Nirubudhathoki @Nirubudhathoki3
I am health person Dolakha Joined March 2017-
Tweets1K
-
Followers117
-
Following289
-
Likes27
अरुलाई रुवाएर आफु खुसी हुन्छु भनेर नसोच्नु जब कर्मले जवाफ दिन थाल्छ तब फुलले पनि बिझाउन थाल्छ😊 #शुभ_बिहानी☕ 🙏🌺😍
#NewProfilePic देखेका सबै कुरा सत्य नहुन सक्छ अनि सत्य सबै नदेखेको पनि हुन सक्छ। त्यसैले बिश्वास के कुराको गर्ने त्यो तपाईको आफ्नो मर्जी हुनेछ।।
नाम र बदनाममा फरक यति छ कि "नाम" तपाईं आफैले कमाउनु पर्छ। "बदनाम" चाहिँ दुनियाँले तपाईंको लागि कमाइदिन्छ॥ #शुभ_बिहानी ☕🙏🌸
केहि मानिसहरूले कहिलै पनि तपाईले उनिहरु प्रति राम्रो गरेको देख्दैनन्।तपाईले कहिले गर्नु भएन भन्ने चै तिथिमिति सहित याद राख्छन्।त्यस्ता बैगुनीलाई तपाईले खुसी पार्न कहिले सक्नुहुन्न।जस्तालाई त्यस्तै व्यवहार गर्ने त होइन तर दुरी चै राख्ने हो।दुरी राख्नुहोस्। 🌄शुभ प्रभात🙏 ❣️सुमन🌹
सबैभन्दा ठुलो धन बुद्धि हो। सबैभन्दा बलियो हतियार धैर्य हो। सबैभन्दा राम्रो सुरक्षा विश्वास हो। सबैभन्दा ठूलो औषधि हाँसो हो र आश्चर्यजनक रूपमा सबै नि:शुल्क छन्। 🌄शुभ प्रभात🙏 ❣️सुमन🌹 @sumanstha39
म अन्धकारमा हुँदा बत्ति लिएर आएकाहरुलाई म कहिले बिर्सने छैन,♥️🤗 र बोलेको बत्ति निभाउनेहरुलाई पनि।😡#शुभरात्रि
कुनै पनि आमाले सन्तानकै कारण बार बार आफुलाई अपमान महशुस बनाउदै दुनियाँको अगाडी आशु झार्न पर्छ भने त्यस्ता कुपुत्र कुपुत्री नजन्मिएकै बेश |
हरेक मानिसलाईbseriously लिनु जरुरी छैन । किनकि कतिपय सँग blood group बाहेक अरु केही पनि positive हुँदैन ।😂❤️ #शुभदिन
मैले, मेरा हर प्रिय चीजहरूको आहुति दिईरहेछु... थाहा छैन के प्राप्तिको निम्ति हो...!! #Yumi❤️
कसैसँग धेरै खुल्नु पनि हुदैन,अनाबश्यक खुल्नु अरुसँग भनेकोआफैलाई घाटा हुन्छ।केहि दुरिमा रहनुपर्छ।आफ्ना कुराहरु छरपष्ट भन्नु हुदैन किनभने संगत सम्बन्ध राम्रो हुँदासम्म मात्र हो,बिग्रदाको वखत आफ्नो कमजोरिमा प्रहार गर्न पर्खिरहेका हुन्छन प्राय: मान्छेहरु बदलाको भावना बोकेर। #शुभसमय🙏
अरूको बारेमा कुरा काटेर समय बिताउनु भनेको अरूले लिएको ऋणको ब्याज आफ्नो पसिनाबाट तिर्नु जस्तै हो — न नाफा हुन्छ, न शान्ति !!
