Mr. Chill @LifeForMusicc
जीवन त के होर ? सुस्केरामा बाचीदिऊला , मरीलानु के छ र ? समझना यो साँचि दिउला Hollands Kroon, Nederland Joined April 2018-
Tweets14K
-
Followers638
-
Following90
-
Likes3K
भोलि (सेप्टेम्बर ८) को Gen Z Uprisingलाई पूर्ण समर्थन, म अहिले सुदुर पश्चिममा छु। यो देश कोही आएर बनाइदिने होइन। भ्रष्टाचारले सिमा नाघिसक्यो, कोही अरु आएर हटाइदिने होइन। त्यसैले जुट्नुस्, अघि बढ्नुस्। सामाजिक सञ्जाल बन्द बारे - देशको कानून बनाउने संसद्ले हो, सामाजिक सञ्जाल…
सबै क्रान्तिमा बन्दुक पड्किन जरूरत छैन सबै क्रान्तिमा रगत बगिरहन जरूरत छैन सल्किएको आगो, बगिरहेको पानी!कसैको सनक मा रोकिन्छ र ? परिवर्तन को रहर आक्रोशको लहर गॅाउ,बस्ति,शहर मुख थुनेर आवाज दबिन्छ र ? हात बॅाधेर लेख्न नसकिने हो र ? सुन ! ए शासक हरू!एकदिन तिम्रो अन्त्य नहुने हो र ?
Ultra Nationalismको लेपन लगाएर कति बेर तानाशाही प्रबृतिलाई ढाकछोप गर्नुहुन्छ? यो दुई–चार जनाको जागिर होइन !!
यी झोले बा आजभोइ साँच्चिकै धेरै बर्बराउन थालेकाछन । साथिहो यिनको राम्रो चेक अप हुन जरुरि छ हामि जनताको प्रधानमन्त्री हुन । अनि ए बा ! तेरो संबिधान टेर्दिन , तेरो कानुन टेर्दिन भनेर लिपुलेक तिर दिन दहाडै भारतिय सेना राख्ने लाई पनि यसरि नै निषेध गरौं त @kpsharmaoli
यी झोले बा आजभोइ साँच्चिकै धेरै बर्बराउन थालेकाछन । साथिहो यिनको राम्रो चेक अप हुन जरुरि छ हामि जनताको प्रधानमन्त्री हुन । अनि ए बा ! तेरो संबिधान टेर्दिन , तेरो कानुन टेर्दिन भनेर लिपुलेक तिर दिन दहाडै भारतिय सेना राख्ने लाई पनि यसरि नै निषेध गरौं त @kpsharmaoli
फेसबुक , ट्विटर , युटुब बन्द गर्ने बिषयलाई समर्थन गर्ने नेपालमा बस्ने लठैतहरु यता आएर ज्ञान पेल्न आए उनिहरुलाई के गर्दा ठिक होला ? ;))
ए डाँहा पनि पो हुन्छ, मैले त सोचेको थिइन 😀😀😀
सामाजिक सञ्जाल बन्द गर भनेर सर्वोच्चले भनेकै हो त? सामाजिक सञ्जाल निर्देशिकामा भएको सरकारले भन्यो भने २४ घण्टाभित्र कन्टेन्ट हटाउन पर्नेले के असर पार्छ? तानाशाही कसरी जन्मन्छ ?
जिम्मेवारीबाट सरकार भाग्छ, अपराध गरेर नेता भाग्छ, तर पीडा, दुःख र अन्यायबाट जनता भाग्न पाउँदैन जे होस् देश बाँचिरहेछ जनताको मर्मभित्र….😌
म दिनरात काम गर्नुपर्छ, किनकि मैले नेताका सन्तानको मस्तीका लागि कर तिर्नुपर्छ’ क्या बात 👏 #SocialMediaTrend
अब आउने प्रधानमन्त्री को पारा यो छ हैट ! देबघाटमा लगेर थन्काउन पर्ने बेलामा यि बाजेहरुले नेपालिको भविस्य सिसिडोलमै सेलाउंछन क्या हो ?
अब आउने प्रधानमन्त्री को पारा यो छ हैट ! देबघाटमा लगेर थन्काउन पर्ने बेलामा यि बाजेहरुले नेपालिको भविस्य सिसिडोलमै सेलाउंछन क्या हो ?
