-
Tweets2K
-
Followers931
-
Following678
-
Likes10K
"प्रिय मान्छे! मेरो आत्माको गहिराई, लम्बाई र उचाइले भ्याए सम्म म तिमीलाई प्रेम गरि रहनेछु सम्झिरहने छु "
भोगाइ भित्रको अर्को भोगाइ रहेछ प्रेम सहनै नसक्ने गरि मुटु दुख्दा पनि उसैको माया लाग्ने उसैको याद आउने उसैलाई सम्झन मन लाग्ने!!
जब मलाई तिम्रो याद आउँछ ,तब आकाश तिर हेर्ने गर्छु र सोच्ने गर्छु सङ्गै नभए पनि एउटै आकाश मुनि त छौं नि।।
"एकदिन" को प्रतीक्षामा "हरेकदिन" बितिरहेछ!
जन्म दिनको धेरै धेरै शुभकामना @db5921 ज्यू , नयाँ आगमन सँगै हरेक दिन जोस ,जाँगर , उमंग, सु-स्वास्थ्य दीर्घायु र प्रगतिको कामना । 💞🎁🎂🎊💞
तिमिले हास्नु पर्छ भनेको दिन म हासिरहन्छु तिमिले बोल्नु पर्छ भनेको दिन म बोलिरन्छु रुन हुँदैन भन्छौ नि म रुन छोडिदिन्छु अब त तिमिले भन्नू र मैले गरिदिनुमा पाइने आनन्द जति अरु कुनै कुरामा नहोला सायदै अब तिमी सधैं यसरी नै बोलिदिनु यसरी नै सम्झिदिनु जसरि समयले मौसम सम्झिरन्छ प्रिय💞
जुन दिन देखि तिमिलाई प्रेम गरे त्यो दिन देखि अटुट छ हाम्रो सम्बन्ध,थाहा छ नि अन्तिम जुनि सम्म म तिम्रो हुने तिमि मेरो बन्ने बाचा एकअर्को संग हात जोडेर गरेका छौ अब त यो जुनि तिम्रो यो सास तिम्रो यो कर्म तिम्रो यो मर्म तिम्रो जीवन नै तिम्रो लागि भनेपछी म तिम्रो मात्रै होइन र?प्रिया
आज २ बजे कोटेश्वर grammar college भेटौ है exam पनि भेटघाट पनि।
आफू सङ्ग २ रुपियाँ नभएको बेला कति पैसा गन्दै राख्नु परिराको होला। 🤪😁
जिन्दगीमा कसैले तिमी सब भन्दा बढी कसलाई सम्झन चहान्छौ भनेर कसैले प्रश्न गर्छ भने मेरो उत्तरमा तिमी हुनेछौ किनकि तिमि मेरा आफ्ना पराइ हुदा पनि नजीक भएको छौ साथ दिएको छौँ सहयोग दिएको छौ हिम्मत सहास माया दिएको छौँ love you dear hurt ❣️❣️
पहिलो प्रेम त्यसै पनि नौलो लाग्ने, माया खुबै लाग्ने एक पल नबोल्दा के बिर्से कता बिर्से झै पनि लाग्ने झन नबोल्दा त केही छैन केही रहेन जस्तो लाग्ने प्रेम नयाँ होस सधैं नयाँ रहोस्,त्यही सुरुमा हुँदाको जस्तो,दिन बित्दै गर्दा मन भरिदै जानुलाइ पनि के प्रेम भन्नू के भन्नू के याद भन्नू।
यसरी लगाम लाएर बाधी दिएको छ नि तिम्रा यादहरुले जब झरी पर्छ तिम्रै सम्झना आउँछ हावाका सुसेलिहरुले सुसेल्न सुरु नहुदै बाधेर लैजान्छ तिम्रै बस्ती तिर शितल चौतारी नदिका छेउ होटेलका कफि अझ भनौ तिर्खै नमेटिने तिम्रा हेराइले बाधेर लगेको थाहै हुँदैन साच्चै तिमिले बाध्यौ तिम्रो मायामा..
