Sete Man Tamang(Changba) སེ་ཏེ་མན་ཏ་མང་(ཆང་བ)། @Sete_Man
Former President Nepal Student Union's Dhading2012,Master's Degrere Anthropology2019&Political Science2018, Mphil Anthropology,2021,Tribhuvan Univesity Tribhuvan University, Kirtipur Joined May 2016-
Tweets9K
-
Followers13K
-
Following13K
-
Likes17K
जो कसैले भाष्य निर्माण गरेर कसैको भविष्य निर्माण हुँदैन । भविष्य निर्माणको लागि सत्य, तथ्यमा तर्किक बहस गरि विचार निर्माण गर्न सक्नुपर्छ ।
अरुको नक्कल गरी अर्का जस्तै सफल वा दुरुस्त बन्छ भन्नू मूर्खता मात्र नभैं दिग्भ्रमको उपज हो । आफूसँग जे छ त्यो नै प्रकृति बरदान हो । प्रकृति बरदान नै मौलिक पहिचान हो । मौलिक पहिचानले सफलतामा पुग्न मेरुदण्ड बन्ने मार्ग निर्माण गर्दछ भने नक्कले आफैलाई नष्ट गरिदिन्छ ।
यता फेसबुक बन्द भए पनि उता टिकटक छँदै छनि किन चिन्ता लिनु पर्यो । बरु समयमा जोडौं । tiktok.com/@setemantamang…
सरकारले फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम लगाय २६ वटा बन्द गर्ने निर्णय लगत्तै मेटाले सम्पर्क गरि दर्ता प्रकृयाको आवश्यक कगाज माग गरेको समाचार आइयो । कतिपय विषय नियमन गर्नु वाक स्वतन्त्र वा प्रेस स्वतन्त्रता माथि बन्देज लगाएको भन्न मिल्दैन ।
हिजो साइबार सेनाले आक्रमण गर्दा खुशीयाली मनाउने सेनापतिहरु अहिले अरु साइबार सेनाले प्रतिउत्तरको रुपमा आक्रमण गर्यो भनी साइबार ब्युरोमा उजुरी दिन गुहार्न पुग्छन्.गलत संस्कारले अन्तत आफूप्रति फर्केर प्रहार हुन आउछ भन्ने दृष्टन्त देख्न थाल्यो।अन्तिममा अराजकताले सबैलाई क्षति गरिन्छ ।
कुनै मानिसको आचरण खराब छ भने नयाँ होस् वा पुरानो होस्, नेपाल होस् कि बिदेश जाओस् उसको आचरण खराब नै हुन्छ । बिषलाई अमृतको बोतलमा राख्दैमा अमृतमा परिणत कहिल्यै हुँदैन, विष नै हुन्छ । आखिर विषले मानिसको ज्यान लिएर जाने हो ।
शक्ति राष्ट्रहरु सैन्य शक्ति प्रदर्शन गरि छिमेकी राष्ट्रका भूराजनीतिमा तर्साउन तम्सिरहेका छन् । चीनको सैन्य शक्ति ताइवान, भारतको सैन्य शक्ति पकिस्तान, रुसको सैन्य शक्ति युक्रेन बिरुद्ध देखाउने र हाम्रा जस्ता देशहरुलाई मानसिक दबाबमा राख्न तर्साउन अनेक प्रोपगन्डा गर्दै छन् ।
एक व्यक्तिगत स्वार्थले सिङ्गो देशलाई बञ्चित बनाउछ भने एक व्यक्तिको महान विचारले सिङ्गो देशमा अमुल परिवर्तनको महसुल दिलाउछ । व्यक्तिको स्वार्थ र विचार कति संवेदनशील र महत्वपूर्ण भन्ने बारे हरेक निर्णयले पुष्टि गरिन्छ ।
श्रीमतीसँग छोडपत्र (डिभोर्स) भएको वा नभएको भन्ने विषय महत्वपूर्ण रहेन । उनको नैतिकता र विवाहसँग सम्बन्धित रहन्छ । बहु बिवाहपछि छोडपत्र दिएको कि छोडपत्र पछि अर्को बिहे गरेको भन्ने विषय महत्वपूर्ण हुन । नेतृत्व लिने मानिसको ज्ञान भन्दा आचरण कस्तो भन्ने विषय महत्वपूर्ण हो ।
विमति राख्दैमा विरोध भन्न मिल्दैन, प्रतिकृया दिंदैमा प्रतिशोध भन्न मिल्दैन र गलत कार्यको खबरदारी गर्दैमा आरोप भन्न पनि मिल्दैन । यी हुन: हरेक नागरिकको नैसर्गिक दायित्व हो ।
विज्ञ भएर पुग्दैन, विवेक भएन भने । नियत खराब भयो भने नीति, विधि र प्रकृया सुधारेर केही हुँदैन । आखिर मानिसको आचरण नै ज्ञान, विज्ञान र नीति, विधि, प्रकृया आदि हुन्। कहिले कम्युनिष्ट, कहिले काँग्रेस र अहिले रास्वपा वा कुनै बन्नू उहीँ पाखण्डवादी चरित्रका उद्दण्ड मात्र हुन् ।