जुन घरले तिमी लाई पहिचान दियो !!! त्यस घरलाई कमजोर बनाएर अरुको घर मजबुत बनाउछु भन्ने सोचाई गलत हो । आफु मजबुत बन ,घरलाई मजबुत बनाउ !!! सबै आफ्नै हातमा छ !!! तर तिमी जे गर्दछौं राष्ट्रको हितमा हुनु पर्दछ ।
राम्रो गर्नेलाई घात गर्दिन नराम्रो गर्नेसँग हात जोड्दिन आफ्नो ठाउँमा बस्छु म कसैको औकात देखेर शिर झुकाउनेमा पर्दिन 😊❤️#शुभबिहानी
बुझीदिन्छ, सुनिदिन्छ भन्ने आश हुदा सम्म हो गुनासो गर्ने,रिस पोख्ने, आश मरेपछि मान्छे मौन रहन्छ! #11:11
जसको आफ्नो हैसियत हुंदैन उसले अरुको आलोचना,निन्दा र व्यइज्जत गरेर ,कुरा काटेर ठुलो हुने प्रयास गर्छ।यो चलन हामी कहां अन्यत्र भन्दा बढी छ! #जयहोस्☕️🌺🙏
जस्ले तपाइँलाई गलत बुज्छ उस्ले सधै गलत नै बुझ्नेछ किनकी आँखाको उपचार सम्भव छ दृष्टिकोणको हैन #11:11
रिसाएको हाेइन मन दुख्यो अनि आफ्नो महत्व नदेखेर टाढा भएको हाे आवश्यकता पुरा भएपछि महत्व घट्ने रहेछ चाहे त्याे तनकाे हाेस् कि या मनको हाेस्.....🥹❤️
वचन लगाउँदा नसुने जस्तो गरेर हिँड्नेमा परियो ..! तिमीजस्तो बोलीको ठेगान नभएर इज्जत लिलाम गर्नेमा परिएन।🤙😎 #शुभदिन
बिस्तारै टाढिदै छु सबै बाट किनकि सधैंभरी सबैको खास बन्न पनि त नसकिने रहेछ ❤️#शुभरात्रि
यादहरु साच्चीकै अनमोल हुन्छन् कहिले हाँसेको पल संझेर रुन मन लाग्छ त कहिले रोएको पल संझेर हाँस्न मन लाग्छ || शुभ बिहानी 🙏💐🍀

pradip muktan @pradip_muk44556
147 Followers 537 Following गाँजा बाट बनेको धेरै सौन्दर्य परिकार आफैले उत्पादन गर्ने गरेको छु नेपाली उत्पदनलाई माया गरिदिनुहोला🇳🇵🇳🇵natural product zero chemical ☘️🍃🌹🥀
Nortarth @NortarthEssIKA
35 Followers 4K Following
Pabitra Kumar Adhikar... @PabitraKum20334
0 Followers 9 Following
PennieMansi @MansiPenni78487
30 Followers 2K Following
Ananda Nepali @anandanepali99
13K Followers 10K Following 🇳🇵✈️🇦🇺 Water | Environment | Age-care/Disability | Climate Activist | U. S. Embassy Youth Council Member 2019-2021 | Social Activist
पिएच नि�... @phnirvik
13K Followers 14K Following I am worthy of living a life full of happiness, and I choose to fill my days with positive actions and thoughts.
Bhagat Bc @BhagatBc5
7 Followers 33 Following
Deepti G 🌻💞🌻 @DeeptiShres
32K Followers 5K Following यदि तपाइसंग कसैलाइ “सम्मान”” गर्ने कुनै””शब्दहरू””छैन भने कृपया “”बेइज्जत””पनि नगर्नुस✋🏻🙏🙏💞 यहां सम्म आउनुभो फलो गरेर जानुस..न!!! फलोब्याक त 100% ढुक्कै !!
उजेली 🌞 @Smartdimond
28K Followers 10K Following Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow back
Aasharam @Jayandr45106407
75 Followers 888 Following
........ @inkpenpaper2
0 Followers 19 Following
🌹पौडेल �... @paudel_bandhu1
10K Followers 10K Following हिजो गैसक्यो, भोली आएकै छैन हामीसंग आज मात्र बाकीं छ; किन तनाव लिने आउँ यसैलाई मानाऔ ।
प्रस्तु... @Prasthuti
25K Followers 22K Following 🇳🇵(M.Phil)सुन्दरताले आँखालाई छुन्छ,If U follow me I will follow 999% back. Can you please turn on your notifications so you can see when I Tweet #NOmessageplz
मुसि🦋 @anitabhattrai9
2K Followers 1K Following छलकपट गर्नेलाई छल नै मिल्छ, आज होस या भोलि एकदिन त अवश्य मिल्नेछ🙏 🕉️♥️📿 राधाकृष्ण 🦚🦋❤️❤️
सन्ताेष... @allign46
7K Followers 4K Following मित्रता यस्ताे हाेस् कि हर सुख दुखमा साथ दिने न कि आपत पर्दा भाग्ने ! नयाँ छु फलाे गरेर साथ दिनुहाेला फलाे ब्याक १००% मिल्ने छ ! 💕💕
Jisan Mayal @Jisanmayal
36K Followers 32K Following रुप सुन हैन गाल्न मिल्दैन व्यवहारलाई सुन जत्तिकै गुणवान् बनाउन सकिन्छ !! #Backup_all_tweet @JbNirdosh_1 #Freelance_writer
Bakar Ali Rai @BakarAliRai1
858 Followers 5K Following
🌱 Hard life 🌱 @hardlife371
14K Followers 10K Following
Ghising suman @Ghisingsuman1
4K Followers 5K Following आफू र आफ्नो कला, सांस्कार भेष र देशभन्दा माथि केही हुन सक्दैन!
