केशव राज सुवेदी 💌💌 @KeshavRajSubed1
हाम्रो ब्यावहर गणीत को सुन्य जस्तो हुनपर्छ जुन आफैमा मुल्यवान हुदैन तर अरु सङ्ग मिल्दा तेस्को मुल्य बढाइ दिन्छ ॥ प्युठान हाल बुटवल Joined July 2018-
Tweets117
-
Followers79
-
Following190
-
Likes483
कमाउन नसकेको धन रमाउन नसकेको मन बिर्सन नसकेको दिन तिर्न नसकेको ऋण बचाउन नसकेको पैसा निदाउन नसकेको निन्दाले मानिसलाई सधै बेचैनी र छट्पटी मात्र दिदोरहेछ
"जीवन एउटा नोटबुक जस्तै हो। जसको दुइ पेज भगवान् ले नै लेखिसकेका छन्।पहिलो पेज जन्म र अन्तिम पेज मरण । बीचका खाली पेजहरु खुशी र मायाले सजाऊ😍😘🥰#शूभ दीन🙏☕️☕️
Here’s my year in emoji: #HappyNewYear #MyEmojiYear
घामलाई पनि मोज छ । दिनभरी आकशमा डुल्यो, साझ परेपछि अमेरिकातिर गयो । बिहान भयपछी नेपाल तिर आयो । क्या लाईफ छ यार घामको ।
यी दुई सब्द निकाल्न साह्रै गाह्रो पर्छ जिन्दगीमा पहिलो शब्द कोहि अन्जान मान्छेलाई HELLO र अन्तिम शव्द कोहि प्यारो मान्छेलाई Good Bye
यति मिठो हुँदोरहेछ प्रेम । कति शान्त, कति निश्चल । भिज्नका लागि पानी पर्नु नपर्ने, उड्नका लागि प्याराग्लाइडिंग गर्नु नपर्ने, नशामा डुब्नका लागि रक्सी खानु नपर्ने, मुस्कुराउनका लागि कुनै ठूलै खुसीको खबर सुन्नु नपर्ने, निदाउनका लागि संघर्ष गर्नु नपर्ने, नाच्नका लागि संगीत नचाहिने,
आज एक्लो छु भनेर कहिल्यै चिन्ता नगर्नुस् । संघसमा मान्छे सधै एक्लै नै हुने गर्दछ अनि जब सफलता हात पर्छ नि त्यसपछी मात्रै दुनिया तपाईको पछि लाग्छ ।
जसले तपाईलाई इज्जत गर्छ ,तपाईलाई आदर गर्छ ,समान्न गर्छ । त्यस्ता ब्यक्तिलाई आफु देखि अलग नगर्नुस् , त्यस्ता ब्यक्ति भाग्यमानी अर्थात किस्मत मै लेखिएका कमैले मात्रै पाउछन्
सम्बन्ध बनाउन हाम्रा हजारौं गुणहरु मिल्नु पर्छ रे, तर बिगार्न केवल रिस अनि आबेगमा बोलिएको एउटा वचननै काफी हुन्छ। #किन_होला😒😒
है नि पैसा गोजीमा छ भने त्यो निक्कै ठूलो शक्ति हो यो मान्नुपर्छ ।तर लेखेर राख्नुस त्यही पैसा गोजीबाट दिमागमा पस्यो भने सम्झनुस त्यो व्यक्ति भन्दा कमजोर कोहि हुदैन यो सँसारमा😌😌😌
तिम्रो साथमा सुख नै चाहिन्छ भन्दिनँ म तिमी साथ मात्रै देउ सुख दुख त भाग्यको खेल हो जे पर्ला तेहि तर्ला
मलाई प्रवाह छैन दुनियाले मेरो बारेमा के सोच्छ , के भन्छ? किनकी मेरो बारेमा मलाई भन्दा बढी कसैलाई थाह छैन !!
