Er.Balkrishna Dhakal @Dhakrishn
Civil Engineer Gulmi ,Nepal Joined March 2018-
Tweets380
-
Followers150
-
Following436
-
Likes4K
देश बिरामी छ, हामीले सुई लागाएर निको बनाउँछौँ र त्यसपछि पानी प्रत्येक घर घरमा पुर्याएर देश विकासको सुरुवात गर्न चाहन्छौँ।
काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन औंठाछापसहितको तमसुकपत्र पोखरामा बितरण - Pnpkhabar.com pnpkhabar.com/2022/04/179924/
नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग औंठाछापसहित तमसुकपत्र • Nepal's Trusted Digital Newspaper samacharpati.com/2022/04/111994…
राइट टु रिजेक्ट सहितको मतपत्र जारी नगरे अवज्ञामा उत्रिने कडा चेतावनी kanunpatrika.com/posts/246
बर्षको एकदिन योगा नगर्नेहरु योग दिवसको सुभकामना भन्दै रोइलो गर्छन। कसैसँग मेल खान गयेमा समयोग मात्र हुनेछ।
पंचायत छदा लाग्थ्यो,यो गए रामराज्य आउछ।आएन।त्यसपछि लाग्यो गणतन्त्र आए-पक्कै। गणतन्त्र आयो।एक राजाको ठांउमा धेरै राजाआए।रामराज्य आएन।म जीवनमा कयौ पटक गलत भए। मेरो जीवनका सत्य धेरै पटक बदलिए। मलाई एउटै मान्छे कहिले राम जस्तो,कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो #सम्बन्धहरु
दुइपटक किड्नी प्रत्यारोपण गरेका मान्छे प्रधानमन्त्री छन् । उनी झन्डै गोरुबेचेको नाताकी भाञ्जीको किड्नी लगाउन सक्छन् तर एउटा छोराले महिनौँ देखि मेरो बाबालाई बचाइदे, बचाइदे भन्दा कानुन देखाएर दाता हुँदाहुदै पनि किड्नी प्रत्यारोपण हुन दिइएन । यो भन्दा दुखद, त्रासद र अति के हुन्छ ?
आफ्नै आफन्तको कुरा: ३५ वर्ष पनि नकटेका श्रीमान्-श्रीमती दुवै चिकित्सक, पहिलो सन्तान आमाको गर्भमै (८ महिनाको), कोभिड-१९ बाट आज डा. साहब बित्नुभयो। श्रीमती र वृद्ध आमाबुवामाथि के बितिरहेको होला त्यो कल्पना बाहिरको कुरा छ। देशमा भने रमिता छ।😢💔
कुरो बुझियो ? यो देशमा संविधान,कानुन ,पार्टीको विधान ,कार्यकर्ताको भावना र जनताको चाहना अनुसार केही नहुने रहेछ।कुनै न कुनै कुरा कुनै न कुनै पक्षले मिचेकै देखियो।त्यसैले म भन्छु नेपालमा लोकतन्त्र ,गणतन्त्र केही छैन मात्र स्वार्थ अनुसार व्याख्या हुने र चल्ने व्यक्तितन्त्र छ।
युवाले राेजेकाे देशले खाेजेकाे एकमात्रै चाहाना!! प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय चुनाव गर,भ्रष्ट संसदीय ब्यबस्था खारेज गर।
यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।
नेपालमा जति पनि राजनीतिक परिवर्तन भए ति व्यवस्था परिवर्तनका प्रतिक्रियात्मक भावना बाट मात्र निर्देशित भए। देश/जनताका आधारभूत एजेन्डा सम्बोधन हुने सोच/योजना/खाकाले व्यवस्था परिवर्तनको प्रक्रियामा ठाउँ पाएन। त्यसैले व्यवस्थाको नाम जे दिए पनि शासक मात्र फेरिए राजनीतिको शैली फेरिएन।
व्यक्तिका आत्मवल, अडान र निर्णय क्षमता राम्रा गुण हुन्। तर यि गुणहरू कुन लक्ष प्राप्तिका लागि प्रयोग हुँदैछन् भन्ने मुख्य कुरा हो। राष्ट्रघाती एजेन्डाका पक्षमा देखिने आत्मवल, अडान र निर्णय क्षमता झन् घातक। आत्महत्या गर्नेको पनि आत्मवल र निर्णय क्षमता दह्रै हुन्छ नि! चेतना भया!