Paru stha💥 @Parbati70363858
14K Followers 7K Following Assistant pharmacist❤️ Nepal🇳🇵 judge no one just improve yourself😊
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Liladhar BK @LiladharBK5
748 Followers 2K Following
saw rose bhusal🍾�... @BhusalSaw
1K Followers 2K Following सपना देख्नु नराम्रो हाेईन तर सपनालाई सपनामा मात्र सिमित राख्नु चाँही अब्स्य राम्रो हाेईन । #Tea lover ♥️♥️♥️♥️
💗Ashmita Timalsina... @its_AsHmiTA_
4K Followers 3K Following ♥️♥️A girl with dreams in her eyes💗♥️ (blood grp o-ve)
Yatri✍🏻 @khulal_tanka
5K Followers 6K Following Where there is no mistake There man does not learn anything Where there is no grief, man cannot live.❤ (O+ Blood Group) (Facebook: Tanka Khulal karki)
जलेको आ�... @2323a5df5c7e44a
545 Followers 2K Following घर - रोल्पा ,नाम-राजन ,थर -ओलि । आदर्श बिचार ,निस्वार्थि मन साँचो छ बोलि । मनपरे साथि बनुम (follow back 100%)बाँकि केहि सोध्नु छ भने Dmगर्न सक्नुहुनेछ ।।।
Gen-Z Sami @notsameera
9K Followers 4K Following नेपालमा हुनु र नेपाली हुनु मा फरक पर्छ साथी ! ✌🏻✌🏻❤️ #राप्रविसं, झापा
KalpanaDahal @Kalpana_D
586 Followers 216 Following Walk with God He is the one Who will Keep you on Track #kalpi
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
वर्षा 🌧�... @b4barshab
8K Followers 3K Following भाग्य र धनको तराजुमा जोखेउ भने गरिब छु होला । तर मन र बिचारको तराजुमा जोखेउ भने म भन्दा धनी कोहि छैन होला 😊
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Kul Deep Bhujel @KulBhujel
9K Followers 8K Following Lecture/Hard Liner Analyst/ Advocate/ Journalist/ Vice President-Media Nepal:Sunsari District Committee/ President-Amnesty International Youth Network,
Om Prakash Chaudhary @agriomprakash
2K Followers 3K Following https://t.co/fjU6GMTkoQ graduate@IAAS @TU, Fan of @cr7 @ABdeVilliers @ImVKohli @Henrygayle
Sudha Shrestha @SudhaShrestha13
9 Followers 9 Following
🌞Prakash🌞badal�... @badal_poudel23
92K Followers 62K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
🌹🌿RMS 🌿🌹 @Anusharmacharya
52K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
prem adhikari @adh_prem123
55K Followers 40K Following Nepali/thinker/believer/dreamer/learner.. My personal tweets on : @prem_adh123 .
