123457 @Chandra55gmail1
simple Abuakwa, Ghana Joined July 2016-
Tweets32
-
Followers50
-
Following252
-
Likes69
मुस्कान को " मोल " हुदैन केही सम्बन्धको " तौल " हुदैन मान्छे त भेटिन्छन् हरेक मोडमा , तर हर कोहि तिमी जस्तै " अनमोल " हुदैन😊😊
सेटिगं अपडेट: १. बिमानस्थल कर्मचारीको सेटिगंमा सुन तस्करी २. अर्थमन्त्रीको सेटिगंमा कर उन्मुक्ति ३. प्रधानमन्त्रीको सेटिगंमा संबिधान संसोधन
विगत 8/10 वर्ष यता 19/20 पटक गरेको मेरो बाचा👇 👉अंग्रेजी नयाँ वर्ष त यस्तै भो😂 नेपाली नयाँ वर्ष बाट त पक्का सुध्रन्छु, यो तालले भएन😐
आमालाई पुरानो साडिमा भेटिन्छ! अनि जवान छोरो खाडिमा भेटिन्छ! आजकल देशमा बेपत्ता भका छोरीहरु! बलात्कृत भइ शव झाडिमा भेटिन्छ!
जुन दिन ४महिनाको बच्चा छोडी नारी पोइला जान छोड्छे र स्वास्नी मरेको १३दिनमा पुरुष नयाँबुढी ल्याउन छोड्छ, हो त्यो दिन नारीपुरुष बराबर हुनेछन्
१७ हजार नागरिकको हत्या, दिल्ली दरबारमा हालिएको बिन्तिपत्र र अहिले दिल्लीको आदेशमा संसोधन ! बल्लथाहा भो जनयुद्धको अण्डा भारतले पारेको रहेछ।
एक पटक सम्झाएर भन्नुछ किनकि म उनि लाइ प्रेम गर्छु।केटिहरूलाइ धेरै प्रेम प्रस्ताव अाउनेहुनाले पनि, उनले मलाई सिरियस्लि नलिएकाे हुनुपर्छ ।#अाश
२/४ टुइट लेख्दैमा राइटर हुने भए। भाइबहिनि कुट्दैमा फाइटर हुने भए। के नै दुख हुन्थ्यो र हजुर संसारमा, जल्ने जति सब्बै लाइटर हुने भए। 🎃🎃🎃
छोडेर जान्छु भन्छौं सक्छौर छोडी जान दोबाटोमा आएर यात्रा एक्लै मोडि जान संगै जिउने संगै मर्ने कसम खाको होईनर जोडिएको दुई दिल सक्छौर तोडि जान
बिकराल भो झनै यात्रा भिरमा पो छु! साथ टुटे पछि आजकाल पिरमा पो छु!! बगि गए आँसु सङै भङ्गालोमा ठोकिँएर, छालसङ हारेपछी बगरको तिरमा पो छु!!!
नेपाल सरकारले सार्वजनिक हुन बाट रोकेको यो गित !!! काट्टो खानेहरु !!
"तिमिले अर्कैलाई आटेको मन पर्दैन। म बाहेक अन्त माया साटेको मन पर्दैन। तिम्रो दिलमा अरु कोहि छ भने भन। पछि फेरि मलाई ढाटेको मन पर्दैन।"
मेरो छुट्टै संसार थियो त्यो संसारको राजा मै भएर बसेको थेँ । कसैलाई रानी बनाउन खोज्द खोज्दै आफै खरानी हुदै गईरहे..।
यो जिवनलाई हाट बजार बनायौ! सिलौटोमा पिस्यौ मुटु अचार बनायौ!! दिल जोड्नु ,फेरि तोड्नु खेल रैछ तिम्रो, खोल्यौ दोकान मायाको ब्यापार बनायौ!!
A vegan bought a 23-pound Lobster named King Louis and set it free bbc.in/2gIT3RY
म ओतलाग्दा चुहिने पाली बन्न रैछ मेरो बिपत्तिमा बज्ने ताली बन्न रैछ उसै हैन रैछ मेरो जिन्दगिमा आको तिमी सियो झै पसेर फाली बन्न रैछ #शुभदिन

Jishaka @Jishaka4
40 Followers 721 Following
sabaikojob.com @sabaikojob
347 Followers 466 Following
chetan @chetan47260671
3 Followers 31 Following
crazzy man @RajivBaral3
225 Followers 824 Following Sex मा intrest राख्छु अलि अस्लित मन पर्छ ! मन परे Fallow me मज्जाको गफगाफ गरम्ला Only sex intrest girl (fallow गर्नु होला अवश्य Fallow back गर्नेछु!!)
juli @juli27500548
17 Followers 99 Following
Logocanal @logodezn
3K Followers 3K Following We are a creative team for corporate Identity and Branding. Our expertises are Logo design, Branding product image for e-commerce website.
