AlternativeForNepal @AlternativeForN
मूल्य मान्यतामा आधारित राजनीतिको स्थापनामा प्रयासरत ! fb.com/AlternativeFor… Nepal Joined April 2016-
Tweets7K
-
Followers773
-
Following500
-
Likes4K
चितवनमा मतपत्र च्यातिदा कांग्रेश चुक्क बोलेन, आज भोलि आफुलाई खुब लोकतन्त्रको पहरेदार बनाएर प्रस्तुत भै रहेको छ| अरिंगालहरुले त्यो बिचरा शाहीलाई रडले खोच्नु भ्याएछन, मिनिन्द्र रिजाललाई चाहि बियरको बोतलले तर्साएछन मात्रै, सायद बियर सक्किएको थिएन होला !
'महरा-काण्ड': महिला माथिको जघन्य अपराध हो। राज्यको विश्चसनीयता र लोकतान्त्रिक राजनीतिक प्रतिको निकृष्ट अपराध हो। सभामुखको पदबाट तुरुन्त राजीनाम आओस्। पारदर्शी, निष्पक्ष र विश्वसनीय छानबिन होस्। कानुनि कारबाहिमा कत्ति पनि मोलाहिजा नहोस्।
कांग्रेशका हनुमानहरुले खुमबहादुरलाई सम्मान गरे जस्तै, अरिंगालहरुले महरालाई सम्मान गर्लान कि नाई ? तपाईको अनुमान कमेन्ट गर्नु होला !
२ बजे निवास फर्के पछि कहि नगएको भनी महाराले भनेका छन्। उनी ती महिलाको डेरा भएको स्थान तिर गएका थिए भनेर मात्रै प्रमाणित भएमा सत्य के हो घाम जत्तिकै छर्लङ्ग हुन्छ!
आक्रमण गर्ने गर्न खोज्नेले बुझ्न जरूरी छ की मैदानमा 'विचार ' लिएर उत्रनेहरुलाई कुटपिट गर्न थाल्दा मानिसको शरीरमा त चोट लाग्ला तर विचार झन बलियो हुँदैजान्छ। बलिदान फिल्मको गीत छ नि "एउटा मरेर जान्छ हामी हजार हुन्छौ एउटा कुटाई खान्छ, हामी हजार जुट्छौं"
म लगातार ७ वर्षदेखि @ranju_darshana संग निरन्तर काम गर्दैछु। मैले यो ७ वर्षमा रन्जुबाट धेरै सिकेको छु। रन्जुसङ आगो छ। परिवर्तनका निम्ति आगो। राजनिती सफा गर्ने आगो। रन्जुले मेयर बनेर काठमाडौं हाकेको हेर्न मन छ। रन्जु, यो पुस्ताको नेतृत्व गर। शुभकामना।
चल्तिको राजनीतिले मन्त्रीले 'के गर्नु पर्छ' भन्दा पनि 'के गर्न सक्छ' भन्ने बढि सिकाएको छ। आँफु ढिला हुँदा उडान रोक्ने पर्यटन मन्त्रीको व्यवहार त्यसै अनुसारको हो। कुनै 'व्याख्या' बिना इमानदार माफी मागेर पाठ सिक्ने मौका थियो। भिआईपिका लागि नियमित उडान नरोक्ने नियमै बनाउन सक्थे।
श्रीलंकाको कोलम्बोमा आयोजित एशियन ट्रान्सपोर्ट सोसाईटी (EASTS) को १३ अौं अन्तर्राष्ट्रिय सम्मेलनको 'मेट्रोरेलमा निजी-सार्वजनिक साझेदारी' बारेको विशेष सत्रमा मेरो प्रस्तुति।
‘जहाँसम्म बाटो देखिन्छ, त्यहाँसम्म हिडौं– त्यहाँ पुगेपछि अगाडिको बाटो आफै देखिन्छ’ भन्ने हो भने अर्कै कुरा। नत्र भने 'बाटो फराकिलो नहुँदासम्म सोच फराकिलो हुन्न।' सडक र सार्वजनिक यातायातको गलत नीतिले उत्पन्न दुष्परिणामबारे मेरो धारणा। nepalsamaya.com/news/17233
ठेस लाग्ने ढुंगाहरु बाट घर पनि बनाउन सकिन्छ !
