Snapshooter Amrit @Snapshooter_a
A Professional commercial & wedding Photographer. facebook.com/starstudioktm Nepal Joined April 2020-
Tweets46
-
Followers4
-
Following41
-
Likes31
त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा निर्माण सम्पन्न भई सन्चालन तयारी अवस्थामा रहेको यात्रु अराईभल कक्ष
जब बाटो 'खोला' र खोला 'बाटो' बन्छ, त्यो देशको नेतृत्व भ्रष्टता, असक्षमता र दूरदृष्टिहीनताबाट ग्रस्त छ भनेर बुझे हुन्छ। राम्रो बाटो र राम्रो खोला छन् भने त्यसमा देशको नेतृत्वको अनुहार पनि प्रतिविम्बित भएको हुन्छ। यो काठमाडौँ कपनको दृष्य हो। (भिडियो: सामाजिक सञ्जाल)
टिभी जर्नलिष्ट भाइ कृष्ण पाण्डेलाई गुमाउनु परेको दु:खद बिषयमा लेखिरहेको छु।कस्तो अविश्वस्निय,अकल्पनीय समाचार।सधै न्युज पठाउथ्यौ आज आफै दु:खद न्युज बनेर आयौ।अत्यन्त भारी मनले श्रद्धाञ्जली चडाउदैछु कृष्ण.. धेरै दुखित छु.. शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति देउ भगवान।
बहुमत प्राप्त प्रम@kpsharmaoli लाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।तर अहिले हटाए नक्सा छापेको करणले हुने! भोलि सलहले दुख दिएको बेला हुने! पछि बाढीपैरो आएको बेला हुने! अलिपछि दशैंतिहारको बेला हुने! अनि जाडोको बेला हुने!उचित बेला चैं कैले रच हँ?
दिनहुँ बलत्कारका घटना बढिरहेछ। अपराधीलाई सजाय जति नै कडा रहेपनि परिणाम के हाेला भन्ने भन्दा उत्तेजनामा अाफ्नाे स्वार्थ पुर्तिमा मात्र ध्यान केन्द्रीत हुनेहुन्छ। यस्ता अपराध नदाेहाेरियाेस भन्ने चाहने हाे भने सजाय स्वारूप उसकाे लिङ्गछेदन गरि नपुंसक गर्नु जरूरि छ।
श्रीमान,श्रीमती एउटै मोटरसाइकल चढ्न नपाउने नियम मोटरसाइकल मा मात्र सिमित हो कि ओछ्यानमा पनि लागू हुने हो ??😎
Active ट्वीटेहरु ह्यान्डल दिनुहोस् !
ल आउनुस है म प्रोमोट गर्दिन्छु कम followers भाको लाई प्राथमिकता Retweet गर्नुहोस ल 😍😍😜
लौ त प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्😍😍😍
रुकुम जाँदा ज्यान गुमाउने डर। KTM जाँदा लिङ गुमाउने डर। बरु हाम्रै चितवन ठिक छ!😂! ✋❤
एउटा वर्ग मात्र हेरेर लकडाउन लम्ब्याइनु गलत हो । अब त बिकल्पका साथ सावधानी अपनाएर खुलाए हुने, हुन त संसार यस्तै हो अाफूलाई पुगेसम्म, नछोएसम्म सारा ठीक छ झैं लाग्छ।
@Snapshooter_a सहि सोच !! Agree
भट्टराई र कामी संगसगै लेख्नुकाे सट्टा बाबुराम नेपाली लेख्नुस। त्यसाे गरे नेपालकाे नागरिक भनेर पनि बुझिन्छ। अनि कथित दलित भनिएकाहरूलाई स्वच्छिक थर राख्न दिने हाे भनी पहिचान काे अाधारमा विभेद हुँदैनथ्यो हाेला भन्ने मेराे धारणा छ।
भट्टराई र कामी संगसगै लेख्नुकाे सट्टा बाबुराम नेपाली लेख्नुस। त्यसाे गरे नेपालकाे नागरिक भनेर पनि बुझिन्छ। अनि कथित दलित भनिएकाहरूलाई स्वच्छिक थर राख्न दिने हाे भनी पहिचान काे अाधारमा विभेद हुँदैनथ्यो हाेला भन्ने मेराे धारणा छ।
सरकार ! लकडाउन मात्र काेराेनाकाे उपचार हाे ? हामी मध्यम वर्गकाे जनताको समस्या बुझेको खै ? अाम्दानि छैन ! खाद्यान्न राहत छैन! बैंकको व्याज छुट छैन ! घरभाडा छुट छैन ! यसरी कति समय कष्टकर जीवन जिउन सकिन्छ ? किराना पसल खाेल्न मिल्छ भने हाम्रो अरू पसल मात्र बन्द किन गर्ने ?
@mbsyl हरेकले हरेककाे जातमा गर्व गर्ने वातावरण बन्नुपर्छ। यही हाे समानता। मलाई कामी भएर समस्या हाेईन, बरु मलाई समाजले कामी भनेर विभेद गर्दा समस्या हाे। बुझ्याै ?