सुष्मा �... @acharya_susma
56K Followers 9K Following गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓
Donald J. Trump @realDonaldTrump
108.9M Followers 53 Following 45th & 47th President of the United States of America🇺🇸
मन्दिरा @Mandira321
32K Followers 725 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
Pi Network @PiCoreTeam
4.3M Followers 1 Following THIS IS THE ONLY OFFICIAL X ACCOUNT of Pi Network. All other X accounts are not official, and those with replicated images are imposters - https://t.co/1g6rWfr97F
💕MAYABI💕 @mayabi56
71K Followers 882 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
❤️बिपना... @pana_bee01
8K Followers 3K Following जे देखिन्छु , त्यो म छैन , जुन म छु , त्यो म कहिलै देखाउदिन ! मेरो बारेमा बुझ्छु अनि मलाइ चिन्छु भनेर घमण्ड नगर्नुस 🙏स्वाभिमान मेरो पहिलो शृङ्गार 💙💙
E lina😍😍😘 @Elina49744
33K Followers 59 Following चाहे जति नै आँसु दिने प्रयास गरोस्, यो दुनियाले तिमीलाई 😐 म सधै तिम्रो ओठको मुस्कान बनी तिम्रो साथमा खडा हुनेछु !😊💕😍💞https://t.co/mA5r1TkxNZ
Deepti G 🌻💞🌻 @DeeptiShres
32K Followers 5K Following यदि तपाइसंग कसैलाइ “सम्मान”” गर्ने कुनै””शब्दहरू””छैन भने कृपया “”बेइज्जत””पनि नगर्नुस✋🏻🙏🙏💞 यहां सम्म आउनुभो फलो गरेर जानुस..न!!! फलोब्याक त 100% ढुक्कै !!
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
कृषा के.�... @krishakc2
34K Followers 1K Following शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन! #सपना_कतिपय✍️
मसिने क�... @parajuli12345
75K Followers 364 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback
🌹पौडेल �... @paudel_bandhu1
10K Followers 10K Following हिजो गैसक्यो, भोली आएकै छैन हामीसंग आज मात्र बाकीं छ; किन तनाव लिने आउँ यसैलाई मानाऔ ।
🚶♂️सह�... @SAHAYATRI_ANIL
2K Followers 974 Following शब्द भएर नि निशब्द छु म सहयात्री बिनाको यात्री हु म । । 😔 ✍️🌷🥀 ।❤️🙏
💖गंगा✍�... @FunneyJ
10K Followers 5K Following आफूले अरुलाई हेर्ने नजर सकरात्मक हुनु पर्छ बाँकी संसार आफै सुन्दर देखिने छ। 💐💕
प्रमोद �... @gyawali_pramod
11K Followers 4K Following महोदय, डोकोमा दुध अडिनु र , मनमा खुशि अडिनु उस्ता उस्तै रहेछ ! Twees: https://t.co/04ZpUY1syu
मुसि🦋 @anitabhattrai9
2K Followers 1K Following छलकपट गर्नेलाई छल नै मिल्छ, आज होस या भोलि एकदिन त अवश्य मिल्नेछ🙏 🕉️♥️📿 राधाकृष्ण 🦚🦋❤️❤️
प्रस्तु... @Prasthuti
25K Followers 22K Following 🇳🇵(M.Phil)सुन्दरताले आँखालाई छुन्छ,If U follow me I will follow 999% back. Can you please turn on your notifications so you can see when I Tweet #NOmessageplz
Gopal Baral🇳🇵 @GopalBaral20
19K Followers 13K Following सुन्दर अनुहारले व्यक्तित्व झल्काउँदैन: सुन्दर मस्तिष्कले अवश्य झल्काउँछ!❤️👏👉 @GopalBaral20👈
सन्ताेष... @allign46
7K Followers 4K Following मित्रता यस्ताे हाेस् कि हर सुख दुखमा साथ दिने न कि आपत पर्दा भाग्ने ! नयाँ छु फलाे गरेर साथ दिनुहाेला फलाे ब्याक १००% मिल्ने छ ! 💕💕
मान मगर�... @manumag10
14K Followers 12K Following 🚭️..............धूम्रपान:मध्यपान= स्वास्थको लागी हानिकारक छ !!