यस्तो देखिन्छ कि प्रमको समूह बाहेक संसदमा रहेका अरू दलको प्रम प्रति विश्वास छैन, तर ती दलहरू प्रमको नयाँ उमेदवार सहित अविश्वासको प्रस्तावका लागि तयार छैनन्। हाम्रो 'राजनीति' मा संसदीय प्रणाली असफल। प्रत्यक्ष निर्वाचित कार्यकारी लागि संविधान संशोधन गरि नयाँ निर्वाचन उत्तम विकल्प।
राष्ट्रिय आविष्कार केन्द्रमा हिजो भएको रकेटको ईन्धन परीक्षणको भिडियो। भोलि शनिबारको दिन सिन्धुली जिल्लाको भिमानमा नेपाली सेनाको ब्यारेकमा भाई बहिनीहरुले सो रकेटको प्रथम परीक्षण उडान हुँदैछ । भोलिको परीक्षण पछि थप अनुसन्धान र बिकास का कामहरु गर्ने छन् र रकेटलाइ अन्तिम रुप दिनेछन
राजनितीमा पनि मूल्य मान्यता हुन्छ,नैतिकता पनि चाहिन्छ,ईमानदारी पनि चाहियो,त्यागी त हुनै पर्यौ।तर पुराना पार्टी र तिनका नेता भनाउदा हरुलाई जसरी पनि मन्त्री भै रहु,भ्रष्टाचार गरि रहु।समातेर सजाय दिन्छन भन्ने छैन।समाती हाले श्रिमतीको दाईजो भने भै हाल्यो। पाँप त लाग्छ लाग्छ !
आउँदा नाङ्गो आयौं जादा नाङ्गो जानू छ।दुबै अवस्था मा हरेक मनुष्य समान छ।आमा को कोख ले होईन मनुष्य को सोच ले जीवन यात्रा निर्धारण गर्छ।
जनताहरु नेतादेखी कति चिढियेका छन भन्ने कुरा हिजो बुटवलमा देखियो येस्ता घटना हुनुमा दोस नेताकै हो, जनताका कुरा सुन नेताहरु अनि बिकास गर @bpaudel1959 @kpsharmaoli @cmprachanda @hello_sarkar
देउवाले आलमलाई छुटाउने कुरा चाहिँ लोकतान्त्रिक हो ? संविधानको हत्या भो भन्नेले यसलाई के भन्छन् ? जनतालाई जीउँदै जलाउने चाहिँ संवैधानिक हो ? किन कोहि बोल्दैनन् ? कि डोनेसन आएको छैन ?

Marion @marion_smith11
290 Followers 3K Following
Dkura.Com @dkura_com
685 Followers 204 Following Hear the human story and join the discussion. For breaking news alerts, follow @darsanikmanxe
Olitics @olitics2022
14K Followers 14K Following नक्कली बाम राष्ट्रवाद नमान्ने र सेक्युलरको आडमा हिन्दु संस्कृतिको विरोधीलाई नछोड्ने
Batu Tare @BaturamB
324 Followers 936 Following मेराे पुर्ख्याैली घरखेतकै नाम र पहिचान तारे हाे । त्यसैले मेराे नामकाे पछाडि तारे जाेडेकाे छु ।
Durga Basnet @basnetdurga324
23 Followers 217 Following उन्नत लोकतन्त्र पार्टी (ADP), संगठन विभाग सदस्य-सचिव तथा प्रबक्ता
buddhi magar @buddhimagar15
183 Followers 1K Following
Lookpart Events @Lookpart
85 Followers 177 Following Lookpart Event Management & Public Relation, was launched in 2003, as an Event Management Company, offering clients a wide range
Ananda Ram Paudel @AnandaRamPoudel
33K Followers 36K Following बस्तुनिष्ठ भएर, ब्रह्मले देखेको, विवेकले ठहर गरेको, सत्य र न्यायको पक्षमा, अन्यायविरुध्द।
Arjun Roka Chhetri(�... @archhetri
17K Followers 11K Following Follow me because there’s no excuse for laziness..!
