रानि को राजा @MeeLOn62531364
जिन्दगी हासेर जिउनुस् अर्को जुनि के हो के Nepal Joined December 2019-
Tweets98
-
Followers119
-
Following217
-
Likes52
मान्छे नचिनेर एक्लो भएकाे हैन, सबैलाई चिन्न थालेपछि एक्लो भएकाे न हो।।
तिमी मेरो तिर्खा म सधैं ब्याकुल छु तिमी पिएर तृप्त हुन तिमी मेरो कल कल शारदीय सुवास तिमी ब्युझेर बिहान हुन मन छ तिमी मेरो बाटो र ऑशुको टाटो जसलाई पछ्याएर पुग्नु छ मलाई तिमीसम्म र खुसी हुनु छ बाचुन्जेली #copy
…✍️✍️ बाकी उधारो~उठाउन गाह्रो भन्छन् !! यसरी त हुँदै हुँदैन अप्ठ्यारो भन्छन् !! शब्द ब्यापारीको , बोली ब्यापारीको "आज नगद भोलि उधारो" भन्छन् !! आत्म बिस्वास गुमाएको छ बजारले ब्यापारमा भबिष्य अध्यारो भन्छन् !! मुल्य बृद्धिनै ~ न्यून आय भएकोछ, ब्यापार बिकास बाधक तगारो भन्छन्🙏
….✍️✍️ सानो गल्ती, बडा भैदिन्छ !! न्यु खोज्दै' झगडा भैदिन्छ !! आमा जस्तो कदापि हुदैन, सासू आमा कडा भैदिन्छ !! सानो त्रुटिमा, बन्छ बिबाद, प्रश्न चिन्ह खडा भैदिन्छ !! स्वतन्त्रता कहि कतै हुन्न , घर यहाँ पिंजडा भैदिन्छ !! सासुको खटनमा बस्नुपर्ने, नियम कानुन तगडा भैदिन्छ !!🙏
केही छलफल गर्नु छ तिमीसँग, समय मिल्छ? सही-गलतको पर्खाल नाघेर कतै जान मन छ, हिँड्छ्यौ? न कुरा भूतको, न भविष्यको न उसको, न ऊसको, तिमी भन, म सुन्छु! म भन्छु, तिमी सुन्छ्यौ? व्यवहार केहो, जान्दिनँ म। परिस्थिति केहो, मान्दिनँ म। मनको दास म, डरको दास तिमी, दुइटैलाई छोड्दिउँ, सक्छ्यौ?
सँगै बिताएका ती रमाइला पलहरु, हाँसखेल गरेका रोमान्चक क्षणहरु जस्तो सुकै ब्यस्ततामा पनि तिमीलाई नै सम्झिरहेने दिनहरु आँखाभित्रै टाँसिएका तिम्रा ती हँसिला तस्वीरहरु तिमीले छोएका एक एक स्पर्शहरु... सबै सबै... सबै मनको बन्द एक कोठामा सदा सदाका लागी स्थापित भएर बसिरहने छन्।
…✍️✍️ बसाइँ सरिदिनु,मेरै निम्ति खोली तरिदिनु !! उजाँड यो जीवनमा खुसीको रँग भरिदिनु !! औसीको कालो रातमा चन्द्रमा बनी आउनु, चोखो मायाको किरण जताततै छरिदिनु !! मेरो अधुरो जिन्दगीमा तिमी यसरी आउनु, दुख आधा गरिदिनु खुसी दोब्बर गरिदिनु !!💝
तिमी र म प्रेम रोगी,अब बिशेक भए कसोहोला बांचुन्जेली एक अर्काको बिबेक भए कसोहोला तिमीपनी एक्लै आयेकी, म पनी एक्लै आयेको हामी दुई एक्लाएक्लै~अब एक भए कसोहोला @K_C_akash ❤️❤️ #जय_ज़िन्दगी 🌷🌷
केही याद पानीका थोपासँगै बर्सिन्छन्, केही याद आगोका लप्कासँगै दन्किन्छन्, केही याद हुन्छन् जो हावाको बेगसँगै बत्तिन्छन् केही यादहरु आँशुको भेल लिएर आउँछन् र चुर्लुम्म डुबाउँछन् केही याद हुन्छन्, जो छाती चिरेर जान्छन् केही याद हुन्छन् जो आफ्नै गतिलाई उछिनेर जान्छन् ! #याद❤️
तिमी जानू अघि म कठोर हुनुपर्छ! म हराउनु अघि तिमी छोडिनु पर्छ! म डुब्नु अघि तिमी उड्नु पर्छ! म अस्ताउनु अघि तिमी मलाई बिर्सनु पर्छ !🥀