Aaj kal Salaam Namaste karne mein hi swag hai @PepsiIndia #Harghoontmeinswag #swagsesolo #socialdistancing
हिन्दू परम्परामा पाप/कुकर्म गरेपछि प्रायश्चित्त/पतिया गर्ने चलन छ।दलितहरूमाथिको अमानवीय विभेद,छुवाछुत,,बलात्कार,हत्याकानिम्ति अब गैरदलितहरूमध्येका अग्रगामी सोच राख्नेहरूले सामुहिक प्रायश्चित्त गरौं!यो कुप्रथाको जरो वर्णाश्रम व्यवस्थालाई जरैदेखि उखेल्न अभियान चलाऔं!नत्र ढिलो होला!
😍@ kabi paudel @ �.. @ruhi1258
4K Followers 3K Following Program Manager at Peace for People / Event Planning Manager at MasterPeace Nepal / Member SDG4 Youth & Student Network at UNESCO / Work at SDGs4Alisha Shrestha @AlishaS44161370
1 Followers 4 Following😍@ kabi paudel @ �.. @ruhi1258
4K Followers 3K Following Program Manager at Peace for People / Event Planning Manager at MasterPeace Nepal / Member SDG4 Youth & Student Network at UNESCO / Work at SDGs4Alisha Shrestha @AlishaS44161370
1 Followers 4 FollowingMilan khadka @cameraperson07
21 Followers 18 Following 𝐢𝐦𝐩𝐫𝐨𝐭𝐚𝐧𝐭 𝐫𝐮𝐥𝐞𝐬 Life is short so do whatever has to be done fast,let's usRabi Lamichhane @hamrorabi
503K Followers 161 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Deputy Prime Minister & Home MinistereKantipur Business @ek_business
476K Followers 96 Following The go-to source for credible news, features and critical analysis . Official Twitter handle of Kantipur, the largest and the most influential daily in Nepal.Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.NagarikNews @nagarik_news
974K Followers 7 Following News. Views. Interviews. Nepal's premier digital news platform. Nepal's leading newspaper.Surya Raj Acharya @SuryaRAcharya
351K Followers 696 Following Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_JapanVijay Kumar Panday @Vijaykumarko
665K Followers 90 Following Seeker / Writer / TV host / Mostly on leave / Fresh air .ekantipur @ekantipur_com
1.6M Followers 84 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/8u1xI2Od0wSetopati @setopati
632K Followers 3 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.Rabindra Mishra @RabindraMishra
1.1M Followers 548 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxMABC News @ABC
17.8M Followers 431 Following The only official ABC News account. Download our mobile app for the latest updates: https://t.co/6WupJH6wUxहेलो सर�.. @hello_sarkar
264K Followers 122 Following नेपाल सरकार, प्रधानमन्त्री तथा मं.प. कार्यालय, हेलो सरकार आधिकारिक पेज Government of Nepal, Office of the Prime Minister and Council of Ministers. #NepalNepal Police @NepalPoliceHQ
885K Followers 8 Following Official Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।K P Sharma Oli @kpsharmaoli
854K Followers 85 Following :: President of CPN(UML):: Former Prime Minister of NepalSher Bahadur Deuba @SherBDeuba
444K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali CongressBuddhisagar @buddhisagar
328K Followers 1K Following I am currently inactive on Twitter. If you need to reach out to me, kindly connect with me on Instagram.BBC News Nepali @bbcnepali
1.8M Followers 0 Following नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत (बीबीसी नेपाली सेवा । BBC News Nepali)PMO Nepal @PM_nepal_
713K Followers 11 Following Office of the Prime Minister and Council of Ministers, Government of Nepal.Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵Mahabir Pun @MahabirPun
268K Followers 1K Following Chairperson of National Innovation Center (राष्ट्रिय आविष्कार केन्द्र) जन्मेको ठाउँ - म्याग्दी जिल्ला, नाङ्गी गाउँBinod Chaudhary @BinodKChaudhary
384K Followers 415 Following Chairman, chaudhary group, nepal, CG Corp Global, Chaudhary Foundation | Member of Parliament, Nepal | Chairman Emeritus CNI, Nepal | Author—Philanthropist.Hrithik Roshan @iHrithik
32.3M Followers 91 Following Man on mission- to live the best life possible come what may.Pramod Kharel @kharel777
141K Followers 78 Following Singer |Genre:Modern,Pop |Coach: The Voice| Youtube: https://t.co/WldYWNppj7 | Spotify : https://t.co/U14vgBtEOZKamal Thapa @KTnepal
808K Followers 179 Following Chairman RPP Nepal, Former Deputy Prime Minister of NepalBaburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .म पढेलेखेको युबती हु ।भोलि गएर तिजमा व्रत बसी श्रीमानकै खुट्टा धुएर पानी खान समेत हिच्किचाउदिन किनकी मलाइ मेरो धर्म प्रती आस्था छ । @MohnaAnsari जि सक्नुहुन्छ भने "रोजा"मा थुक पनि ननिल्ने प्रथा बिरुद्द आवाज उठाउनुस। सक्नुहुन्न भने हाम्रो धर्ममा सहि गलतको निर्णय लिने तपाईं को हो?
