Mt. Everest @ArticleCarkey
देशभक्त मान्छे । Joined May 2016-
Tweets35
-
Followers34
-
Following135
-
Likes45
कथा – गौरीप्रेम By - लेख कार्की shar.es/1ZFQZq via @ShareThis
सवै मुस्लिम दिदी बहिनी तथा दाजुभाइ हरुलाई इद मुवारक ।
त्यो फेसबुकमा यतिजना साथी छन् भनेर भन्नुत गणितीय हिसाब मात्र हो । यीनै संख्या भित्र कम्जोरी पर्खेर बस्ने दुश्मन कति छन् कति ।
हिमालपारीको चीन र समुद्रपारीका सबै मुलुकहरुले नेपाललाई भारतनीति अन्तर्गत हेर्छन् र हिन्दुस्थानले चैं हामीलाई हिन्दुराज्य नीतिले संरक्षण गर्छ
आफू कुन धरातल बाट आएको त्यो कदापी नभुल्नु होला हिजो को त्यो जग नै आज तपाईं यो दुनियाँ सामु शिर उच्च गरि अडिन सक्नु भएको छ ।
जस्को लागि भनेर खरिद गरिन्छ सामान उसलाई मन नपरे भने यो भएन यसको यो मन परेन भन्न किन नपाउने महासय त्यस्तै हो बजेट प्रती जनताको असहमति ।
सिम्सिमे पानीमा गीत गाउने रेखा शाह दिदीले बेकसुर भोगेको पीडा पढेर मन अमिलो भो । देशको नुन खाएर केही पुलिस अफिसरहरु किन यति घटिया हुन्छन् ?
सपार्ने मान्छे भेट्न हो मुश्किल त बिगार्ने, भत्काउने, भड्काउने, मार्ने मान्छे त अचेल चौक चौकमा भेटिन्छन् ।
भन्न त भनिन्छ जमाना खराब छ - जमाना हैन मान्छेको नियत खराब छ ।
हत्या बलत्कार भएको एक दुईदिन सबै चासो दिन्छौँ त्यहाँ पछी मौन । सरकार र कानूनका रक्षक हरुको नकुरा गरम । देश यस्तै पीडामा गुज्रिरहेकोछ ।
कानून लाई हातमा लिएर दोषीलाई कारवाही नगर्नेहरु संसारका सबैभन्दा ठूला अपराधी हुन् । यीनिहरुकै कारण फटाहालाई समाजमा आतंक मच्चाउन हौशला मिल्छ ।
हाम्रो मन एक अर्का सँग जोडिएको छ भन्छौ, तर खै किन हो कुन्नी तिम्रो बिनासित्ती रिसाउने बानी देख्दा लाग्छ तिमी सँग अर्को मन पनि जोडिएको छ !!!
मलाई थाहा थियो कि तिमिले मलाई गर्ने मायामा बिष घोलेकि छ्यौ भन्ने ..!! तर तिमिले पिलाउने अन्दाज यति मिठो थियो कि मैले नाई भन्नै सकिन्...!!
सम्बन्ध भनेको ऐना जस्तो होईन, सफा सिसा जस्तो हुनुपर्छ। चाँहे जति नै टुक्रा किन नहोस, जहिले पारदर्शी।
कसैले मेरो प्रियसि कस्ती छिन भनेर सोधेमा मेरो जवाफ यही हुने छ रात भरिको बर्षा पछिको बिहानी हेर्नुस त्यही उज्यलोमा मेरी प्रियसि देख्नु हुनेछ
घरबाट निस्किदा आमा किन रुनुभो म मर्न जान लागेको हो र भन्दै बिदेस हिडेको छोरा एयरपोर्ट मा गर्लफ्रेन्ड लाई अंगालो मार्दै रुन्छ..!!
´म लिम्बू हूँ, मलाई जात अनुसारकाे बेग्लै अधिकार चाहिँदैन` - अाउनुस्, जात अनुसार अधिकार खाेज्ने कुकर्मकाे शान्तिपूर्ण विराेध गराैं !!