बिस्तारै टाढिनु हराउन सजिलो होला एक्लै हिड्नु बर्बराउन सजिलो होला हर कदम याद गर्नु उकालोमा आफ्ना फर्किन परे त्यहीँ आउन सजिलो होला म कोर्दै जान्छु तिमी इरेजर हातमा लिनु छुटेपछि यादहरु मेटाउन सजिलो होला ए प्यारा आफ्नाहरु मलाई चोट लाग्दैछ नुनचुक छर्दिनु छटपटाउन सजिलो होला
जिवन दुःखको सागर हो जताउन सकिदैन। कुन हालमा बाँच्या हुन्छन् बताउन सकिदैन। खुशी देखाउनलाई काफी छ मेरो हाँसो भनि आफ्नै पिडा सुनाएर अर्कोलाई सताउन सकिदैन हाँसो,रोदन फूल काडाँ जिवनका सहयात्री हुन् रूने हाँस्ने नगरेत पिर व्यथा हटाउन सकिदैन। शुभ रात्रि✍️
#_मुक्तक__✍️ ========= माया भन्दा'नी बढी धनको कुरा हुने सँग ! सुनको सिक्री अनि सुनकै चुरा हुने सँग !! झुक्केर पनि भेट नगराईदिनुस भगवान, मुखमा राम राम बगलिमा छुरा हुने सँग !! 💘 प्रेम समर्पण 💘
प्रेम लिएर आउ, म हार्न तयार छु। सद्भाव लिएर आउ, म बाँडन तयार छु। अहंकार लिएर आउ, म भिडन तयार छु। घृणा लिएर आउ, म प्रेम गर्न तयार छु। #जयहोस🌹🙏🌹
सधै साथ छ, मलाई मेरो । म छु र त मेरो जीन्दगि चलिरहेको छ । म संग सदैव म छु । म हुन्छु । भईरहने छु । मलाई सदैव मेरो साथ छ र, त जीन्दगी छ । प्रिय म 😔
जुन सम्बन्धको सधैंभरि सामीप्यता हुदैन आखिर त्यहि सम्बन्ध किन यति गाढा हुन्छ ?
भेटिनु छुट्टिनु जिबनका प्रकृया हुन् सहर्ष स्विकारि अघि बढ्दै जानुपर्छ कसैको लागि मरिहत्ते किन गर्नु सधै स्वतन्त्रता स्वबिबेकि निर्णय गर्नुपर्छ जिउने कला सबैमा फरक पन हुन्छ खुशिको मार्ग पहिल्याई हिड्नु पर्छ आरोप प्रत्यारोप किन गर्नु जिबनमा रहर बाध्यतालाई आत्मसाथ गर्नुपर्छ!!
सम्हालेर राखेको छु अभावका प्वाँखहरु,खुशीको उडान भर्नु छ कुनै दिन🌼❤️
गुनासो कोहि सँग छैन , मेरो खुशी म नै हो । मलाई म बन्न म नै चाहिन्छ !!❤️
सम्बन्ध बेनाम को भए पनि प्रेम बेहिसाब छ तिम्रो लागि।।

Irheaauxeax @Irheaauxeax089
52 Followers 3K Following
Lois @c_lois82
312 Followers 3K Following
well come @wellcom47917396
9K Followers 1K Following
Chiranjibi Acharya �... @Chiiranjibi
8K Followers 8K Following म एकान्त मा होइन , भिड हरु मा यक्लिएको व्यक्ति हुँ। चाहे जोड या घटाउ तिम्रो अंक गणितले मेरो सुन्यता मेटाउन सक्दैन !! #brokenheart 💔
Som Tamang @TSomkumar
9K Followers 7K Following अटूट मनिसको जिन्दगी खोलामा सललल् बगेको पानी जस्तै हो जाहा समूद्रमा पुगेर नि भित्र भित्र बहकीरहन्छ । (2020/06/04)
Dipak Malla @DipakMa37285331
72 Followers 140 Following
मान मगर�... @manumag10
14K Followers 12K Following 🚭️..............धूम्रपान:मध्यपान= स्वास्थको लागी हानिकारक छ !!
