Keshav Bhattarai @KeshavBhattrai2
I'm not a good guy & l'm not a bad guy. l'm just the guy.. 100% followback................... surkhet Joined May 2016-
Tweets1K
-
Followers1K
-
Following2K
-
Likes13K
अहिलेको नेपाली राजनीति त के हो र यो भन्दा बुझ्न जटिल त मेरी girlfriend थीइ..🙆♂️ #politics #girlfriend
साथीहरु भनेका पनि धेरैथोक हुन। यदि परिवार घरको जग हो भने साथीहरु पिल्लर हुन, तिनले जस्तोसुकै कमजोर अवस्थामा पनि काँधमा हात राखिदिएर शक्ति र हौसला दिने काम गर्छन। मुखमा माड नलाइदिय पनि तिनले मनमा साहस र जीवनको यात्रामा साथ दीने काम सधै गर्छन।। #मनसुन
Every successful person has a painful story,, Every painful story has a successful ending. Accept the pain and get ready for success.🙏
आफु single छु भनेर proof को लागी पनि आज "valentine day" को दिनभरि online बस्याछु।।☝️😷😷
जताततै MCC कै चर्चा सुनेर होला एउटा भाईले दाई MCC भनेको के हो? भनेर सोधिराथ्यो .. आफु finance को student परियो म पनी के कम marginal cost of Capital(MCC) को बारेमा 15 minutes को lecture दिएर पठाए😜😜 #MCC_expert😀
जति गारो छ बच्चा जन्माउन त्यो भन्दा पनि बढी गारो छ आमाको भूमिका निभाउन ७ देखि १० महिना सम्म गर्भमा बोकेर कति दुख कति कष्ट कति ब्यथाहरु लाइ अंगालेर जन्मदिई कति रातहरु आफु नसुती बच्चा लाइ सुताउने पालन-पोषण उचित संस्कार सिकाउने मेरि आमा हाम्री आमाहरुलाई धेरै धन्यवाद ।। ❤️❤️
यस्तो चिसोमा पानी परेको दिनमा office जानि कुरा सुन्दा त आफु बेरोजगार बसेर पनि ठीकै गरेछु जस्तो लाग्नि रैछ😀😀 #अल्छी🤣😀
ज़िन्दगीका सबै दुःख जति एकातिर, अनि कसैले मेरो नाम लिएर sucide गर्देला र जेल जानुपर्ने हो कि भन्ने पीर अर्कातिर😢😢🙄 #संदर्भ_पुडासैनि_सुसाइडकाण्ड
सोचेजस्तो सजिलो सबको काहा छ जिन्दगी, नबुझी अरुलाइ अरुकै डाहा छ जिन्दगी । देख्नेले त भन्लान् कस्तो आहा जिन्दगी, तर भित्र भित्रै पुरै स्वाहा छ जिन्दगी ।।
डेटिङ जाने कुरा गर्दा जहिले समय सार्थि उसले उ केवल मेरै हो पार्न जहिले मख्ख पार्थी उसले। जिस्किएर kiss को कुरा निकाल्दा मात्रै पनि, धत् त्यो त बिहे पछि भन्दै कुरा टार्थी उसले ।। #होला_कि🤣🤣
आफू त छिटै मरिन्छ कि क्या हो🤔🤔 मेरो आयु बढाइदिन को लागि व्रत बस्दिने मान्छे नि कोहि छैन त हो😜😜 #श्रावन_विशेष
अ साच्चि बिना स्वार्थ ""👉️जिन्दगि भरिलाई साथ सहयाेग गर्नि त केवल👉️ बा अामाले मात्र हाे ""
उछिट्टिएको चपेराले पनि ठुलै घाउ बनाइदिन्छ, सानो जिरे खुर्सानीले हाउहाउ बनाईदिन्छ। जुवा जस्तै त हो जिन्दगी हारजित भैरहन्छ, फालिएको जोकरले पनि ठुलै दाउ बनाइदिन्छ।। #बास्तविकता