✊ भ्रष्टाचार बन्द गर! 📵 सामाजिक सञ्जालमा रोक हटाऊ! 👩🎓 युवाको आवाज सुन्ने वातावरण बनाऊ! 🇳🇵 सेप्टेम्बर ८ – राष्ट्रव्यापी प्रदर्शन! मेरो पनि समर्थन छ ।
‘म दिनरात काम गर्नुपर्छ, किनकि मैले नेताका सन्तानको मस्तीका लागि कर तिर्नुपर्छ’ क्या बात 👏 #SocialMediaTrend
‘म दिनरात काम गर्नुपर्छ, किनकि मैले नेताका सन्तानको मस्तीका लागि कर तिर्नुपर्छ’ क्या बात 👏 #SocialMediaTrend
प्रधानमन्त्री लाई त्यही सडकमा राखौँ, त्यही गाडिले हानौँ र हेरौँ ! सामान्य हुन्छ कि के हुन्छ ! -सांसद ज्ञान बहादुर शाही । #HitandRun ( यो तरिका ठिक लाग्यो।)
एक त स्कुल क्षेत्र ,त्यसमाथि जिब्रा क्रसिङ छेउछाउमा स्कुले बालिकालाई ठक्कर लाग्नु भने पछि शतप्रतिसत र्यास ड्राइभिङ हो। यसमाथि केस हुनैपर्छ। hit and run केस बन्छ। setopati.com/politics/368505
‘हिट एण्ड रन’, त्यो पनि विद्यालय क्षेत्रको बाटोमा, अझ जेब्रा क्रसिङ्मा। अनि देशका प्रधानमन्त्री सामान्य घट्ना भन्ने, देशका आफुले आफैलाई ‘एक नम्बर’ ठान्ने सम्पादक गैरजिम्मेवार र अमानवीयको ट्याग लगाएर ‘गम्भीर अपराध’लाई सामान्य भन्ने। चेतशुन्य, विवेकहीन बुद्धिजिवी भएको देश 😡
जेब्रा क्रसिङमा पैदलयात्रीलाई ठक्कर दिएर मन्त्रीसवार गाडी फरार हुनु कुनै सामान्य दुर्घटना होइन, यो सरासर गैरजिम्मेवारी हो । पैदलयात्रीको पहिलो अधिकार हुने ठाउँमै गाडी कुदाएर भाग्नु, अनि प्रधानमन्त्रीबाट “सामान्य छोएको” भनेर पन्छिनु झन् दुःखद र असंवेदनशील अभिव्यक्ति हो ।
प्रतिबन्धबीच पनि नेपालमा नयाँ TikTok ट्रेन्ड चर्चामा छ। यसमा नेताका छोराछोरीको विलासी जीवनशैली र सामान्य नागरिकको संघर्ष तुलना गरिन्छ। फिलिपिन्सबाट सुरु भएको ट्रेन्डले नेपालमा असमानता र जवाफदेहिताबारे बहस सुरु गरेको छ। #IDS #indepthstory #news #nepal
बालिकालाई गाडीले सामान्य छोएको हो, राजनीतिकरण नगरौं: ओली setopati.com/politics/368506
के पि बा को शासनकालमा जनतालाई कानुन र न्याय भन्ने त गफ मा मात्रै हो ।
के पि बा को शासनकालमा जनतालाई कानुन र न्याय भन्ने त गफ मा मात्रै हो ।

जारवादी... @Putinbaje
100 Followers 1K Following दूरद्रष्टा,देशदेशावर यात्री,विश्वमामिला र राजनैतिक दर्शनशास्त्र ज्ञाता,योगध्यान साधक,दयालु,सभ्य,भद्रपुरुष;ब्रम्हसत्य अन्तर्मनले सुन्छ अनि लेख्छ,Say no wokism!
सुरेन्द... @Surendra11235
3K Followers 945 Following -Media Facilitator at Kathmandu Metropolitan city -Imagine all the people living life in peace. You may say I'm a dreamer, but I'm not the only one.