बिपीले आफै लेखेका छन् कि उनि विवाहित हुदा हुदै पर-स्त्री संग यौन सम्पर्कमा थिए, उनि रक्सीका राम्रै पारखी थिए, हिंसात्मक आन्दोलन पनि गरेकै हुन् । के व्यभिचार, मध्यपान, हिँसा पनि कांग्रेशको विचार,संस्कार र संस्कृति हो ?
बिपीले आफै लेखेका छन् कि उनि विवाहित हुदा हुदै पर-स्त्री संग यौन सम्पर्कमा थिए, उनि रक्सीका राम्रै पारखी थिए, हिंसात्मक आन्दोलन पनि गरेकै हुन् । के व्यभिचार, मध्यपान, हिँसा पनि कांग्रेशको विचार,संस्कार र संस्कृति हो ?
एनसेलले कर तिर्न नपर्ने गरि भएको फैसला अध्ययन गर्नुपर्ने भनेर समितिमा प्रस्ताब राख्ने कांग्रेस सांसद सन्जय गौतमलाई कांग्रेसले सो समितिबाटै हटाएर उनको ठाउँमा शेरवहादुर देउवा आफैं गएका छन् । यता प्रचण्डले केही... facebook.com/48869380799812…
परारास्ट्र्मन्त्री स्तरिय सम्झौतामा रेल, तेल, हाइड्रो को कुरै छैन ! केहि थान पाल, अलिकता भिख र उनीहरुले आएर हामीलाई उनीहरुको भाषा पढाउने रे ! सारै हिनताबोध भो ! अरुको त् के कुरा गर्नु, पुर्व मुख्य सचिव तथा... facebook.com/AlternativeFor…
परारास्ट्र्मन्त्री स्तरिय सम्झौतामा रेल, तेल, हाइड्रो को कुरै छैन ! केहि थान पाल, अलिकता भिख र उनीहरुले आएर उनीहरुको भाषा पढाउने रे ! सारै हिनताबोध भो ! अरुको त् के कुरा गर्नु, पुर्व मुख्य सचिव तथा हालका राजदुतबाट यो स्तरको प्रस्तुतिले छाँगो बाट खसे जस्तो भो! @paudyallm
हामी हाम्रो बच्चालाई खुसी राख्न मरेर लागिपर्छौं। यहाँ पनि हामीले बुझ्न जरुरी छ, खुसी दिनु मात्र राम्रो अभिभावक हुनु होइन, दुःख–सुखलाई झेल्न सिकाउनु राम्रो अभिभावक हुनु हो। हार्न र असफल हुनै हुँदैन भन्नुभन्दा त्यसपछि उनीहरूलाई उठ्न सिकाउनु जरुरी छ। लिङ्क: nayapatrikadaily.com/news-details/2…
मन्त्री योगेश भट्टराई कमिशन खाने बातावरण तयार गर्दै: सरकारले आफ्नै लगानी र ब्यवस्थापनमा रिसोर्ट खोल्नु अरु देशहरुको अनुभवबाट तथा नेपालमा भएका संस्थानहरुको हालत बाट असफल प्रमाणित भैसकेको छ । सरकारले पूर्वाधार निर्माण गर्ने र... setopati.com/kinmel/busines…
मन्त्री योगेश भट्टराई कमिशन खाने बातावरण तयार गर्दै: सरकारले आफ्नै लगानी र ब्यवस्थापनमा रिसोर्ट खोल्नु अरु देशहरुको अनुभवबाट तथा नेपालमा भएका संस्थानहरुको हालत बाट असफल प्रमाणित भैसकेको छ । सरकारले पूर्वाधार निर्माण गर्ने र... setopati.com/kinmel/busines…
हामी हाम्रा नेतामा किन गर्व गर्छौँ? @Sajha_Party सु. पश्चिम प्रदेशका संयोजक गोपाल हमाल र उनका भाइहरू श्याम हमाल र देवेन्द्र हमालले १५ लाखमा 'कपडा बैंक' शुरू गरेका छन्। लगाउन मिल्ने पुराना कपडा, सिरक, डसना, तन्ना आदि संकलन गरि असाहायलाई वितरण गरिनेछ। dineshkhabar.com/article/12485?…
नेपाल कम्युनिष्ट पार्टीभित्र स्कूल विभागको नेतृत्व गर्न हानथाप भइरहेको छ। तर कम्युनिष्ट पार्टीको पाठशालाले कस्तो पाठ पढाइरहेको छ ? यतातिर उसको ध्यानै छैन। नेकपाले स्कूल विभागलाई गुटवाद पढाउने एउटा औपचारिक थलो मात्र बनाएको छ।'नेपाल समय' मा मेरो धारणा- nepalsamaya.com/news/15627
जब सपनाहरु कचेल्टिन्छन्, मुद्दाहरु बर्गेलिन्छन र आफ्नाहरु पराई बन्छन तब हुन्छ के? जब निस्ठाको सुगन्ध सकिन्छ र हलेदो उजागर हुन्छ तब हुन्छ के? जब उ सत्ताको घोडा दौडमा हुन्छ र अनेक भ्रमहरुको पर्दा खस्छ तब हुन्छ के? जनताका लोकतन्त्र, न्याय, सान्ती र समृद्धिका सपनामाथि खेलवाड नगराै।

Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Sagar Dhakal @watersagar
89K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor
Milan Pandey @MilanPandey
41K Followers 1K Following ⚖️ Bibeksheel Politician 👷♂️ Civil Engineer 💼 Entrepreneur 🎓 Educator 🔥 Passionate about Alternative Politics, Education & Tourism
Binod Acharya @hello_acharya
36K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
रोशन शि�... @roshansibakoti
