काले @PaudelHimesh
from butwal Butwal Joined April 2019-
Tweets236
-
Followers228
-
Following927
-
Likes1K
अचेल मान्छेको छातिमा, दिलको ठाउँ Calculator हुन्छ! हात मिलाउनु अघि नै हिसाब लगाउँछन्, को-बाट कति फाईदा हुन्छ। 🌹☕️☕️🌹
मुस्कुराउन त जो संग पनि सकिन्छ तर रिसाउन को लागि दिलकै नजिकको मान्छे हुनु पर्ने रहेछ❤️ जय शम्भो🙏🙏🙏🙏🙏 सबैको कल्याण होस🙏🥀🌻❤️
हैन यो बिहान भएपछि उठ्नै पर्छ भन्ने नियम चै कुन्चै काइतेले बनायो होला है !!😴🤔😂😝
Crying is how your body speaks when your mouth can't explain the pain you feel.
तिमो भाग्यमा के लेखेको छ । स्वयम तिमीलाई नै थाहा छैन ,, अनि कसरी भन्न सक्यौ म तिम्रो भाग्यमा छैन भनेर !!!!!!!
" परिस्थिति, बाध्यता ,जरुरत र समस्याले तोड्दीन्छ हरेक मानिसको घमण्ड नत्र हर-कोही यहॉ भगवान बन्ने थिए "🙏
काठमाडौंमा एकल व्याक्तीकाे एक दिनकाे खर्च दुध 40 पाउराेटी 20 तरकारी 150 गाडी भाडा जान आउन 40 अपिसमा खाजा 100 खाना चिनी दाल मसला तेल नुन ग्यास 150 भाडा पानी बिजुली नेट 250 फाेन 50 भैपरी खर्च 100 जम्मा 900 मात्र महिना काे 27000 बिचरा 12/15 हजार तलब खानेहरु कसरी बाँचिरा छन् यार..
Happiness is contagious. When you're positive, people are naturally drawn to you
हास्न बोल्न त जो सग पनि सकिन्छ,तर रिसाउन र गाली गर्न त आफ्नो मन कै मान्छे चाहिन्छ।
कुनै समय थियो साथीहरूले तिम्रो कुरा गर्दै रहेछन (सकारात्मक वा नकारात्मक कुरा) जे भए पनि दुबैमा ध्यान दिएर सुन्थे एक दुई थपी पनि दिन्थे ताकी तिम्रो कुरा गर्न सुन्न मन पर्थ्यो आज समय यसरी परिवर्तन भएर उभिदियो कि कसैले तिम्रो बारेमा कुरा गर्दै रहेछन भने पनि कुरानै मोडि दिन्छु शुभदिन
@krishakc2 समय भन्दा बलवान को छर अहिले उसको बारेमा कुरा सुन्दा मोडिनुको रहस्य निकै गम्भीर देखें ☕☕
@Nareshr67140616 हामी टिन एजमा हुँदा टिचरले भन्नुहुन्थ्यो कि आज तिमीहरू कसैको लागि ज्यान दिन तयार छु भन्छौं नि त्यही कुरा जब म्याचुयर्ड हुन्छौं नि तब पछुतो लाग्नेछ भन्नू हुन्थ्यो त्यस्तै त्यो पनि गलत समयको रोजाइ थियो समय सङगै रोजाई परिवर्तन भयो मेरो पनि उस्को पनि सो कुरा मोडिने गरेको वास्तविकता😂
शारीरिक सम्बन्ध लाई मात्र प्रेम भन्नू गलत स्वार्थ हो "एक अर्का मा बिश्वास" सम्मान र भाबनत्मक" सम्बन्ध नै प्रेम हो" दुनियाँ मै प्रेम अनौठो छ" कसैले चाहेर नि पाउदैनन् भने, कसैले पाएर चाहादैनन्!!
सबै आजभोलि धुरी नभएको घर बनाउन थाले अब पाप कहाँबाट कराउने होला त ?
ग्राहक र पसले ग्राहक: दाजु मुसा मार्ने बिष छ ? पसले: छ, घर लिएर जानी हो ? ग्राहक: होईन मुसा यीँ ल्याछु, ख्वाइदिन्छु यतै !