तिम्रो मेरो सम्बन्ध यति खास भैदियो, जसरी बाच्नलाइ फेर्ने श्वास भैदियो। तिमि आउन सक्छौ न मैले अपनाउन सक्छु, बस् जिवनमा तिर्खा लाग्ने प्यास भैदियो।। #मुक्तक
मेहेंदीले हातमा नाम लेखेर केके नै उसैलाई पाऊछू झै गर्दैछन🤔🤔 मेरो त बिस्वास तेतिबेला देखी उड़्यो जब ex ले पोहोर साल मेरो नाम लेखेकि थी अहिले अरुकै नाम लेखेर चटक गर्दैछ...😜 #जतिलेखेपनिमलाईपाउनसकिनक्यारे😜 #feeling_fun_by_seeing_ex's_Chatak🤣🤣
Breakup hurts more रे, के थाहा उनीहरुलाई ex को breakup हुदा कति खुसी मिल्छ भनेर।।🤣🤣🤣🤣 #keshav😜
💥 *Hapo - win $1,000,000* 💥 🔥 *Best LOLs and WTF GIFs* 🔥 🎉 *TikTok + Instagram* 🎉 💵 *Make money online*💵 Discuss any topics 💵🤩😱💋🔞 that interests you with friends around the word. Download and make money online now!!! 👇👇👇👇👇 hapoapp.com/h5/invite2regi…
केटिहरु के !😉 घरमा अब तेरो बिहे गर्न पर्छ !भन्यो भने बाउआमाको छेउमा म तिमरलाई धेरै भयो ? म यो घरमा अटेन ?😈 भनेर फुईकेर कोठामा जान्छन् !😏😐 अनि ढोकाको चुकुल लगार लौ बाउआमाले मनकै कुरा गर्यो भनेर ३ घन्टा जति नाँच्छ्न रे !😁😂😂😂😂😁😁😂😂 #कतै_भेटेको..😂

Soothing Coin (STHCOI... @sthcoin_sthc
12K Followers 10K Following Soothing Coin (#STHCOIN #STHC) to be listed on P2PB2B See the pin'ed msg Redeem coupons at https://t.co/z829ZXUxj7 #crypto #altcoin #bitcoin #I_RECOMMEND_STHCOIN
कृष्ण ग�... @shittal_yatri
323 Followers 420 Following रियलमा सिरियस छु,Tl मा अलि मजाकि छु Fallow=Fallow Back गर्न 4GSpeed छु ट्विटरमा नया छु फलाे गरि साथ दिनुहाेला । गाेदाम= @LalePurai
Basant bc @Basantbc20
2 Followers 26 Following I want to twitt my opinion feeling by the help of this meaningful app
Pramod Neupane @PramodN41008761
26 Followers 273 Following My name is pramod neupane from dang district.
birendra phadera @birendraphader2
14 Followers 48 Following
GMC-COOP @ganeshjalskt
23 Followers 297 Following
prabina @ramrimuna
811 Followers 1K Following
💚 @being_nees
2K Followers 5K Following Passionate about creating, whether it's through art, writing, or cooking up a storm in the kitchen. #lord_Krishna #buddha #vipassana
Nirmal Prasad Nepal @nepal_nirmal
4K Followers 4K Following सत्कर्म, सतविचार , सद्बभाव सदा कायम रहि रहोस !! #MA-RD👨🎓 #RNC 👨🏫#Education #Consultant🧑💻 ! सबै लेखाई व्यक्तीगत हुन!
सुन्दर �... @KshetriUtama
6 Followers 64 Following
Ritika Mahatara @MahataraRitika
10 Followers 24 Following
English Nepal @englishnepal
1K Followers 4K Following https://t.co/Rvz6J2g8rD English teacher, writer, editor.