वस्तीमा सरकार पस्यो कि क्या हो ? #cartoon @NAYA_PATRIKA
काठमाडौं-१८ मा निर्मित पुष्पलाल स्मृति पार्क उद्घाटन कार्यक्रममा
दिनहुँ बलत्कारका घटना बढिरहेछ। अपराधीलाई सजाय जति नै कडा रहेपनि परिणाम के हाेला भन्ने भन्दा उत्तेजनामा अाफ्नाे स्वार्थ पुर्तिमा मात्र ध्यान केन्द्रीत हुनेहुन्छ। यस्ता अपराध नदाेहाेरियाेस भन्ने चाहने हाे भने सजाय स्वारूप उसकाे लिङ्गछेदन गरि नपुंसक गर्नु जरूरि छ।
अरु गाडिहरु खुब पल्टिन्छन,तर डोजर पल्टिदैन! Moral: जो अरुले खनेको बाटोमा हिड्छन, ति लड्छन, जो आफैले बाटो खन्दै हिड्छन उनिहरु कहिल्यै लड्दैनन !!
यस्तो केटा बन्नुस कि, जसलाई केटि ले चाहन्छन,, तेस्तो केटा हैन, जसलाई केटि चाहिन्छ,, ❣😉😊❣
तपाईं वा तपाईंले चिनेको कोहि व्यक्ति Dallas, USA बाट जुन २५ मा नेपाल आउंदै हुनु हुन्छ र राष्ट्रिय आविष्कार केन्द्रको लागि केहि समान ल्याउन मदत गर्न चाहनु हुन्छ भने Dr. Santosh Sapkota लाई 513 593 4044 मा सम्पर्क गर्नु होला. ति सामानहरु कोरोनाको रोकथामको लागी चाहिने सामानहरु हुन्.
कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको परिवर्तित नक्सा संविधानको अङ्ग बनाउन मतदानका लागि संसद् जादैछु।घरभित्रका अनेकन विषयमा सरकारसंग हाम्रा विमति छन् र रहनेछन् तर राष्ट्रिय स्वाभिमानको लडाइमा सिङ्गो नेपाल,सबै नेपाली एकबद्ध छ र रहिरहनेछ भन्ने सन्देश संसदबाट दिनेछौँ। जय नेपाल!
अमेरिकाको ७ बर्षको बसाईमा मैले आफ्नो कपाल आफै काट्न सिकेको थिए किनकी कपाल काट्न $१२ भन्दा बढी लाग्थ्यो. अनि मैले छुट्टीको दिनमा अरु केटाहरुको पनि निशुल्क कपाल काटी दिन्थे. नेपाल आए पछि सैलुनमा गएर काटिन्छ. कोरोनाको लक डाउन ले गर्दा २४ बर्ष पछि हिजो आफै ले कपाल काटें, हेर्नुहोस.
जीन्दगीले अर्को खुशीको आकाश छोएको छ, घरमा #लक्ष्मीको आगमन भएको छ तर भेन्टिल्टरमा १४५ घण्टाको कठिन संघर्षपछि उनी हाम्रो काखमा आइपुगिन,तनावले रुनु न हास्नु भयौं,खुशीबॉडने असीमित चाहना हुदा पनि सकिएन तर हरेस खाइएन,अल्का अस्पताल टिम,भगवान,प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं
रियल Id हरुले कमेन्ट ,Rt र मलाई follow गर्नु होला म तपाई हरुको followers बढाउनमा मद्दत गर्ने छु😊😊 सुभ दिन😊
जत्ति फलो ब्याक गर्यो तेत्ति फलोअर घट्छन् त ।🤔🤔।
लौ त प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्😍😍😍
छिट्टै पुग्नु छ भने एक्लै हिड टाढा पुग्नु छ भने समुहमा हिड #शुभबिहानी 🙏🥰❣️
बेलामा पसिना बगाउन अल्छि गर्नेले पछिका लागि आंशु बचाएर राख्नु होला 😌 Good morning ☕️🌹 #शुभप्रभात 🙏
बोर्डिङ स्कुल पढ्ने हरु अमेरिका अस्ट्रेलिया युरोप का देश गएर भाडा माझ्छन ।🤔 सरकारी स्कुल पढ्ने हरु लोकसेवा पास गरेर देश चलाउछन।🤗देश सधै उत्तानो परि रह्यो ।🙃
घरको सम्पुर्ण जिम्मेवारी बोकेको छोरा ले बिहान बेलुका एक कप चिया र चुरोट पिउछ भने म उस्लाइ बिग्रेको मान्दिन😌🤭 #शुभबिहानी ❤️ #शुभदिन 😍