कमजोर भएर रुन हुँदैन भन्दाभन्दै आखाले आँसु कुन बेला खसाइ दिन्छ पत्तो नहुदोरहेछ प्रिय जिन्दगी जसरी पनि चल्छ जस्तो पनि चल्छ हिजो कस्तो चल्यो,आज कस्तो चल्दै छ,भोलि कस्तो चल्ने छ यी चल्दै गर्छन्,तिमी रुनु भनेको म कमजोर हुनु हो,तिमि रुनु मेरो सब सकिनु जस्तै हो अब तिमी कहिल्यै नरुनु..
मेरो मन टुट्दा उसलाई पनि पीडा होस दुई मनबीच यति घनिष्टता होस् कि शरीर जति टाढा भए पनि,नजरले देख्दै नदेखे पनि मेरो हाल उसलाई आभाष होस्,मैले सम्झिँदा उसमा याद पुगोस्,तब न प्रेम गरेको सार्थकता हुन्छ,प्रिय म तिम्रो एकतर्फी पागल प्रेमी परे तिमिलाइ मेरा भएका किन हुन्थे हुनु हुँदैन ..
घाम डुबेपछिका साझ निकै सुन्दर लाग्छन् साझ सकिएपछिका रात सुनशान हुन्छन शुन्य लाग्छन् म भएको सन्ध्या र परेको रात जस्तो छैन प्रिय तिमी उदाउनु मात्रै अस्ताउनेमा म छदैछु तिमी बिहान उदाउनु म सधैंका लागि अस्ताइ दिन्छु तिम्रो आयु बढाउन मलाई जिन्दगी सङ्ग उदाउनु भन्दा सदैव अस्ताउन रहर छ ।
आखाले देखिने कुरा हुन देखिन्छन् हासो देखिन्छन आँसु देखिन्छन् खाएको देखिन्छन् पाएको देखिन्छन् राम्रो देखिन्छन् खराब देखिन्छन् एक माया छ जो मुटुभित्र तिमिले नदेख्ने गरि खिल बनेर बसेछ तिमी कहिल्यै देख्दिनौ नदेख्नु तर म नदेख्ने गरि गरिरहनने छु गरिरहुला पबित्र माया #जिन्दगिको_माया💓
म तिमिलाइ सम्झन घाम उदाएका किरणमा हेर्छु तिमिलाइ बिर्सन घाम अस्ताएका छाया हेर्छु तिमिलाइ सम्झन भन्दा पनि बिर्सन कोशिस नगरेका होइनन् तिमी दिलमा बसेको छौ जसरी शरीर भित्रका अंग शरीर मरेपछि पनि ज्युदै हुन्छ्न त्यसरी म मरे पनि तिम्रा याद ज्युदै लैजाने छु धुवा बनेर बादल माथी आकाश तिर।

madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
थला विश�... @PPANDEYMR
43K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
✍️ Narendra Bikra... @NarendraBikram4
13K Followers 13K Following ●प्रदेश, राष्ट्रिय सभा अनावश्यक आयोग खारीज गर्ने ●वैदेशीक ऋण उधोग खोल्न मात्र ल्याउने ● एक जिल्ला एक निर्वाचन क्षेत्र
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
यूँमन ™ @yuman190
21K Followers 13K Following जिन्दगी एक रणभूमि हो!!जहाँ अन्तिम साससम्म युद्ध चलिरहन्छ।।त्यही युद्धको एक योद्धा हुँ!! मनछुने रचनहरू... 👉https://t.co/cjQHJr1pgc🙏
🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
उजेली 🌞 @Smartdimond
28K Followers 10K Following Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow back
🇳🇵आर.के... @rk_karki
16K Followers 10K Following घृणासँग लड्छु प्रेम गरी गरी, म प्रेमको ढोका हुँ सबैको लागी खुल्लै हुन्छु सँधैभरी ।
🌹🌿RMS 🌿🌹 @Anusharmacharya
52K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
नेपालको... @hetaudakaaji
27K Followers 4K Following आफ्नु काम आफ्नु बाटो अरुको भावना बोक्ने समय छैन, म फेक हु सङ्गत नगर्नु होला । #dm at your own risk
Kumar dhakal @saty_akumar1
3K Followers 2K Following समय परिस्थितिले जति नै दौडए पनि जिन्दगी मसानघाट भन्दा पर पुग्न सक्दो रहेन्छ ।।।
डा. ४२० @Bohara420
20K Followers 420 Following बाउको पहिलो छोरो, हजुर बाउको जेठो नाती, धेरै माया पाएर पुल्पुलिएको तर बिग्रेको छैन, जेठो हुँ तर बाठो हैन, भबिस्यको सोच्छु तर अतित बिर्सेंको छैन!!!