Shiva Kathayat @shiva_kathayat
5 Followers 36 Following
Supriya Kc @SupriyaKc18
5 Followers 26 Following
Sabin Budhathoki @sabinbudathoki7
99 Followers 174 Following #Studying Science #student of physical group #Love to travelling #music #social worker #respect #equality #Feel proud to be #Nepali |100% #followback
Chitra Pokhrel @chitra_pokhrel
256 Followers 867 Following सादा जीवन उच्च विचारलाई अंगाल्ने ,जिवनमा धेरै संघर्ष गर्दै अघि बढेको यक साहासिक ब्यक्ति ✌️ साहित्यमा रुचि राख्ने ,जिवो ईन्जिनियरिङ ल्याब टेक्निसियन जागिरे
@अनिश मल�... @JagatKaushal
817 Followers 2K Following
Susan Bisural @BisuralSusan
33 Followers 138 Following How we live our life is far more important than how we say we live our life.
Prakash pariyar @Prakash23859930
3 Followers 85 Following
🇳🇵🇳🇵❣�... @Shuseel2
52 Followers 228 Following ˢᴬᵀᴵˢᶠᵞ ᵞᴼᵁᴿ ˢᴼᵁᴸ, ᴺᴼᵀ ᵀᴴᴱ ˢᴼᶜᴵᴱᵀᵞ. ᵞᴼᵁ ᴹᴬᵀᵀᴱᴿ, ᵞᴼᵁᴿ ᴴᴬᴾᴾᴵᴺᴱˢˢ ᴹᴬᵀᵀᴱᴿˢ!!
Rupesh Gautam @RupeshG71358489
3 Followers 37 Following
Shankar Bhalerao @Shankar67000910
1 Followers 44 Following
डा.सेन्�... @senty89kto
3K Followers 5K Following मलाई आखाले हेरेर मुल्यांकन गर्ने भन्दा पनि मन बुझेर साथ दिनेहरु ज्यादा राम्रो लाग्छ ।😉
Roshan Kc @roshanKc98
513 Followers 1K Following ROSHAN KC 100% FOLLOW BACK Facebook:https://t.co/ZcBLLm6EpO
Joney Pahari @MPJoney
1K Followers 4K Following I am Joney (Narayan) Pahari originally from Lakeside, Pokhara, Nepal and currently living in Aberdeen, Scotland, UK.
क. विकल्�... @dipendrashahi07
386 Followers 1K Following हजारौ माईलको दुरि पहिलो पाइला वाट सुरु हुन्छ,
शनि 🇳🇵 @Krish_mh1
1K Followers 2K Following बुझ्नेलाई अक्सिजन नबुझ्ने को लागि हावा,😊😉 #फलोब्याक_१०००% 💎
Er. Surendra singh Ma... @SurenMahara
20K Followers 9K Following Just get up from your comfort zone because the best in you is yet to come !
Shrawan Nepali @nepali_shrawan
386 Followers 516 Following कविता लेख्न र उपन्यास पढ्न रुचाउने मान्छे आफ्नो नीति र अनुशासनसंग कहिलै सम्झौता नगर्ने मान्छे।राष्ट्र प्रती पुर्ण रुपमा समर्पित राष्ट्रप्रेमी Follow=Followback
Tulsiram Pandey @latestmytwitte1
973 Followers 1K Following को आफ्नो को पराई त्यो साईनो र नाता ले हैन व्यवहारले हुन्छ।
Suresh Purush @suresh_purush
1K Followers 4K Following Do not stop trying, because of the help of pinch Finally the lock can be opened.
