Manoj Kumar Adhikari @ManojKumarAdhi5
Social Activist Nepal Joined July 2017-
Tweets309
-
Followers65
-
Following207
-
Likes1K
एउटा नाम घुमिरहेको छ मनमा - गणेश चिलुवाल सम्झिनुहुन्छ को थिए उनी? (कृपया धेरै नसोची एउटा जवाफमा क्लिक गरिदिनु होला। थप कुरा म लहरो/थ्रेड मा लेख्छु)
सक्कलि राजाकाे बंश त दरबार दरबार भित्रै सकियाे...कति अार्मि थिए हाेलान, कति कमाण्डाे..कति प्रहरी..भने,,,
जति धेरै "पपुलर" ? उति धेरै सुरक्षा दस्ता चाहिने हाे नेपालमा ??
सत्तामा पुगेपछि कोही पनि महिला वा पुरुष हुँदैन, 'सत्तालिङ्गी' हुन्छ। महिला सत्तासीन हुँदैमा महिलाका लागि सोच्ने र काम गर्ने भए धेरै महिला राष्ट्रपति र प्रधानमन्त्री वा 'किङमेकर' भएका श्रीलंका, भारत, बाङ्लादेश, पाकिस्तान, नेपाल, बर्मा आदि देशमा महिलाको अवस्था बेस भइहाल्थ्यो नि!
दाई, मधेसको कति प्रतिशत जनताले छुट्टिन्छु भन्दैछन र यो तर्क आउनथाल्यो? देश छुट्टिने कुरा यति हल्कासंग बहस गर्न मिल्छ र? प्रदेश २मा देशको २०% जनता छन, त्यो भनेको लजभग ३८ लाख हो। प्रमले १ अभियन्तालाई जेलबाट निकालेर ल्याए र उसको १० जना लठैत मुख छोपेर उभिए भन्दैमा देश टुक्रिन्छ र?
दाई, मधेसको कति प्रतिशत जनताले छुट्टिन्छु भन्दैछन र यो तर्क आउनथाल्यो? देश छुट्टिने कुरा यति हल्कासंग बहस गर्न मिल्छ र? प्रदेश २मा देशको २०% जनता छन, त्यो भनेको लजभग ३८ लाख हो। प्रमले १ अभियन्तालाई जेलबाट निकालेर ल्याए र उसको १० जना लठैत मुख छोपेर उभिए भन्दैमा देश टुक्रिन्छ र?
कस्ताे दुखलाग्दो खबर..अलविदा रविन्द्र जि ! तपाईंको अात्माले शान्ति पाअाेस !
जहाँ जहाँ हुन्छाै तिमी..हामी माछा देखाई रहन्छाैँ... ठुला साना माछा माछै हुन..हामी तिमिलाई देखाई रहन्छाैँ..
जब ट्याउँट्याउँ गर्ने र सबै विषयमा 'दिने' बानी लाग्छ, देशका कार्यकारी प्रमुखको बोलीको गरिमा पनि ठाडै दुस्सूचनाको दूषित प्रवाहमा बग्छ। यति काम त अरिँगालले गरिहाल्छन् नि प्रधानमन्त्री ज्यू!
जब ट्याउँट्याउँ गर्ने र सबै विषयमा 'दिने' बानी लाग्छ, देशका कार्यकारी प्रमुखको बोलीको गरिमा पनि ठाडै दुस्सूचनाको दूषित प्रवाहमा बग्छ। यति काम त अरिँगालले गरिहाल्छन् नि प्रधानमन्त्री ज्यू!
आशा छ, नेपाललाई प्रभावित गर्नसक्ने अन्तर्राष्ट्रिय कानूनहरूका बारेमा सम्बन्धित सबैलाई राम्रो जानकारी छ।
आशा छ, नेपाललाई प्रभावित गर्नसक्ने अन्तर्राष्ट्रिय कानूनहरूका बारेमा सम्बन्धित सबैलाई राम्रो जानकारी छ।
१७ हजार नेपालीको रगत खान तानाबाना बुनेकाे दिनलाई दिवस भन्ने ?