बिना औकातका यहाँ घमण्डीहरु छन् मान्छेको आवरणमा पाखण्डीहरु छन् यहि एउटा कारण हो मेरो देश नबन्नुको राजनेता हैन देश चलाउने रण्डीहरु छन् #NU
भारत गएर के खाएर आउनुहुन्छ ?यत्रोबर्ष काङ्ग्रेसको सरकारले केगर्यो र ६ महिनामै सरकार ढालेर हामीगर्छाैं भन्नुभको ?good x.com/thapayamunaa/s…
भारत गएर के खाएर आउनुहुन्छ ?यत्रोबर्ष काङ्ग्रेसको सरकारले केगर्यो र ६ महिनामै सरकार ढालेर हामीगर्छाैं भन्नुभको ?good x.com/thapayamunaa/s…
निशेष आ�.. @AngdembeNishesh
2K Followers 4K FollowingINDRA KC @indrakhadka10
212 Followers 861 Following तपाई जति सुकै राम्रो काम गर्नुहोस् वा जति सुकै इमान्दार बनुहोस यो समाज त तपाईंको एउटा गल्तीको प्रतीक्षा गरि रहेको हुन्छ !कान्छा @5sIO3LKZ43jCIeg
5 Followers 31 Followingshiva karki @shivakarki38
84 Followers 348 FollowingGk.Bhandari @gk_bhandari
11 Followers 47 FollowingPrem Bhattarai @Prem150P
15 Followers 31 Following‘ वैराग '.. @IshorRai2
47 Followers 126 Following म त्यो हुँ जुन म त्यो होईन म जस्तो छु त्यस्तो छदै छैन। बुझि राखे हुन्छ प्यारे..कृष्ण क�.. @Krishn78
304 Followers 757 Following मेरा आखालाई पनि राहत दे सरकार । उन्ले छोडेपछी बाढी पिडित भएको छ।। मैले तपाईलाई किन फ्लो गरूम।। follow back हुन्न भनेbilli @billi071995
950 Followers 992 Following I don’t care about what others think about me , I just care about what I think about myself.डा.भान्�.. @rupak2381
158 Followers 1K Following म मेरो भु.पु प्रेमिकाले भनेजस्तो खराब पनि छैन र अहिले को प्रेमिकाले भनेजस्तो असल पनि छैन बाकी तिमी आफै बिचार गरbhawani bhandari @bhawanibhandar3
66 Followers 148 FollowingBibek @Bibekalu
11K Followers 10K Following #FromChitwan lll Head- General Administration & Project Department @ NIC Asia Laghubitta Bittiya Sanstha Ltd lll Owner of 40 companies.Chamling Chamling @jaibee_tufan
43 Followers 138 Following. @qKuFVXPS29R6IlL
120 Followers 264 Followingẞüțțễɾƒłŷ @CelloPrincess
1K Followers 2K Following يبدو أنَّ العالم يصبح مكاناً بائساً ومُتعباَ أكثر وأكثر مع مرور السَّنواتbichari budhathoki @bicharibudhatho
43 Followers 137 Followingप्रतिभा @PandeyPrativa
433 Followers 440 Following विद्यार्थी परियो / घर पूर्व / मान्छे हेरेर फलोब्याकको आशाले हैन ट्विट हेरेर फलो गरिन्छ ।Poshraj Khanal @prk982
67K Followers 45K Following Student of Economics, Civil Servant & Tweets are Personalनारायण �.. @narayandeep15
492 Followers 681 Following पेटमा पाप र मुखमा धर्म छैन जे देखे जे सुने त्यही भन्छु साहित्य मन पराउछु फलो गर्नुस् नगर्नुस् हजुरको मर्जी फलो ब्याक दिने नदिने मेरो मर्जीjay mahattra @MahattraJay
71 Followers 470 Followingआयाे नय�.. @LalitpurNaya
887 Followers 2K FollowingKkraja977 @Kkraja977
67K Followers 41K Following धन्यवाद शुभ दिन ।। https://t.co/vd7kM24jF0 @bhupalkmagar . please subscribe my YouTube channel 🫳🏻👇🏻✍🏻☝🏻TJ Huntley @TJHuntley
514K Followers 461K Following Poet, Edgar Allan Poe fan, Starbucksaholic & time traveler. Currently writing a book of poetry. IG: https://t.co/zOW6Vb55ycابو فراس 🕊 @ASallah2003
96K Followers 94K Following (فسيكفيكهم الله وهو السميع العليم ) اللهم صل على نبينا محمد عدد ما ذكره الذاكرون وغفل عن ذكره الغافلون ..الضــــاري @Aldaarey