हिजो प्रधानमन्त्री ओली/छिमेकी राष्ट्रपति सी वीच भेटवार्तामा छिमेकी राष्ट्र भारत र चीन वीच भएको सम्झौताप्रति अपत्ति जनाएको समाचार स्वागतयोग्य हो।तर राष्ट्रपति सीले नेपाल र भारत वीचको मामिला भनेझैं कुटनीति भाषा बोल्नु अपत्तिजनक छ।एक चीन नीतिमा पुनर्विचार हुन सक्ने सन्देश दिनुपर्छ्।
व्यक्तिवादी केन्द्रीतले विचार, आचरण र मर्यादालाई नष्ट गर्छ भने संगठनिक वा विचारवादी केन्द्रीतले नैतिक जिम्मेवारीता प्रदान गरी जवाफदेहीता बनाउछ ।
प्रधानमन्त्रीको बेइजिङ भ्रमण जापान चिढाउने नहोस । जापान हाम्रो छिमेकी राष्ट्र नभए पनि असल मित्र र सहयोगी राष्ट्र हुन । नेपाल-जापान वीच लामो सम्बन्ध र अहिले युवा विद्यार्थीको नयाँ गन्तव्य सहित हाम्रो हरेक क्षेत्रमा सहयोग दिँदै आएका मित्र राष्ट्र हुन ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरुको लोकार्पण समरोह कार्यक्रमको झलक
कसैले सहयोग वा समर्थन नगर्नु र विरोध गर्नु कि ऊ खराब भएर कि आफै खराब भएर वा कमजोरी भएर हो । भने कसैले सहयोग र समर्थन गर्नु ज्ञान, क्षमताको स्वीकार गर्नु हो ।
कसैलाई नराम्रो भन्दैमा वा खराब भनी गाली गर्दैमा आफू असल हुने होइन र कसैको गुनगान गएर अन्धभक्त बन्दैमा आफू सफल पनि हुँदैन । आफू असल हुन चरित्र र सफल हुन क्षमता नै चाहिन्छ ।
छिमेकी मिलि हाम्रो भूमि खाइदिन्छ/जुधे मिचिन्छ तर जेसुकै गरेपनि हामी चाहिँ एक नीति भनी कसम खानूपर्ने अब हामीले पहिला मेरो भूमि फिर्ता गरौ अनि तिम्रो एक नीतिमा पुनर्विचार गरौला भन्ने हैसियत किन राख्दैन्।हाम्रोमाथि प्रहार गर्योभने तिम्रो भूमिमाथि जसलेजेसुकै गरोस भन्न किन डराउछ होला।
कथाले हाँसाउने र निर्णयले क्षमता देखिने हो । हेलमेट नलाउने बाइकमा पेट्रोल नहाल्न उर्दी जारी गर्यो । अब उर्दीले एकातिर पेट्रोल, अर्को हेलमेट बिक्रि नै बग्माती प्रदेशको पहिचान बन्ने निश्चित ।

Sirjana Singh @Sirjana_Singh
33K Followers 3K Following SocialWork•AdvisorNWA•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu
Gururaj Ghimire @ghimire_gururaj
17K Followers 4K Following वास्तविक नागरिक बन्ने प्रयत्नमा लागेको साधारण मान्छे/Trying to be a good & real citizen,A common Nepali Citizen Stay safe /Stay home
🌞Prakash🌞badal�... @badal_poudel23
92K Followers 62K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Sarmila Acharya @AcharyaSarmila
30K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।
Bipin Sapkota @bipinsapkota213
38K Followers 28K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏
Binod Acharya @hello_acharya
36K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Dhan Raj Gurung @dhanrgrg
120K Followers 600 Following
थला विश�... @PPANDEYMR
42K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
Purushottam Dhungel @DhungelPuru
30K Followers 27K Following
Ranjit Tamang @RaneyTam
23K Followers 11K Following Working journalist, affiliated with https://t.co/Ae8uRi2VGu . My core reporting field is Local governance.
