं।
sailesha Oli @SaileshaO
1K Followers 519 Following माया गरे माया! घृणा गरे घृणा नै पाउनेछौ।।। बोल्नु भन्दा अगि एकपटक सोच !! ओलिकि छोरी जो परियो!
💗Sa-Na💕 @thapasana444
2K Followers 74 Following भिडहरुको माझमा रमाउन नजान्ने म एकल यात्री ।।।।। #makeup artist & hairstylish football#CR7 #paras khadka77
Madhav Neupane (Nabin... @madhav_neu
2K Followers 4K Following संसारमा मानव को जन्म परिबर्तन को लागि भएको हो । त्यसैले जीवनमा केही नयाँ शुरुबात गराैं।।😊 #O+ve #Vegetarian #मिन राशी #PGDM/MBA
Govinda Dhakal @GovindaDhakal1
20 Followers 34 Following
Ramji D.c @RamjiDc1
5 Followers 34 Following
Dipesh Prasai🇳🇵 @dipeshprasaii
414 Followers 625 Following जीवन मैन हो,पग्ली नसकि उज्यालो दिइसक्नु पर्छ । काँडाहरुको बगैचामा फूल भएर बाँच्न अलिकति रुनु पर्छ,अलिकति हाँस्नु पर्छ । डिजिटल दुनियामा मेरा बिचारहरु निजी हुन ।
पाल्पाल... @BishnuBasyal7
176 Followers 675 Following केही गर्न सकिएन,जिउन र पिउन बाहेक न कसैको जिन्दगी बिगार्न सकियो,न कसैलाइ ढाँट्न या लुट्न सकियो लुट्न र ढाँट्न चाहानेले ढाँटेर, लुटेर गए म लुटिइरहे ढाँटिइरहें...
shusma @shusma64216895
2 Followers 5 Following
Binisa Khadka @BinisaKhadka
45 Followers 14 Following
Narayan Prasad Sapkot... @Narayan83107033
900 Followers 722 Following राेटि चिल्ला मिठा कुरा खस्रा मिठा अन्धाधुन्ध लेख्छु छैन कुनै बिधा।के ठीक के बेठीक जिन्दगी सधै दुबिधै दुबिधा!
Ishwor Khadka @IshworK94273205
18 Followers 83 Following
Dipesh Pandey🇳🇵 @DipeshP15921477
10K Followers 9K Following 👉️Never forget those who helped you up! #Barca💙❤️ #Banker🏦💻
Harishower dawadi @Harishowerdawa2
4 Followers 93 Following
shiv Kumar Pun @shivKumarPun1
682 Followers 2K Following
बामपुड्... @magar_bhai99
414 Followers 353 Following गन्तव्य बिहिन यात्रामा दौडिरहेको एउटा सामान्य युवा। Tweets are personal.
@मेरो सर�... @DpgGautam
22 Followers 46 Following सबैले स्वतन्त्र रुपमा बाच्ने र बाच्न पाउने अधिकारको लागि आवाज बुलन्द गरौ।
Uttam K. Thapa @UttamKThapa1
12 Followers 193 Following
Suman Bhattarai @SumanBh33344921
6 Followers 30 Following
Arjun @arjbhattarai
93 Followers 239 Following
Dronacharya @niraula25
175 Followers 255 Following म बायो लेख्न केही सोची रहे मैले केही सोच्न सकिन ।