Mani Krisna @ManiKrisna46045
40 Followers 533 Following
Biplap Rijal @BiplapRijal
8K Followers 9K Following मेराे प्राेफाइल हेरेर मख्ख नपर्नु हाेला याे सब तपाई हरुलाई उल्लु बनाउने ninga technique मात्र हाे 😁😂😂
Romeo Raja @RomeoRa59441086
53 Followers 714 Following
Krishna Mani Luitel @KrishnaManiLui3
185 Followers 1K Following
❤️BeE प Na❤�... @Beepana_thapa
30K Followers 1K Following #Welcome-2-my Twitter-world 🌹 🎶 🎸 ⚽️ 🏏 📱 Messi Lover मन को सफा छु सहयोगि पनि छु ! Follow गर्नुस Followback पक्का ❤️🔥Princess-of-June 💘
archita silkthread cr... @architasilkthr3
173 Followers 2K Following
अपरीचित... @unknownboy1235
129 Followers 415 Following रित्तो खल्ती र झुठो प्रेम ले जिबन मा धेरै कुरा सिकाउँछ #यथार्त 🙅🙅
binod lama @binodla94158175
375 Followers 1K Following
Anil Rai @AnilRai0010
4 Followers 17 Following
Rabi gorkhali @Rabigorkhali4
47 Followers 606 Following
🇳🇵रावल ... @Nareshr67140616
16K Followers 523 Following टपक्क टिप्न मिल्ने भए..फुल जिन्दगीको..🌻💐 सारा गल्ती माफ़ हुन्थे.....भूल जिन्दगीको...🏃🚶🏻
Sukdev Pandit @sudeepunique87
585 Followers 1K Following 100 % Follow Back For New Job Updates, कृपया मलाई फलो गर्नुहोस् | म तपाईको लागि नयाँ अपडेटहरू ल्याउनेछु|
Satellite RJ @Bajhangi_Razza1
3K Followers 5K Following “संसारलाई बदल्नु छ, सुरु आफै बाट गर्नु छ।” .....𝙰 𝙳𝚛𝚎𝚊𝚖𝚎𝚛............𝙰 𝙱𝚎𝚕𝚒𝚎𝚟𝚎𝚛...........𝙰 𝙰𝚌𝚑𝚒𝚎𝚟𝚎𝚛...
Razaq Hussain @RazaqHu41892929
2 Followers 451 Following
Pobir KC. @pobir_kc
237 Followers 401 Following जिन्दगीमा सबैको प्रेम सम्बन्ध त होला नहोला तर कोहि न कोही त हुन्छ जिन्दगीमा जस्लाइ सम्झेर मात्र पनि खुसी हुन सकिन्छ! please follow me confirm I will followback.
Dilendra Rawat @DilendraRawat7
4 Followers 24 Following सपनाहरू हजारौं छन ति मध्ये आफुले आफैंलाई खुशी बनाउने पहिलो सपना छ 😊❣️
Archita Silk Thread C... @khadananda111
6K Followers 7K Following Silk thread jewellaries ! Training Available ! Raw materials also Available , delivery all over Nepal !!
😍...vhunnteeee...�... @sar_swty
6K Followers 4K Following नयाँ नयाँ ठाउँहरु घुम्ने मेरो चाहान अनि त्यो सुन्दर ठाउँहरुको तस्बिर लिनु मलाई खुबै मन पर्छ।।😍 खिचेका ती तस्बिरहरु मेरो मनमा कसैको यादहरु कैद गर्न मन लाग्छ!