Er. Ujjwal Kumar @me_ubh
9K Followers 8K Following सवाल जहर का नहीं था वह तो मैं पी गया ! तकलीफ लोगों को यह थी कि, फिर भी मैं जी गया !!
बिशेस्व... @bp_raja115
13K Followers 14K Following :: Government Teacher. :: Bhanubhakta Basic School, Jajarkot. :: Mandali Basic School, Dhading. & :: Janak Basic School, Jajarkot .
sajan karki @ka97678591
8K Followers 6K Following मौनताको बाँध जब टुट्छ, त्यसपछि ओठबाट आवाज हैन् आक्रोश निस्कन्छ।{चेतना भया}!! Huge Fan of @ChelseaFC 💙
Laajehang @laajehang
11K Followers 10K Following सूखमा ताली बजने दश अौला भन्दा त दूखमा आसु पुछिदिने एक अौला नै ठूलो हुन्छ !
Yam Chhetri @YamChhetri10
5K Followers 5K Following
पहिचानव... @pahichanbihin
5K Followers 5K Following Lecturer, शैक्षिक व्यवसायि, न पहाडि न मधेसि खासमा पहिचान हराएको पहाडिमुलको मधेसि! कथित खस सामन्ति शोषक!
Pantpuran @Pantpuran1
20K Followers 19K Following
Dan katuwal @DanKatuwal
7K Followers 7K Following
मेष रा�... @nirajandhaurali
7K Followers 6K Following || Engineer / Lecturer / Content Creator || YouTube : Effect Nepal
प्रधान �... @RamBabu30581564
5K Followers 5K Following सबै सचेत नागरिकले देशको राजनीति मा चासो राख्नुस तर कुनै पनि पार्टीको अन्धोभक्त चाँही नहुनु होस्🙏
🇳🇵Moti Raj Gaut... @GtmMoti
22K Followers 24K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DM
अनमाेल �... @kedardahal13
181 Followers 581 Following
jikri Pathak @JikriPathak
360 Followers 1K Following
Rosh on pokharel🇳�... @on_rosh
10K Followers 9K Following गल्तिहरूको पुत्ला हुँ ! सम्पन्न त छैन म तर सम्भावना अवश्य छ।।
ठुलो मा�... @hemuRM
12K Followers 11K Following सबैले ठूलो मान्छे बन् भन्थे, ट्विटरमा ठुलो मान्छे भनेर यो खाता खोल्नुबाहेक अरु केहि गर्न सकिएन बाबै!!😏😎 (Active since 5 Nov)💉🔬🧫💊
Chitra Gurung @ChitraGurung98
3K Followers 4K Following Chitra Gurung Mathematics Teacher of Bachchhal Secondary School , Khaniyabas gau palika -05, Dhading, Education : Master level. Interested :Teaching,100% back
यात्री(�... @govinda92220482
2 Followers 75 Following
Dk @dhr_uba
10K Followers 9K Following कुरुपता भित्र सुन्दरता खोज्ने एक अन्जान फकिर । 100% follow back .
🌹🌿RMS 🌿🌹 @Anusharmacharya
52K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
Cm cp @Cpsharm66255843
2K Followers 2K Following दोस कसैलै नदिनुस जीबनमा ! अाफु भलाे त जगत भलाे!अरुलाई भलाे गर्ने बानि गर्नुहोस ! त्य्स्स पछी तपाइलाइ सबै प्यरो लग्न थाल्छ?