Jisan Mayal @Jisanmayal
36K Followers 32K Following रुप सुन हैन गाल्न मिल्दैन व्यवहारलाई सुन जत्तिकै गुणवान् बनाउन सकिन्छ !! #Backup_all_tweet @JbNirdosh_1 #Freelance_writer
🌱 Hard life 🌱 @hardlife371
14K Followers 10K Following
Mohan Pokhrel (Bibash... @Pokhrel_Mohan43
467 Followers 436 Following यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नु,सिद्धान्त होइन । किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन।। राष्ट्रहित शर्वोपरि🇳🇵
Jiban Acharya @jibanacharya123
43K Followers 12K Following Thinker, Learner, Dreamer,... 📩 [email protected]
Ghising suman @Ghisingsuman1
4K Followers 5K Following आफू र आफ्नो कला, सांस्कार भेष र देशभन्दा माथि केही हुन सक्दैन!
saw rose bhusal🍾�... @BhusalSaw
1K Followers 2K Following सपना देख्नु नराम्रो हाेईन तर सपनालाई सपनामा मात्र सिमित राख्नु चाँही अब्स्य राम्रो हाेईन । #Tea lover ♥️♥️♥️♥️
💙 लक्ष्�... @kesari_1
16K Followers 3K Following
Aastha @alive_aastha
66K Followers 29K Following एक स्वप्नजीवी।(BloodGroup: O-) हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर। के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
Paru stha💥 @Parbati70363858
14K Followers 7K Following Assistant pharmacist❤️ Nepal🇳🇵 judge no one just improve yourself😊
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
वर्षा 🌧�... @b4barshab
8K Followers 3K Following भाग्य र धनको तराजुमा जोखेउ भने गरिब छु होला । तर मन र बिचारको तराजुमा जोखेउ भने म भन्दा धनी कोहि छैन होला 😊
Nitisha Dahal @DahalNitisha
26K Followers 524 Following मेरा ट्विट हरू 👉 https://t.co/SlxqrOoiCy साहित्यप्रेमी💓
💗Ashmita Timalsina... @its_AsHmiTA_
4K Followers 3K Following ♥️♥️A girl with dreams in her eyes💗♥️ (blood grp o-ve)
Re_view @chyauso05
6K Followers 1K Following मान्छेहरू सम्बन्ध तोडन चाहन्छन् तर आफ्नो घमण्ड बाट हार मान्न चाहँदैनन् ।👍️😏🙏❤️ #no_DM🙏😏
Binu pokharel @binuebhi
18K Followers 4K Following कसैले मलाई चिन्नुभएको छ भने तुरुन्त खबर गर्नुहोला,किनभने म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु । @Researcher 📸 @Writer🖊️
❣️संघर्... @motiveation_
1K Followers 316 Following ❣️सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ❣️नयाँ छु follow गरेर साथ दिनुहोला,❣️ follow back अवश्य गर्ने छु! धन्यवाद 🙏
Ssmriti__ @smritipoudel5
4K Followers 19 Following ढिलो बन तर केही बनेर देखाउ किनभने समय संगै मान्छेहरू हालखबर होइन हैसियत सोघ्ने गछन🙏
Dr. Santosh Ghimire @santoshghmre7
41K Followers 429 Following Board certified Internist• Addiction medicine specialist;TV host/Producer , physician scientist 80 years old young man, Father of 7 Be Yourself💖 #hudophile
Keshu Thapa @keshu_thapa
19K Followers 4K Following Forestry student 🌱 Msc फरेष्ट्रि पढिरहेको !! घरकाले , छरछिमेकाले वनकाली भन्छन् म पनि के कम मख्ख पर्दिन्छु ।।😊😉😛👊👊
अनन्या @aananya01
41 Followers 43 Following सुस्ताएको हु हारेर हात उठाएको छैन थकाइ मारेको मात्र हु गन्तव्य भुलेको छैन ,, त्यती कमजोर नसोच मलाई ,, हिम्मत हार्नेवालाहरुमा पर्दिन म ,, उठछु नसके कोशिस गर्छु
Sita Adhikari @SitaAdh87186001
2K Followers 2K Following im a student from Nepal 🇳🇵 सच्चा र स्वतन्त्र मन भयको एक निस्वार्थ भावमा अढिक व्यक्ति 🙏 social worker 🙏आउनुस सबै मिलेर समाज परिर्वतन गरौ🙏
@khanal096 @khanal096
2K Followers 179 Following
Gen-Z Sami @notsameera
9K Followers 4K Following नेपालमा हुनु र नेपाली हुनु मा फरक पर्छ साथी ! ✌🏻✌🏻❤️ #राप्रविसं, झापा
रुन्ची �... @iamramilasubedi
8K Followers 97 Following माया मलाइ फापेन। लभ गर्न न आउनु।💔💔 McMaster University✍️ PhD. loading ............