Shankar Prasad Pokhre... @Shankar93468617
550 Followers 1K Following मूर्ख बाट गरिएको तारिफ सुन्नु भन्दा बुद्धिमान ब्यक्तीको गाली सुन्ने बानी बसाल्नुस।। सच्चाइ नमिठो नै भएपनि लाभदाही हुन्छ ।
आकाश सु�... @Aakashs777
983 Followers 2K Following शरिरको कुनै भाग दुख्दाको दुखाइ भन्दा बेग्लै दुखाइ महशुस हुदोरहेछ “देश”दुख्दाको दुखाइ @Aakashs777 https://t.co/NVDYTR2eCz
Harry Sharma @HarrySh58690069
2K Followers 5K Following
Devraj Devkota @DevrajDevkota13
830 Followers 2K Following
Ram B. Ghising @RamBGhising2
61 Followers 261 Following
राजेन्द... @Rajendra_Saud56
1K Followers 1K Following प्रेम को कुनै निश्चित “अर्थ” हुदैन तर प्रेम “व्यर्थ” पनि हुदैन!!❤️🔥
Dev Pathan @Devpathan
606 Followers 3K Following son of the nation without politics,independent survive without donation.Rtd,proud to be Nepali Army.respectable person prithinarayan shah&leader m.b.b.shah@B+ve
Binaya Acharya @BinayaAcharya17
239 Followers 899 Following
Karna B shahi @KarnaBshahi2
2K Followers 5K Following राजनीतिमा खासै चासो नराख्ने एक सामान्य र स्वतन्त्र नागरिक
ishor Roka @IshorRoka
363 Followers 1K Following भर्खर भर्खर बिस्तारै आको छु तर धेरै दिन सङै हुनेछु मेरो कसम तिमिलाइ।।।
Rahul Bayalkoti @BayalkotiRahul
12 Followers 314 Following
kaverali suman @suman_kaverali
780 Followers 1K Following बायो न सायो घर मा जे जे दिन्छन् तेहि खायो 🤔🤗😀😋💪👈️🙏🙏🙏
गुलाबी �... @sudhan_poudel
231 Followers 971 Following धेरै मन गरेको छ हास्नलाई तर कसैको कमिले रूहाईदिन्छ ।।
विष्णु @BishnuB28610470
2K Followers 3K Following
Sunil @Sunil73078939
1 Followers 22 Following
Nabin Disturb @Nabin_Disturb
24K Followers 13K Following म सङ्ग जे छ त्यो मेरो पहिचान हो,स्वाभिमान हो जुन म गुमाउन चाहान्न।जीवन जीउने हजारौँ स्तरीय बाटा छन त्यसैले झुटको सहारामा रमाउन चाहान्न follow me-100%follow back
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
Sagar Dhakal @watersagar
89K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
थला विश�... @PPANDEYMR
43K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
✍️ Narendra Bikra... @NarendraBikram4
13K Followers 13K Following ●प्रदेश, राष्ट्रिय सभा अनावश्यक आयोग खारीज गर्ने ●वैदेशीक ऋण उधोग खोल्न मात्र ल्याउने ● एक जिल्ला एक निर्वाचन क्षेत्र
Jeeban @jeebanjee
45K Followers 185 Following — जीवन र जगतको विद्यार्थी, #Critical Thinker, Forever Curious, #Speak Less, Listen More, #Attitude — Aptitude, #Spiritual Followers.
Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakarki143
32K Followers 548 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
श्रेया @me_sherya
34K Followers 7K Following अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छु
उजेली 🌞 @Smartdimond
28K Followers 10K Following Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow back
🇳🇵आर.के... @rk_karki
16K Followers 10K Following घृणासँग लड्छु प्रेम गरी गरी, म प्रेमको ढोका हुँ सबैको लागी खुल्लै हुन्छु सँधैभरी ।
🌹🌿RMS 🌿🌹 @Anusharmacharya
52K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
नेपालको... @hetaudakaaji
27K Followers 4K Following आफ्नु काम आफ्नु बाटो अरुको भावना बोक्ने समय छैन, म फेक हु सङ्गत नगर्नु होला । #dm at your own risk
Kumar dhakal @saty_akumar1
3K Followers 2K Following समय परिस्थितिले जति नै दौडए पनि जिन्दगी मसानघाट भन्दा पर पुग्न सक्दो रहेन्छ ।।।
डा. ४२० @Bohara420
20K Followers 420 Following बाउको पहिलो छोरो, हजुर बाउको जेठो नाती, धेरै माया पाएर पुल्पुलिएको तर बिग्रेको छैन, जेठो हुँ तर बाठो हैन, भबिस्यको सोच्छु तर अतित बिर्सेंको छैन!!!
