तिम्रो हुनु यति सजिलो कहाँ छ र तिमिलाई पाउने आसामा मैले एउटा सिङो ससार त्यगी सकेको छु सगै जिउने परिकल्पनामा मैले ग्रन्थ रचिसकेको छु। हेरन र्तिम्रै वरिपरि हुन मैले मेरो अस्तित्व गुमाई सकेको छु। प्रेमको कुरा नगर तिमी मैले तिम्रो प्रेममा मुना मदनलाई पनि पछारी सकेको छु।
0
0
2
34
0