Damaru Paudel @paudel_damaru
617 Followers 1K Following मान्छेले सधैँ मान्छे भएरै बाँच्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । साहित्य, कला सँगीतप्रति अन्तर मोह, खेलजगतप्रति स्नेह अनि राजनीतिप्रति चासो लाग्छ ।
निलो आक�... @blueskysp22
6K Followers 5K Following सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग् भवेत्।। #Madrista #YNWA #Music ⚽️🏓 A self-motivated person happy within 😊
Dadhi Ram Bhusal @DadhiRamBhusal2
1 Followers 31 Following
Jiban Acharya @jibanacharya123
43K Followers 12K Following Thinker, Learner, Dreamer,... 📩 [email protected]
Binod Acharya @hello_acharya
36K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
Surya Pd.Adhikari @SuryaPdAdhikar2
722 Followers 3K Following Journalist, Mphil scholar in masscom , Vice President of NPU Chitwan,
Maya Chhetri @MayaChhetri5
3K Followers 3K Following Realism , Rationalism, Humanism , No illusion follow गरेर unfollow गर्नेले फेरि follow नगर्नु होला ।
Rabin Luitel @LuitelRabin
156 Followers 239 Following #Student #Civil_Engineering Running behind the dream which doesn't let me sleep.
Bhumika Neupane @BhumikaNeupan12
975 Followers 2K Following अन्धकार जति नै भए पनि ऊ रोशनीको प्रतिक्षामा मुस्कुराइरहेको हुन्छ ।
Saaru Dhakal @Saru_Dhakal
4K Followers 1K Following Past Vice President-Society of Economic Journalists Nepal (SEJON). Sr.correspondent & News Coordinator at Karobar Daily.
महेश ने�... @MaheshN82384483
1K Followers 2K Following प्राध्यापन - अर्थशास्त्र - त्रिभुवन विश्वविद्यालय
सुबिन ज�... @Subeen_2050
16K Followers 4K Following तर्क,बिष्लेषण र बहस मन पर्छ समसामयिक राजनीतिक,साहित्यिक विषयमा ब्यक्तिगत रुपमा कसैलाइ केही भन्नु छैन🇳🇵🙏 Tweet हरू तलको Link मा छन्👇
Samip Sarita Poudel @SamPoudel27
147 Followers 227 Following Feb 9, 1998 Aquarius Expressing myself to the world.... 👑👑👑👑👑👦👦👦👦👦 Hustle.. Loyalty..Respect.. NEVER GIVE UP....👌👌👌 Electrical Engineer ⚡
S@ntosh bhatta @santosh3262
1K Followers 4K Following
Jyoti Danuwar @DanuwarJyoti
25K Followers 26K Following A Simple Person and Learner. Tweets are personal. Unfollow=Unfollow Back 100%😁😂😂
Navaraj Regmi @Nabu512
6K Followers 5K Following I respect your dare to be here.Go on the way🚣♀️@regminabu138.Hope your criticism will make me reinvigorate to cope everything. #Management_Student #Cr7❤️
RAM PRASAD 🇳🇵�... @rphitang2
16K Followers 6K Following follow back 💯 नयाँ नयाँ ठाउँमा घुम्न र#फिल्म हेर्न अति नै मन पर्छ 😍#टुइट खासै लेखिन्न😂follow गरेर अन फलो गर्ने लाई खास ध्यान राखिन्छ http://secret.viralsachx
Bishal Datta Bhatta @iambishalbhatta
7K Followers 5K Following Advocate ⚖️ || Author of the book : 'मेटाफर' || 'Freelance writer' || editor @akhabardainik || columnist @samayarasambad || aspiring poet ||
PRABIN BHANDARY @ii_bhandari
3K Followers 3K Following The Pure Heart I have, Is worthless in this world. FOLLOW=FOLLOWBACK.
