भ्रष्टाचार र विलासिताका विषयहरु नेताहरुमा मात्र सिमित रहला वा अन्य नागरिक समाजका पात्रहरुमा पनि विस्तारित होला, यसको लागि थप केही महिना वा वर्ष लाग्न सक्छ तर अब त्यो दिन चाहिँ टाढा रहेन ।
कुनै बेला उपद्रो गरि पहाडियाहरूको विरोधमा मधेश धपक्कै बलेको थियो । समयचक्रमा आज त्यही मधेसको जनकपुरमा रहेको एउटा होटलमा घन्कीएको छ यो गीत । धेरै भिडभाड हुने यो होटलमा यस गीतको सार बुझ्ने हाम तीन जना मात्र थियैां ।
ठूला-ठूला माफियाका हरेक मागहरू सरकारले सम्बोधन गरेको दृष्टान्तहरू प्रशस्त छन् । तयारीविनाको ईम्बोस्ड नम्बरवाला काण्ड लागु गर्न हतार नगर । रिन्यू गरेको लाईसेन्स सम्म हातपरेको छैन । कहिलेकाहीँ त जनताका गुनासो सुन्देउ सरकार, कति माफियाको मात्र पछि लाग्छैा । @opm_np
सम्मानित पदमा बसेर रिटायर्ड भएकाहरूाई तिमी सम्मानित हैा, हामी सम्मान गर्छम भन्दा पनि जनताको सम्मान चाहिदैन भन्छन भने राम राम भन्ने हो । फेरि के के न रामवाण नै छ मसंग जस्तो गरी हुर्मत हाल्छन वा ।
हाम्रो देशाँ मनग्गे कानुन छन् तर लागु हँदैनन् । अहिलेको प्रस्तावित कानुनले भने सबको मन मुटु हल्लीएको छ । उदेक लाग्दो बात भनेको यदि यो कानुन आयो भने लागु हुन्छ भन्ने कुरामा पढ/अनपढ, धनी/गरीव, महिला/पुरूष ,,,,, सबको दिमाग खराब भएको छ ।
नयाँ मन्तरीले पनि भ्रष्टाचार गर्दिन भनेर कसम खाईसक्नु भओ कि बाँकी छ । ए, वहाँ पनि विद्युत व्यापार वा विद्युतीय माध्यमबाट हुने व्यापारका बारेमा राष्ट्रिय सभामा आफ्नो मत राख्ने माननीय पो रैछ । तपाईंहरु बाहेक सबै गम्भीर छन् हजुर ।

पर्दैन, कसैले राजीनामा दिनु पर्देन । कसैले कसैलाई निकाल्नु पर्दैन । जसलाई जसको अनुहार हेर्न मन छैन, नहेरे हुन्छ तर मन्त्रीको जागीरबाट न त गुप्ता न लेखक, कोही पनि निस्कनु पर्देन । मोज गरम हजुर, मोज गरम ।
जम्माजम्मी ७०•९७ किमि लामो यो दू्र्तमार्ग कहिले तयार भएर सञ्चालनमा आउने हो थाहा छैन, तर योजनाको बारेमा टाँगिने होडिङ बोर्ड भने घामपानीले खिया लाग्ने वित्तिकै नयाँ बनाईन्छ र टाँगिन्छ ।
3K Followers 2K FollowingWorking as Governance, Election, Legislative and Political Consultant. Experience on Journalism & Theatre. Tweets are personal. Retweets are not endorsements.
5K Followers 1K FollowingOnce upon a time, a big fan of Shah Rukh Khan, but now a non-admirer of the individual.
Author: Rumani Sanjh (Short Stories) & Godhuli Geet (Novel)
664 Followers 2K FollowingAcademic institution to preserve and promote Native skill, arts, knowledge, culture and heritage in Nepal.
Academic collaboration with Akamai University, USA
509 Followers 180 FollowingSuccess in creating AI would be the biggest event in human history. Unfortunately, it might also be the last, unless we learn how to avoid the risks.
3K Followers 2K FollowingWorking as Governance, Election, Legislative and Political Consultant. Experience on Journalism & Theatre. Tweets are personal. Retweets are not endorsements.
30K Followers 448 FollowingFollows the evolution of ideas but pursues things aesthetic. Writer (sort of). Novel: अडिएका पाइला (Nepali). Alumnus @Cambridge_Uni
5K Followers 1K FollowingOnce upon a time, a big fan of Shah Rukh Khan, but now a non-admirer of the individual.
Author: Rumani Sanjh (Short Stories) & Godhuli Geet (Novel)
664 Followers 2K FollowingAcademic institution to preserve and promote Native skill, arts, knowledge, culture and heritage in Nepal.
Academic collaboration with Akamai University, USA
509 Followers 180 FollowingSuccess in creating AI would be the biggest event in human history. Unfortunately, it might also be the last, unless we learn how to avoid the risks.
223 Followers 171 FollowingNepal Post.Brings you the latest breaking news, analysis, opinion, and stories from across world. FOLLOW US ( जन्ता होइन सचेत नागरिक बनौं )