अाज प्रधानमन्त्री "पानी जहाज वाला हल्ला" काे रिबन काटेर निकै खुशी देखिनु भएकाे छ, यति खुशी गत बर्ष दाेस्राे पटक प्रधानमन्त्रीकाे सपथ खाँदै गर्दा हुनु भएकाे थियाे ।
एकपटक भगवानले सबै जनावरलाई भेला हुन आह्वान गरेका थिए रे । मस्त सुतेका कारण सुंगुर सबैभन्दा ढिला आइपुगेछ । र, त्यही कारण १२ जनावरहरुको रोलक्रममा सुंगुरलाई अन्तिममा राखियो । चीनमा सुंगुरलाई धनको प्रतीकका रुपमा लिइन्छ । सबैलाई सुंगुर वर्षको शुभकामना । ह्याप्पी ल्होछार ।
जित्नेलाई मात्र मान्ने भए उहिले नै तिमीहरूलाई थुनेर गमक्क परेकाहरूलाई मानिहाल्थ्यौँ नि हामी ती तिम्रो आस्थालाई किचिमिची पार्न खोज्थे र हामी थुक्थ्यौ तिनलाई तर त्यसबेला तिनीहरू जे गर्थे तिमीलाई अहिले उनलाई त्यसै गर्यौ तिमीले अब भन त म के गरौँ तिमीहरूलाई?
प्रिय धुर्मुस सुन्तली, क्रिकेट मैदान बनाउने अग्रसरताका लागि धन्यवाद। गजब गर्नुभयो! देशमा हास्यकलाको स्तर कस्तो छ भन्ने पनि तपाईँहरूलाई थाहै छ। हास्यचेतको स्तरले मुलुकको चेतनाको स्तर देखाउँछ। तपाईँहरूको अर्को प्रोजेक्ट चाहिँ हास्यचेत र अभिनयको विकासका लागि होस् न ल? @dhurmusuntu
"डा. केसीको अभियानको वैचारिक धरातल यत्ति हो – मानिसले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ। करबाट पालिएका जनप्रतिनिधि व्यक्ति विशेषको स्वार्थ अनुसार कानुन बनाउन लिप्त भए भने तिनलाई जवाफदेही बनाउनैपर्छ, चाहे तिनले जुनसुकै वादको मुखुन्डो भिरेका होउन् ।" kantipurdaily.com/opinion/2019/0…
मार्सीवाद . Crony capitalism = व्यापारी र नेताहरूको व्यक्तिगत सम्बन्धका कारण नीति नियमहरूलाई आफू अनुकूल पारिने अर्थतन्त्र। यसले दृष्टान्त, सन्दर्भ, प्रसङ्ग र प्रमाणबाट पाएको सबभन्दा उपयुक्त नेपाली शब्द - मार्सीवाद
@syanusurya चिन्ता नगर्नूस्! तेस्रो दिनदेखि 'म मर्दैछु' भन्ने मनमा आउन थाल्छ, घरपरिवार झल्झली आँखामा नाच्छन् अनि कुलेलम ठोक्छन्।

Anil K Bhetwal @Anilbhetwaal
38 Followers 144 Following
[email protected] @dahalr16gmailc1
80 Followers 715 Following
Manoj KC Samaya @manojkcsamaya
291 Followers 607 Following Researcher | Script & Song Writer | Ad & Film Maker | Graphic Designer | VO Artist
Binod Subedi @Bpsubedi11
46 Followers 264 Following क्यु डरे जिन्दगी मे क्या होगा कुछ ना होगा तो तजुर्वा होगा !
GehendraPrasad Dahal @GehendraPrDahal
662 Followers 504 Following
महेश का�... @maheshb18158535
0 Followers 125 Following हलो को अनौ र डोको को काम्रो मा अड्किएको माँया हौ साईली !
Harihar Prasad Bhanda... @HariharPrasadB3
17 Followers 109 Following Advertising, just over show. come with good love , with good entertainment
Nepali Boys @NepaliBoys17
8 Followers 29 Following
Sushil Rijal @sushilrijal11
1K Followers 2K Following Man with Unlimited Dreams, Enthusiast @ Economics, Development, & Civil Engineering.