अचम्म छ है :- त्यही धर्म बचाएको त्यही नारायणहिटिको छेउछाउमा रातभरी अंगे्रजी बर्ष र क्रीसमसमा हल्लिदै बस्दा केहि नहुने हराउन लागेको देशकै संस्कृतिको देउसी-भैलो १० बजेपछि खेल्दा कानुन लाग्ने । -कुनै धर्मप्रती बिरोध होइन हाम्रो संस्कार प्रतिको बिरोध हो ।
उपलब्धी लेखौ एक शब्द लेख्न सक्दिन!!!!😔😔 पीडा लेखौ स्टाटसमा अटदैन।। "यस्तै यस्तै छ जिन्दगी"
खुशी पैसा माथी हैन परिस्थिति माथी निर्भर हुन्छ एउटा बच्चा बेलून किनेर खुशी थियो त अर्को बच्चा तेहि बेलून बेचेर िदपाविल को सुभकामना सबै लाई
हतार मा जोडिन्छन् सम्बन्ध हरु आवेग मा टुट्छन् यहाँ साथहरु, block हुन्छन, id&number तर बाचिरहन्छ मनमा ति यादहरु..😑😐😂
कहिले काहीँ कसैले केही भन्नु नै पर्दैन आफै के के सोच्दा सोच्दै मन दुख्न थाल्छ सुभ बिहानी सबैमा शुभ दिपावली को सुभकामना
सित्तैमा पाइने त आमा बाबाको माया मात्रै हो बाकी हर सम्बन्धको लागि त यहाँ कहिँ पासपोर्ट धितो त कहिले मुल्य चुकाउनु पर्छ।
संसार कै सबैभन्दा सुन्दर जोडी हाम्रो यि दुइ आँखा हुन,सङै सुत्छन र सङै उठछन सङै रुन्छन र सङै हास्छन

Baba Ispat @baba_ispat
20 Followers 82 Following
Chuda Bahadur Khadka ... @khadka_chuda
67 Followers 312 Following समाजसेबी, गोर्खालीको छोरोहु, देशभक्त हुनुमा आफुलाई गर्भ लाग्छ, दीर्घकालीन , सुसासन ,आर्थिक समृद्दि र देशको सार्मभौमिक्ता रक्षा गर्ने मेरो उदेश्य हो ।
Leo Morgan @LeoMorgan125
71 Followers 730 Following
Bimal Bhandari @bhandaribimal34
47 Followers 324 Following Agency Manager Life Insurance Corporation Nepal Ltd. Gandaki Province, Pokhara, Lekhnath Kaski, Nepal
smita @smita_acharya6
464 Followers 451 Following पहीला आफु बन र परिवार बनाउ अनि समाज बनाउ त्यसपछि देश आँफै बन्छ।📵
खतिवडा-�... @Sailokhatiwada5
71K Followers 68K Following बिज्ञान भन्दा वेद नै ठिक वेदले ईश्वरको सन्तान भन्छ बिज्ञानले बाँदरको
नागरिक �... @peoplesvoice100
567 Followers 701 Following जे लेख्छौँ,जे पोस्ट गर्छौँ,नागरिकहरुको आवाज बनेर बोल्छौँ।
🇳🇵ठकुर�... @Chand_Dhanu
5K Followers 4K Following ठुलो घर अनि साँघुरो मनको दास भएका भन्दा सानो घर अनि ठुलो मन भएका संग साथी बन्न पाइयोस् ।।🙏🙏
Bhagirath kafle @KafleBhagirath
12K Followers 12K Following परिस्रम र मेहनतले नै मानिस को भाग्य चम्किनेगर्छ ✌✌ मेरा टुइट हरु लाइक मा छन✌
झाक्री �... @BishwaBlackboy
32K Followers 30K Following I’m not cranky. I just have a violent reaction to stupid people..Bachelor In Hotel Management from GATE .केटीले हेर्दा रहर लाग्दो छु केटाले हेर्दा डर लाग्दो😂😂
कसैलाई �... @Rabindramallat1
15K Followers 7K Following जति चोटि लडिन्छ तेतिनै पटक उठ्नु 😊😊😊 बिचार गर्न सकिन्छ बिचार गरेर कुद्नु !😍😍😍 follow गरेर भलो गरिदिनु follow back 100% 😋 कृपया हेला न गरिदिनु !😉
Jyoti Danuwar @DanuwarJyoti
25K Followers 25K Following A Simple Person and Learner. Tweets are personal. Unfollow=Unfollow Back 100%😁😂😂
रोहित @Rohitdkl98
15K Followers 10K Following जे छ क्लियर छ, दायाँ बायाँ गर्न आउदैन, अरूले गर्न खोजे..सेम टु यु ! धन्यबाद