382K Followers 325K Following ان ترفع ظلماً .. تعطي رأياً .. تقدم عوناً .. تسدي نصحاً .. تسعى صلحاً .. تجبر كسراً .. تعدل ميلاً .. فهذا هو القانونROGER BEZANIS @RogerBezanis
450K Followers 422K Following "Whole Food Raw Foodism" Founder, Diagnostic Face Reading & Health Expert, Author, Educator, NOT A DOC as I teach DOCS, clarifying the rules of health daily. Θ∞كفيفة طموحة @MissDaniyaa
3K Followers 536 Following انا محظوظه عشت في عهد سمو ولي العهد الامير محمد بن سلمانKasper Nymann @polarpx
190K Followers 171K Following Photographer | Graphic Designer | Real Person #microstock #photographer #photography #graphicdesign #digitalart #digitalartist #AIart All images are my own.عبدالرحمن |A.. @b__vllp
390K Followers 385K Following متخصص في مجال #التسويق_الاكتروني..... مشاركاتكم ودعمكم سر نجاحنا...#Bitcoin لدعاية والاعلان للتواصل خاص 📩او واتس https://t.co/YN4nQqFn62FuChHu💃(लेड�.. @ldy_bullet
30K Followers 177 Following नेवार कि छोरी हु,हल्का छुच्ची छु।सबैसँग समान र सम्मानपुर्वक व्यबहार गर्छु।बिचार मनपर्यो भने फलो र फलोब्याक गर्छु।धेरै ल्याङ ल्याङ गर्नेलाई सिधै ब्लक।#ŁØVÊ_ŸØÚ🐒The Reyan @TheReyan
7K Followers 355 Following #आइन्स्टाइनको_छोरो #ओबमाको_ज्वाइँ #विलगेटको_भान्जो #हिटलरको_भतिज #बिनलादेनको_पार्टनर #मेस्सीको_भाइ #सकिराको_एक्स #इमिनेमको_गुरु #रिहन्नाको_क्रसघायल aर्�.. @timro_ghayal
5K Followers 4K Following म तेती लायक पनि छैन वाह वाह नगर्नु,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, म तेती नालायक पनि छैन प्रवाह नगर्नु,,,,,,,,,,,,,,,,,,,,,,,,,,, सास छ त आस छ कहिले हरेस खादिन!Bɪsʜᴀʟ シ @Being_a_Nepali
18K Followers 787 Following ॐ हिन्दुबौद्धत्व!! #आस्थिक #साहित्य #संगीत #फोटोग्राफी #Hodophilebilli @billi071995
950 Followers 992 Following I don’t care about what others think about me , I just care about what I think about myself.Nujra @nujra118
13K Followers 3K Following The mind that understands must be better than the eyes that see. The world itself looks good. #Good_listener #photography❤️ #Mscbhawani bhandari @bhawanibhandar3
66 Followers 148 FollowingNripesh Upreti (Yogpu.. @nripesh123
30K Followers 1K Following हिन्दु,भगवान शिवको उपासक।हिन्दुराष्ट्र पक्षधर।रेल जागिरे,पुर्व पत्रकार।लेखनमा रुचि।मुक्तक,गीत,गजल कोर्छु।फुटबल मेरो अर्को धर्म आर्सनल अर्को गड!♥RMA♥सौरु.. @sauravT7
16K Followers 328 Following Madridista! @cristiano @realmadriden @Manutd @arsenal @BVB #Laure #Eminem tweets--@saurav7t र म Serious हुन जान्दिन, सुख र दुख दुबैमा हास्ने मान्छे।प्रतिभा @PandeyPrativa
433 Followers 440 Following विद्यार्थी परियो / घर पूर्व / मान्छे हेरेर फलोब्याकको आशाले हैन ट्विट हेरेर फलो गरिन्छ ।शुन्ना �.. @Pzerooo
19K Followers 2K Following आफैलाई सम्हाल्नु मलाई रोक्ने प्रयास नगर्नु,, म आफ्नै फ्यान हुँ !!! फोटो खिच्न मन पर्छ !छड्के!!! @tilakraj8899
20K Followers 1K Following मानवताको घेरा भित्र बसेर कथाले पचाउने जति ट्विट गर्छु शब्द काडा झैँ हुन्छन बिझ्छ पनि बिझेको निकाल्छ पनि...बाकी थाहा पाउन संगत गर्नुस !मन्सु म�.. @SumanPokharel20
