Himal @HimalBh
日本で活躍中。日本は大好き🤪人生は楽しく過ごしましょう💤💤🎉 राजनीतिक र सामाजिक कुराहरु तर्फ सचेत छु ।सबै प्रति सम्मान भाव राख्छु । अनि मेरा ट्वीट्स चाहि रमाइलोको लागि पनि हो है ! 日本 東京 Joined December 2017-
Tweets8K
-
Followers12K
-
Following11K
-
Likes9K
माँया संसारकै सबै भन्दा गहिरो सत्य हो। माँयालाई न रोकेर रोकिन्छ,न छोडेर छोडिन्छ !यो त अनन्तकाल सम्म सधै उस्तै ताजा रहिरहन्छ! शुभदिन🙏🙏
प्राकृतिक सुन्दरता सङ रमाउँदा मनमा उम्लिने माया यस्तो लाग्छ—जसले सफल जीवनको यात्रामा सन्तुलन, शान्ति र प्रेरणाको उज्यालो दीप जलाइदिन्छ।
प्रकृति सङ रम्न सिकौं, जहाँ हरेक रुखहरुले जीवनको गहिरो पाठ सिकाउँछन्। हरियो जङलको शीतल हावामा मन डुबाउँदै,आत्मालाई ताजगी दिन सिकौं। धनी हुन खेतालो नभए पनि, प्रकृतिमा रम्न सक्ने मन राखौं।प्रकृतिसँगको सान्निध्यले हामीलाई सादगी, सहनशीलता र सच्चा आनन्दको अनुभूति दिन्छ।
साचो प्रेम त्यस्तो भावना हो, जहाँ अर्काको खुशीमा आफ्नो सारा संसार भेटिन्छ। शुभबिहानी ☘️🌞
यदि मन सफा छ भने कालो चस्मा लगाउदा पनि सबै तिर उज्यालो झिलिमिली देखिन्छ !! शुभदिन😊😊
"जसले आफ्नो मनपर्ने व्यक्तिको कमजोरीलाई माया गर्न सक्दैन, उसलाई साँच्चै उसको मनपर्ने व्यक्ति भन्न सकिँदैन।"मनपर्ने व्यक्तिको कमजोरीलाई पनि मन पराउनु भनेको नै माया हो। शुभविहानी☀️☀️☀️
जापानमा आज अनिष्ट हुन्छ भनेर भविस्यवाणि गर्ने मान्छे अहिले सम्म पनि केहि अनिष्ट भएन भनेर चिन्ता व्यक्त गरेर बसेको होला कि! ?छिटो अनिष्ट होस् भनेर प्रार्थना गरेर बसेको होला?? #हल्लै हल्लाले सबैलाई हल्लायो😊
प्रेम भनेको नजरको भाषा हो। शब्द बिना बुझिने आशा हो । नजिक नहुँदा पनि साथ हुने, मौनता भित्र गुनासो लुक्ने आशा हो। शुभविहानी☀️☀️
प्रेम बिना कोही पनि व्यक्ति खुसी रहन सक्दैन, सबैभन्दा प्रतिभाशाली बनाउने पनि प्रेमको बाटोले हो।सचो प्रेमको बाटो सधै पवित्र हुने गर्छ । शुभरात्री🙏🙏
अचेल मैले भेट्न खोजेको चाहेको मान्छेलाई भेट्न पाएको छैन तपाईहरुले सहजै पाउनु भएको छ आफ्नो मान्छेलाई भेट्न?😊
आज पुराना कुराहरुको धेरै सम्झना आयो😊😊तपाईलाई आएको छैन? शुभप्रभात☀️☀️☀️
तपाई पैसालाई माँया गर्नुहुन्छ कि स्वयम् आँफूलाई पनि ?पैसालाई मात्र माँया गर्नुभयो भने तपाईको आयू औसतमा ७ वर्ष घट्ने रहेछ।आँफूलाई पनि माँया गर्नुभयो भने तपाई औसतमा १० वर्ष बढी बाँच्नु हुने रहेछ! धेरै बाच्ने कि छिटो मर्ने त्यो तपाई कै हातमा छ। शुभप्रभात☀️☀️
मैले तपाईलाई माया गर्छु तपाई अर्कैलाई माया गर्नुस् माया रोटेसन् मा चल्छ अनि सबैले माया पाउछन्😀
प्रेम भनेको आफ्नो खुशीसँग अर्को व्यक्तिको खुशीलाई जोडेर दुबैको साझा रङिन् फूलवारी बनाउनु हो। शुभप्रभात☀️☀️
भिरको बाटो भन्दा पिरको बाटो धेरै अफ्ठ्यारो हुन्छ। पिरको बाटोलाई मर्मत गरेर सजिलो बनाएर हिडौ है। शुभरात्री🙏🙏
चाईनाले एयर ट्क्याक्सि व्यवसायिक रुपमा प्रयोगमा ल्याईसक्यो नेपाल तिर भने इन्डियामा बनेका बिग्रेका बाईक् कुदाएर काठमाण्डौमा शक्ति प्रदर्शन गरेर मख्ख परेर बसेकाछन् पार्टीहरु🤮🤮🤮