सजिलो कहाँ छ र सम्बन्ध निभाउन यहा त आफुले आफैलाई💕 टुटाउन पर्छ कहिले काही💙 सम्बन्ध बचाउनको । #शुभ_रात्री😍 #sanu❤✌
फलो ब्याक गरेन भनेर चित्त नदुखाउनु होला। फेक ह्यान्डल बाट त्रसित छु। प्रष्ट प्रोफाइल अनि असल बिचार लिएर आउनुस खुल्ला हृदय ले स्वागत गर्नेछु।। धन्यवाद।☺️☺️
" सम्बन्ध पैसा जस्तै होस् जति नै पुरानो भएपनी मूल्य कहिल्यै नघटोस् " ।😊

Wendy @w_gamble54
292 Followers 3K Following
Alice @millsalice94
267 Followers 3K Following
प्रेम प�... @Joshi0537
639 Followers 983 Following my time will come to know when the time comes remember the oxygen that is available out of the box outside the hospital too😆😆😆
Hak Raj @HakRaj1
37 Followers 653 Following
बिर्सीद... @1qk3ZuNXo7h06s5
350 Followers 1K Following
Dharmagat Pangeni @DharmagatPange1
1K Followers 5K Following Prominent philanthropist for small villages to urban where under privileged people works , lives and trying to reach them their children’s education betterment
माधव मा�... @madhavbhandar
2K Followers 5K Following आफ्नै जिन्दगी जात्राभन्दा बढी अन्योलमा छ, गाईजात्रा के रमाइलो लाग्थ्यो 🤔👈 ️?
Rehaan @rehaankc32
567 Followers 1K Following मेहनत मेरो कर्म हो, फलानो को छोरो भन्दा राम्रो बन्ने प्रयास होइन
आर के दा�... @RanaKhadka4
174 Followers 313 Following जस्तो छु तेस्तै ठिक छु :- -स्वार्थी,पाखे,फटाहा,चोर,घमन्डी,रिसाहा,सन्बेदनशिल,लोभी,दयालु,मायालु,सोझो,आदि गुणले भरिपुर्ण🇳🇵🇳🇵
सोझो के�... @santoshpudasani
569 Followers 2K Following संघर्ष पिताबाट सिक्नु संस्कार माताबाट सिक्नु बाकी सबथोकत दुनियाँले सिकाइहाल्छ Follow me & get follow back !
नेपाली �... @ThanesworBudha4
624 Followers 2K Following रोल्पामा जन्मेको काठमाडौमा पढेको अहिलेको ठेगाना दाङ्ग भएको ।।।
Madan Raj Upadhayay @UpadhayayMadan
361 Followers 1K Following राजनीति समाज र देशको परीवर्तनका लागी गरीन्छ राजनीति जब शक्षम र बौद्दिक ब्यक्ती हरु को पहिलो रोजाई बन्न सक्दैन तब सम्म देश को विकास र परिवर्तन सम्भव हुन सक्दैन ।
Pradeep @pradeeppaudel05
24 Followers 166 Following
Sandip Timilsena @nas_pid
2K Followers 2K Following
खाडी ला�... @khadilahure
19K Followers 19K Following नेपाली युबाको प्रतिनिधिपात्र नेपाली साहित्यको पाठक बाकी DM मा बताउला हुन्न फलो गर्नुहोस् निराश गर्दिन मूर्ख मनुवा🇳🇵🇳🇵🇳🇵🇳🇵
GUN ACE NEWA @GUNACENEWA26
274 Followers 1K Following उदाउँदो सुर्यको प्रकाश हु म, उज्यालो छर्नु छ धेरै। राष्ट्रिय सुरक्षामा खटिएको एक रास्ट्र सेवक!! Mother and motherland are greater than Heaven
✍️ Narendra Bikra... @NarendraBikram4
13K Followers 13K Following ●प्रदेश, राष्ट्रिय सभा अनावश्यक आयोग खारीज गर्ने ●वैदेशीक ऋण उधोग खोल्न मात्र ल्याउने ● एक जिल्ला एक निर्वाचन क्षेत्र
Xettry @xettry_i
2K Followers 2K Following जस्तो छु तेस्तै ठिक छैन"अरुको लागि बद्लिन सक्छु म ,साथ दिने भिड्मा मा हात चाहिन्छ भने सदैव तयार छु..... ✍🏻
Missson pandey🇳�... @Bharatp05420271
1K Followers 5K Following Life is the coexistence of all opposite values. Joy and sorrow, pleasure and pain, up and down, hot and cold, here and there, light and darkness, birth and deat
Max Lauree @LaureeMax
163 Followers 709 Following
Vu WaN ßhandari @freedom09833367