Nepal Rastra Bank @NepalRastraBank
26K Followers 0 Following Official Twitter Account of Nepal Rastra Bank (Central Bank of Nepal)
सामाजिक... @DendiKapan
756 Followers 5K Following we need your support for wheelchair ♿️ access in Nepal society
Tika Thakuri @TikaThakuri8
595 Followers 2K Following जब तिमीहरूले सत्य पाउनेछौ, सत्यले स्वतन्त्रता गराउनेछ।
🇳🇵Moti Raj Gaut... @GtmMoti
22K Followers 24K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DM
🇳🇵हिरा�... @hiramani_G
3K Followers 5K Following माया,प्रेम अनि बिश्वासप्रति राम्रो अनुभव छ। मित्रता अनि सम्बन्ध कै लागी भए आउनुहोस बुझ्ने कोशिस गरुम एकअर्कालाई....
Kumar Dhamala @me_kumardai
1K Followers 5K Following - A Planner, without a plan. - Engineer, for the people
bikram kunwar🇳🇵... @Bikramkunwar134
9K Followers 7K Following Intagaram :bikramkunwar134 @bikramkunwar134 @bikramkunar05
सुरज जं�... @Suraj26020700
903 Followers 2K Following Programmer, Software Developer, Full Stack Developer,Book Lover ❤💯 Follow Back
फातिमा �... @love_fathima
1K Followers 2K Following
Karna B shahi @KarnaBshahi2
2K Followers 5K Following राजनीतिमा खासै चासो नराख्ने एक सामान्य र स्वतन्त्र नागरिक
Binaya Acharya @BinayaAcharya17
239 Followers 899 Following
🇳🇵रावल ... @Nareshr67140616
16K Followers 523 Following टपक्क टिप्न मिल्ने भए..फुल जिन्दगीको..🌻💐 सारा गल्ती माफ़ हुन्थे.....भूल जिन्दगीको...🏃🚶🏻
रोशन शा�... @Royal3star
960 Followers 28 Following घमण्ड को हुलमा थिचिनु भन्दा सहनशील्ताको पहिरोमा किचिनु बेश ।🇳🇵 Civil Engineer
सुशीला �... @ThapaSushi5
15K Followers 10K Following आजको कुरा हिजो थाहा थिएन,भोलिको कुरा आज थाहा छैन,समयपरिस्थितिले जताजता डोहोर्याउछ तेतैतेतै हिड्ने मान्छे,अलि भावुक र सन्की छु,मन परे दिलमा राख्नुहोस् नपरे डिलमा
झ्यालमा... @Sabina18641929
10K Followers 4K Following दिनको सुरुवात सकारात्मक सोच को साथ गर्नु होस अवस्य खुसि मिल्ने छ 😃😃😃 गोदाम @zVlFLElrpwWjWB6 सबिना no dm राखेको म्यासेज नगर्नु भनेर हो खै कुरा बुझेको 😂😂
😍...vhunnteeee...�... @sar_swty
6K Followers 4K Following नयाँ नयाँ ठाउँहरु घुम्ने मेरो चाहान अनि त्यो सुन्दर ठाउँहरुको तस्बिर लिनु मलाई खुबै मन पर्छ।।😍 खिचेका ती तस्बिरहरु मेरो मनमा कसैको यादहरु कैद गर्न मन लाग्छ!