आज फाल्गुण शुक्ल पूर्णिका दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड होलीको हार्दिक शुभकामना । यो चाडले वसन्त ऋतु आगमनको शङ्खघोष गरेको छ ।होली रङ्गहरूको चाड हो ।आज रङ खेलेर उल्लाहसपुर्ण तरिकाले रमौं रमाऔं।
तपाईले ईश्वर सङ भोली बिहान उठ्ने बित्तिकै यो माग्नुहोस् कि "इश्वर मलाई सहन सक्ने क्षमता प्रदान गर्नुहोस्"! शुभरात्री🙏

🌞Prakash🌞badal�... @badal_poudel23
92K Followers 62K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
Jivan k c @KcJivan1
29K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
Bipin Sapkota @bipinsapkota213
39K Followers 28K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
👨⚕️ डा.... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
🌹...खुशी..... @peacefulmylifee
58K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
थला विश�... @PPANDEYMR
42K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
ᗩᗰᖇIT @amrit__FCB
24K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫
⭐️एक्लो... @akash_KC_
16K Followers 3K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷
यूँमन ™ @yuman190
21K Followers 13K Following जिन्दगी एक रणभूमि हो!!जहाँ अन्तिम साससम्म युद्ध चलिरहन्छ।।त्यही युद्धको एक योद्धा हुँ!! मनछुने रचनहरू... 👉https://t.co/cjQHJr1pgc🙏
Oskar Kc @KcOskar99726
0 Followers 23 Following
星野 真弓 @LexandrapA7388
0 Followers 733 Following 現在、アルバイトの募集をしています。勤務時間に制限はありません。日給5,000円~50,000円!在宅勤務で、給与は日払いです。 問い合わせ担当者LINE追加:【https://t.co/QH7CqFyTq6】
春野 奈美 @tm8jz1osfc69622
0 Followers 416 Following 現在、アルバイトの募集をしています。勤務時間に制限はありません。日給5,000円~50,00 0円!在宅勤務で、給与は日払いです。 問い合わせ担当者LINE追加:【https://t.co/IMKi2X3PwG】
星野 真弓 @po66b1bzev34313
0 Followers 412 Following 現在、アルバイトの募集をしています。勤務時間に制限はありません。日給5,000円~50,000円!在宅勤務で、給与は日払いです。 問い合わせ担当者LINE追加:【https://t.co/Y2MBZdlZlC】
rajan dhakal @dhakal9849
19 Followers 47 Following "शब्दको संसारमा हराउँछु, भावनाको शहरमा बस्छु।" "सपना लेख्ने मान्छे, मन पढ्ने प्रयत्न गर्ने आत्मा।"
カメレオン@高�... @1iOTdPsNKS1JdYc
2 Followers 198 Following 投資歴13年の配当投資家です。国内外の高配当銘柄を定期的に分析しています。投資スタイルは高配当銘柄+インデックス投資です。高配当銘柄については、財務諸表と長期パフォーマンスを分析し、配当利回りをベースに底値を探ります。高利回り株への投資は趣味です。
suresh kc45 @sureshkc456789
109 Followers 643 Following
योगराज �... @budhathoki_com
705 Followers 2K Following मेरो जीवन मेरो मर्जिले चलाउ तपाइलाइ के चासो। #अविवाहित हु।
Kancxo NK @KancxoNk
376 Followers 1K Following wellcome🙏X मा नया छु,follow गरेर साथ दिनुहोला❤️ जे भयो राम्रै भयो❤️जे हुन्छ राम्रैका लागी हुन्छ❤️जे हुने वाला छ त्यो भएरै छाड्छ❤️त्यसैले खुशी हुने गर्नुस्❤️
habni abdnif @HAbdnif87461
210 Followers 2K Following Sincere heart of love.. Spend time living my life and surrender myself with people that makes me feel good..