राज आचा�... @HimtelRa
22K Followers 16K Following जिन्दगिमा जो जस संग भेटिय छुट्टीए पनि , तिम्रो यादबाट कहिले टाढिन सकिन, engineer at Himalayan international telecommunication.(गोदाम :- @razzz_ac
Aryal KP @Krishna72952181
11K Followers 5K Following
Krishna Ghimire @kghimire1
12K Followers 6K Following हरेक व्यक्तिको बिशिष्टताको कदर गर्ने, एक स्वतन्त्र विचार राख्ने जिज्ञासु।
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
🇳🇵 मनिष... @mp2058
3K Followers 4K Following राजनीति मेरो पेशा होइन तर रुचिको बिषय पक्कै हो !! देश प्रतिको प्रेम मनमा हरेक दिन ताजा रहिरहने छ !! मेरा टुईटहरु पढ्न 👎️ लिङ्कमा जानुहोला !!😍😍🇳🇵🇳🇵
😍 बाजे क... @My_Boobs_Grk
6K Followers 7K Following एम एड अंग्रेज़ी, बिस्व राजनीति लाइ नजिक बाट निहालिरहेको मान्छे , नो जागिर् बट बिजी,😎Follow Me 👉👈get Follow back 😘😘
Ram Chandra @RamChan67069484
50 Followers 90 Following भ्रष्ट साशकको झोले बन्नु भन्दा ,गरिब किसानको हलि बन्नु ठिक ✊
Nepal Airlines🇳�... @NepalAirlinesRA
23K Followers 12 Following Official Twitter Account of Nepal Airlines Corporation, Kathmandu-Nepal🇳🇵
Routine of Nepal band... @RONBupdates
1.1M Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]
World of Statistics @stats_feed
4.5M Followers 433 Following There are three kinds of lies: lies, damned lies, and statistics. Sister page of @engineers_feed
Balen Shah @ShahBalen
400K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
University of Oxford @UniofOxford
1.0M Followers 1K Following Welcome to our official account 👋 Follow for the latest news, research and updates about life at Oxford.
Sagar Dhakal @watersagar
89K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor
Nepal Flood Alert! �... @DHM_FloodEWS
44K Followers 538 Following Flood Forecasting Division, Department of Hydrology and Meteorology, Ministry of Energy, Water Resources and Irrigation, Government of Nepal
NDRRMA @NDRRMA_Nepal
20K Followers 33 Following Nepal's National Disaster Risk Reduction and Management Authority - official twitter account
Nepal Weather Forecas... @DHM_Weather
24K Followers 12 Following यो जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक ट्विटर एकाउण्ट हो। मौसम सम्बन्धी नियमित जानकारीको लागि हामीसँगै जोडिनु होला।
Rajendra Lingden @RajendraLingden
94K Followers 500 Following [email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ
Durga Basnet @basnetdurga324
23 Followers 217 Following उन्नत लोकतन्त्र पार्टी (ADP), संगठन विभाग सदस्य-सचिव तथा प्रबक्ता
डेभु🇳🇵;... @imDejavu259
16K Followers 2K Following चौबिसै घण्टा ट्विटरमा झुण्डिने फूलटाईमर ट्विटे अनि मेरो टियल,मेरै मर्जी;-)))
Aadarsh Kumar Mishra @typicalNepali18
11K Followers 38 Following comedian. [email protected] rts depend on mood, [email protected]
Capt.Rameshwar Thapa @ThapaCaptain
4K Followers 308 Following Chairman - Simrik Air Ltd. Chairman - Annapurna Media Network President - Nepal Cancer Care Foundation
Chandra Bhandari @chandra_1961
52K Followers 51 Following World News Politics Business & Finance History
🇳🇵 मनिष... @mp2058
3K Followers 4K Following राजनीति मेरो पेशा होइन तर रुचिको बिषय पक्कै हो !! देश प्रतिको प्रेम मनमा हरेक दिन ताजा रहिरहने छ !! मेरा टुईटहरु पढ्न 👎️ लिङ्कमा जानुहोला !!😍😍🇳🇵🇳🇵
Ananda Ram Paudel @AnandaRamPoudel
33K Followers 36K Following बस्तुनिष्ठ भएर, ब्रह्मले देखेको, विवेकले ठहर गरेको, सत्य र न्यायको पक्षमा, अन्यायविरुध्द।
Arjun Roka Chhetri(�... @archhetri
17K Followers 11K Following Follow me because there’s no excuse for laziness..!