107 Followers 522 Following रुपमा मर्ने हरु लाई के थाहा मनको सुन्दरता के हो भनेर ।🙄🙄
Bhuwan Adhikari @bhuwanadhikari1
2K Followers 4K Following Development Professional/Social Commentator/Whistle-Blower/Tree Lover - Tweets are personal . RTs are not endorsements. NP/BD/MN/AF/GM/PNG #NoSenseOfHumour
CRAZY💪👈️ FELL... @888nawinbohara
2K Followers 2K Following ❤️❤️everything is a possible with love🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍
The Fighter @nasimmikrani
1K Followers 3K Following अल्पमत होस् सत्य बोल्न लेख्न अन्तिम सास रहुन्जेल सम्म छोड्ने छैन। लोकतान्त्रिक गणतान्त्रिक नेपालको रास्ट्र भक्त नेपाली नागरिक हूँ।😎
कुमार क�... @M_da_0ne
169 Followers 268 Following If The Plan Doesn’T Work, 😑 Change The Plan 😉 But Never The Goal ✌✌
रित्तो �... @MadhuDhungel2
3K Followers 4K Following लक्ष्य र भाग्य फरक भयमा कहिल्यै सफल नभइने रहेछ ।।।।।।।
शनि 🇳🇵 @Krish_mh1
1K Followers 2K Following बुझ्नेलाई अक्सिजन नबुझ्ने को लागि हावा,😊😉 #फलोब्याक_१०००% 💎
mgrrrrrr @Krishna91074999
687 Followers 3K Following
Bibek Pandey @BibekPa62410130
27 Followers 214 Following Your past is done, so forget it. Your future is yet to come, so dream it. But your present is now, so live it.
🌺गीताञ�... @GitanjaliOjha8
2K Followers 2K Following देश प्रेमी 🇳🇵 #biomedical_engineer रुचि हरु: travelling, novels reading, poem writing, dancing #झापाली 🙏
Sandeep jung chhetri ... @E1RQXYpIw9qVdSE
1K Followers 2K Following 💕💕आकाश भन्दा फराकिलो अटाउने आँखा मा कहिलेकाहीँ दुई थोपा आँसु पनि न अटाउने रयछ💖💖✍️✍️
अपरचित �... @Badshah299
3K Followers 4K Following पेसा=सिभिल ईन्जिनियर🏢🏠🇳🇵 अाफ्नै दुनियामा Bg छु। जन्म घर :सल्यान 💯%follow🔙/rt💯%🇳🇵 DM
madhav kc @madhavkc2
2K Followers 7K Following
Bhagirath kafle @KafleBhagirath
12K Followers 12K Following परिस्रम र मेहनतले नै मानिस को भाग्य चम्किनेगर्छ ✌✌ मेरा टुइट हरु लाइक मा छन✌
NARENDRA SINGH DHAMI @NiceDHAMI
939 Followers 3K Following
Ashakakiran @ashakakiran
9K Followers 453 Following Official Twitter handle of https://t.co/jyMpxnj3sk(contemporary news portal from Nepal)
Prakash Khadka @Prakash12304164
2K Followers 4K Following
👽️Lucifer🎭️ @saksham_129
3K Followers 341 Following मलाई फेरि त्यही बाल्यकालमा फर्किन मन छ जहाँ चोट छालामा लाग्थ्यो मनमा होइन! ❤️ ⓦⓔⓛⓒⓞⓜⓔ❤️ #तपाइको जीवन खुशी सहोस् । #डिम्पल🌻❤️
Anil Adhikari @AnilAdhikari987
838 Followers 109 Following 🇳🇵🇳🇵Heaven is myth.Nepal is real. मनभरि देसको माया मुटुभरि देशको माया🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 cristiano Ronaldo lover🇳🇵🇳🇵🇳🇵
madhav kc @madhavkc2
2K Followers 7K Following
सुदिप प�... @SudipKancho2
8K Followers 7K Following रहर छ भने मात्रै बोल कहरले बोल्न पर्ने कुनै बिशेष गुण छैन म मा ।😐 Tea lover ☕❣️ FOLLOW BACK 💯 O +ve ◾#AQUARIUS◾
💕दीपा 💕 @Dipa_186
6K Followers 3K Following 💖💖💖💖कति प्यारो लाग्छ है त्यो मान्छे💑💑जस्लाई याे मनले 💌चाहान्छ😉😉 Artist Nepal
Peking University @PKU1898
679K Followers 209 Following Peking University was established in 1898. This account is dedicated to #PekingUniversity’s global outreach and communications.