nabrajthapa @Rajnabrajthaa
21 Followers 135 Following
Sangam Subedi @SangamSubedi13
3 Followers 27 Following
Bibas Empire @bibasempire
727 Followers 743 Following People will throw stones at you. Dont throw them back. Collect them all and build an EMPIRE
डा.एलिय�... @aryalaliya
67K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
DR Sigdel @DRSigdel1
12K Followers 11K Following कलम बनेर कसैको खुशी लेख्न नसकेपनी राम्रो eraser बनेर कसैको दु:ख मेटाउने प्रयास गर्नेछु। 💯%Follow Back
🇳🇵नेचु�... @beingnatural186
10K Followers 10K Following 🕉️गणेशाय नम: 🇳🇵✈️🇦🇪✈️🇭🇷 Instagram : @being.natural186
अनाथ लड�... @123hiheloram
339 Followers 1K Following मेरो मायाँ ले पनी Twitter खोलेको छु भन्थि काँहा होलि आज सम्म भेट भाको छैन
👉टुविट�... @brn244144
10K Followers 6K Following साहित्य,खेल,राजनीति,मनोरञ्जन मा महत्त्व राख्छु 👉बिचारहरु 👉 धेरै छन् like र rt मा जानुस् निरास बनाउने छैन तर @brn244144 सर्च गर्नुस ल!🙏follow = follow back
बिजय आच�... @Bijay_ach9
4K Followers 3K Following पुरा गर्नु छ ती सपना जुन आफू अनि आफ्नाले देखेका छन्...
effective असर �... @khadgi_aneal
32K Followers 28K Following कसैको राम्रो बायो पाइएला र कपि गरौंला भन्ने पर्खाइमा छु
🇳🇵केशव ... @keshabbelbase49
7K Followers 5K Following ट्विटर सम्म आएको छु fo follow गरेर साथ दिनुहोला । मेरो ट्विट पढ्न likes मा जानुहोस।
🇳🇵ठूल्�... @bi_g_yan
7K Followers 4K Following साथ जोड्नु शुरूवात हो, साथ रहनु प्रगती र साथ काम गर्नु सफलता हो; think like legend.....
काँग्रे... @Congress_Cadre
2K Followers 4K Following कम्निस्टका नेताले देशलाई खत्तम बनाए, भ्रष्टाचार गरे,३३ किलो सुन खाए, वाइड बडी पचाए देशलाई कंगाल बनाए,देश बर्बाद पारे... !!! फलो = फलो ब्याक
purna thapa @purnath04523522
4 Followers 78 Following
krishna gautam 🇳�... @Im_krishkj
652 Followers 1K Following official twitter handle of krishna gautam सुरुको जिवन सबै अन्जान,त्यसपछिको जिवन जाना जान र अन्तिमको जिवन आफै भित्र ताना तान हुदोरहेछ https://t.co/3tpOVmCZLl
Mamata Bhattarai @mamata83790697
4K Followers 3K Following दुनीयाँ जलेको के मतलब यहाँ आफ्नै मन जल्या त अत्तो पत्तो छैन
गैरगाउँ... @grg2006
11K Followers 7K Following कसैको चित्त दुखाउन चाहन्न । हिम्मत हार्दिन आफ्नै हैसियतमा बस्ने एक नेपाली नागरिक राम्रोको लागि समय अनुकुल परीवर्तन हुन चाहने मै हु ।(सन्जु गुरुङ)@sanjukanchha
काजी सर�... @Kaajisarkarr
13K Followers 8K Following पचाउन सक्ने लाई हार्दिक स्वागत छ !!😍 फलो गरेर #MRR #DARIGANG साथ दिनुहोला!! Investor / Trader #NepalShareMarket ♥️😍
Jeevan Khanal @Jeevankhanal16
6K Followers 3K Following खुसीलाई किन्न र मानवलाई चिन्न सकिने भए सायद यो स्वार्थी दुनियाँमा कोही पनि दुखी हुने थिएनन् होला ।
चारुमति... @woolf_sarmila
6K Followers 6K Following
Incomplete Lyfe @lyfe_incomplete