Tejash Thakulla @Tejash022
1 Followers 14 Following
Adhikari Dinesh @AdhikariDi76339
77 Followers 559 Following
Minraj Pokhrel @PokhrelMin27356
76 Followers 700 Following
देबेन्द... @DebendrarajD
1K Followers 4K Following अनमोल छ भन्छन कोहि मोल जिन्दगी को आँखा बाट चुहिने त्यो झोल जिन्दगी को
कुशल क्�... @KusalaKset67821
22 Followers 193 Following
Bikash Gurung @bg4860130
28 Followers 299 Following
Maan Sirohi @MaanSirohi79967
339 Followers 3K Following
Asian Himalaya Music ... @ahms1994
666 Followers 1K Following
Deepak Bhatta @DeepakBhat87706
135 Followers 296 Following
madan khadka chhetri @madankhadkachh1
346 Followers 901 Following देखावटी र झूठ बोलेर ब्यवहार बनाउनु भन्दा राम्रो सत्य बोलेर दुश्मन बनाउनुहोस्; तपाईंसंग विश्वासघात कहिल्यै हुदैन!!
Bimal Shahi @BimalSh96791605
58 Followers 309 Following
ShareholderYield🇺�... @Mwalvawl257925
40 Followers 2K Following 15-30% Monthly | 2 High-Conviction Stocks.Short-Term Gains: 15-20% in Days/Weeks.DM "JOIN" for WhatsApp Alerts. Live Trade Signals • Market Analysis
पाटे बा�... @Shankhuwasabhaa
7K Followers 6K Following ᗷIO हेरेर👀 मन परापर💑 हुन सक्छ/ ᥣіke ᖇƮ गर्दागर्दै हिम्मत उर्लिएर, मेन्सन बतासेमा दुई दिल एक धड्कन💛 भइ/ 🅳🅼 साट्दा साट्दै घरजम👪 बस्न सक्छ!! 🇽 महात्म्य
Ma Ne Sa @manesa428
694 Followers 228 Following स्त्री पनि मिस्त्री जस्तै हुन्छिन् ,शब्दमा शिष्टता व्यवहारमा विनम्रता देखाउनुहोस् नत्र पुरै घरको नक्सा बिग्रन समय लाग्दैनयाद राख्नुहोस् No DM ⛔️🚫
Riddi @Riddi515646
1K Followers 442 Following Love that you're diving in! The post-its are just my way of marking favorite quotes, powerful moments, or parts I want to revisit later Follow back100%(A+)💞💞
farhan @farhanlengderaz
139 Followers 524 Following
Priyanka Meena @MeenaPriya78
9K Followers 5K Following जौहार Social &$ Political ट्वीट पर हर लफ्ज़ निजी हैं किसान की बेटी हूं मुझे गर्व है
CMS Hospitality Servi... @ServiceCms
130 Followers 841 Following Enhancing the Hospitality Industry Together!
Xing Huang @huang18322
894 Followers 7K Following E-commerce trader, and pursue traditional products from china to the world
Nabaraj Magar @Nabaraj29413681
1K Followers 3K Following
Pradip Mandal @PradipMand8812
1 Followers 113 Following
Career Concept Pvt. L... @career_concept_
176 Followers 892 Following Career Concept Pvt. Ltd. (CC) is a Company with products that include Human Resources Management Solutions .