5K Followers 663 Following मनको सिंहासनमा बसेर जिन्दगिको राज्य सत्ता चलाउँदै गरेको एक कुसल सासक ।I-Tufan @Im_Tufan
6K Followers 797 Following न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किन्चना नानवाप्तमवाप्तवयं वर्त एव च कर्मणि ।। ;- Rp for funलोडसेडि.. @it_sashi
30K Followers 2K Following टुकीको मधुरो प्रकाशमा जीवनको उज्यालो भविष्य निश्चित छ !Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छनरुप्से �.. @Rabinns
6K Followers 2K Following हाँसो copy paste गर्छु अनि आँसु Delete गर्छु स्वागत छ मेरो profileमा मित्रताको लागि wait गर्छु ❤️परदेशी @gp_yatri
40K Followers 9K Following म एकदम सिरीयस ट्वीट लेख्छु! कमजोर मुटु हुनेले मेरा ट्वीट नपढ्नु होला 😂😂 #एकपरदेशी Osaka -Japan,B+JYOTI @jyoti_pdl
18K Followers 440 Following 1st; wish me on 12 july 2nd; unfollow it's ur choice 3rd; Block it's my decisionSanju Ale Rai 🇳�.. @sanjudidi
82K Followers 941 Following सेवाका लागि मानव जन्म।। बिचारहरु 👉 @sanjudidi2 पारुहाङ्ग 👉 @raazaDai छोरा 👉️ नछुङ राईKkraja977 @Kkraja977
67K Followers 41K Following धन्यवाद शुभ दिन ।। https://t.co/vd7kM24jF0 @bhupalkmagar . please subscribe my YouTube channel 🫳🏻👇🏻✍🏻☝🏻Prakash Bhusal @_Padku
5K Followers 747 Following बुझ्न सक्नेलाइ प्यारो, नबुझ्नेलाइ अप्ठ्यारो ! Student of MSC (statistics) Kirtipur, TUKun Dan @Kundangtm
5K Followers 733 Followingनेपालको.. @Being_Raam
56K Followers 2K Followingगायब वि�.. @Breakbinod
25K Followers 430 Following #Restart #Bindu💞 😀 😀 #खतिवडा #सुनसरी #बिराटनगर 🎶🎵🎵🎵🎵चिम्से �.. @ajayRAI__
77K Followers 765 Following जिन्दगीमा खासै सिरियस हुन नजान्ने मान्छे म,धनकुटे हुँम,केही थान सपना बोकेर परदेशमा छु ❌No DM😉😉tweets @ajayRAI2__Boby Kc™ @KcGroup0
46K Followers 18K Following ❥ Boby...... Who ℓove to ℳake ρeoρℓe ℓaugh.. ℳy ťwəəťš ïñ ℓikes....राजु @Raju_Dai
23K Followers 2K Followingमुन्जे: @Manoz_dkl1023
19K Followers 60 FollowingGoविndA @jrdhami_ney
15K Followers 353 Following ⚽ @neymarjr , स साना काम सबैले गराै , ठुलाे काम देश अाफै बन्नेछ, जय नेपाल 🙏 एउटै ईक्षा 👉जिवनमा धन कमाउन बिदेश जान नपराेस 💖💖 👷Civil Engineer👷 #जयनेपाललिरिक्स @lyrics49
12K Followers 628 Following यदि मानबिय जिवनमा दुख |आँसु र बिछोड हुदैन थिए त सायद सुख ¢ हासो अनि मिलनको पनि कुनै महत्व हुनेथिएन | FooTball | NeYmar|BraZil |cricket|PK|Nepalसमय अधि�.. @CrazySamaya
14K Followers 553 Following Light without objects is dark. Objects without light are dark.आफ्नै शरीरको एक हिस्सा मानेकाहरू परिवर्तन देखे आजसबै चीने जानेकाहरू पृथ्वी गोलो छ भन्ने नबुझी हेपेको देख्दा अचम्म लाग्छ धनलाई ठुलो ठानेकाहरू
त्यो फेसबुकमा यतिजना साथी छन् भनेर भन्नुत गणितीय हिसाब मात्र हो । यीनै संख्या भित्र कम्जोरी पर्खेर बस्ने दुश्मन कति छन् कति ।
हिमालपारीको चीन र समुद्रपारीका सबै मुलुकहरुले नेपाललाई भारतनीति अन्तर्गत हेर्छन् र हिन्दुस्थानले चैं हामीलाई हिन्दुराज्य नीतिले संरक्षण गर्छ
जस्को लागि भनेर खरिद गरिन्छ सामान उसलाई मन नपरे भने यो भएन यसको यो मन परेन भन्न किन नपाउने महासय त्यस्तै हो बजेट प्रती जनताको असहमति ।
पोडि खेल्न गएका थिए त्यो भन्दा १० मिनेट माथी हिडेर गएको थिएम देखियौ त !!! थाहा छैन तलाइर ?