13K Followers 6K Following संजालमा लेखिएका बिचार,धारणा मेरा ब्यक्तिगत हुन् ,यसले कुनै संस्था वा दलको प्रतिनिधित्व गर्दैन ।
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Ranju Darshana @ranjudarshana_
23K Followers 1K Following General Secretary @bibekshilsajha | Candidate: Federal Election 2022 and Kathmandu Metro. 2017 🍀Mental Health Advocate 🇳🇵
Wencai Zhang @aguterresun
255 Followers 6K Following Managing Director and World Bank Group Chief Administrative Officer at The World Bank Group
SURYA NEPAL @SURYANEPAL62
834 Followers 3K Following GS-GPKLF.x-Trs NPU,x CM-NTUC,x-GS- UNIPRESS. VP-NCM,NEPAL.
Dr. G. Pokharel ((( G... @GPokharel
813 Followers 331 Following Dr. G. Pokharel @ https://t.co/zvoVAQirb0
Yogesh Kaphle | Groun... @kaphle_yogesh
38 Followers 282 Following Find your path to health with just the ground, your breath, and determination. Stay calm, Practice for life, and train for lasting health.
Arjun Rana @ArjunRa80898554
10 Followers 186 Following
Bishnu Koirala @BishnuK10230139
58 Followers 443 Following
Sujan Amgain @amgaain
13K Followers 5K Following My silence carries untold stories 🌍 Proud Gorkhali 👷 Civil Engineer | Building Dreams 📍 Kathmandu 🩸0(+ve)🇳🇵
Binod Nepali @BinodNepali77
74 Followers 311 Following D one who always does d sin of loving all. D one being among d people does d crime of loving people. busy for 48 hrs in every 24 hrs.
Dharmendra R. Ranjitk... @Silent_KillerDr
3K Followers 2K Following आफ्नै आकाश आफ्नै धर्ती सजाउनुछ एउटा छाना आफ्नै संसार बनाउनुछ! ~जहॉ Dr त्यहॉ सधै दशै सधै तिहार~ #परदेशी_पल्टन 🇳🇵✈️🇲🇾🇹🇭🇮🇩🇸🇬🇧🇩🇲🇲🇮🇳🇨🇳🇦🇪🇶🇦🇦🇺
Khagendra Kafle @KhagendraKafl14
28 Followers 398 Following
🙏🙏 @rajushrestha591
228 Followers 950 Following
Lekhnath Giri @rustinggold
10 Followers 226 Following
Ghanashyam Shrestha @ghanashyamgsg
2K Followers 4K Following
Sunil Pokharel @sunilpokh
207 Followers 2K Following
Rohit Chand @ChandRhoit
643 Followers 354 Following मर्ने नै हो। मर्नु अघि एक लड़ाई लड्नु छ। @धनगढी https://t.co/OvUrBSLIww… 📧 [email protected]
डियर जि�... @razsanu1
184 Followers 1K Following बोलेको कुरा फिर्ता हुँदैन, सोचेर मात्र बोलम पछी सम्म काम लाग्छ |
पूर्ण श�... @PurnaSherpa4
220 Followers 339 Following #NFBT People who respect everyone I will follow back immediately
Akkal Rawal @AkkalRawal5
1K Followers 1K Following Principal of Shree Dhanawantary secondary school Panchadewal Binayak Municipality -6 Toli ,Achham .Nepal
tilprasad.sharma @tilprasadsharma
169 Followers 2K Following
Ashok Neupane @ashokabrother1
17K Followers 17K Following भ्रष्टाचारी दुराचारीकाे अन्त्य तथा देशको हित चाहने एक नागरिक, अमेरिकी लोकतन्त्र तथा चिनियाँ समाजवादका उपलब्धिको समर्थक, फेक राजनीति र फेक न्युजकाे घोर विरोधी
Prasthan @prasthan_Brt
153 Followers 3K Following Peace lover. Erotic for corrupt fellow. Loves to run pen for social changes
Tankprasad Dhamala @Tankdhamala
1K Followers 2K Following केन्द्रीय समिती सदस्य - नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)
Rabindra Shrestha @irabibs
29 Followers 1K Following
Santosh k c @Santosh21403163
494 Followers 1K Following
Bisu Bhandari @aashuheart84
98 Followers 4K Following Wash ur hands frequently Maintain social distancing Avoid touching eyes, nose n mouth Practice respiratory hygiene If u've fever, cough n difficulty breathing
मोट्टे(�... @followh01061199