Tek Narayan Paudel Da... @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत
कल्पना �... @Kalpana9133
9K Followers 2K Following निस्वार्थ छु त्यसैले कम्युनिस्ट को भिडबाट अलग छु देखावटी बन्न आउदैन मलाई त्यसैले काङ्ग्रेस रोजेकी छु
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
Babukaji Upreti @BUpreti87158
0 Followers 2 Following
BuffettStyle🇺🇸 @Seunauc604353
41 Followers 2K Following 15-30% Monthly | 2 High-Conviction Stocks.Short-Term Gains: 15-20% in Days/Weeks.DM "JOIN" for WhatsApp Alerts. Live Trade Signals • Market Analysis
Pawan Prasad Gelal @prasad_gel88525
5 Followers 126 Following
Elon Teslar @elon_tesla78512
2 Followers 130 Following
CynthiaSidney @6V3PY56KnFgh0H
2 Followers 273 Following
Eebleoumalf @Eebleoumalf093
92 Followers 3K Following
Lucky boy @budha74893
38 Followers 315 Following
Ramesh Kharel @rameshpkharel
5K Followers 488 Following Former International Volleyball and Handball player, Former COP, Social Activist.
Kamal Kamal @KamalKamal27675
1 Followers 59 Following
Jaat Ji @hr79wala
3 Followers 11 Following
Haxx Proi @HaxxProi62597
0 Followers 2 Following
Ridk6 Boyu @ridk677351
0 Followers 2 Following
risky @HaxxrpRisky
0 Followers 2 Following
Bishnu Pokhrel @BishnuPokh68640
132 Followers 680 Following
manish @manish699571
0 Followers 5 Following
Indra Bist @IndraBist757141
203 Followers 1K Following
Kamal Bahadur Bohara @KamalBohara74
2K Followers 270 Following Journalist / Chairman & CEO at All media house https://t.co/G72kmc3YrX., Chairman & Executive Editor at https://t.co/7VD9mz61uE & Former ED at Chhalphal weekly
vikash kumar @vikashk92627076
7 Followers 25 Following
Dipu Dhami @DipuDhami3
30 Followers 159 Following
स्वामी �... @bhim_bist85117
15 Followers 185 Following
Prince Kumar @PrinceK98694832
0 Followers 3 Following
sexy boy @ThapaSaru61368
23 Followers 122 Following
santosh @santosh16233567
0 Followers 11 Following
aasha joshi1 @Joshiaasha1
1K Followers 1K Following
Hiralal Kandel @KandelHira44400
56 Followers 909 Following
Chanak pokharel @ChanakPokharel
745 Followers 2K Following प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमीटी उप सचिव तथा प्रचार बिभाग प्रमुख
Heropanti @mmheropanti1
465 Followers 3K Following गल्ती भएको ठाउमा झुक्न सिकेको छु , इज्जत दिने ठाँउमा इज्जत दिन जानेको छु त्यसैले मलाइ कसैले मलाई नबुझी भाषण र शासन गरेको मन पर्दैन l #शुभ_प्रभात 🙏☕️🕉️ #शुभ
Gghhgfddgh Hhj @gghhgfddgh3430
0 Followers 8 Following
Amar Bist @BistAmar84326
109 Followers 2K Following
rangha @DevPun35097
4 Followers 49 Following
Charlotte @Charlotte256519
676 Followers 6K Following Dr Charlotte Sanchez Garthi (MBBS, MBA,PMP) Surgeon Specialist single Never married Living with mom Father is late
Jiyaul Hak @jiyaul_hak97593
5 Followers 12 Following
bb karki @karkibhakta70
55 Followers 351 Following
DINESH POKHAREL @Dpokhrel1979
1 Followers 54 Following
Cindy Schuppe @CindySchup9766
0 Followers 114 Following
Abijit limbu @limbu69935
7 Followers 80 Following
Tech Shusankya @shusankya
2 Followers 11 Following
Rajmala GC @rajmalagc
48 Followers 725 Following
Umesh Yadav @UmeshYadav6058
1 Followers 8 Following
Kaya Mehra @KayaMehra6565
0 Followers 9 Following
Native Academy (र�... @NativeAcademy22
663 Followers 2K Following Academic institution to preserve and promote Native skill, arts, knowledge, culture and heritage in Nepal. Academic collaboration with Akamai University, USA