सम्बन्ध त्यो होइन जुन संसारलाई देखाइन्छ सम्बन्ध त्यो हो जुन मन देखि निभाइन्छ !!
सिम्सिमे पानीमा गीत गाउने रेखा शाह दिदीले बेकसुर भोगेको पीडा पढेर मन अमिलो भो । देशको नुन खाएर केही पुलिस अफिसरहरु किन यति घटिया हुन्छन् ?
सपार्ने मान्छे भेट्न हो मुश्किल त बिगार्ने, भत्काउने, भड्काउने, मार्ने मान्छे त अचेल चौक चौकमा भेटिन्छन् ।
भन्न त भनिन्छ जमाना खराब छ - जमाना हैन मान्छेको नियत खराब छ ।
हत्या बलत्कार भएको एक दुईदिन सबै चासो दिन्छौँ त्यहाँ पछी मौन । सरकार र कानूनका रक्षक हरुको नकुरा गरम । देश यस्तै पीडामा गुज्रिरहेकोछ ।
कानून लाई हातमा लिएर दोषीलाई कारवाही नगर्नेहरु संसारका सबैभन्दा ठूला अपराधी हुन् । यीनिहरुकै कारण फटाहालाई समाजमा आतंक मच्चाउन हौशला मिल्छ ।
हो कुरा । x.com/prabhahtd/stat…
साथीहरु मृत्युदण्डको व्यवस्था माग्दैछन्; #मेरो कुरा.. मृत्यु पनि कहीँ दण्ड हुन्छ ? अपराधीहरुलाई त जिउँदै तड्पाई–तड्पाई पो सजाय दिनुपर्छ !
हाम्रो मन एक अर्का सँग जोडिएको छ भन्छौ, तर खै किन हो कुन्नी तिम्रो बिनासित्ती रिसाउने बानी देख्दा लाग्छ तिमी सँग अर्को मन पनि जोडिएको छ !!!
मलाई थाहा थियो कि तिमिले मलाई गर्ने मायामा बिष घोलेकि छ्यौ भन्ने ..!! तर तिमिले पिलाउने अन्दाज यति मिठो थियो कि मैले नाई भन्नै सकिन्...!!
सम्बन्ध भनेको ऐना जस्तो होईन, सफा सिसा जस्तो हुनुपर्छ। चाँहे जति नै टुक्रा किन नहोस, जहिले पारदर्शी।
कसैले मेरो प्रियसि कस्ती छिन भनेर सोधेमा मेरो जवाफ यही हुने छ रात भरिको बर्षा पछिको बिहानी हेर्नुस त्यही उज्यलोमा मेरी प्रियसि देख्नु हुनेछ
मित्र किन हिजोआज चट्टान भन्दा कडा हुन्छ जहाँ जति खेर भेट्यो एक्कासी झगडा हुन्छ 😂
´म लिम्बू हूँ, मलाई जात अनुसारकाे बेग्लै अधिकार चाहिँदैन` - अाउनुस्, जात अनुसार अधिकार खाेज्ने कुकर्मकाे शान्तिपूर्ण विराेध गराैं !!
प्रिय भाइ । सधैं खुशी रहनु मनमा शान्ती फुलिरहोस । जन्मदिनको धेरै धेरै शुभकामना दाजूको । @pantha_kabi