पिएच निर्भिक (pH) @phnirvik
I am worthy of living a life full of happiness, and I choose to fill my days with positive actions and thoughts. UNHQ Joined April 2016-
Tweets38K
-
Followers13K
-
Following14K
-
Likes593K
सम्बन्ध धेरै गहिरो होस या नहोस, विश्वास भने धेरै गहिरो हुनुपर्छ। #दुई शब्द…
जीवनले हामीलाई हरेक दिन व्यस्त राख्छ, तर जतिसुकै हतार भए पनि, हामीले रोकिनुपर्छ र आफ्नो लागि थोरै समय निकाल्नुपर्छ। किनभने आत्म-हेरचाह स्वार्थी होइन- यो आवश्यक हो।
मैले प्रेम बुझ्नको लागि, धेरै चलचित्र हेरेँ, कथा-कविता पढें, गीत-संगीत सुनेँ। तर… तिम्रो आँखा पढेपछि, अनि तिम्रो त्यो मधुर मुस्कान देखेपछि मैले प्रेम बुझें। त्यसैले, शब्दमा बयान गर्न नसकेपछि तिमीलाई मनैदेखी साधुबाद भनेँ। ❤️🌼❤️
बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली नेपाल भित्रिएर भारी वर्षा गराउने सम्भावना देखेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सात बुँदे निर्देशन जारी गरेको रहेछ।
नयाँ बिहान र नयाँ दिनलाई हृदयबाट मुस्कान दिउ। किनकी मुहारको मुस्कान, दयालु शब्द र शुद्ध हृदय नै जिबनको वास्तविक सुन्दरता हो। अनी हामीसँगै उठेका हाम्रा इच्छाहरूले हाम्रो दिनमा सुन्दरताको स्पर्श र आयम थप्नेछ। त्यसैले आशाको र आशावादको बिहानीको शुभकामना🙏 #शुभ_पापांकुशा_एकादशी_व्रत🌼
सम्बन्ध र बिजुलीको तार उस्ता उस्तै हो। किनकी गलत जोडाइले कुनै पनि बेला झट्का दिनेछ; अनि सही जोडाइले सधै उज्यालो बनाउनेछ।💖
धेरै मानिसले तपाईंलाई माया-प्रेम गर्न सक्छन, अनि तपाईंले पनि उनीहरूलाई माया-प्रेम गर्न सक्नुहुन्छ। तर तपाईंको हृदयमा एउटा फरक व्यक्ति छ। र तपाईंले उसका साधारण कुराहरू पाउनुहुन्छ जसले तपाईंलाई खुशी बनाउँछ। हामीले तपाईंको नाम भने पनि… #शुभ_साँझ❤
तिमी बिना म एउटा अपूर्ण शब्द हुँ, मलाई पढ किनकी म तिम्रो गजल हुँ। #गजल~साहित्य सन्सार…
तपाईका सबै आवश्यकताहरू महत्त्वपूर्ण भए पनि जिबनलाई आफै बुझ्ने प्रयास गर्नुहोस, तर यदि तपाईले कोहीसँग कुराकानी गर्न छोडनु भयो भने, तपाई आफूलाई कदर नगर्ने परिस्थितिहरू छोड्न पर्याप्त मात्रामा सम्मान गर्न सिक्नु हुनेछ।
हामी जहाँ भए पनि, सपनाहरू निरन्तर रहोस। हामी जहाँ भए पनि, प्रेम सदाबहार रहोस। हामी भेटौं या नभेटौं, सहयात्रीहरू जस्तै, हृदयले निरन्तर भेटिरहोस। हामी जहाँ भए पनि, हरेक दिन याद आइरहोस। हामी जहाँ भए पनि, फूलको सुगन्ध छाइरहोस। प्रदेशीलाई के दशै के टिका? तर, मातृभुमीको माया लागिरहोस।
कांग्रेसले भन्यो– केपी ओली, रमेश लेखक लगायतको राहदानी रोक्का गरिनु राजनीतिक प्रतिशोध… कांग्रेसको मुख्य सिद्दान्त नै भष्टचारी र अपराधीलाइ कारर्वाही चलाउदा राजनीतिक प्रतिशोध रहेछ। त्यसोभए, तिनिहरूलाइ सधै मान सम्मान र इज्जतका साथ सिंहदरबारमा राख्नुपर्ने हो? setopati.com/politics/370644
सूर्य सधैं झ्यालबाट आउँदैन। केही चमक मानवतामा आउँछ। संसारमा धेरै क्रूरता बढिरहेको छ। तिमी आफै सबैभन्दा कोमल भैदेऊ। #शुभ_बिहिबार🙏 #विजयादशमी_सबैको_मंगल_होस🌼 #बिश्व_अहिंसा_दिवसको_शुभकामना❤️ ~संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडी राखिएको कलाकार कार्ल फ्रेडरिक रुटेसवार्डको एउटा कृती
यो संसारलाई अझ धेरै दया, अझ धेरै माया, अझ धेरै सहयोग, अझ धेरै खुशी, र अझ धेरै अरूलाई माथि उठाउने मानिसहरूको आवश्यकता छ। त्यसैले तपाई कसैलाई देखेको, सुनेको, हेरेको र माया-बिश्वास गरेको महसुस गराउने कारण बन्नुहोस। दया-मायाको सानो कार्यले पनि मानिसको जिन्दगीमा ठूलो फरक पार्न सक्छ।✍️
उसले यति मात्र भन्यो, म वर्षौंदेखि तिर्खाएको छु। उनले उसको ओठमा आफ्नो ओठ राखेर उसलाई चुप लगाइन। शब्दहरू दुनियाका लागि हुन… म तिमीलाई मेरो मुटुको धड्कन सुनाउँछु। अनि उ निशब्द भएर मुटुको धडकन सुनिरह्यो, पात्र तिनिहरु नै थिए… तर कथा परिवर्तन भयो। #दुइ शब्द…
कुनै व्यक्ति सधैं मुस्कुराएको छ भन्दैमा उसको जीवन सिद्ध छ भन्ने होईन। तर त्यो मुस्कान उसको आशा र शक्तिको प्रतीक हो।
