हाउडे @PrasannaDevkot6
हजारौ सपना 😍,अनि लाखौ चुनौतीहरू 😒 तरपनि एउटै मात्र चाहना सदैव मुस्कुराउने 😊😊!! Nepal Joined May 2018-
Tweets33
-
Followers10
-
Following33
-
Likes70
तेरो Attitude रगतको थोपा थोपामा छ भनेर धेरै चुमचुम नगर।मेरो Attitude Kidney मा छ,तेरा सबै घमण्डलाई Purified गर्न नपरोस नि फेरि।
धेरै भाउ नखाइबक्सियोस रानी साइवा नत्र यो सन्ते भनेपछी हुरुक्कै हुने धेरै छ्न 😀😀😀
कसैलाई आफ्नो बनाएर, मन जित्नु भन्दा 😊 कसैको मन जितेर आफ्नो बनाउनु बेस हो 😊😍
संसार राम्रो हुन हेर्ने आखा भन्दा नि बुझ्ने मनको आवश्यक पर्दछ ।
अरुको सफलतामा हाई र हुई गर्यो,अाफ्नो सफलताको अत्तोपत्तो छैन ।
खोजिन कहिल्यै बैकल्पिक माया, किनकि थिएन म सङ दुइटा मुटु । 💔💔😑
स्वतन्त्रताको खुल्ला गगनमा कालो बादल बनेर मडारीन अाउँछन केही साघुरा सोच गरेका मुन्छेहरु।
दुश्मनी दुखसँग भएरै होला खुसीहरु सँग साझेदारी गर्नु परेको ।
गफ छाटन जति सजिलो छैन अार्दश र नैतिकताका कुरा लागू गर्न।
नेपाल यस्तो र तेस्तो देश भनेर अाफ्नो मातृभुमिको खिल्ली उडाउनेहरु पहिला एक चोटि अाफूलाई पनि हेर्नुस् र अाफ्नो तर्फबाट अाजसम्म मातृभुमिको खिल्ली उडाउन शिवाय अरु केही राम्रो काम पनि गर्नु भाछ कि ? सोच्नुस मान्यवर एकफेर ✊✊
दुनियाँलाई पनि के दोष दिनु र खै गल्ति मेरै थियो मैले आफूलाई यो स्वार्थि दुनियाँ जसरी बदलिन जो सकिन।
मनको कुरा खै कसलाई सुनाऊ, जो हेर्छु त्यही दुखी देख्छु। 💔💔
अाफ्नो क्षमताको अन्तिम पराकाष्ठा सम्म पुग्नु नै एक साहसी व्यक्तिको पहिचान हो।
सबैभन्दा अचम्मित त म त्यस बखत हुन्छु, जब कसैले भन्छ "मलाई चोखो माया गर्नेले धोका दिएर गयो"
कहिलेकाही सामाजिक सञ्झाल तिर बोकाले पनि बाघको बलि दिएको घटना देखिन्छ ।
कुनै कुनै सम्बन्धमा मौन बस्नु नै उचित हुन्छ।जब मौन भईन्छ तब त टाढिन खोज्नेहरु पनि कारण खोज्दै नजिकिन्छन।
गुनासा त धेरै थिए जिन्दगीसगँ तर क्या गर्नु सुनिदिने अनि बुझिदिने कोही भएनन् ।
नेपालमा अाफ्नो प्रतिभामा उदाउन खोज्नेहरु कहिलेकाही राजनीतिले गर्दा अस्ताएका पनि त छन।

सागर मग�... @YkM3ZwIYEZSUc6T
732 Followers 935 Following याहा सम्म आउनु भएछ हजुर लाई धन्याबाद अब follow पनि गरेर जानू ढुक्क हुनु 100% follow back दिन्छु 😍🙏🙏
it's me RN acharya @itsmERN1
1K Followers 3K Following फलो गर्नुस फलो ब्याक 100%गर्छु 😌 नियम तल हेर्नुस😌 मेरो ट्विट चोर्न मनाही छ😈याद राख तेरो काकाको मुलाबारी हैन यो कि मुला चोरे झै मेरो ट्विट चोर्नलाई😏😏😏
बिनिता �... @mebini01
907 Followers 1K Following एक दिन आफ्नै मनको खानतलासी गर्नु छ ताकि यो पत्ता लगाउन सकु पिडाको भकारी कति अाेटा भएछ।
सहदेब ग�... @22gautam22
229 Followers 735 Following
sitaram_raut85 @sitaram_raut85
150 Followers 502 Following नाम:सिताराम राउत प्रदेश १ जिल्ला:उदयपुर त्रियुगा नगर अध्ययन:बिबिएस चे ग्वेभारा मार्क्स रोजा ग्राम्सी कृष्ण सेन लक्ष्मिप्रसाद भुपी सेरचनको diehard fan
दिलवाला... @worldkingDIL2
7K Followers 8K Following जिन्दगी र क्रीकेटखेल उस्तै ठान्छु र जिन्दगिको क्रीकेट खेलमाsixहानेर सतक पूरागर्छु भन्दाboundrayलाइनमाcatchभयको मान्छे हु followback 100% गोदाम @dilkoraza32
☣केशे☣ @Mrk15123646
467 Followers 2K Following अतीत भन्छ दिल भित्रै बस्छु म आँसु भन्छ त्यो बसे खस्छु म
आनन्द @osa_2018
9K Followers 8K Following अतिबाद विरोधी भूईमुन्छे, सङ्घ संस्था, तथाकथित गुरुका पंखा र इण्डियन लाई follow गर्न बाध्य हुनेछैन ।
🇳🇵फिरन�... @Dg_0_1