krishna @kparajuli12
2K Followers 5K Following राम्रो लाई रोजै, हाम्रो लाई होईन,फले गरे फले ब्याक हुन्छ ।लेकतन्त्रमा बिस्वास राख्ने ।masters in business studies . TU
सुरेन्द... @surendra776297
568 Followers 2K Following खुसी त साथ र माया दिदा हुन्छ भन्थे,तर समय यसरी परिवर्तन भयो कि ,यहाँ साथ र माया भन्दा यौवन र पैसाले खुसी हुदो रहेछ,
Anuja 😍 @Anuja10671666
547 Followers 906 Following ❣️प्रेम को पहिलो आभास गराउने ति आमा लाई माया गर्न कहिल्यै नबिर्सनु ♥️😍 अनि मात्र जिन्दगिमा तिमीलाई प्रेमको महत्व थाहा हुनेछ।❣️❣️😍😍
Kapil Dhakal @KapilDh92350015
6 Followers 65 Following सबै ठाउँ घुम्नुपर्छ । सबैका कुरा सुन्नुपर्छ तर निर्णय आफूले गर्नुपर्छ । सही गलत छुट्टाउने आफूले हो ।
Nirmal Prasad Nepal @nepal_nirmal
4K Followers 4K Following सत्कर्म, सतविचार , सद्बभाव सदा कायम रहि रहोस !! #MA-RD👨🎓 #RNC 👨🏫#Education #Consultant🧑💻 ! सबै लेखाई व्यक्तीगत हुन!
Shiva Kathayat @shiva_kathayat
5 Followers 36 Following
❣Naresh❣🇳🇵 @NKhadkame
2K Followers 1K Following ❣❣if you wanna know me, then plz follow me👉. Follow me, I will definitely follow back you.❣❣ 🅱+ 👇 https://t.co/cJAUalhvPS http://instagram.c
Narayan Tiwari @journonarayan
8K Followers 5 Following नदीको प्रबाहलाई रुचाउने मान्छे । पेशाले पत्रकार ।❣️
Tulsiram Pandey @latestmytwitte1
973 Followers 1K Following को आफ्नो को पराई त्यो साईनो र नाता ले हैन व्यवहारले हुन्छ।
Er. Surendra singh Ma... @SurenMahara
20K Followers 9K Following Just get up from your comfort zone because the best in you is yet to come !
Suresh Purush @suresh_purush
1K Followers 4K Following Do not stop trying, because of the help of pinch Finally the lock can be opened.
Anuja 😍 @Anuja10671666
547 Followers 906 Following ❣️प्रेम को पहिलो आभास गराउने ति आमा लाई माया गर्न कहिल्यै नबिर्सनु ♥️😍 अनि मात्र जिन्दगिमा तिमीलाई प्रेमको महत्व थाहा हुनेछ।❣️❣️😍😍
Donald J. Trump @realDonaldTrump
109.6M Followers 53 Following 45th & 47th President of the United States of America🇺🇸
pearl peehu @PeehuPearl
22 Followers 25 Following
Kamal Khanal @KamalKh34903866
270 Followers 212 Following प्रदेश को हिसाब ले प्रदेश नं ५.... अंचल को हिसाब ले भेरी... जिल्ला को हिसाब ले बर्दिया... नगरपालिका को हिसाब ले बारबर्दिया... को एक बासिन्दा।।।
evanzelina @aanileznave
39K Followers 426 Following न म मीठो छु न म मिठा कुरा गर्छु😎 म सत्य छु जो सबैलाइ सधै तितो लाग्ने गर्दछु🙄🤷🙏🏻
BIKUg @_Bkrm
5K Followers 4K Following जन्म मृत्युको प्रारम्भिक अवस्था हो,प्रतिपल मरेर कसरी बाच्न पो सकिन्छ र ,मान्छे मर्नलाई जन्मिन्छ मरेर बाच्छ अनि बाचेर मर्छ,जिन्दगी जातो हो बस् यशै गरि घुमिरहन्छ।
🌺गीताञ�... @GitanjaliOjha8
2K Followers 2K Following देश प्रेमी 🇳🇵 #biomedical_engineer रुचि हरु: travelling, novels reading, poem writing, dancing #झापाली 🙏
ER.HEMRAJ BHANDARI�... @HemrajB29229171
11K Followers 12K Following proud my country # nothing new 100% follow back
💞Kanti 💞 @kanti_paudel
318 Followers 445 Following tweet को आधारमा मलाई मुल्यांकन गर्न खोज्नु गलत हुनेछ।।
नेपाली �... @bal_kishna
472 Followers 609 Following !!!!! फलो गर्नेलाई फलोब्याक दिइन्छ, फलोब्याक नदिनेलाइ अनफलो गरिन्छ!!!!! #football: barcelon #JAY_MRR
तिर्खाए... @enthusiastic47
4K Followers 2K Following follow= 100% follow back.. # study at birendra multiple campus, chitwan. # hometown=lamjung..
