एउटै गल्ती बारम्बार दोहोर्याउन मन लाग्छ !
बेस्सरी अझै तिम्रो प्रेममा हराउन मन लाग्छ !!
थाहा छ तिमी मेरो कहिल्यै हुनै सक्दैनौ भन्ने, तर
किन तिमीलाइ आफ्नो बनाउन मन लाग्छ !!
फूलले भमरालाइ नजर नजरमा डुलाए जसरी,
यी आँखा तिम्रो इशारामा डुलाउन मन लाग्छ !!❤️🌻🤗
#शुभबिहानी🌄💫
खै किन हो यो मनको खास हौ तिमी
सबै बाट निरास तर मेरो आस हौ तिमी
हावाहुरिले लतारेको बादल भयर हिने
सबै शान्त मलाई पार्ने बर्षात हौ तिमी
कतै पनि नलेखेको कथा कहानी हाम्रो
मेरो धड्कनलाई चलाई राख्ने सास हौ तिमी
#शुभबिहानी#शुभ_दिन_वंदन
नेटो काट्दै गरेको उमेर,
घट्दै गरेको तागत।।
हार्दै गरेको हिम्मत,
बढ्दै गरेको जिम्मेवारी।।
निदाउन नसकेका रातहरु,
खुशी नउदाएका बिहानहरु।।
दु:ख नअस्ताएका साँझहरु
भोग्दै गरेका समस्याहरु।।
टाढिदै गरेका आफन्तहरु ,
पूरा नहुने सपनाहरु।।
मुस्कुराउन नसकेका ओठहरु,
रुन नसकेका आँखा हरु।।
लुकाएर राखेकोछु एउटा तस्विर सिरानी मै रहन देउ
जसरी रङ्गिन्छन् जोगी खरानीमा,खरानी मै रहन देउ
वास्तविक्तामा अपनाउदा बडो नमिठो चोट दिने रहेछ
यो माया,प्रेम,दोस्ती,सम्बन्ध तिमी कहानी मै रहन देउ
यस्सै त किन भेट्नु ?
भेटिएपछि केही सम्झन लायक भेट होस् । सधैँ याद आइरहने खालको भेट होस् न । फेरि भेटौँ भेटौँ लागिरहोस् । त्यस्तो भेट होस् न भेटेपछि !हैन र??😊
मलाई झरी मन पर्छ,
मलाई तिमी मन पर्छ।
झरी पर्दा बगेको बलेसी मन पर्छ,
तिम्रो स्वभाव मन पर्छ।
तिमीले पारेको प्रभाव मन पर्छ,
म सोध्छु, तिमी उत्तर दिन्छौ
सधैँ तिम्रो जवाफ मन मन पर्छ।
मलाई झरी मन पर्छ,
उत्तिकै मलाई तिमी मन पर्छ ..😉😘
100K Followers 42K Followingमलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
3K Followers 2K FollowingLKGC Global Coordinator, INAS Global Adv
Engr DFAT
https://t.co/2SFfs6A2Pj
https://t.co/qk87No9Ed2
कुलामान र घुनमानको द्धन्दयुक्त देश
20K Followers 3K Followingएउटा सानो सपना छ। त्यहि सपना पुरा गर्न ठुलो सपना देख्नुछ।फलो गर्नुहुने हजुरहरु सबैलाई स्वागत छ 🌷DM = No Reply 🤙🏻 store 👉@Aashin432
10K Followers 6K Followingप्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत
45K Followers 1K Followingम साझ हू,म सास हू तिम्रो सोच कब्जा गर्न रात हू,म रूप हू, म रंग हू तिमि प्रयोजना गर्ने व्यक्ति म यात्री हू म लत हू,म शबाब हू बस मायाले बेर हो म त्यही विश्वास हू!
2K Followers 2K Followingतिमी फुल भए म सुवास बनौला!!😊
ultimate life purpose is to be happy!
Vegetarian🍎🥦
#कान्छो
#Single..
Truly believe in spiritual science🧘
1K Followers 1K Followingकर्मले पहिचान बन्दै गर्छ !! Don’t rush the process, Good things take time! घर: नेटे, भट्कुवा गाउँ । Tweets are personal, Retweets and likes are not endorsement.
2K Followers 3K Followingदुनियाँको मुखबाट मेरो बारेमा सुन्यौ भने साएद मलाई खराब सोच्लाउ तर भेटेउ भने मलाई मुस्कुराउदै जाने छौ
Msc. 4th Semester (TU)
Future Botanist..
508 Followers 817 Following*'ग्रेटर नेपाल' कायम रहोस!
*सुगौली-संधि खारेज होस!
*पूर्व टिस्टा देखि पश्चिम काँगडा सम्मको भुमि नेपालकै हो!
………
……भनी लागिपर्ने एक नेपाली।
#likes मा tweets छन#
1K Followers 4K FollowingConsultant physician at Provincial hospital Janakpur(MBBS from Nepagunj Medical College and MD from Bir hospital). Researcher in Medical field.
1.1M Followers 0 FollowingOfficial 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]
1.3M Followers 62 Followingअनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल
Official Twitter handle of https://t.co/JTUxPiOwoM |
Follow @OnlineKhabar_En for the news in English.
517K Followers 139 FollowingMember of House of Representatives, Nepal
Chairperson - Rastriya Swatantra Party,
Former Deputy Prime Minister & Home Minister
100K Followers 42K Followingमलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
138K Followers 2K FollowingEmpowering | All Markets. Award-Winning AI. Real-Time Data. Live Daily @ 9A ET | with @qmBigBeat and @CryptoHondo FREE SIGNUP! https://t.co/uWZwqXlgVp
3K Followers 2K FollowingLKGC Global Coordinator, INAS Global Adv
Engr DFAT
https://t.co/2SFfs6A2Pj
https://t.co/qk87No9Ed2
कुलामान र घुनमानको द्धन्दयुक्त देश
2K Followers 2K Followingतिमी फुल भए म सुवास बनौला!!😊
ultimate life purpose is to be happy!
Vegetarian🍎🥦
#कान्छो
#Single..
Truly believe in spiritual science🧘
2K Followers 3K Followingदुनियाँको मुखबाट मेरो बारेमा सुन्यौ भने साएद मलाई खराब सोच्लाउ तर भेटेउ भने मलाई मुस्कुराउदै जाने छौ
Msc. 4th Semester (TU)
Future Botanist..
1K Followers 4K FollowingConsultant physician at Provincial hospital Janakpur(MBBS from Nepagunj Medical College and MD from Bir hospital). Researcher in Medical field.
287 Followers 273 Followingफ़ोटो नै काफ़ी छ। अफ़नै दुनियामा रमाऊँछू कसै को बाल भयन ज़सले आफनो आदर गरच उसको सम्मान गरचू। follow garnu होला हज़ूर follow back पाऊनु हुनेछ।
4K Followers 1K FollowingLife is Full Of Fake People, Trust No One! #DB_Poush14 #Vegeterian #MBS_in_finance #Literature_Music_Lover #Cricket_Crazy #Social_Work