सहमति @chetan90153523
4 Followers 52 Following
RPP News @rppnews16
1K Followers 5K Following
♠हेल ब्�... @thug_lifee52
13K Followers 8K Following ♤दिपिन भट्टराई♤ BSc. Physics/ Psychology std▪तितो करेला हुँ त्यसमा पनि नुन चर्को! ▪ wedding photographer/solo traveler My words: #likes
Thapa Bishnu @ThapaBishnu10
1 Followers 12 Following
Happy new year @aAYSa5raqPUxDR5
203 Followers 650 Following
Sagar Ramtel @sagar_ramtel77
151 Followers 968 Following YOU..khow, Dream are called dream until and unless try to make it happened in real😃😃😃
🌹निरु भ�... @NiruBhtD
452 Followers 389 Following मान्छेले मान्छेलाई मान्छे जस्तो व्यवहार गरे,यत्र तत्र सर्वत्र मस्ती आउछ । फल्यौ पक्कै टिप्ने छु।(It means follow back 100%)
shin Kim @YogessSaud
1K Followers 4K Following
sky drive @geet_420
11 Followers 108 Following
Supriya Adhikari @Supriya330
611 Followers 928 Following जीबन रेडियो जस्तै हो जे आउछ त्यसैमा चित्त बुझाउनुपर्छ। Proudly Nepali - Student instagram:sizzlingsupriya084 follow=followback
💘पुर्ण... @purneema123
2K Followers 2K Following जस्ले मलाई बुझेको छ उसको लागि राम्रो छु।अरूलाई त बालमत्लब। Follow me=Follow back 100% sure
💘केशर म�... @KesharKt
2K Followers 2K Following मेरो बिचार छ यहाँ त,बोलचाल सबै गर्न @tamang_keshar लाई फलो गर्नुस,💘✌followback100%✌💘
सुरेश अ�... @suresharyal10
40K Followers 30K Following आफूले आफैँलाई नचिनेको मान्छे, थाहा छैन म कोहुँ! @suresharyal15
stina @stiinacolada
6K Followers 3K Following
खाडी ला�... @khadilahure
19K Followers 19K Following नेपाली युबाको प्रतिनिधिपात्र नेपाली साहित्यको पाठक बाकी DM मा बताउला हुन्न फलो गर्नुहोस् निराश गर्दिन मूर्ख मनुवा🇳🇵🇳🇵🇳🇵🇳🇵
राजेश र�... @fuyalrajesh
3K Followers 3K Following नबुझ्नेले हाहा भन्छन्😐😐 बुझ्नेहरुले वावा भन्छन्😊😊 जो आधी बुझ्छन् आधी बुझ्दैनन् तिनीहरु हावा भन्छन् 😂😂😂 मेरा ट्विटहरु हेर्न @rajeshphuyal5 मा जानुहोला
ठुले @mahesh_panth
16K Followers 18K Following देशभक्त एक विवेकसिल नेपालि,भगवान बुद्धको गाउँमा जन्मी सगरमाथाको काखमा हुर्केको वीर-गोर्खालीको सन्तति भएपनी सबैको सम्मान गर्छु, बतासे टुइटे हु मनमर्जी लेख्छु!!
Roshan Raut @RoshanR09339632
183 Followers 2K Following क्यान्सर त मलाई तिम्रो मायाको लागेको थियोे तर साला डाक्टर ले चुरोटलाई दोसि ठहर्याइदियो ।
🌹Kamal Pandey🌹 @gloriouskamal5
962 Followers 611 Following The dream of yesterday is the hope of today & is the reality of tomarrow. https://t.co/QJVKK0IL1R
YOUTUBE Ranjit Chaudh... @RespectingNe
7K Followers 8K Following
नखर्मौल... @NTimilcna
5K Followers 4K Following लेखिएक अक्षर बाट कसरी चिनाऊ अफुलाई, गोलार्धका सबै चिज आखा ले अनुभुत गर्न सकिने हुन्छन र ? जसरि,फूलको बास्ना आँखाले !! (ट्वईट ब्यक्तिगत बिचार ) 👉@nischalnirjan1
Hidden love . @near_Nrm
1K Followers 1K Following यो जिन्दगी तपाइकै नाम...........NCK....Mah lyf incomplete wd out yuh BBy...