1K Followers 2K Following
Kapil Koirala @KplUnique
200 Followers 2K Following #Beardlover🧔 #Silentkiller #मनमौजी❣️ #गालामा_दारी_काँधमा_जिम्मेवारी🙏
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 744 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Tika Ram Yatri @tikaramyatri
181K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XW
रामेश @RaameshKoirala
173K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Manavi Paudel @ManaviPaudel
54K Followers 37 Following Realist, idealist, optimist, traveller & juggler. Interested in photography, social justice & sports.
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Onlinekhabar @Online_khabar
1.3M Followers 64 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Milan Pandey @MilanPandey
41K Followers 1K Following ⚖️ Bibeksheel Politician 👷♂️ Civil Engineer 💼 Entrepreneur 🎓 Educator 🔥 Passionate about Alternative Politics, Education & Tourism
Manish Jha @manishjhanepal
56K Followers 708 Following Nepali 🇳🇵 Spokesperson RSP _ _ _ _ _ _ _ _ _ _ _ _
Dr. CK Raut @drckraut
62K Followers 9K Following PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
Mohna Ansari مو... @MohnaAnsari
52K Followers 1K Following Lawyer, Ex-Commissioner, National Human Rights Commission of Nepal & NWC, "anything commented on is done in private capacity, unless stated otherwise"
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Bhim Rawal, PhD @BhimRawal179
282K Followers 226 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, Achham
Ambassador Chen Song @PRCAmbNepal
75K Followers 253 Following Ambassador of the People's Republic of China to Nepal
Edward Snowden @Snowden
5.7M Followers 1 Following I used to work for the government, but now I work for the public.
बिनी चा�... @biyanpal5
27K Followers 22K Following Power is okay, and Stupidity is usually harmless. Power and Stupidity together are dangerous.
Sudin Pokharel @SudinPokharel
10K Followers 2K Following Into Nepali (RAP) Music since 2000. TV Producer / Presenter , Cricket / Football Analyst/ Commentator. Presenter / Producer of Sports Show SCOREBOARD.
Chandan Sah @Chandan46168935
502 Followers 5K Following
Naimodin Ansari @naimodina
3 Followers 146 Following
भृगु ऋष�... @bhusaalrishi
656 Followers 921 Following राष्ट्रसेवक,Welcome!! Lumbini province #Messi #cricketer AB पढाइ Msc in physics !दिनेहरू कैहिल्यै माग्देनन,love U
Krishna Ghimire @kghimire1
12K Followers 6K Following हरेक व्यक्तिको बिशिष्टताको कदर गर्ने, एक स्वतन्त्र विचार राख्ने जिज्ञासु।
Roshan Pokharel @Roshan20360516
2K Followers 1K Following Congress Organizing Committee Member-Nepal Samajwadi Party(Naya shakti) And Personal Secretariat to Former Prime minister Dr. Baburam Bhattarai@brb1954
विद्यार... @Kirtipur_Nepal
570 Followers 174 Following MBA in school of management, TU. Kirtipur, शेयरबजार को विद्यार्थी ......
Navin Gauli @gauli_navin
297 Followers 195 Following
Dhruba @gtmdhrub
209 Followers 308 Following
rajugautam @rj_gautam
75 Followers 151 Following concept describing something larger than the neutral number.
Keshab Sapkota @KeshabS90798501
96 Followers 300 Following Gov Officials & Agencies Gov Officials & Agencies
𝑲𝒆𝒅𝒂𝒓 @kedarsubedi
14K Followers 978 Following मान्छेले गर्लान तर शिंह आफैंले आफ्नो तुलना मान्छेसंग गर्दैन !
