रोडमा कोदो सुकाउने र ट्राफिक प्रहरीका कुरा !
@Arjun_jee बेच्ने सामान जस्तो फोहोर भएनी हुने मानसिकता भएको समाज ।
@Arjun_jee ट्राफिक प्रहरीको समझाउने तरिका ठिक लागियो। 👍
@Arjun_jee कुरा जे सुकै होस् तर यसरी सुकाउनु गलत हो , accident भए को जिम्मेवार
@Arjun_jee गरिबगुरुवालै त हो जस्ले नि हेप्ने । ठुलाबडालै पुलिसले यस्तो भन्न सक्छ र !सम्झाउने नि तरिका हुन्छ नि @NepalPoliceHQ
@Arjun_jee एक पुराना गायकको मोटरसाइकल यस्तै कारणले चिपलीयेर दुर्घटना भई ज्यान गएको थियो।
@Arjun_jee I have personal experience of people dying with accident slipping off the grain/Chwali on the road. This is road hazard.
@Arjun_jee सुर्ती सेवन गर्दो रच त्यसलाई पनि कारबाही होस्।😃
@Arjun_jee करवही गर्नुपर्ने यो धान सुकाउने अन्टीलाई।
@Arjun_jee उहाँ पनि ठुलै सुकुम्बासी जस्तो छ।रोडमै कब्जा गरेर कोदो सुकाएछ्न ।
@Arjun_jee अन्नले सरापेकाे भन्या यस्तै हाे, घरमा खान पुग्नलाई त टन्न फलाउनु पर्याेनी, २,३ पाथि त रहेछ,
@Arjun_jee Traffic prahari lai localization ko gyaaan badnee bela vayo…bideshi maal lai welcome swadeshi maal lai bye bye garnu ghatak ho vanne oura kae vandine sathi haru lai…😂😂
@Arjun_jee Traffic bardi dekera nai hasi hasi road Bata hatayeka hun . Arule bhaneko bhaye Gali garera dhapauthe
@Arjun_jee यिनले पनि आफ्नो छोरोलाई दशैंमा ‘मंत्री संत्री हुने हैन,हल्दार चैं भएस’ भनेर आशिष दिने भईन !!😜😜