Gokul Parajuli @GokulParajuli9
46 Followers 208 Following do for people do for nation,life is feelings of time….
Qoupu @Qoupu4496
37 Followers 680 Following
Sirjana Singh @Sirjana_Singh
33K Followers 3K Following SocialWork•AdvisorNWA•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu
Gururaj Ghimire @ghimire_gururaj
17K Followers 4K Following वास्तविक नागरिक बन्ने प्रयत्नमा लागेको साधारण मान्छे/Trying to be a good & real citizen,A common Nepali Citizen Stay safe /Stay home
🌞Prakash🌞badal�... @badal_poudel23
92K Followers 62K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Sarmila Acharya @AcharyaSarmila
30K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।
Bipin Sapkota @bipinsapkota213
38K Followers 28K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏
Pradip Paudel @paudelpradipNC
44K Followers 399 Following Minister, Health and Population, Nepal | Member of Parliament, Kathmandu-5 | Central Committee Member, Nepali Congress
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
Minendra Rijal @MinendraRijal
89K Followers 50 Following Former Member of the House of Representatives of Nepal (Morang-2; Nepali Congress)
Binod Acharya @hello_acharya
36K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
रोशन शि�... @roshansibakoti
13K Followers 6K Following संजालमा लेखिएका बिचार,धारणा मेरा ब्यक्तिगत हुन् ,यसले कुनै संस्था वा दलको प्रतिनिधित्व गर्दैन ।
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
ज्याद्र... @ManyHumann
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
Dhan Raj Gurung @dhanrgrg
120K Followers 600 Following
थला विश�... @PPANDEYMR
42K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
Rajinikanth @rajinikanth
6.5M Followers 25 Following
Gurpreet Garry Walia @garrywalia_
555K Followers 23K Following Journalist || RTs are not endorsements
Prime Minister of Can... @CanadianPM
761K Followers 463 Following Official account of Prime Minister Mark Carney – Terms: https://t.co/K5SJE3TdaT – Français: @PMcanadien
Happymon Jacob @HappymonJacob
78K Followers 4K Following Founder @CSDR_India. Editor @IndiasWorld_mag. Line on Fire (Oxford) & Line of Control (Penguin) Columnist @htTweets Bylines @ForeignAffairs @TIME @the_hindu
University of Delhi @UnivofDelhi
175K Followers 80 Following The University of Delhi is a premier university of the country with a venerable legacy and international acclaim for highest academic standards.
VC-BHU @VCofficeBHU
115K Followers 78 Following This is the official Twitter account of BHU Vice-Chancellor and it is run by VC's Secretariat.
Dean, Faculty of Scie... @DeanScienceBHU
24K Followers 96 Following Dean, Faculty of Science, Institute of Science, Banaras Hindu University, Varanasi - 221 005
BHU Official @bhupro
147K Followers 140 Following Official Twitter account of Banaras Hindu University. A leading central university of India, estd. in 1916 by Mahamana Pt. Madan Mohan Malaviya.
Society for Indian IR @india_irsoc
6K Followers 112 Following Official account of Society for Indian IR (prev. JNU IR Society), a premier student-led forum dedicated to deep discussion around Indian and global IR.
UGC INDIA @ugc_india
469K Followers 8 Following Official X account of University Grants Commission, New Delhi
IGNOU @OfficialIGNOU
153K Followers 47 Following The Indira Gandhi National Open University (IGNOU), the world’s largest university, was established by an Act of Parliament in 1985.
Mamidala Jagadesh Kum... @mamidala90
157K Followers 0 Following Formerly: Professor of Electrical Engineering, IIT Delhi; Vice-Chancellor of JNU (2016-2022); Chairman, University Grants Commission (2022-2025).
University of Allahab... @UoA_Official
60K Followers 22 Following The University of Allahabad is a public central university located in Allahabad, Uttar Pradesh, India. It has been accredited 'B++' grade by NAAC
Jawaharlal Nehru Univ... @JNU_official_50
47K Followers 53 Following JNU is known for its academic excellence and research emphasis on liberal arts and applied sciences. NIRF has ranked JNU as the second best university in India.