Grace norah @GraceN23388
466 Followers 2K Following
Lokendrabudha Chhetri @lokendrabu35672
13 Followers 101 Following
Amar Bist @BistAmar84326
109 Followers 2K Following
DipKirati_ एक श... @dipkirati1
48 Followers 327 Following इग्नोर, पक्षपात, सहानुभुती र दया यी चार कुरा देखि घृणा लाग्छ.▬▬ι═══════ﺤ -═══════ι▬▬ ★Dream big. ★Work hard. ★Stay humble.
Madhukar karki @Madhukarka16673
2 Followers 9 Following
Cris Gurung @CrisGurung12093
0 Followers 6 Following
Bishal Sharma @BishalShar33177
112 Followers 1K Following
Alex Brown @RyanVolvon
0 Followers 16 Following
Tojul @Tojul6562
85 Followers 2K Following
Agyat Mitra @MitraAgyat
70K Followers 3K Following Lyrics Writer 🎶 | CS-IT |🕉️ Part of Divine | 🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्) | @GitabyAgyat ॥
🌞Prakash🌞badal�... @badal_poudel23
92K Followers 62K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
मन्दिरा @Mandira321
32K Followers 725 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
Jivan k c @KcJivan1
29K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
Bipin Sapkota @bipinsapkota213
39K Followers 28K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
इतिशा_म�... @Itisha_Magar
26K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
👨⚕️ डा.... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
Ma Ne Sa @manesa428
694 Followers 228 Following स्त्री पनि मिस्त्री जस्तै हुन्छिन् ,शब्दमा शिष्टता व्यवहारमा विनम्रता देखाउनुहोस् नत्र पुरै घरको नक्सा बिग्रन समय लाग्दैनयाद राख्नुहोस् No DM ⛔️🚫
Riddi @Riddi515646
1K Followers 442 Following Love that you're diving in! The post-its are just my way of marking favorite quotes, powerful moments, or parts I want to revisit later Follow back100%(A+)💞💞
Anshi @iamAnshi01
5K Followers 71 Following Guiding you through life, love, money. Honest advice, real solutions. Feel free to ask! 😇 Instagram par follow kijiye👉 https://t.co/wfwXmSQuyM
Priyanka Meena @MeenaPriya78
9K Followers 5K Following जौहार Social &$ Political ट्वीट पर हर लफ्ज़ निजी हैं किसान की बेटी हूं मुझे गर्व है
ॐ नमः शि�... @dear_sapu
2K Followers 219 Following हर हर महादेव 🙏 100% Follow Back NO DM सत्यम् शिवम् सुन्दरम्।🕉️
🍃समय कथ�... @kesharDrones
2K Followers 3K Following 🇳🇵समय सान्दर्भिक मेरा भावना बिचारहरु स्वीकार गरिदिनुहोला ।
Ghartigaun @Ghartigaun
81 Followers 2K Following
Archana Adhikari @archu56
445 Followers 1K Following
Naba R @naava7777
1K Followers 3K Following Curious mind | Always learning and exploring | Science & engineering enthusiast | Sci-fi movie buff | 🇳🇵 🙏!
