म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न, यो त नारा,भाषण र किताबका पानामा मात्र भेटीन्छ महोदय, सेवाग्राहिहरुलाइ प्रक्रिया र कार्यविधि चाहिदैन-मात्र परिणाम, कर्मचारी(अपवाद र नवदित बाहेक)लाई-मात्र नगद, कर्मचारी(अपवाद बाहेक)हरुको जातै भ्रष्ट, सोचै भ्रष्ट, नियत नै भ्रष्ट बिचरा हामी बबुरा
0
1
3
0
0