यो हृदयले तिमीलाई धड्कनमा अँगालेको छ। तिमी बिना हरेक खुशी अधुरो छ। तिम्रो साथ यो जीवनको सबैभन्दा ठूलो उपहार हो। तिम्रो मायानै यो एक मात्र प्रार्थना हो। हरेक सपनामा तिम्रो अनुहार देख्छु। तिमी बिना यो हृदयले शान्ति पाउँदैन। तिमी नै मुस्कान हौ तिमी नै पहिचान हौ अनि तिमी नै सबथोक हौ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार ३५ वर्ष पहिले (२०४७ सालमा) प्रति व्यक्ति सार्वजनिक ऋण २ हजार ८ सय ४२ सय थियो; तर अहिले प्रति व्यक्ति ९४ हजार ६५ रुपैयाँ पुगेछ। ए आम्म… हो- सइ्घिय लोकतान्त्रिक गणतन्त्रमा देशले निकै फड्को मारेछ गाठ्ठे हो। जय होस😔
सबैभन्दा सत्य वाक्यांश यही हो- कुनै व्यक्ति जतिसुकै बलियो र दृढ किन नहोस, ऊ कुनै निश्चित व्यक्तिको अगाडि कमजोर हुन्छ। यो न त डर हो न अपमान, तर उसको हृदयमा रहेको यो व्यक्तिको लागि उच्च सम्मान हो। #शुभ_बुधवार🙏 #अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना💕 #जय_महानवमी_ब्रत🌼
सबै जना दशैं मनाउनमा व्यस्त छन, तर मेरो ध्यान चाहिँ एउटै कुरामा गैरहेको छ। तिम्रो त्यो “You are my true love” भन्ने स्टाटस कता हरायो?
यो समयको खेल हो जसले सबै कुरा परिवर्तन गर्छ, अनि सुखलाई दुःखमा, दुःखलाई राहतमा र राहतलाई आनन्दमा परिणत गर्छ। त्यसैले परिस्थितिहरू सामु झुक्नुपर्छ, किनभने तिनीहरू कहिल्यै कसैको पर्खाइमा हुँदैनन।

💕MAYABI💕 @mayabi56
71K Followers 881 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
मन्दिरा @Mandira321
32K Followers 721 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
इतिशा_म�... @Itisha_Magar
26K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
इन्दु❤️ @indu596461531
12K Followers 2K Following पाप लाग्नु भनेको हात खुट्टा भाचिनु हैन, पाप लाग्नु भनेको तपाईं को मन बेचैन हुनु हो ।🤗🙏
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
💎🇳🇵प्र... @Anilsitaula2
16K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
NB Bikas @nbbikas
16K Followers 10K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याक
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
Gopal Baral🇳🇵 @GopalBaral20
19K Followers 13K Following सुन्दर अनुहारले व्यक्तित्व झल्काउँदैन: सुन्दर मस्तिष्कले अवश्य झल्काउँछ!❤️👏👉 @GopalBaral20👈
Kennedy Brown @BrownKenne6164
13 Followers 112 Following
Prem Lamichhane @PremLamich26722
23 Followers 140 Following
Autumn Johnson @AutumnJohn45566
41 Followers 311 Following
Lilly Frank @LillyFrank83139
232 Followers 2K Following
Prem Khattri @PremKhattr13383
0 Followers 30 Following
ujwal karki @Ujwal_karkii
23 Followers 320 Following
ZM VIBEZ @vibez_zm
81 Followers 87 Following
sariv Bhattarai AKA D... @sarivbhattarai
123 Followers 706 Following Song writer..hiphop lover ..try to be sing a song 🎵 🎶 😌
Bhuvneshwari Baghel @Bhuvneshwa55717
8 Followers 79 Following
Hridu @Hridaya18
155 Followers 496 Following तिम्रो सुन्दर बिचार सङ्ग प्रेम छ शालिन शान्त व्यबहार सङ्ग प्रेम छ । सबैलाई सभ्यता को पाठ पढाउने तिम्रो त्यो तार्किक आधार सङ्ग प्रेम छ ।। #प्रिय संस्कृत💓💓💓
Peyton Brown @PeytonBrow2815
15 Followers 103 Following
Autumn Brown @BrownAutum72321
13 Followers 219 Following
Olivia Williams @OliviaWill13127
16 Followers 111 Following
🇳🇵दिने�... @baraldinesh98
117 Followers 900 Following राज त म सबै ठाऊमा गर्छु मनपराऊने को दिल मा अनि घृणा गर्ने को दिमाग मा 🤓
Sofia Brown @brown_sofi36761
37 Followers 201 Following
Man Saud @mansaud250
6 Followers 23 Following
foxx @pope_small8507
115 Followers 392 Following Today we make a change to make use of a good opportunity 🤗let love lead
Santosh @Pailaharu_