Krrish Ñ... @krrish_na46
2K Followers 1K Following सुनौलो बिहानीको किरण सँगै एक आमाको कोखबाट एक राजकुमारको जन्म हुन्छ। अनि सुरु हुन्छ मेरो काहानि❤
Dalbir khadka @DalbirKhadka
218 Followers 1K Following
abhisek @indrafante
234 Followers 1K Following
Vwijov @Vwijov194759
18 Followers 490 Following
रामतोरि... @ramatoriya
44 Followers 239 Following some lame shit..nothing matters, no one is supposed to be here
इच्छुक �... @timalsina_k
10K Followers 10K Following बिकृति बिरुद्दकाे एउटा अावाज हुं।https://t.co/m9dtqmYLbd
nishan mainali @NishanMain55675
33 Followers 149 Following
baby 😊 @BiruThapa751374
27 Followers 176 Following My name is Biru Thapa I am business consultant and cook Chinese South Indian My home is Sudurpaschim Province Doti District My favorite sport is football and vo
महाराजा... @RaajaSamrat
7 Followers 41 Following वर्षाैँ देखि नेपालि जनतालाई लुटेर यो देश खोक्रो बनाउने पुराना पार्टिहरु र तिनका भ्रष्ट नेताहरुलाई बहिष्कार गराैँ।
कान्छी �... @meappie
2K Followers 1K Following ❣️The most beautiful things in this universe are unseen" CCO (Chief Cat of Officer) 🐈, 🌺,🕉☮️✡️🕎✝️☪️
Gopal Khanal @bluelagoon2007
7 Followers 22 Following
TruthTeller @Dhanapatiji
21 Followers 142 Following
Rishi Ram Tripathi @RishiRamTripat1
249 Followers 546 Following
Bhim Lamichhane @lamichhane_bhim
1K Followers 3K Following जय होस ; शुभ रहोस !! सत्यम् ! शिवम् !! शुन्दरम् !!!
Pratap Sharma (फण... @ph_sangam
4K Followers 420 Following मेरा टुइटमा कसैकोे सोधपत्र होस्! लक्ष्य नोवल पुरस्कार प्राप्त गर्ने छ।🙏 *Research on consumer theory&topology */M.sc/ MA/research scholar *Math lecture
CH Egan @jperrier1
200 Followers 5K Following Branding @bitgetglobal | Creative Director The Crypto Rabbit Hole 🕳️ I tell stories about the decentralized internet revolution that captivate me. #T
Equeda @Equeda668854
102 Followers 2K Following
@p_raj🙂 @praj89723708
7K Followers 7K Following शोधनं रोपणं रक्षावर्धनं वायुवारिणः । वनानां वन्यवस्तूनां भूमे: संरक्षणं वरम् ।।
Gyanendra Adhikari @adhakqri61787
30 Followers 285 Following
Sajeev 🇳🇵🇨�... @Sajeev1987
1K Followers 6K Following Gongabu,Tokha 9,Ktm -6,Nepal/Orthopädie und Unfallchirurgie (Klinikum Schwabach, Germany) // Medicine (MBBS,潍坊大学,China)//Msc.Epidemiologie (LMU,Germany)
अङ्गुलि... @P_K222
625 Followers 1K Following किसी के हक में होगा किसी के खिलाफ लिखूंगा, मेरी कलम आईने की मानिंद है मैं साफ लिखूंगा।
katrina Lisa Bitcoin @katrinaLisa45
509 Followers 8K Following 𝐒𝐄𝐍𝐃 𝐦𝐞 𝐚 𝐌𝐄𝐒𝐒𝐀𝐆𝐄 𝐢𝐟 𝐲𝐨𝐮'𝐫𝐞 𝐈𝐍𝐓𝐄𝐑𝐄𝐒𝐓𝐄𝐃 𝐭𝐨 𝐈𝐍𝐕𝐄𝐒𝐓 📍 🇬🇧_🇺🇸 💡 🅴🅽🆃🆁🅴🅿️🆁🅴🅽🅴🆄🆁 💼 𝕡𝕣𝕠𝕗𝕖𝕤𝕤𝕚𝕠𝕟𝕒𝕝 (
katrina Lisa Bitcoin @katrinaLisa24