4K Followers 2K Following अधुरा मान्छेले भरिएको अधुरो शहरमा... अधुरा सपना बोकेर हिडिरहेको एक अधुरो मान्छे...!!😐
परमानन्... @bhandaripnb
1K Followers 2K Following #professional ; #self_employed ; #big_thinker ; #positive_thinker
Ramesh Gautam @Ramesh__gautam
3K Followers 2K Following जिन्दगीमा केही ठूलो प्रगति गर्ने रहर छैन छत बास साथ छोडेर जानेहरुको लागि दुःखमा याद आउने पहिलो नाम बनु ।।। #शुभ_दिन❤️ मेरा मनका शब्दहरु @prism__prince
Binod Paswan @BinodPa03478441
18 Followers 85 Following
Sàķèël @1122sakil
123 Followers 290 Following मलाई follow गर्नुहोस । तपाईं लाई follow back आहियालनेछ।। धन्यवाद ।।
सुवास @Bom_kazi37
563 Followers 1K Following भर्खर लेख्न सिक्दै छु मेरा ट्विट कसैको ट्विट सङ्ग मेल खान गएमा संयोग मात्र हुनेछ । 100% follow back
Sujit Sharma @SujitSh96773107
3 Followers 6 Following
नागरिक �... @peoplesvoice100
567 Followers 701 Following जे लेख्छौँ,जे पोस्ट गर्छौँ,नागरिकहरुको आवाज बनेर बोल्छौँ।
🇳🇵ठकुर�... @Chand_Dhanu
5K Followers 4K Following ठुलो घर अनि साँघुरो मनको दास भएका भन्दा सानो घर अनि ठुलो मन भएका संग साथी बन्न पाइयोस् ।।🙏🙏
अल्लारे... @Young_allaare
20K Followers 5K Following उमेर बढ्दै जाँदा bio पनि परिबर्तन हुँदै जान्छ!! कति बदल्नु भो केही लेखिन। MUFC for life. Tweets👉️ @Mr_allaare
CM BABU @CMbabuG
6K Followers 330 Following
कसैलाई �... @Rabindramallat1
15K Followers 7K Following जति चोटि लडिन्छ तेतिनै पटक उठ्नु 😊😊😊 बिचार गर्न सकिन्छ बिचार गरेर कुद्नु !😍😍😍 follow गरेर भलो गरिदिनु follow back 100% 😋 कृपया हेला न गरिदिनु !😉
Bharat Timailsaina @timailsaina
404 Followers 1K Following म जतिसुकै अफ्ठेराहरु संग लड्न सक्छु तर मेरो आमा र मेरो देश रोएको हेर्ने सामर्थ्य मँ मा छैन!!!!!!
मनोज क्�... @Manojdhamipe11
16K Followers 15K Following
झाक्री �... @BishwaBlackboy
32K Followers 30K Following I’m not cranky. I just have a violent reaction to stupid people..Bachelor In Hotel Management from GATE .केटीले हेर्दा रहर लाग्दो छु केटाले हेर्दा डर लाग्दो😂😂
Bhagirath kafle @KafleBhagirath
12K Followers 12K Following परिस्रम र मेहनतले नै मानिस को भाग्य चम्किनेगर्छ ✌✌ मेरा टुइट हरु लाइक मा छन✌
💞 विद्य�... @vidyakafle
20K Followers 872 Following 💫💖👑बरु मोमो खानु, चाउमिन खानु तर बिद्या कसम चाहिँ नखानु 👊 Follow me for me, not just for some stupid follow back 👑💖💫 https://t.co/iC66WpOPd2
Jyoti Danuwar @DanuwarJyoti
25K Followers 25K Following A Simple Person and Learner. Tweets are personal. Unfollow=Unfollow Back 100%😁😂😂
रोहित @Rohitdkl98
15K Followers 10K Following जे छ क्लियर छ, दायाँ बायाँ गर्न आउदैन, अरूले गर्न खोजे..सेम टु यु ! धन्यबाद
बबिता प�... @BabitaPokharel
15K Followers 391 Following साचो प्रेममा बिश्वास राख्नी मान्छे। म आफैको प्रिय 💞💞 शुद्ध साहाकारि!(gemini)गोत्र:भार्द्वाज वनस्पति शास्त्र को विद्यार्थी।(Botany)☕चिया प्रेमी No Dm ✋#FCB