Diwakar Bashistha @D_Bashistha
108 Followers 400 Following
gita regmi @RegmiGita
18 Followers 211 Following
Nabin Bhattarai @nabinbha
44 Followers 281 Following
Homanath Aryal @Rameshw45772934
51 Followers 879 Following
Deepak C Bhatt @DeepakCBhatt1
26 Followers 88 Following Asst. Professor, Far-western University Nepal/ PhD Scholar in Rural Development, Tribhuwan University
Basanta Bhattarai @Bus_Ant
68 Followers 307 Following Life is either daring adventure or nothing at all....
@umesh57017 @umeah57017
2 Followers 12 Following
Kiran Bam, PhD🇳�... @bamkiran
965 Followers 2K Following Implementation Science, Public Health, Epidemiology | Health Systems | Chronic Diseases Prevention| Learner and Motivator I All views are my own |
DayaKrishnaGhimire @daya_ghimire
4 Followers 104 Following
jayarambhandari81@gma... @jayarambhandar4
2 Followers 58 Following
Gajendra_Pd_Goit @GajendraPdGoit2
106 Followers 2K Following "🍃🌿"जब कोई व्यक्तिले तिम्रो कदर गर्दैन तब... उसको जिन्दगीबाट दूर जानु नै उचित हुन्छ"'🌿
Bhandarijayeram @bhandarijayeram
2 Followers 58 Following
𝗡𝗲𝘄𝘀𝗸�... @newskoseli
18K Followers 19K Following 18K (१८ हजार) भन्दा बढी आत्मीय मित्रहरूको साथ पाइसकेका छौं । Follow गरी साथ दिनुहुन बाँकी सहृदयी मित्रहरूमा हार्दिक अनुरोध छ । 100% Follow-Back ।
Shivari @Shivari1
0 Followers 2 Following
Sewanat @Sewanat1
5 Followers 105 Following
Chhabi Gurung @ChhabiGurung7
21 Followers 153 Following
Kusum (Swastika) @kusumsahara
8K Followers 9K Following Social Worker, Motivational Speaker & Trainer Counselor '' म छु नि ''
डा.एलिय�... @aryalaliya
67K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
Metro Sewa @metro_sewa
368 Followers 3K Following Director - METRO TRANSPORT PUBLIC SERVICE https://t.co/3V4NHCyLr9
Bhuwan @Bhuwan10397896
28 Followers 225 Following
सुशीला �... @ThapaSushi5
15K Followers 10K Following आजको कुरा हिजो थाहा थिएन,भोलिको कुरा आज थाहा छैन,समयपरिस्थितिले जताजता डोहोर्याउछ तेतैतेतै हिड्ने मान्छे,अलि भावुक र सन्की छु,मन परे दिलमा राख्नुहोस् नपरे डिलमा
Sujan Amgain @AmgainSujan
65 Followers 504 Following Entrepreneurship, Business / Social Research / Development, Conflict and Peace, International Affairs, Tourism
हिरा जङ�... @3N34JJrh6i0tRpn
8 Followers 164 Following
Lenin Banjade @lendaai
192K Followers 827 Following जन्मः चैत ४ | कामः अक्षरखेती | घरः दाङ | आमाः नीमादेवी | बाः हरि | दिदी: अनिता | श्रीमतीः प्रज्ञा | भाइ: दृश्य | छोरोः प्रलेन | ब्लड ग्रुप O+ | अरूचिः घ्यु |
Prakash Chandra Pariy... @PrakashCPariyar
6K Followers 2K Following @BibekshilSajha Vice President. Social Justice Campaigner. Human Rights Activist. Former Journalist at Kantipur Daily & Kantipur TV.
Kamal Thapa @KTnepal
804K Followers 181 Following Chairman RPP Nepal, Former Deputy Prime Minister of Nepal
Sher Bahadur Deuba @SherBDeuba
445K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali Congress
Narayan Kaji Shrestha... @narayankajis
332K Followers 427 Following Former Deputy Prime Minister , Government of Nepal. Senior Vice-Chairman, CPN (Maoist Center).