Tulsi Dai @tulsi_dai
28 Followers 54 Following
Unemployment Associat... @thapa51978
26 Followers 146 Following
Cory Booker @CoryBooker
4.5M Followers 78K Following U.S. Senator from New Jersey. Most tweets (and typos) are mine, some are my team’s.
Naba R @naava7777
1K Followers 3K Following Curious mind | Always learning and exploring | Science & engineering enthusiast | Sci-fi movie buff | 🇳🇵 🙏!
Bhim Katwal @BhimKatwal86787
2K Followers 5K Following
सौगात @saugattm
168 Followers 2K Following
Spirit Smile @Spiritsmile6
24 Followers 30 Following
Rupesh Shrestha @Roopess
2K Followers 146 Following शब्द मेरा, अर्थ तपाईँका Deputy Chief - News and Current Affairs @kantipurtvhd Host/Producer - FIRESIDE
Na Win @success_ccr
426 Followers 868 Following एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर एउटा अधुरो सपना र रहरले जिन्दगीभर !!
JM Adhikari @Nepalitara12
286 Followers 1K Following
GuRseni🌻 @MenuGurung
2K Followers 667 Following plant science student agriculture JTA(18) month 🌱🌱म एउटा शीत हु पोख्छौ तिम्रो इच्छा जोगाउछौ तिम्रो सपना 😊💛 #No_Dm_plz🙏
President of Nepal @OOP_Nepal
2K Followers 0 Following
kshitz @Rameshu33840156
106 Followers 54 Following
L P Sharma Pangeni @kamchaina
492 Followers 2K Following Program Presenter/Producer working with Yoho Television.And a seasoned motivational speaker
Milan B @MilanBrahmbha11
2K Followers 2K Following Economist, ex-World Banker veering mildly heterodox, curious about literature, history, politics, philosophy, and, yes, economics.
Naftali Bennett נפ�... @naftalibennett
670K Followers 1 Following ראש הממשלה ה-13 של מדינת ישראל • 13th Prime Minister of Israel
David Saranga @DavidSaranga
31K Followers 3K Following Ambassador, Director of the Digital Diplomacy Bureau, Israeli Ministry of Foreign Affairs. Former Ambassador of 🇮🇱 to Romania
ישראל כ”ץ Is... @Israel_katz
211K Followers 220 Following שר הביטחון של מדינת ישראל 🇮🇱 Israel’s Minister of Defense | BRING THEM HOME 🎗️
Israel Defense Forces @IDF
3.2M Followers 32 Following Official IDF X account. We post real-time information and updates from the field.
David Hazony @davidhazony
37K Followers 2K Following Director & Senior Fellow @ Z3 Institute @z3_project. Editor, “Young Zionist Voices” -- Order here: https://t.co/aUhd7qEaEM Views my own.
Roz Rothstein @RozRothstein
100K Followers 560 Following Daughter of 2 Holocaust Survivors. International CEO & co-founder of @StandWithUs, founded May of 2001. Educating about Israel & fighting anti-Jewish racism.
Arsen Ostrovsky 🎗�... @Ostrov_A
360K Followers 6K Following International Human Rights Lawyer, CEO at @The_ILF, Senior Fellow @MisgavINSen, Proud Zionist, Opinions mine. #BringThemHome🎗️
יוסף חדאד - Y... @YosephHaddad
309K Followers 568 Following يوسف حداد פעיל חברתי והסברה, מנכ''ל עמותת 'ביחד ערבים זה לזה'. גאה להיות ערבי וגאה להיות ישראלי🇮🇱 https://t.co/vYPXIHE8m3
Avi Mayer אבי מא... @AviMayer
322K Followers 9K Following Founder, https://t.co/904G6eCQyi / Former Editor-in-Chief, Jerusalem Post / Pretty Jewish. No big whoop. / [email protected]
Hillel Neuer @HillelNeuer
286K Followers 1K Following International human rights lawyer, writer, Executive Director of United Nations Watch. BA, BCL, LLB, LLM & Doctor of Laws, Honoris Causa. 🇨🇦🇨🇭
The Mossad: Satirical... @TheMossadIL
768K Followers 2K Following 🇮🇱 Advocacy 🇮🇱 Humour 🇮🇱 Space Lasers - book coming soon, help me finish it 👉🏼 https://t.co/s9vvLpLYpI
The Times of Israel @TimesofIsrael
616K Followers 185 Following The one-stop news site for Israel, the region & the Jewish world. Follow @TOIAlerts for breaking news updates from our 24/7 Liveblog