361 Followers 8K Following 𝐒𝐄𝐍𝐃 𝐦𝐞 𝐚 𝐌𝐄𝐒𝐒𝐀𝐆𝐄 𝐢𝐟 𝐲𝐨𝐮'𝐫𝐞 𝐈𝐍𝐓𝐄𝐑𝐄𝐒𝐓𝐄𝐃 𝐭𝐨 𝐈𝐍𝐕𝐄𝐒𝐓 📍 🇬🇧_🇺🇸 💡 🅴🅽🆃🆁🅴🅿️🆁🅴🅽🅴🆄🆁 💼 𝕡𝕣𝕠𝕗𝕖𝕤𝕤𝕚𝕠𝕟𝕒𝕝 (
Tommy Smith @TommySmith43340
42 Followers 344 Following
Subash khadk @KhadkSubash
10 Followers 120 Following
tejun @tejunthapa23
2K Followers 2K Following तिमी नै हऊ मेरो हूनेवाला भन्ने मान्छे पनि कहिले आउँछ! होला उफ्😜
Leo Dai “Social Adj... @sunnemanche
15 Followers 97 Following
Ram chandra Dhungana @ChandraDhu75109
1 Followers 22 Following
Sherlock Holmes @digitalnepal_25
251 Followers 813 Following Created By Sir Arthur Ignatius Conan Doyle
ramjalisanju @ramjalisanju
117 Followers 977 Following
Resm Bhtri @ReshamB71996583
284 Followers 4K Following
A @_aavash_
232 Followers 484 Following
जुनकिरो @cetamol0
389 Followers 646 Following भ्रस्ट्राचार र बेथिती बिरुद्द तिखो प्रहार I मेरा यी तिखा बाणीहरुलाई व्यक्तिगत रुपमा नलिनुहोला- कसैको वास्तविक जीबनसंग मेल खाएमा संयोग मात्र हुनेछ 🙏
mkp@pokhara @mkppokhara1
165 Followers 701 Following
सैलेश थ�... @fantey23680
11 Followers 95 Following
coolboy @munday220
19 Followers 314 Following मलाई पनि आफ्नै औकातमा शन्का हुन्छ जब कुल्चिदै हिड्छन मान्छे हरु !!!🙏🙏
Ram Prasad @RamPrasad494362
11 Followers 192 Following
suryahang patangwa @SuryahangP
702 Followers 6K Following “मैले दिनरात काम गर्नुपर्छ, किनभने मैले नेताका छोराछोरीको रमाइलोको लागि कर तिर्नुपर्छ ।” – KAKISTOCRACY
बिहानी @honeykali321
2K Followers 319 Following जब तिमी सहि हुन्छौ तिमिलाई कसैले सम्झिदैनन ,जब तिमी गलत हुन्छौ तिमिलाई कसैले बिर्सिदैनन ।🤨
कान्छी �... @meappie
2K Followers 1K Following ❣️The most beautiful things in this universe are unseen" CCO (Chief Cat of Officer) 🐈, 🌺,🕉☮️✡️🕎✝️☪️
जुनकिरो @cetamol0
389 Followers 646 Following भ्रस्ट्राचार र बेथिती बिरुद्द तिखो प्रहार I मेरा यी तिखा बाणीहरुलाई व्यक्तिगत रुपमा नलिनुहोला- कसैको वास्तविक जीबनसंग मेल खाएमा संयोग मात्र हुनेछ 🙏
Sherlock Holmes @digitalnepal_25
251 Followers 813 Following Created By Sir Arthur Ignatius Conan Doyle
Ramesh Dhakal @meetramesh15
685 Followers 2K Following A simple and common Human Being. एक साधारण आम मानिस। जातप्रथा समाजको निकृष्टतम् अवशेष हाे।
सबैको द�... @fulkumari55
2K Followers 911 Following हांस्न र बोल्न मन पराउने धम्की र चुनौती सङ्ग नडराउने एउटा निडर केटी!
hamrochiya @hamrochiya
642 Followers 176 Following Nepali Tea & Coffee https://t.co/87m1XGLHAZ Enquiry✉️ +977-9768786504
Binance @binance
14.9M Followers 580 Following The world’s leading blockchain ecosystem and digital asset exchange | #Binance #BNB | Support: @BinanceHelpDesk | Posts are not directed towards UK users.