Dipak Poudel @DipakPo94534204
9 Followers 92 Following
Dipak Poudel @DipakPo93092921
28 Followers 91 Following
Dipak Poudel @DipakPo74019067
17 Followers 139 Following
डम्मरी �... @dammari_paneru
759 Followers 1K Following आयूर्वेद कविराज हु। DM मा बोल्न खासै समयले साथ दिदैन।। फलो गर्नुस फलो व्याक अवस्य गर्नेछु।।।
Suren Rajbanshi @SurenRajbanshi3
1K Followers 710 Following Bornt :::To play☆☆☆☆ @Amardaha_-2__morang ;Nepal✌✌
Room And Home Finder ... @room_and_home
97K Followers 91K Following सजिलो र सहज तरीकाले कोठा तथा घर खोज्न वा घरजग्गा किनबेच गर्न यो टुइटर ह्यान्डल फलो गर्नुहोला
ट्विटरक... @KeshShahi42
8K Followers 5K Following The way to sucess is only smile. https://t.co/Dpjyp1L9Kt
Samjana @smntgl
567 Followers 701 Following मङ्गोलियनकि छोरी हुँ । नो डिएम प्लिज । मित्रता बढाउन फलो गर्नुहोस् १००% फलोब्याक । #NFBT
santosh chaudhary @santosh78074956
253 Followers 509 Following
योगेन्द... @niraulasaune
429 Followers 631 Following
परिधी श�... @trippper2
668 Followers 260 Following Rude; Hard spoken ;full on Attitude If you @dare to deal Follow #Choice is yours not to blame I didnot warn Earlier ✌✌
अनुराधा... @careless_kt
8K Followers 373 Following Self-respect is my first priority. #Do_respect #Get_respect #Music #I_am_fine_is_my_biggest_lie. #No_DM
Sexy teen girl @sexygir70337838
3K Followers 161 Following चिक्न मन लागेकालाइ मलाई सम्पर्क गर्नुहोस ।
सन्ध्या @Sandhyabaral5
3K Followers 2K Following कुन दिन कहाँ पुगेर ठेस लाग्छ ,थाहा छैन ,हिजोआज कर्ममा भन्दा भाग्यमा बिश्वास लाग्न थालेको छ,#सपनाको_शहर_क्यानडा 😄मेरो मात्र ट्विट _ @brlsandhya2 मा 😐😐
susma sapkota @susmasapkota3
2K Followers 8 Following new on twitter.. girl frm nepal twitter chalauna sikaunu hai kura garna message garnu la
Rastriya Prajatantra ... @RPPforNepal
3K Followers 1 Following सम्वर्द्धनवादको दार्शनिक जगमा उभिएको मौलिक राजनीतिक दल । राष्ट्रियता, प्रजातन्त्र र उदारवादप्रति हामी दृढ र प्रतिवद्ध छौं । #Official_Handle
💞💞छाेर�... @princes_sabita
7K Followers 2K Following म्याग्देलि हु जस्तालाई तेस्तै छु,बेनिमै बसेपनि पाखेपाराकिछु dmगर्दिन गुरुपमाअाउनुस तहल्का मच्चाउछु स्कुल कलेजमम 1दिन नजादा क्लासशून्य हुन्छरे @Apeakshya5 गाेदाम
👿Amazing World👿 @Videosansar12
13K Followers 14 Following We wii provide you amazing fact about world...
K P Sharma Oli @kpsharmaoli
872K Followers 97 Following :: President- CPN (UML) :: Immediate Past Prime Minister ::
🌹निरु भ�... @NiruBhtD
452 Followers 389 Following मान्छेले मान्छेलाई मान्छे जस्तो व्यवहार गरे,यत्र तत्र सर्वत्र मस्ती आउछ । फल्यौ पक्कै टिप्ने छु।(It means follow back 100%)
Lokendra Dhant @karoda72
2K Followers 2K Following दुख सबैसँग हुन्छ बस दुखलाई हाँसोले दवाउन सक्नुपर्छ दुख नि शुख भैईदिन्छ!!!
नेपाली �... @nepaliiichhori
24K Followers 1K Following मेरो लेखाइको सबै टुइटहरु काल्पनिक हो यदि कसैले वास्तविक जीवन सङग मेल खान गएमा संयोग मात्र हुनेछ....