अरब काे �... @santosh19646511
266 Followers 371 Following एसएमएस जस्तो स्वाट्ट आउने र फ्याट्ट जाने कुरा नगर । कुरा गर त, चिठीजस्तो । ढिला आउने, पढिरहूँ लाग्ने ।
💞Romio💞 @Romio88375672
187 Followers 192 Following २५ वर्ष सम्म पढाइ ५० बर्ष सम्म कमाई ७५ वर्ष सम्म दबाइ अनि त्यसपछि वि #जिन्दग 🥀🌹हराउन त दिनमै हराएकी हौ तर पनि हरेक जुनेली रातमा तिमीलाई नै खोज्ने गरेको छु🥀🌹
subba anju❤ @Anju40050782
1K Followers 385 Following जिवनका यथार्थ भोगाइहरूलाई विम्बन गरेर 😊 छरीएका अन्तरमनका भावहरूलाई सड़्गाल्ने माध्यम बनाको छु ❤ twiter लाई । 💙... #no_dm❎
बिद्राे... @Shalig48
7K Followers 6K Following मैले लेखेका ट्विटहरुमा तपाईं सहमत हुनैपर्छ भन्ने छैन तर असभ्य टिप्पणी स्विकार्य हुनेछैन
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
Gaule Dai @dai_gaule
10K Followers 3K Following एउटा यात्री हुँ, यात्रा गर्दैछु, न पुग्ने गन्तव्य थाहा छ, न यात्रा टुङ्गिने समय ! ✍🙋♂️ https://t.co/gUWdwo6NV7
कलियुगक... @krish__cool
53K Followers 3K Following We all are sellers.Some are good sellers; some are bad sellers.
अधिकारी... @AdhikariSanu1
22K Followers 114 Following For your kind information I m not kind🙏 Simple but cute 💁follow tit 4 tat✂ 👉Tweets @SangitaAdhi2👌only one eye also can see the same distance🚫
oops.. :( @powrell
26K Followers 155 Following तपाईँलाई कुनै दिन काम लाग्ने मान्छे हुन्छु कि के था !:) 🅾+
काजी सर�... @Kaajisarkarr
13K Followers 8K Following पचाउन सक्ने लाई हार्दिक स्वागत छ !!😍 फलो गरेर #MRR #DARIGANG साथ दिनुहोला!! Investor / Trader #NepalShareMarket ♥️😍
Narayan Tiwari @journonarayan
8K Followers 5 Following नदीको प्रबाहलाई रुचाउने मान्छे । पेशाले पत्रकार ।❣️
International School ... @NailAcademia
4K Followers 3K Following The International School of Nails provides international nail art course, eye lashes, hair and aesthetic courses and international certification from Poland and
🌺गीताञ�... @GitanjaliOjha8
2K Followers 2K Following देश प्रेमी 🇳🇵 #biomedical_engineer रुचि हरु: travelling, novels reading, poem writing, dancing #झापाली 🙏
Aditya Dahal @adityadahal07
7K Followers 296 Following सञ्चारकर्मी ✍️ (न पक्ष, न विपक्ष = सधै निष्पक्ष)
💕सन्धु �... @Sandhya42331037
2K Followers 135 Following अक्सर साथमा थाेरै समय रहनेहरुनै जिवनभर यादमा रहन्छन् ☺️
Dal Bahadur Oli @zswjQmiEVF9hiFP
812 Followers 2K Following डिग्री त शैक्षिक खर्चको रसिद मात्रै रहिछ, वास्तविक शिक्षा त ब्याक्तीको आचरणले झल्काउछ ।
Namaste Sir with Nare... @kumar__naresh
2K Followers 360 Following ॥ शिक्षक ॥ शिक्षा विभाग।। I’m real, and I hope some of my followers are too. our YouTube channels 👉 #namaste_sir #Namaste_Sir
Parbat Rai @samp_sabda
13K Followers 5K Following समसामयिक घटनाक्रमहरु माथि व्याक्तिगत विचार पोख्ने ठाउँ मात्रै त हो।
RCN @rneupane425
11K Followers 9K Following The happiness of your life depends on the quality of your thoughts.
mr.pRs❤️ @themrpRs
8K Followers 7K Following मान्छे हेन्सम नभये के भो त केमरा त राम्रो छ्दैछ नि!📸 😂🤪
मेघ @megnath75570028
3K Followers 120 Following प्रेमको आभास हो तिमी पलपलको मेरो सास हो तिमी जिउने एक मात्र आश हो तिमी त्यसैले त खास छौ तिमी...