Damaru Paudel @paudel_damaru
616 Followers 1K Following मान्छेले सधैँ मान्छे भएरै बाँच्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । साहित्य, कला सँगीतप्रति अन्तर मोह, खेलजगतप्रति स्नेह अनि राजनीतिप्रति चासो लाग्छ ।
Dr.Luna Bhatta Sharma @Lunabs8
10K Followers 351 Following PhD Medical Science(Virology),Osaka City University Medical School,Japan. #RNAvirus #Measles #virus #vaccine. बिज्ञ होइन,ट्वीटहरु नितान्त व्यक्तिगत धारणा
Bishnu Prasad Paudel @bpaudel1959
41K Followers 451 Following Deputy Prime Minister & Finance Minister, Government of Nepal. Vice President, CPN (UML)
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Dhan Raj Gurung @dhanrgrg
120K Followers 598 Following
गहन @patienteyes55
3K Followers 4K Following पथ्थरमा बसेको थर नभएको भगवानले मेरो गुनासोलाई सधै नासोकै रुपमा लियो ⚜️⚜️⚜️ 🤔🤔( 💯% follow back )
RIYA Bhandari @Riya870
2K Followers 665 Following Former Sr. Reporter at News24 & Galaxy TV | Health Journalist | Founder of Vitals Media,HealthHub Nepal & NV News | Passionate abt empowering ppl| #HonestHeart
Nawa Raj Silwal @Nawasilwal
36K Followers 114 Following MP, House of Representatives of Nepal 2017-2022
Ram kumari Jhakri @Jhakri_didi
193K Followers 359 Following Former Minister of Urban Development, Nepal. Former Member of Federal Parliament, House of Representatives. Secretary, Central Committee, CPN(Unified Socialist)
nheicc @NheiccNepal
166 Followers 89 Following
Dadhi Ram Bhusal @DadhiRamBhusal2
1 Followers 31 Following
Jiban Acharya @jibanacharya123
43K Followers 12K Following Thinker, Learner, Dreamer,... 📩 [email protected]
Binod Acharya @hello_acharya
36K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
Aastha @alive_aastha
66K Followers 29K Following एक स्वप्नजीवी।(BloodGroup: O-) हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर। के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
Parbat Gurung @ParbatGurungg
6K Followers 163 Following Former Minister of Communication and Information Technology
UN Environment Progra... @UNEP
1.3M Followers 3K Following Official account of @UN Environment Programme. Updates on triple planetary crisis: climate change, nature & biodiversity loss, & chemicals, pollution & waste
Gopi Nath Mainali @mainaligopi
8K Followers 923 Following Involved in civil service of Government of Nepal, Author of eleven books, Several professional articles on Governance, Management and Contemporary Issues
World Food Programme @WFP
2.1M Followers 1K Following Laureate of the 2020 Nobel Peace Prize.🌾🍛 The United Nations World Food Programme delivers food assistance to millions of people affected by crises.
Piyush Goyal @PiyushGoyal
12.3M Followers 584 Following Union Minister of Commerce & Industry and MP, North Mumbai Lok Sabha.
Dr. S. Jaishankar @DrSJaishankar
4.0M Followers 35 Following External Affairs Minister of India. Member of Parliament (Rajya Sabha) from Gujarat State.