राजेन्द... @Rajendra_Saud56
1K Followers 1K Following प्रेम को कुनै निश्चित “अर्थ” हुदैन तर प्रेम “व्यर्थ” पनि हुदैन!!❤️🔥
अल्पिएक... @aterii_mah
6K Followers 2K Following खुलेर जिउन खोज्यो, बाबुआमाको इज्जत फालि भन्छन्, मौन बस्यो कसरी घरबार गरेर खाली भन्छन् !! #छोरी🦋
💕🇳🇵अवि... @bistakaji41
12K Followers 2K Following Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422
◾️𝐒𝐮𝐛�... @shivraj_gharti
1K Followers 965 Following //The life you live is more important than the words you speak.//
Uttam Adhikari @UttamAd29298443
3K Followers 2K Following Chairman of Kalika Yamaha Fund & social worker, M.D of Kalika Motorcycle Parts
Santosh Chand Thakuri @santoshchand_
12K Followers 2K Following I hope I will find someone who will be as much loyal to me as #Messi to @FCBarcelona ❤️ #visitnepal2020 ❤️🇳🇵💕 #family 🌏😍
Saroj The Rai @SarojDarai1
229 Followers 780 Following गुनासो आफै सग छ जसलाई आफ्नो भन्यो उही पराइ बनिदिन्छ !!😘😘😘
Abishek Gurung @abhi_tamu
2K Followers 1K Following अबसरलाई कुरेर हैन सृजना गर्न तिर लम्किने यात्रा निरन्तर जारी नै छ ।
mr.pRs❤️ @themrpRs
8K Followers 7K Following मान्छे हेन्सम नभये के भो त केमरा त राम्रो छ्दैछ नि!📸 😂🤪
UV G @YubrajG
4K Followers 5K Following बाध्यता र विवश्ताले पर्देशिए पनि यो मन यता कहाँ रहन्छ र ? जति नै बांधि राखे पनि तेतै बहकिई दिन्छ आफ्नै जन्मभूमि तिर ...! 😝Do Follow🔙Get FollowBack Sure!😜🥰
Suman Dural @Suman_Dural
303 Followers 1K Following "आफू नै त्यो परिवर्तन बन, जुन तिमी संसारमा देख्न चाहन्छौ"।🙂
कन्चन श�... @kanchan01446123
5K Followers 4K Following टुइट नितान्त ब्याक्तिगत र सामाजिक सन्देशमुलक परिकल्पनाका प्रयास हुन्।यसका आधारमा व्यक्तिगत छवि र व्यक्तित्त्वको पहिचान खोज्ने प्रयास नगरिदिनुहोला!
🌺सधै ति�... @mgr_dp
43 Followers 238 Following सम्झे माया साकार छ बिर्से माया बेकार छ यो भनाई नबुझ्ने मान्छेलाई यो धर्तिमा बाच्न धिक्कार छ 🤪🤪🤪
💞राधिक�... @Jack69563842
2K Followers 2K Following आफुलाइ भन्दा देशलाइ बढि माया गर्ने बेथिति गरिबी र अन्याय विरुद्ध शसक्त आवाज उठाउने सत्यसित झुक्ने र शक्ती सित नझुक्ने सबैलाइ सम्मान गर्ने 🇳🇵🇳🇵🇳🇵✍️✍️✍️
Ramoona Chhetri @ramoon_g
7K Followers 7K Following कार्य सहितको उदेश्य लिएर समय अनुसारको रफ्तारमा जिन्दगी ब्यस्त किन नहोस् ...असल मित्रताको लागि समय प्रसस्तै छ ! 🙏आउनुहोस् साथि बनम्💯% Follow back 😊
Sarmila Adhikari❤�... @sarmilaadhika16
6K Followers 1K Following I,m a nice person,but if you cross the line too many times,everything can change very quickly .🙏❤️🇳🇵❤️
Ram Sapkota @ramsapkota4444
406 Followers 1K Following Process Manager, Nepal Vocational Qualifications System (NVQS) Project - Phase II. Tweets are personal.
Pitamber Pokhrel @pitam25
20K Followers 11K Following हजारौं सपना, निरन्तर संघर्ष, अनगिन्ति पराजय, लुटिएको हाँसो...तर पनि दुनियाँ बदल्ने झिनो आशामा सत्यकै पक्षमा अडिग मन....
~रोयल झा�... @Gore17180921
379 Followers 380 Following Life is beautiful Be Aware of it. life is full of wonder Notice itlife is amazing Appreciate it💕😂😂
बिज्ञान... @tankaprasad93
5K Followers 5K Following ॐ भूर्भुव: स्वाहा: तत्सवितुर्वरण्यं भर्गो देवस्य धिमहि धियो योन: प्रचोदयात्