Bitget @bitgetglobal
4.6M Followers 791 Following World's leading cryptocurrency exchange and web3 company | Official Crypto Partner of @LaLigaEN in EASTERN, SEA and LATAM | Support @BitgetSupport
राजसभा @rajsabhaa
4K Followers 4K Following The Space hosted by this X account is specifically for individuals of Nepalese origin, as our discussions and content focus primarily on topics related to Nepal
डाँडाघर... @Daadaghare
4K Followers 215 Following रबिबादी,शुभचिन्तक-राष्ट्रिय स्वतन्त्र पार्टी @party_swatantra https://t.co/FE4jlzcysJ
n3PAL💎 नेप�... @n3pal1
3K Followers 2K Following 💎DIPLOMACY💎POLICY💎PRESS💎 X_Space_Host🔴Individual Freedom🔴National Unity🔴Social Justice🔴Human Rights🔴Pure Democracy🔴Non Alignment🔴Universal Peace🔴🕉
Aggu @AgxDewan
707 Followers 399 Following Now shit-posting through my main. Please don’t take my tweets seriously. 🥹
बहस्थली @samvaadpur
1K Followers 2K Following नेपाली भाषामा, जुनसुकै बिषयवस्तुमा, बहस गर्ने साझा स्थल, बहस्थली।
सुरज_बा�... @Suraj_Babu731
3K Followers 195 Following राजनितीमा चासो राख्ने व्यक्ति! राधे राधे🙏 #साना❤ #PureVeg #RealMadrid⚽️ #ManCity⚽️ #Portugal⚽️ #CSK🏏 #AUSTRALIA🏏 #LL🏏 #ShareMarket💸
टेडाे भ�... @PadamSh71374462
9 Followers 33 Following
रोशन शि�... @roshansibakoti
13K Followers 6K Following संजालमा लेखिएका बिचार,धारणा मेरा ब्यक्तिगत हुन् ,यसले कुनै संस्था वा दलको प्रतिनिधित्व गर्दैन ।
Milan Ghimire @milanphuket
1K Followers 2K Following I talk reality and hate racismलब टु मेक फ्रेन्ड ♥️♥️♥️
सुबास ड�... @subash_ban
1K Followers 2K Following Country: Nepal (feels all over the planet) Take permission before #DM https://t.co/FJ0eGW4Qgl ( favorite cricketer = riyan parag, )
Bhanu Kharel @BhanuKharel2
295 Followers 379 Following Solution Architech ERP/Supply chain and financial Applications, Vice President, NRNA NCC USA.
Lovely @HirakajiShresth
832 Followers 3K Following
Ajayah RBN @AJRajbanshi
607 Followers 916 Following सिद्धार्थ गौतमको चिहान किन बिउझाउने व्यर्थै, अब त हामी पो ‘बुद्ध’ बन्नुपर्छ 🧘🏽🧘🏽♀️🧘🏽♂️
🇳🇵 @Subin99Raut
504 Followers 1K Following आफ्नो राष्ट्र निर्माणमा साचो सहभागिता को अपेक्षा गर्ने ब्यक्ति
हत्यारा... @sujnpandey
616 Followers 195 Following Bold and Fearless Attitude galore😎 Nature lover 🌿
सानी @123ladyboss
1K Followers 353 Following हांस्न र बोल्न मन पराउने,धम्की र चुनौती सङ्ग नडराउने एक सहासी नारी!😍
ब्यङ्ग्... @idiots_boY_
43K Followers 768 Following झुटा कुरा गर्नमा phd गरेको मान्छे म, आफै चल्छु, आफुलाइ लेख्न मन लागेका कुरा लेख्छु,,कसैलाइ वास्ता गर्दिन ,कति जोडीडै जान्छ्न कति छोडीडै जान्छ्न ,फेक हो म🙏
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
upen @upen_singh_
2K Followers 1K Following
दिपक पौ�... @DpakPoudyal
18K Followers 1K Following Economics & Politics, Law Student : RTs are for fun & information, not my endorsements! 😀 महेन्द्रमाला
Rinxen Dolma👩🏻�... @d_rinxen22
432 Followers 298 Following शब्दहरु त अरुको लागि हो ! तिमी आउनु तिमीलाई धड्कन सुनाउँछु...! #२२१३
utsab vax pokharel @utsab_vaxson
542 Followers 2K Following Nepal needs more Milei and dead Marx #Freedom
Nbeen M @nabinkm
3K Followers 3K Following Interested in Remote Sensing of Environment, a student of physics.