बिबेक पंगेनी @Bivek_pangeni
एक्लै दौड्दा पनी सेकेन्ड हुने मान्छे। Nepal Joined December 2015-
Tweets155
-
Followers656
-
Following2K
-
Likes1K
Misophonia is a condition in which you are easily annoyed or angered by little things. Such as a person who eats or breathes too loudly.
अब्राहम लिन्कनलाइ ८ घण्टा रुख काट्नेे समय दिँदा ६ घन्टा बन्चरोमा धार लाउँथे भन्ने सुनेको हर्के ३ घन्टाको परिक्षामा २ घन्टा पेन्सिल तिखारेर बस्दा फेल भएछ !! #कति हाँस्नु 😅😅
Smarter people are more likely to suffer from anxiety and depression.
रुवाउँन त नजिक रहेका सबैले रुवाउँछन् । आत्मीय त्यो हो जसले रुवाई सकेपछि आँसु पुछ्न रुमाल पनि दिन्छ ।
मान्छे जे हो त्यो किन देखीदैन??? मन एउटा, अनुहार अर्को।
मान्छे साँच्चै कति मुर्ख छ।आफ्नो घरको त्यो ढुङ्गाको जाँतो पुज्दैन जसबाट पिसेको खान्छ । तर त्यो ढुङ्गाको मुर्ति पुज्नचाँहि कहाँकहाँ सम्म पुग्छ।
हरेक प्रेम कथामा गल्ती नजरको हुन्छ तर सजाय मुटुले पाँउछ।
आज रोटिको पछि दौडदै गर्दा याद आउछ . . . मेरी आमा सानोमा मेरो पछि रोटि लिएर दौड्नुहुन्थ्यो !
सीसाकलम रुपि हाम्रो जीन्दगी समयरुपि धारमा हरदम छोटिइरहन्छ , र एक दिन काम नलाग्ने लम्बाईमा पुगी फ्याँकिन्छ । याद राख्नु....जसले धार अगावै केही लेख्छ ऊ नै अमर हुन्छ ।
विश्वास गर्नेभन्दा धेरै बेवकुफ विश्वास तोड्ने मान्छे हुन्छ , किनकी उ आफ्नो सानो ` स्वार्थ ´ को कारणले राम्रो मान्छेलाई गुमाउन पुग्छ।
संघर्ष को किताब लेख्न जन्मिएको हु ... सुसाइट को नोट लेख्न होइन !!!!!!✌✌
विज्ञानको नियम अनुसार मौरी हावामा उड्न सक्दैन तर उस्लाई यो कुरा थाहा हुदैन यसर्थ ऊ हावामा उड्छ । कहिलेकाहि धेरै जान्नु पनि अभिशाप हुन्छ।
If it takes less than five minutes to do, do it immediately. Your life will instantly become much more organized and productive
" सम्बन्ध बिग्रनुको पहिलो कारण - मान्छे टुट्न मन पराउछन तर झुक्न होइन "
कोही डोरीले इनारबाट पानी उबाएर पिउँछन,कोही त्यहि डोरीको पासो लगाउँछन । चोइस आपका....
मलाइ पारी जान त्यो परको पहाडले छेकेको होइन, मेरो जुत्ता भित्रको ढुंगाले हो ।
जो अरू कसैको विचार/तर्क सुन्न चाहदैन, त्यो कट्टर हो । जो तर्क गर्न सक्दैन, त्यो मूर्ख हो । र, जो तर्क गर्ने साहस गर्दैन, त्यो नोकर हो ।
एउटा गरिब मान्छे खुशि नहुन सक्छ तर एउटा खुशि मान्छे कहिले पनि गरिब हुदैन।
केहि महाझूटहरू : धनी बन्न धन हुनुपर्छ, ठूलो काम गर्न दाह्री फूल्नुपर्छ, ज्ञानी बन्न पढ्नु पर्छ, स्वर्ग जान मर्नु पर्छ ।

Cieju @Cieju733
73 Followers 2K Following
Pankaj Singh @PankajS71098820
1 Followers 8 Following
पुटे मु�... @YAADRP
2K Followers 100 Following जिन्दगी न कुनै योजना हो न त कुनै संगठन । जिन्दगीको भुगोल हुँदैन न त सांध सिमाना ।#गुल्मी#
RAMVIRESH SINGH @SinghRamviresh
189 Followers 1K Following ‼️ॐ नमः भगवते वासुदेवाय नमः ‼️ ganga nagar rohila
Reason SHAKYA @ShakyaReason
51 Followers 130 Following
chhabi g magar @Gchhabi1975
1K Followers 645 Following
S͛uͧn Joͦy S͛ᴛ�... @sunjoystha
2K Followers 5K Following अहिले त सानै छु कमाउनै बाकी छ आफ्नो पैसामा रमाउनै बाकी छ। #लाहुरे_सपना 👮💖 #NFBT
✨ दि~मन �... @Dinu24
6K Followers 5K Following 😍🌝🌟म आजकल आफैलाई पढिरहेको छु। र आफैबाट केही सिकिरहेको छु।🌠💊💉 https://t.co/5jrin5d3XD