Routine of Nepal band... @RONBupdates
1.1M Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]
Sandeep Lamichhane @Sandeep25
265K Followers 18 Following Nepalese Cricketer🇳🇵| Enquiries - @SayaCorps
बिनोद र�... @BinodRaut8
1K Followers 248 Following मुखको छुच्चो मनको सच्चा नै छुँ, ब्यबहारिक छैन अकलको कच्चा नै छुँ , भरखर भरखर त जिन्दगि बुझ्दै छुँ यार म⚘ हरलक्क हाईट छ सक्कलमा बच्चा नै छुँ। #मेरो_परिचय
LR@fx @LR0000007
2K Followers 154 Following In the journey of entering 10% Traders club. Building #Patience, #Discipline and #Beliefs.
Krishna Acharya @Krishna98565672
3K Followers 3K Following
मनo @GhimirayMan
9K Followers 9K Following ...? 😀 🇳🇵🇳🇵Ⓜ️🅰️Ñ мake yoυrѕelf ……. । पछ्याउनलाई ठीक छैन कि!😃? नेपाल 🇳🇵 #Tweet❤
RATNA BC @imratnabc
2K Followers 2K Following MBS in Finance ।। Business Assistant।।Assistant Branch Manager at ADBL
अन्जान �... @dev_yugal
3K Followers 3K Following देशको लागि लड्ने मान्छे सालिक भएछ, देशद्रोही पो मेरो देशको मालिक भएछ। यो भनाईको एकदम ठूलो फ्यान। घर: धादिङ हाल: राजधानी । #Trytobeasinger ❤️❤️Arijit_Singh❤️❤️
Manoj Lamichhane @Lamichhane_1996
6K Followers 6K Following कट्टर हिन्दु, सत्यम शिवम सुंदरम, जगत गुरु योगेश्वर श्रीकृष्णको भक्त ❣️❣️ 🙏🙏🙏 tweet👉️@lchmanoj
Krishna Gaunle @krishna_gaunle
8K Followers 87 Following
सबिना @g0NuLwLE7D16XFf
300 Followers 2K Following "जो आफ्नो जिन्दगी देखेर सदैब निरास रहन्छ; उनिहरु जिवनमा कहिल्यै सफल बन्न सक्दैनन्, जिन्दगी सिक्न-सिकाउन, जान्न-रमाउनको लागी हो।" #उत्प्रेरणा
🇳🇵मैँ_स... @Bamjankee
4K Followers 4K Following सानाे सपना पूरा गर्ने ठुलाे रहर छ...!!😘 Self motivated Love🇳🇵🇳🇵🙏🙏 A+ve🤗 #Mrs_Chand❤️
💞Raj Nepali🎸 @Raj73936205
1K Followers 2K Following A #dreamer, #learner, #traveller, #instructor, #researcher #each #one is my #inspiration
inno पत्थर @innoLovesYou6x
2K Followers 2K Following 99% follow back 4 नेपाली माया प्रेमको अनुभव छैन। NO https://t.co/pPeIOxZQ2G friendship visit https://t.co/iL1BbvK28B
दीपक_जी�... @PhuyalDpk
7K Followers 6K Following फलो गरेर पुन अनफलो नै गर्ने हो भने कृपया मलाई फलो गर्ने कष्ट नगर्नु होला्.! फुटबल प्रेमी ❤️Cristiano_Ronaldo ❤️