Ramesh Pandey @rameshpandey123
864 Followers 73 Following Hitler पछिको दोश्रो कट्टर, अंन्धो र उग्र राष्ट्रवादी।
Girish pd pokharel @pupapokharel
506 Followers 212 Following Retired from = Nepal Transit & Warehousing Co Ltd . A Nepal Govt. Undertaking .
Maheshraj Regmi @Maheshr81663245
111 Followers 467 Following ADV HEIGH COURT MUMBAI साझा सद्भाव समुह भारत।
Balkrishna Gajurel @BalkrishnaGaju3
508 Followers 2K Following लेखक (Writer)। कला नै जीवन हो । यसको सदुपयोगले अस्तित्व स्थापित गर्छ । पैसाको पछि लागेर भोगी नबनौँ । बरु अाफ्नो कला लिएर जीवन्त बनौँ ।
Binod Nepali @BinodNepali77
74 Followers 311 Following D one who always does d sin of loving all. D one being among d people does d crime of loving people. busy for 48 hrs in every 24 hrs.
hmb🐦️ @hikkybista
405 Followers 399 Following I am Me || Coffee Connoisseur☕️|| Old Music Lover || Father of 2Kids👩❤️👨 || Husband || Family First || ( I love Twitter because everyone judges everyone.)
Durga Thapa @dibuthapa
1K Followers 1K Following दलित, पिडीत, उत्पिडीत जनताको आबाज! महिला मुक्ती र समानताको आबाज! बेथिती भ्रष्टाचार, कुरिती बिरुद्दको आबाज बुलन्द गर्नु भनेको सामान्य कार्य भन्दा कठिन कार्य हो!
Umesh Chauhan @Umesh_Chauhan
36K Followers 607 Following Editor-in-Chief, Kantipur Daily. @ekantipur_com
श्री ५ उ�... @paatebagh
184 Followers 315 Following A manchester united fan Loves english football :D
ViswaHang® @ViswaRai
629 Followers 832 Following Ghost_Rider turned Freedom_Writer| An Animistic Scholar | #Pol_Sc. #ForeignPolicy #Literature #Law #DevelopmentStudies #Sobriety
Bishwa Binaya Panta @bishwapanta
10K Followers 10K Following 🇳🇵छोरि छोरा तिमिहरुले जानिराख्नु हाम्रो देश नेपालको जमिन पश्चिममा किल्ला काङ्गडा पुर्बमा किल्ला टिस्टा सम्म नेपालि भुमीनै हो🇳🇵
Ramsharan Paudel @akantak123
188 Followers 2K Following सरकारी कार्यालयको सुब्बा । थलोः पूर्व एक नम्वर
Prabhakar Khadka प�... @PrabhakarTheSun
560 Followers 445 Following #Travel | #Tourism | #Hospitality | #Aviation | #IT | #Posts are personal whereas #RPs & #Likes mean something interesting to me.
Ramsharan Adhikari @ramsharan41
573 Followers 581 Following मुक्तक र गजल लेख्न प्रयास गर्छु, follow गर्ने लाइ follow back guarantee -- support id @ramsharanadhi
निरज अध�... @adhikaryniraj
442 Followers 427 Following
बेकारका... @KuraBekarka
1K Followers 1K Following जीवन र जगतको परिभाषामा अल्झिएर हामी बेकारका कुरा गर्छौँ, सायद बेकारका कुरा जरुरी पनि छ ।
Indra Mainali @MainaliIndra
35 Followers 244 Following
Shiva Adhikari @ss_adhikari
874 Followers 851 Following Engineer, Socialworker, Working at Frankfurt Airport with Fraport AG, as a senior Manager. President of Nepali Samaj e.V. Tweets are personal.
Lokendra @lokenchand
68 Followers 240 Following PhD in Biomedical medical science | Biomedical research professional| Drug discovery and cancer research| hepatocellular carcinoma| hepatocyte transplantation.
रोहित @Rohitdkl98
15K Followers 10K Following जे छ क्लियर छ, दायाँ बायाँ गर्न आउदैन, अरूले गर्न खोजे..सेम टु यु ! धन्यबाद
iammanis @Manis_nep
279 Followers 567 Following Please tweet something ..you are worth following!! 🕉 नमः शिवाय ।।