arpan kunjan rijal @khukuricross182
26 Followers 25 Following
Ser Bahadur @SerBahadur17
0 Followers 14 Following
The MeanGuy - नव�... @Nishchal09
12 Followers 317 Following Awaken But Broken ! A Freelancer ! Animal Lover ! Mostly Sane ! जस्ता लाई त्यस्तै
असल मान�... @SanjeevChapain
245 Followers 293 Following असल मान्छेको व्यत्तित्वकाे त्यसको तस्बिरमा नै झल्किन्छ।
Hari Bhattarai @hari_hosiyara
968 Followers 2K Following A student of Physics at the University of Bonn, Germany.
३६थरी @36thari
3K Followers 6K Following Friends of the virtual world. It is spoken confidently. It is not written with a grudge against anyone. Tweets are personal. The hustle and bustle of the youth.
@Samir SanGharsh @SamirSangharsh
250 Followers 702 Following follow गर्नुस तुरुन्तै follow back पाउनुहुनेछ Try गरिहाल्नुस पक्कै निरास बनाउँदिन ।
Keystones Of Success @Keystones_O_S
31K Followers 13K Following Get up! Get motivated! Get succesful! Posting motivating tweets daily! Follow us if you enjoy these.
Rameswar Vishwakarma @vishwkarmarame2
911 Followers 3K Following
राम्रो �... @sangalo_nepal
1K Followers 5K Following रमाईलो कुरा सुन्ने सुनाउने। भुईमान्छेको कुरा सुन्न मनपराउने साधारण मान्छे।
medani sitaula @sitaula_medani
181 Followers 328 Following
mgrkrish @mgrkrish3
2K Followers 4K Following
Ramchandra Pokharel @Ramchan38081021
5 Followers 57 Following
Prof.Dr.Jagadish vaid... @TIAjhwbYzqQ1F61
462 Followers 2K Following
मोति अध�... @Motiadhikari3
318 Followers 1K Following
Rupak Chaulagain @rupakchaujr
788 Followers 4K Following Political correspondent at https://t.co/NYAYbZ7ezL, नेपाली राजनीति भित्र लुकेका धेरै कुरा खाेज्नु छ ।
Avyash @Avyash2
3 Followers 43 Following
Aindeez @Andeez6
19 Followers 78 Following दिल र दिमागको झगडाले झन्डै न्यायाधीस बनाको फैसला नहुन्जेल म बैंकर
Nirmala Shrestha @PremBabuShrest1
6 Followers 23 Following भनिन्छ प्रेममा कुनै सर्त हुदैन तर म भन्छु प्रेमको पहिलो सर्त नै इजेत हो जस्ले इजेत दिन सक्दैन उस्ले कदपी प्रेम गर्न सक्दैन ।
Teamwork @teamworkcomm
24K Followers 15K Following बिस्वास निष्ठाकाे प्रतीक हो भने उद्देश्य सकारात्मक्ताकाे त्यसैगरी सकारात्मक्ता सफलताको । रुचि:-बिचार र बिस्लेषण पेसा:-ब्यवसायि गोदाम:-@sanjayPK35 प्रणामी 🙏
जनता जि�... @Natuure_lover
933 Followers 3K Following
Narayan Rokka @NarayanRokka1
6 Followers 83 Following
ram kumar limbu @ramkumarlimbu6
234 Followers 1K Following
संजीब च�... @Sanjeevchapai
102 Followers 164 Following
thagunnalokendra52@gm... @LokendraThagun8
7 Followers 152 Following
pandey sudan2044 @pandeysudan2
8 Followers 27 Following
Arjun Bhattarai @ArjunBh26996311
41 Followers 229 Following
Santosh kumar Mahara @Santosh53603237
2 Followers 33 Following
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 744 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
अजातशत्... @mahatsujit
50K Followers 958 Following #पत्रकार#रिपोर्टिङमा प्याश्शनेट #क्रिटिकल #काठमाण्डौं
Binu Subedi @subedibinu
34K Followers 774 Following
रामेश @RaameshKoirala
173K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Lenin Banjade @lendaai
192K Followers 826 Following जन्मः चैत ४ | कामः अक्षरखेती | घरः दाङ | आमाः नीमादेवी | बाः हरि | दिदी: अनिता | श्रीमतीः प्रज्ञा | भाइ: दृश्य | छोरोः प्रलेन | ब्लड ग्रुप O+ | अरूचिः घ्यु |
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
U.S. Ambassador Dean ... @USAmbNepal
264K Followers 250 Following Official X/Twitter account of the U.S. Ambassador to Nepal. Embassy tweets at @USEmbassyNepal. Retweets & follows ≠ endorsement. Terms of use: https://t.co/xKxWTYqjuz
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
असल मान�... @SanjeevChapain
245 Followers 293 Following असल मान्छेको व्यत्तित्वकाे त्यसको तस्बिरमा नै झल्किन्छ।
सन्ध्या @EveningNpn8
30K Followers 3K Following Never be afraid to be yourself🙅 Judge me when you're perfect Shut up when you're not! #Aquarius #NoDM
Teamwork @teamworkcomm
24K Followers 15K Following बिस्वास निष्ठाकाे प्रतीक हो भने उद्देश्य सकारात्मक्ताकाे त्यसैगरी सकारात्मक्ता सफलताको । रुचि:-बिचार र बिस्लेषण पेसा:-ब्यवसायि गोदाम:-@sanjayPK35 प्रणामी 🙏
च्यवन @chghimire
20K Followers 3K Following #VisionToAction र #असाधारण_सफलता_प्राप्तहरुकाे घोर प्रशंसक, RTs not endorsement. Tweets are personal. Ignore Nonsense. मानसिक करिया निषेधित क्षेत्र!