Bodhraj Poudel @poudel_bod39168
1K Followers 4K Following
Sunita @Sunita720951281
3K Followers 768 Following बहुमुल्य जुहारत भन्दा कयौं गुणा मुल्यवान हुन्छ रहर र बाध्यताको बिचबाट निकालेको खुसी ! (AB negative ) vegetarian ♥️Self love ♥️Respect ♥️nature lover ♥️
Alisha Sharma @Ali_sha___
890 Followers 2K Following My own world 🌎 Twitter - X Tweet Queen 👸 Follow 👉 @DatabaseNepal
Udit kumar @uditmaurya032
21 Followers 199 Following
३६थरी @36thari
3K Followers 6K Following Friends of the virtual world. It is spoken confidently. It is not written with a grudge against anyone. Tweets are personal. The hustle and bustle of the youth.
tamang @tamang6915
16 Followers 135 Following
🌹Sandhya khanal�... @SandhyaKh143
4K Followers 1K Following जे देख्छु त्यही लेख्छु, आवाज बिहीनहरु को आवाज बन्ने कोशिस गर्ने छु ! NO DM🚫
Advocate Dharma Poude... @DharmaPoudel3
8K Followers 7K Following Advocate, उपदेश अरूलाई दिनुभन्दा, अाफै उदाहरण बनाै ।सकारात्मक साेच राखाै । कुनै पनि कानूनी समस्या भए सम्पर्क गर्न सक्नुहुन्छ ।
anuj khanal @anujkhanal6
6 Followers 355 Following
Navraj Pandey @navrajpandey94
633 Followers 3K Following 💡 Ideas that matter | 📝 Sharing insights | 📍Tech & Innovation Enthusiast . ___Business Head @nepalviewsnv.com _________ Tweets are personal, not an IQ test.
Srijana Nepal @Srijana2000
586 Followers 247 Following Montessori trainer #HelloKidsNepal #Carpool #DiamondRental
सुधिर आ�... @acharyasudhir4
2K Followers 2K Following
Bijay Birat @kavrelix
2K Followers 2K Following नेपाली हुँ,नेपाल र नेपाली मलाई अतिप्रिय छन् । ( विभिन्न भाषा अध्ययन गर्न मन पर्छ )
Almeida @almeida_joseluv
936 Followers 570 Following World | Peace | Love | Nature | Travels✈️ Health Care | USA/London 🇺🇸 | Poland 🇪🇺 | Asia Nurse | USAF. Surgical Technician 💉 | No Dm unless I dm first
Bishnu Sunar @BishnuS31720187
3K Followers 3K Following ‘जिन्दगीसित तपाईं जे पनि राम्रो भन्दा राम्रो लिन सक्नु हुन्छ लिनुस्, किनभने जब जिन्दगीले लिन सुरु गर्छ, तब स्वाससम्म छोड्दैन ।’
anil chhetri @AnilGc430
16 Followers 129 Following
Rushi Shresths @RushiShrestha
2K Followers 6K Following
lawati santa @lawati2024
221 Followers 1K Following “If you are positive, you’ll see opportunities instead of obstacles.”🙏🇳🇵🇪🇺🇸🇮💝✍️🤝
Sana Imtiaz @mian8712
2K Followers 4K Following ساری دنیا کی محبت سے کنارہ کر کے ہم نے خود کو رکھا ہے فقط تمہارا کر کے
Belmira Hanuel @John_TrueGamer
2K Followers 8K Following Freelance Business administrator/accountant and senior professional trader
Pawan Kharal - Emptin... @emptiness_pawan
268 Followers 1K Following * An Rebel - एक बिद्रोही (Emptiness). * Future Elected Representative of Nepal from Gulmi / Chitwan.
Birendra Lama @BirendraLa33241
29 Followers 88 Following
Thamman bhusal @bhusal_tha63124
456 Followers 3K Following
Sujit Khadka @Sujitkhadka777_
2 Followers 4 Following
Tek Narayan Paudel Da... @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत
Umesh Raj Thapa @ThapaRUmesh
11K Followers 9K Following Student (MICROBIOLOGY) at https://t.co/HPcfBrBQq7 💎 #RealMadrid 💎 ⚽️CR7 💎 #MUFC 💎