Dr Ram Sharan Mahat @ramsmahat
424K Followers 332 Following
Nilamber Acharya @nilacharya
344K Followers 224 Following Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 743 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Dilli Ratna shakya @RatnaDilli
17 Followers 0 Following
dhara nepal joshi @dhara_nepal
15 Followers 0 Following
Basu Bhattarai @BasuBhattarai1
11 Followers 33 Following
Anil K Bhetwal @Anilbhetwaal
38 Followers 144 Following
Ajay Adhikari Sushil @sushil_ajay
264 Followers 283 Following
Abdus Miya @abdusmiya
4K Followers 291 Following
@umesh57017 @umeah57017
2 Followers 12 Following
@bibeksheelsajhaprovi... @bibeksheelsajh3
3 Followers 0 Following
Kuber Kranti Pathak @KrantiKuber
175 Followers 44 Following कसैको नजर मा राम्रो छु, कसैको नजरमा खराब छु ! यथार्थ त यो हो कि -जो जस्तो छ, उसको नजर मा त्यस्तै छु !
दारीबा @nabin17476624
104 Followers 503 Following जल्नुनै छ भने अगर्बत्ती जस्तै जल्नुस मिठो सुगन्ध छरेर कि कसो #हनुमानजि
tulsi Niroula- author... @AuthorTulsi
28 Followers 118 Following
Sushil Rijal @sushilrijal11
1K Followers 2K Following Man with Unlimited Dreams, Enthusiast @ Economics, Development, & Civil Engineering.
Hello Sarkar, Governm... @hello_sarkar
269K Followers 124 Following Official account of Hello Sarkar, Office of the Prime Minister and Council of Ministers
ठकुरी म�... @thakurimira
61K Followers 1K Following कति माया गर्छु आमा तिमी लाई त्यो कहिले नसोध तिमी नै मेरो धर्ति तिमी नै मेरो संसार हेर्त आमा पानी को थोपा ले तिमी लाई छुदा नि मन पोल्छ!❣️
Ameet Dhakal @ameetdhakal
77K Followers 1K Following Editor-in-chief, https://t.co/oeuKGUY0QT. Believes in the Radical Center. Champions political and economic reforms.
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
GehendraPrasad Dahal @GehendraPrDahal
662 Followers 504 Following
Manjushree Thapa @manjushreethapa
85K Followers 919 Following Writer & literary translator from Kathmandu & Toronto. Last book: All Of Us in Our Own Lives. Always, always working on a new book. Yes, always.
एल्जिका... @aljikalamsal
17K Followers 4K Following नेपालकि छाेरि हु म, नेपाल मेराे देश धेरै कुरा गर्न 💌जान्दिन म राम्रो लाग्छ आफ्नै भाषा भेष ।।गोदामको लागि @smily_lamsal मा जानुहोला।❌DM❌
Nawa Raj Silwal @Nawasilwal
36K Followers 114 Following MP, House of Representatives of Nepal 2017-2022
गाेर्खा... @kamalapanta
42K Followers 798 Following दुनियाँ मतलबीकाे छ 'म अरुकाे पछि लाग्दिनँ गाेर्खालीकाे छाेरी हुँ भनिरहन नपर्ला😜 यहि अठोट छ प्रिय पाठकको अप्रिय समाचार नबनुँ 👉 गाेदाम @kamalapanta17 ❌No DM❌
Rameshore Khanal @rameshore
130K Followers 3K Following Minister of Finance , Federal Affairs and General Administration
रुपा ठक�... @Rupathakuri2
25K Followers 2K Following waiting for that day when everything will be ``ok`` ##मलाई follow गर्सिनेहरु सबैको भलो होस🙏
Leela Mani Paudyal @paudyallm
120K Followers 659 Following A freelancer, prefers to engage in social activities. Retweet is not endorsement.
RJ. moona @moona_rj
37K Followers 485 Following हेर्ने नजरमा भर पर्छ, त्यसैले तिमिले जे देखेउ त्यही हाे म। रेडियाेकर्मी
nepalwatch @nepalwatchnews
85K Followers 45 Following Official twitter handle of https://t.co/14DM3KLxTp On behalf of good governance.
Swasthya Khabar @Swasthyakhabar
30K Followers 4 Following Official Twitter handle of Swasthyakhabar स्वास्थ्य खबरपत्रिकाको अफिसियल ट्वीटर
Thaha Khabar @ThahaKhabar
124K Followers 6 Following निष्पक्ष सक्रियताको अभ्यास | स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार | इमेलः [email protected]
Baahrakhari @12khari
78K Followers 0 Following