💞 विद्य�... @vidyakafle
20K Followers 872 Following 💫💖👑बरु मोमो खानु, चाउमिन खानु तर बिद्या कसम चाहिँ नखानु 👊 Follow me for me, not just for some stupid follow back 👑💖💫 https://t.co/iC66WpOPd2
रुपा ठक�... @Rupathakuri2
25K Followers 2K Following waiting for that day when everything will be ``ok`` ##मलाई follow गर्सिनेहरु सबैको भलो होस🙏
रोशनी @ww8GZdgzW2kzi8f
2K Followers 3K Following यो सुन्दर प्रकृतिमा पाइला चाल्दै छु ! पिडा भएनी लुकाएर हास्छु😁 Twitter मा नया छु.. फलो गरेर साथ दिनु होला फलो ब्याक 100% आउनेछ, ढुक्क हुनुस😁
パリテエバ @AHBITARP30
18K Followers 287 Following एउटै बिस्तारामाँ सुत्नेहरुको त सपना फरक-फरक हुन्छ हामी त आ-आफ्नै जीवन भोग्नेहरु,बिचार अलग-अलग हुनु स्वभाविक हो। Novel#Music#coffee🇳🇵🇯🇵🇦🇪
अशमू भट�... @Ashmu20
4K Followers 3K Following म उठिसक्छु मेरो सपना भने म अघि उठेको बिस्तारामा पल्टिरहेछ मेरो र सपनाको तालमेल भएको दिन सफलताको कथा बताउने छु म। #बि_पोजेटिभ
गीता बस�... @Gitu981
21K Followers 4K Following गाउँले संस्कारी छोरी हुं , सबैसँग बोलचाल गर्छु , सबैलाई सम्मान गर्छु । मेरा ट्विटहरु पढ्न #likes मा जानुहोला।🙏
🌸मथुरा�... @mathura_sapkota
50K Followers 738 Following I grow for myself and work for my own peace. Not everyone will be happy for me, but I'm thankful for my journey. ✨❤️ A positive🩸
राज्जा �... @raani_ma
11K Followers 4K Following नेपाल आमाको छोरी गाउँमा जन्मिएर सहरमा हुर्केकि मोरि😊 👉 मातापिताको प्यारो बन सस्कारमा बस धर्मको पालना गर असल नागरिक बन😍 @sannuchhu(गोदाम)🌹🌹
😊Sujita AdhikarI�... @sujitaAdhikari5
10K Followers 1K Following खुशी हुन कारण चाहिदैन । छिट्टै रिसाउँछु एकैछिनमा रिस सकिहाल्छ । ट्विटहरु काल्पनिक हुन @SujitaAdhikari3 फलो ब्याक छुटेमा मेन्सन गर्नु ल 😊😊
दिनेश ``व... @Dinesh_49b
3K Followers 1K Following आमाको आँसु र बैरिको हाँसो बिचमा रोमलिएको एक यात्री! गालिमा प्रेम र प्रेममा स्वार्थ देख्छु! मेरा ट्विट हरुले मेरो आफ्नै चित्र कोर्दैनन! गोदाम @Dinesh_49bd
Laxman @BintheDai
17K Followers 964 Following TEST , SLC , +2, BACHELOR, MASTER, MASTER , BACHELOR :) संस्कार हुनु पर्यो अरु भन्ने कुरो यस्तै हो :) नजानेको केही छैन जानेको पनि केही छैन :)
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
🇳🇵बिष्�... @bishnubsk
48K Followers 6K Following हेर्ने नजर र सोच्ने सोच सहि राख्नुस साना ठुला सबैलाई माया गर्नुस तपाइलाई दुनियाले माया गर्छ सम्मान गर्छ इज्जत गर्छ।
👉✊अगहन�... @Sambriddha0
4K Followers 2K Following #Lovetwitter #जय_मातृभूमि_जय_नेपाल 🇳🇵 #जय_नेपाली_स्वाभिमान 🇳🇵 ✍️✍ Link ️️👇🙏
बोध @Bodh_123
45K Followers 3K Following #just_a_creature_of_nature 🌱 #early_bird 🌅 #growth_mindset ✨ #seeker_of_wisdom 🕉️ #aspirant_of_success 🚀 #lifelong_learning 📚 #soul_fed_by_plants 🥗