2K Followers 2K Following ।। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।। फुर्सदिलो सचिवालय
Sah @Sah1793636
2 Followers 67 Following
Akash singh @AkashNarvar
185 Followers 816 Following
Alok solanki @iAloksolanki
1K Followers 3K Following
Jade Williams @JadeWillia45103
1 Followers 156 Following
Pandey Suvash @suvash_pan1340
0 Followers 11 Following
Gabriella Johnson @GabriellaJ82493
15 Followers 111 Following
Yetta Christopher @YettaC11468
86 Followers 725 Following
Paisley Smith @smith_pais8975
18 Followers 111 Following
Alan Davidson @DavidsonAl26676
211 Followers 2K Following
Santosh Khadka @Santosh40310471
10 Followers 62 Following माफी गल्तीको लागि बनेको शब्द हो धोका को लागि हैन सास र बिस्वास उस्ता उस्तै हून सास टूटे जिन्दगी सकिन्छ अनि बिस्वास टूटे सम्बन्ध
Shyam Shakya @shyamshk
20 Followers 109 Following "The mind is everything. What you think you become." - Buddha
गौतम टि�... @TIKA401
77 Followers 635 Following मानिस को मस्तिष्क एक मसानघाट हो,जहाँ हजारौं सपना जलेर खरानी हुन्छन् 🧠
Janak Dhanadi @JanakDhana33973
2 Followers 126 Following
Amrit Bohara @AmritBohar44838
36 Followers 290 Following
Bailey Williams @BaileyWill55512
13 Followers 104 Following
stuppid @kgg1437913
151 Followers 113 Following
J S B d l a @sabdajal16
307 Followers 2K Following म हराए को देश को मान्छे हु महोदये जे देखछू त्यही लेखछु हिँड्दा हिँड्दा दो बातों मा फरक बेक्ती भेट्छु
Gianna Jones @GiannaJone72516
34 Followers 274 Following
S®S @SanjogSapkota14
2 Followers 68 Following
Prem @Prem454627Prem
14 Followers 52 Following
Vuimanxe Ko vanja @VuimanxeV43743
6 Followers 89 Following
Hines Fanny @FannyHines64163
130 Followers 1K Following
💕MAYABI💕 @mayabi56
71K Followers 881 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
मन्दिरा @Mandira321
32K Followers 721 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
इतिशा_म�... @Itisha_Magar
26K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मसिने क�... @parajuli12345
75K Followers 362 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
इन्दु❤️ @indu596461531
12K Followers 2K Following पाप लाग्नु भनेको हात खुट्टा भाचिनु हैन, पाप लाग्नु भनेको तपाईं को मन बेचैन हुनु हो ।🤗🙏
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
Payal @PayalnT
14K Followers 5K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।
💎🇳🇵प्र... @Anilsitaula2
16K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀
मुसी🍁 @aneesha86
25K Followers 135 Following चन्द्रमा🌚जस्तै भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो 🙂 NO DM🚫
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
Mona grg @Mona31931434
192 Followers 155 Following
आशीष पु�... @AshishPuriji
3K Followers 3K Following गुरु की शक्ति मेरी भक्ति 🚩 यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मान सृजाम्यहम्॥
Rozy GenZ Rai🐦️�... @rozyrai20
69 Followers 85 Following The biggest asset in the world is your MINDSET.😇💡⚡️
Aayushigiri @AnishGi37018263
3 Followers 23 Following फुर्सदमा मात्र संझन्छौ भने भो बिर्सिदेउ मलाई |
Asmita @hashtagasmita
7K Followers 404 Following Some days, I want to write poems and some days, i want to be one. . I write poems,songs and stories. here's link to my channel. Subscribe if you like them
Man bahadur Baduwal @Manbahadurbaduw
68 Followers 212 Following Learn from yesterday, live for today and hope for tomorrow. The important thing is not to stop asking questions