17K Followers 2K Following गोदाम @Abiral_Yatri_Npहसिमजाक र ठट्यौलि गर्छु।दिमागमा उठेका भन्दा पनि मनमा उठेका कुरालाई लेख्न रुचाउछु।नेपालिमन र नेपालिपनमा रमाउँछु।अप्प दीपो भव:शुन्य महाशुन्य
ब्रो😎 @deepu_silent1
73 Followers 1 Following तपाईं अहिले @deepu_silent 👈 उहाँको मौखिक गुनासाहरु को बगैँचामा हुनुहुन्छ।कृपया अनुमति बिना कुनै पनि फुल टिप्ने कोसिस नगर्नु होला,पढेर फुलहरुको सुगन्ध लिनुहोस👇
ईश्वर 🪷 @Is0rr
6K Followers 91 Following | 𝕷𝖊𝖆𝖗𝖓𝖊𝖗 | 𝕬𝖘𝖙𝖗𝖔-𝕾𝖈𝖎𝖊𝖓𝖈𝖊 | ש𝖊𝖌𝖊𝖙𝖆𝖗𝖎𝖆𝖓 | ק𝖗𝖔𝖚𝖉 𝖙𝖔 𝖇𝖊 𝕹𝖊𝖕𝖆𝖑𝖎 | 𝕳𝖚𝖒𝖆𝖓 𝕭𝖊𝖎𝖓𝖌 𝖜𝖆𝖓𝖙 𝖙𝖔 𝖘𝖊𝖊 𝖘𝖒𝖎𝖑𝖊 𝖔𝖓 𝕰𝖛𝖊𝖗𝖞 𝖋𝖆𝖈
News @Event_SpaceX
48K Followers 14K Following
दिलवाला... @worldkingDIL2
7K Followers 8K Following जिन्दगी र क्रीकेटखेल उस्तै ठान्छु र जिन्दगिको क्रीकेट खेलमाsixहानेर सतक पूरागर्छु भन्दाboundrayलाइनमाcatchभयको मान्छे हु followback 100% गोदाम @dilkoraza32
बेलासे™... @belase_
26K Followers 87 Following जस्तो ट्विट पनि लेख्छु भेज ननभेज पचाउन सक्नेले मात्रै फलो गर्नुहोला !!😂 ट्विटहरु👉️ @belase_1 मा सुरक्षित छन् गएर आर्टी फेब हान्न सक्नुहुन्छ !!धन्यवाद !!😉😂✌️
Uttamraj Ghimire @to_uttam
171 Followers 717 Following jiwanma ek choti sabai marnu parx marn dekhi kin darauxau sathi
अदृश्य �... @IamS_Gar
215 Followers 332 Following you cant see me coz i am.adrishya not john cena 😋😁😁 #love #lust #live #life #long
अविरल स�... @Abiral_Yatri_Np
182 Followers 2K Following जानकारीका लागि: @Dg_0_1 सबैमा मिठो सम्झना😍र शुभभावको कामना🌹 काल्पनिक,हसिमजाक,व्यङगात्मक र समाज सुधारक मेरा टिवट पढेकै अाधारमा मेरो मुल्याङ्कन नगरियोस।
💍 विवेक ... @jr_Bbek
9K Followers 5K Following **Don't make your education as a license of marriage** **king of my own thought** *Give respect & take respect* #bank ↪ @jr_bbk
Sana 🔴 🐦 @Real_kamlu2
58K Followers 3K Following साना एउटा पात्र मात्रै हो , मैंले लेखेका बोलेका कुराहरु पात्रकै रुपमा लिनुस् । दाइ भन्ने होइन 😎
🌸मथुरा�... @mathura_sapkota
50K Followers 737 Following I grow for myself and work for my own peace. Not everyone will be happy for me, but I'm thankful for my journey. ✨❤️ A positive🩸
جريدة الاطل... @AlTaraa_News
43K Followers 2K Following الاطلاع جريدة عربية تتابع جميع اخبار العالم لحظة بلحظة
बौवा ! ♻️ @hs_ghimire
9K Followers 160 Following Anchor / writer / social worker .....wait.....✋ i am non of them ....
☣केशे☣ @Mrk15123646
467 Followers 2K Following अतीत भन्छ दिल भित्रै बस्छु म आँसु भन्छ त्यो बसे खस्छु म
धनराज क�... @DhanrajBista1
740 Followers 2K Following बुद्धिले बनाएको सम्बन्ध बजार सम्म पुग्छ र मुटुले बनाएको सम्बन्ध,धर्मपिठ सम्म पुग्छ।🌹
बसन्त🇳�... @BasantPande2
21K Followers 6K Following शब्दहरु कथाले मागे अनुरुप साथै भावनात्मक पनि हुन सक्छन् ! अर्को बाटो यतातिर छ है 👉 @basant____
आनन्द @osa_2018
9K Followers 8K Following अतिबाद विरोधी भूईमुन्छे, सङ्घ संस्था, तथाकथित गुरुका पंखा र इण्डियन लाई follow गर्न बाध्य हुनेछैन ।
नयाँ पि�... @Talak_bhaii
6K Followers 2K Following #BSc.4th Year फलो ब्याक नपाए पिन टुइटमा Mention गर्नुस। #टुइट_तलको_Linkमा👇
Bittu Bro @bpkhrl12
984 Followers 1K Following
लुरे कृ�... @krishna29139208
8K Followers 5K Following जिन्दगिको कुनै लक्ष्य नभए पनि 10k को लक्ष्य छ । टुइटरको किरो । #Messi को फ्यान । ट्विट सबै काल्पनिक हुन । ट्विट हेरेर मलाइ तुलना नगर्नु होला ।