पियारी�... @_khaiko
4K Followers 814 Following बाआमाकी एक्लि प्यारी, मान्छे थोडी छुच्ची तर मनकी साफ, रुचि :गीत गाउन ,सुन्न, प्रेम कथा उपन्यासहरु पढ्ने
लोकसेवा... @loksewa_nep
9K Followers 4 Following नयाँ समसमयिक तथा लोकसेवा आयोगमा सोध्न सक्ने महत्त्वपूर्ण ज्ञानको सँगालो!
Nanu keccy @nanu_keccy
98 Followers 100 Following
kaafiya kalpi @kaafiya_kalpi66
10K Followers 6K Following #Medical_student #Painting #ReadingNovels #NatureLover #Travelling #ListeningToMusic {ट्विट पढ्न मन लागे मेरो अर्को ह्यान्डल् 👉️👉️ @kalpi66 मा जानू होला🙏}
💘केशर म�... @KesharKt
2K Followers 2K Following मेरो बिचार छ यहाँ त,बोलचाल सबै गर्न @tamang_keshar लाई फलो गर्नुस,💘✌followback100%✌💘
सुरेश अ�... @suresharyal10
40K Followers 30K Following आफूले आफैँलाई नचिनेको मान्छे, थाहा छैन म कोहुँ! @suresharyal15
Sushmita @sussmite
13K Followers 320 Following व्यवहारमा अलि कच्चै छु सायद अझै बच्चै छु!! @FCBarcelona #Messi #Cricket #Nepal #Music #TaylorSwift
Monika Ranabhat🇳�... @RanabhatMonika
4K Followers 2K Following #Socialactivist #Socialengineer Coordinator- Nepal Youth Council, Gandaki Province
shin Kim @YogessSaud
1K Followers 4K Following
अपवाद @Apabad_S
18K Followers 16K Following
Diwa Bhattarai @Diwa_Bhattarai
286 Followers 190 Following Journalist, Radio Kantipur @kantipurFM961 These are my personal views. It doesn't represent Kantipur Media Group's thoughts and policies.
💘पुर्ण... @purneema123
2K Followers 2K Following जस्ले मलाई बुझेको छ उसको लागि राम्रो छु।अरूलाई त बालमत्लब। Follow me=Follow back 100% sure
खाडी ला�... @khadilahure
19K Followers 19K Following नेपाली युबाको प्रतिनिधिपात्र नेपाली साहित्यको पाठक बाकी DM मा बताउला हुन्न फलो गर्नुहोस् निराश गर्दिन मूर्ख मनुवा🇳🇵🇳🇵🇳🇵🇳🇵
बबिता श�... @BabitaSrma
8K Followers 3K Following बबिताको जन्मदिन रास्ट्रिय पर्ब घोषणा भएको,नोट-नोटमा बबिताको फोटो आएको, सबै जिल्लामा बबिताको नाममा अन्तर्राष्ट्रिए रंगशाला खोलिएको दिनमा आफै बायो थाहा पाउनुहुन्छ
❤️BeE प Na❤�... @Beepana_thapa
30K Followers 1K Following #Welcome-2-my Twitter-world 🌹 🎶 🎸 ⚽️ 🏏 📱 Messi Lover मन को सफा छु सहयोगि पनि छु ! Follow गर्नुस Followback पक्का ❤️🔥Princess-of-June 💘
stina @stiinacolada
6K Followers 3K Following
मरेको म�... @lurey_candy
958 Followers 792 Following ek xin rok Ailey busy xu hau paxi lekhum laa bio dio 😀😀😀
♠हेल ब्�... @thug_lifee52
13K Followers 8K Following ♤दिपिन भट्टराई♤ BSc. Physics/ Psychology std▪तितो करेला हुँ त्यसमा पनि नुन चर्को! ▪ wedding photographer/solo traveler My words: #likes
स्वाभिम... @swavimani
21K Followers 362 Following SLC 3rd year, मानार्थ PHD, नजानेकाे केही छैन, जानेकाे कुरा सबैलाई भन्नुपर्छ भन्ने छैन । जे गर्छु मेराे इच्छा तर अरुलाई डिस्टर्व गर्दिन ।
Amavasya A mystery @SandeyO7
20K Followers 267 Following ॐ देवताभ्य: पितृभ्यस्च महायोगिभ्य एब च । नमो स्वहायै स्वधायै नित्त्यमेव नमो नम: ।।🕉 🪔ॐ नम: शिवाय ⚜️ 🚩 IG: @Sandeyo7