Roshan Karki @RoshanKark94866
1 Followers 17 Following
ARsim🌒 @RsimA99716
17 Followers 13 Following
Amrit Bohara @AmritBohar44838
36 Followers 290 Following
Mad Honey 🍯 @time2riseNepali
88 Followers 151 Following
gauri bahadur karki @GauriKarki
2K Followers 22 Following
Prem @Prem454627Prem
14 Followers 52 Following
Govinda Marasini @govinda_7777
202 Followers 557 Following Director (concern for public health and development).
💐Poudel🕊️ @badalp25
159 Followers 428 Following दर्पण गुरू समान हुन्छ,मुर्ति हुन्छ शिष्य। जस्तो हुन्छ भावना,त्यस्तै बन्छ, भविष्य।।✍️💐
Abu Sufian @AbuSufian240951
1 Followers 2 Following
Nolan @Nolan8981256421
7K Followers 6K Following Loves to eat, 'travel' and all the good things in nature.
ब्रह्मा... @BNMishraji
16K Followers 6K Following Followed by shri @ManojTiwariMP ji, State president @bjp4up Shri @Bhupendraupbjp ji ,
कमल शिश�... @kamalshishir3
4K Followers 5K Following Skinny boy with large & lovely heart, trying to be good human. Connecting people from multi culture, love nature, art & literature. Writer & Reader Not A Leader
Bikash Shrestha @shre19059
24 Followers 346 Following
jiwan lama57163 @broken57163
7 Followers 2 Following
tejendra shrestha @tejendrash80435
4 Followers 52 Following
Dil bdr Singh @dil_bdr96646
57 Followers 513 Following ENJOY THE TRUE WORK YOU DO AND DO THE BEST YOU CAN
Harish Gorkha Soni @Soni1992G
17 Followers 162 Following
Anjan Kunwar @AnjanKunwa35242
8 Followers 124 Following
Minash Gharti magar @MagarMinas43529
47 Followers 246 Following जीवन त्यो सानो पलहरूको बारेमा हो जसले तपाईंलाई खुशी दिन्छ
सुवोध क�... @Subdh3
3K Followers 3K Following Aspirant...🕉️ #Tribhuvan international airport firefighter🚒# licensed Trekking guide # book lover# Hodophile#Aerophile#traveller #coffe and you
nirmal bhandari @neermaalbhan
211 Followers 547 Following यहाँ देश को छ चिन्ता, तिमी माया माया भन्छौ ।
Sunday League Ronaldo @SundayLeagueR9
1K Followers 2K Following Your almost daily dose of memes, fun facts, honest (occasionally unpopular) opinions and the perfect blend of the best TV series & sports.
Rajan Ahuja ( 🄺�... @raj2401
2K Followers 5K Following The most Powerful Mantra ( As Tatoo ) The most Powerful Person ( My Father ) The Biggest Political Party ( BJP) The most Powerful Religion ( Hindu )
manish karki @manishk20131585
36 Followers 315 Following being a human. I am not supposed to be the same as I was yesterday, need to be changed
बझाङ्गी... @RamChandra19631
35 Followers 138 Following साथिहरु मित्रताको 🫴 दिएको छु, मित्रताको साथ दिनु होला यो मेरो नयाँ 🆔 हो फलो गरिदिनु होला, सबै लाइ फलो गरेको छु फलो 🔙 गरेर जोडिदिनु होला। धन्यवाद!🙏💓
Anil Joshi @AnilJos46940486
159 Followers 281 Following
TheShresthaShukla✍�... @ShresthShu67962
607 Followers 112 Following 🙏नारायण परतरं नास्ति किंचिदन्यदतोऽस्ति 🚩 "The future belongs to those who believe in the beauty of their dreams." जय श्री कृष्णा 🚩 जय श्री राम 🚩
Harper Jane Hernandez @harper_jan59326
226 Followers 2K Following
G.S @Mark31904888
77 Followers 1K Following
krishna maharjan @krishna69981645
7 Followers 84 Following
Rikesh @RikeshShresthaX
7 Followers 28 Following