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Rajesh dhakal @rajeshdkl13
13 Followers 63 Following कलम निचोरेर भावनाहरु खालि पानामा सकभर उतार्न तल्लीन मानव हु । खै के उपनाम दिन्छौं त्यही स्वीकार्य छ ।
Prakash kc @Prakash29409562
34 Followers 192 Following
denis @denis09092144
257 Followers 777 Following
Mahesh Bhulan @mahesh_bhulan
1K Followers 3K Following Name :- Mahesh Bhulan Date of Birth :- 07/06/1984 Father's Name :- Ganesh Bahadur Bhulan Permanent Address :- Nijgadh -09, Bara, Nepal
Pramod Karki @PramodK46471909
664 Followers 1K Following Self confidence is a small Lamp in a dark tunnel. It does not show everything at once but gives enough light for the next step.
घोरासैन... @GhorasaineeDai
2K Followers 2K Following कृष्ण प्रसाद घोरासैनी(M.D. at KALARS CONSTRUCTION https://t.co/XfKRkuunbk. BIRTAMOD-JHAPA) =मेलम्चि-१३, सिन्धुपाल्चोक नेपाल
Bhawani Prasad Dahal @BhawaniDahal
1K Followers 2K Following An optimistic and a dreamer. Health & Development. My tweets are personal.
Pankaj BK @Pankaj99520755
5K Followers 4K Following मात्रै आनन्द खाेज्नुहाेस आवश्यकता त कहिल्यै पूरा हुदैनन्
किराँत �... @kFjee5CF14zTK9Q
268 Followers 657 Following
Babes Nepal @rbabesnepal
9K Followers 22 Following Nepal's Most Exclusive Adult Community based offshore, featured on the Porndude https://t.co/x85cTQZqdx https://t.co/GSHWlD79Rg
lux @nepali_chikne07
6K Followers 26 Following
बेरोजगा... @magar1981
5K Followers 84 Following
बीउ गोर�... @JaanVai94473
12K Followers 1K Following बुडी बुढा न भएको केटि ktaa हरुको लागि सुरक्षित यौन सम्पर्क को लागि सम्पर्क गर्न सक्नु हुन्छ हाम्रो साथी हरू हरेक ठाउँ मा हुनुन्छ
🇳🇵⭐❦शर�... @Basanta_srma
23K Followers 3K Following बोल्छु कम सुन्छु धेरै, चित्त नबुझेको कुरामा आवाज दिन्छु चाहे दुनियाले शत्रु मानोस् वा मित्रु मेरो सिद्धान्त ।मेरो बकबक तन्त्र 👉📚 @bindass_basanta
. @nepaligonewild
49K Followers 3 Following
MANOZ - singal के... @ridam_milan
11K Followers 517 Following Sexy boy कोई केटी महिला लाई सेक्स गर्नु मन लागेमा मलाई मेसेज गरेर चिक्ने मौका दिनु होश ( सबै कूरा गोप्यरहनेछ)💋,, धन्यवाद!🙏 call me 📞 dear all girl
Tamang K To @TamangK01656441
564 Followers 421 Following
KELAPORN🍌🍌🍌 @bananasexss
46K Followers 150 Following ❤️ Welcome for you🫶 I Communicate only on #OnlyFans🪴 Countinue Chat me and #DM For RT For RT All #models and #onlyfans ❤️🍌
Routine of Nepal band... @RONBupdates
1.1M Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]
Nawaraj Parajuli @Nawarajpoet
16K Followers 187 Following Poet, Theatre Artist, Writer Youtube Channel 👇️ https://t.co/gGAo0grm64
Sumana @SumanaShrestha
47K Followers 163 Following Former MP (2079-2082) | Former Minister, Ministry of Education, Science and Technology 🇳🇵| 📧: [email protected]
Swarnim Waglé @SwarnimWagle
82K Followers 2K Following *Vice-Chair, RSP; *Chair, IIDS; *Former MP; *Former Chief Economic Advisor @UNDP Asia-Pacific (New York). *Ad hominem attackers are blocked.