Dr. Santosh Ghimire @santoshghmre7
41K Followers 429 Following Board certified Internist• Addiction medicine specialist;TV host/Producer , physician scientist 80 years old young man, Father of 7 Be Yourself💖 #hudophile
Madhav Prasad Koirala @MadhavPrasadKo1
34 Followers 226 Following Madhav Prasad Koirala, Biratnagar, Nepal
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 744 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Sushil Karki @SushilKarkiNPL
27K Followers 1K Following IT Professional | Democrat | Political Enthusiast | Sports Passionate
nabrajthapa @Rajnabrajthaa
21 Followers 135 Following
शैली @shaillythapa
31K Followers 6K Following अनि छ नि मलाइ DM गरेर time waste गर्नु भन्दा राम्रा-राम्रा ट्विट लेख्ने गरौं के । बरु म पढेर लाइक गर्दिम्ला 😂😂
Sangam Subedi @SangamSubedi13
3 Followers 27 Following
Dinesh Thakuri @DineshDrones
7K Followers 4K Following असम्भव भन्ने कुरा तब मात्र उत्पती हुन्छ जसले चाहेको बेला चाहिने कुरा तोड्न र छोड्न सक्दैन।💔 त्यसकारण तोड्ने आट नगरे सम्म जोड्ने हौसला जन्मिदैन।💕💕
💍 विवेक ... @jr_Bbek
9K Followers 5K Following **Don't make your education as a license of marriage** **king of my own thought** *Give respect & take respect* #bank ↪ @jr_bbk
Krishna Gaunle @krishna_gaunle
8K Followers 87 Following
डा.एलिय�... @aryalaliya
67K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
रामु.... @RamKumarMagar8
12K Followers 6K Following पहिले Bio लेख्न योग्य जीवन बनाउनुछ,अनि त्यसपछि मात्रै Bio के लेखदा ठिक होला सोचैला !!....(NO=DM) (गोदाम= 👉️ @RamKmrMgr8 👈️) 😍😍😍
DR Sigdel @DRSigdel1
12K Followers 11K Following कलम बनेर कसैको खुशी लेख्न नसकेपनी राम्रो eraser बनेर कसैको दु:ख मेटाउने प्रयास गर्नेछु। 💯%Follow Back
हिरेन्द... @HikmatHirendra
5K Followers 1K Following एक 🇳🇵नेपाली 🇳🇵नागरिक साहित्य लाई अति माया गर्ने गजल मुक्तक तर्फ कलम पनि चलाउछु। 100% follow back गोदाम @hirendrathapa1 जय देश्🇳🇵🙏🙏
🇳🇵नेचु�... @beingnatural186
10K Followers 10K Following 🕉️गणेशाय नम: 🇳🇵✈️🇦🇪✈️🇭🇷 Instagram : @being.natural186
Arpan Sharma @iamarpansharma
1K Followers 0 Following Guinness World Record Holder in Memory Power, National Youth Award Winner
किरण @RunThapaliya
19K Followers 2K Following किरण चाहे सुर्यको होस् या आशाको, जिवनको सबै अन्धकारलाई मेटाई दिन्छ ।शाकाहारि 🥬
मसिने क�... @parajuli12345
75K Followers 360 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback
बिजय आच�... @Bijay_ach9
4K Followers 3K Following पुरा गर्नु छ ती सपना जुन आफू अनि आफ्नाले देखेका छन्...
💕शान्त�... @shantighimire2
685 Followers 112 Following
राज्जा �... @raani_ma
11K Followers 4K Following नेपाल आमाको छोरी गाउँमा जन्मिएर सहरमा हुर्केकि मोरि😊 👉 मातापिताको प्यारो बन सस्कारमा बस धर्मको पालना गर असल नागरिक बन😍 @sannuchhu(गोदाम)🌹🌹