🇳🇵लेखम�... @lekh_mani
11K Followers 4K Following ✍️मुक्तक प्रेमी.....✍️साहित्य सिर्जना👉️🌺🌺@SarSargam 🌺🌺#flute #musical_instrument_lover
🇳🇵काभ्�... @khusi_sarmi
7K Followers 431 Following अन्जान मान्छे नै राम्रो हुन्छन जति जति मान्छेलाइ चिन्दै जानु हुन्छ त्यति नै टाढा बन्न मन लाग्छ 💞फलोब्याकको लागि मेन्सन गर्नु😄मेरा बिचार यता 👉 @kanxi_pyari
कान्छु�... @pokhrealkanxu
17K Followers 844 Following जस्को मनले जति भ्याउछ तेसले त्यति नै सोच्छ,राम्रो सफा मनले राम्रो सोच्छ।(गोदाम ) @kanxu63pयता
तितेकरे... @Teetekareli_
45K Followers 2K Following म तितेकरेला हुँ भने तितेकरेलाकै स्वाद दिन्छु म सँग काक्रोको स्वाद नखोजीदिनुहोला#Tweet समसामायिक गर्छु अन्यथा नसोचीदीनु होला।
रुद्राक... @iamrudrakshya47
4K Followers 4K Following गाउँ माथी दरबार खालीछ। तर म त्यहाको राजा होइन। आफुलाइ मात्र बिश्वास गर्ने एक बटुवा हो।
💞😀😍प्य... @hunter319212131
3K Followers 3K Following मलाइ चिन्नु छ भने म सङ प्रत्यक्ष संगत गर अरुको कुरा सुनेर म प्रती धाराणा बनाउनु तिम्रो मुर्खता हो । फलो अन्फलो आफ्नु बिचार ले दिन्छु ,लिन्छु आफै बुझ ।😋😋
Sujan Poudel @SujanPoudel
2K Followers 980 Following
बिपि को�... @bp_koirala
6K Followers 4K Following सामान्य नागरिक। मेरा विचार ब्यक्तिगत हुन् कहि कतैबाट प्रेरित छैन।
३६थरी @36thari
3K Followers 6K Following Friends of the virtual world. It is spoken confidently. It is not written with a grudge against anyone. Tweets are personal. The hustle and bustle of the youth.
पेशल पो�... @Peshalbroo
5K Followers 2K Following सवभन्दा बढि आफुलाई मायागर्ने मान्छे। बुझे ठिकैछ,नबुझे यत्रैसिति😋😎 #उहिले_उदयपुर #अहिले_ठूलोखाल्डो #१३मंसिर #कफिप्रेमी #सेमिआस्तिक http://peshalbro.wordpress
एक आम ने�... @ekaamnepali
5K Followers 567 Following म हु एक आम नेपाली/सपना देख्छु तेसैले आम/म चाहन्छु मात्र शान्ति/म चाहन्छु गास बास र कपास/म चाहन्छु स्वतन्त्रता/म चाहन्छु सम्मान पुर्बक बाच्ने अधिकार
Deepak Sir @deepaksir
18K Followers 1K Following ....तिमी,बुढा,बजई जस्ता उपनाम/सर्वनाम मन पर्दैन भने टाढैं बसौं....!!
Rabi Acharya @furious_rav
7K Followers 877 Following राजेशदाइ र समीरदाइले समेत दाइ भनेको बेकामे, फटाहा, सतही र हावा मान्छे; मेरा ट्वीटलाई सिरियस्ली लिए लिनोस् मलाइ बाल हो; मेरो कुनै फेक खाता छैन । 😂😂😂
🍀👉बि-No-द... @binodg95
9K Followers 2K Following bio लेख्ने जस्तो केही छैन tweetsहरु~{ @bean_gautam }मा छन
बरिस्ठ �... @baristha_ji
16K Followers 4K Following नसा नसामा O+ रगत बगिरहन्छ देशको चिन्ताले छाती पोल्छ, अनि टुइटर चलायेर शितल बनाउने कोसिस गर्दै छु । आउनुस फलो गर्नुस अनि जानुस । https://t.co/rZ1hJfwQjK