Bhim Sharki @BhimSharki
2K Followers 53 Following
Dr.Toshima Karki @ToshimaKarkiDr
52K Followers 446 Following Member of Parliament, Lalitpur-3 | General Surgeon & Doctor | Former State Minister for Health | Former Executive Member, Nepal Medical Council
सोबिता �... @sobita465
78K Followers 416 Following (Former Member of Parliament), Central Committee Member of Rastriya Swatantra Party
Balen Shah @ShahBalen
400K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
💕🇳🇵अवि... @bistakaji41
12K Followers 2K Following Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422
सम्झना �... @samjana24
17K Followers 271 Following म बुझिने भाषा मा लेखिएको नबुझिने ग्रन्थ हुॅं धेरै ले पढ्ने प्रायस गर्छन् थोरै ले बुझ्ने सामार्थ्य राख्छन्😍😍
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
रामेश @RaameshKoirala
173K Followers 400 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Er. Ujjwal Kumar @me_ubh
9K Followers 8K Following सवाल जहर का नहीं था वह तो मैं पी गया ! तकलीफ लोगों को यह थी कि, फिर भी मैं जी गया !!
पिङकी🇳�... @selfmusing06
24K Followers 20K Following एक जुझारे सिकारू।।स्वतन्त्र।।स्वाभीमानी।।देशप्रेमी।।🇳🇵#Humanitarian #hodophile🥾#swimmer🏊♀️ #astrophile✨🪐#learner📚 #observer🔍️ #Tweets 👉🏻@iamnuma26
Yam Chhetri @YamChhetri10
5K Followers 5K Following
Som Tamang @TSomkumar
9K Followers 7K Following अटूट मनिसको जिन्दगी खोलामा सललल् बगेको पानी जस्तै हो जाहा समूद्रमा पुगेर नि भित्र भित्र बहकीरहन्छ । (2020/06/04)
Dan katuwal @DanKatuwal
7K Followers 7K Following
Chiranjibi Acharya �... @Chiiranjibi
8K Followers 8K Following म एकान्त मा होइन , भिड हरु मा यक्लिएको व्यक्ति हुँ। चाहे जोड या घटाउ तिम्रो अंक गणितले मेरो सुन्यता मेटाउन सक्दैन !! #brokenheart 💔
N R Khl @nrkhlj
5K Followers 3K Following
Laajehang @laajehang
11K Followers 10K Following सूखमा ताली बजने दश अौला भन्दा त दूखमा आसु पुछिदिने एक अौला नै ठूलो हुन्छ !
बिशेस्व... @bp_raja115
13K Followers 14K Following :: Government Teacher. :: Bhanubhakta Basic School, Jajarkot. :: Mandali Basic School, Dhading. & :: Janak Basic School, Jajarkot .
🇳🇵Moti Raj Gaut... @GtmMoti
22K Followers 24K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DM
Agyat Mitra @MitraAgyat
70K Followers 3K Following Lyrics Writer 🎶 | CS-IT |🕉️ Part of Divine | 🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्) | @GitabyAgyat ॥
Pantpuran @Pantpuran1
20K Followers 19K Following
मान मगर�... @manumag10
14K Followers 12K Following 🚭️..............धूम्रपान:मध्यपान= स्वास्थको लागी हानिकारक छ !!
मेष रा�... @nirajandhaurali
7K Followers 6K Following || Engineer / Lecturer / Content Creator || YouTube : Effect Nepal
sajan karki @ka97678591
8K Followers 6K Following मौनताको बाँध जब टुट्छ, त्यसपछि ओठबाट आवाज हैन् आक्रोश निस्कन्छ।{चेतना भया}!! Huge Fan of @ChelseaFC 💙
💕शिव ढु�... @shiva_dhungana
10K Followers 8K Following ॐ सर्वे भवन्तु सुखिन:। सर्वे सन्तु निरामया: । सर्वे भद्राणि पश्यन्तु। मा कश्चित् दु:ख भाग्भवेत् ।। ॐ शान्ति: शान्ति: शान्ति:।।