Subash Samyak @SubashBhatta9
संसारमा दुःख छ, दुःखकाे कारण छ । Sr. reporter@Nayapatrika Daily Past https://t.co/0Z76RjuSHI https://t.co/VXsMFbyK86 https://t.co/QhI4tyfj7B https://t.co/GkEerHPmjG Putalisadak Joined October 2017-
Tweets659
-
Followers329
-
Following233
-
Likes1K
'टेक्स्ट' सँगै भिडियाेमा पनि । अर्काे ताजा भिडियाे रिपाेर्टिङ । 🙏🙏🙏 यसपालि सरकारी सम्पत्तिकाे उपयाेगहीनताबारे । m.youtube.com/watch?v=JH98N-…
० घुस काण्डमा अरूमाथि छानबिन, भूमिमन्त्री अधिकारीलाई भने उन्मुक्ति : बलिया आधार देखिए पनि नेतृत्वको संरक्षण – सरकारका आधा दर्जन मन्त्री ‘घुस डिल’देखि भिजिट भिसा प्रकरणसम्ममा मुछिँदा पनि नेतृत्वको छहारी – थरीथरी ‘काण्ड’मा मन्त्रीहरू @SubashBhatta9
० मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’ – कास्की मालपोतका प्रमुखको सरुवा रोक्न बिचौलियासँग मन्त्री गुप्ताको ५३ लाखको डिल, घुस रकम राखिएका दुई झोला,नोटका नम्बर र फोटोसहित अख्तियारमा उजुरी – भूमि आयोग कास्कीको अध्यक्ष बनाउन अर्को २५ लाख डिल गरेको अडियो पनि सार्वजनिक @SubashBhatta9
बिर्काेमा लाकाे चिनीमा यसरी पस्याे कमिला nayapatrikadaily.com/news-details/1…
संवैधानिक पदाधिकारीमाथिकाे एउटा गम्भीर नैतिक विषय - दाेहाेराे सुविधाबारेका याे खाेजमूलक स्टाेरी । nayapatrikadaily.com/news-details/1…
चक्रपथकाे फन्काेबारे । jhannaya.nayapatrikadaily.com/news-details/2…
० बिचौलियाको रजगज बढेको बढ्यै, जनता हेरेको हे¥यै – प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको स्वार्थअनुसार ४८०० मेगावाट किन्न पिपिए गर्ने निर्णय – सरकारकै संरक्षणमा फेरि बढाइयो डन्डी र सिमेन्टको भाउ – सडकको आन्दोलन अब सदनमा पनि @milan_shree @KAMALRBg @ajitzee
० निर्णय नगरेर हानि पु¥याउने कर्मचारीलाई पनि भ्रष्टाचार मुद्दा – निर्णयमा ढिलाइ वा नगरेका कारण हानि भए क्षतिपूर्ति दाबी गर्न मिल्ने ० सिराहामा दलितको घरमा डोजर प्रकरण ः पालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र मूल पुजारीविरुद्ध जाहेरी @SubashBhatta9
– १२ खर्ब बेरुजु : अढाई वर्षदेखि सम्परीक्षण भने ठप्प – महालेखाको सम्परीक्षण अधिकार क्षेत्रमा लेखा समिति प्रवेश गर्न खोजेपछि समस्या ० मधेशमा छ्यापछ्याप्ती अवैध अस्पताल – एक महिनामा मधेश सरकारले बन्द गरायो अस्पतालसहित ५८ स्वास्थ्य संस्था @SubashBhatta9
हिमाल जीवनदायिनी हाे । तर, याे कति काेमल रहेछ भने मानवीय कुकृत्यकाे पहिलाे असर नै यहाँ पर्दाेरहेछ । अहिले जलवायु परिवर्तनकाे ठूलाे असर यही हिमाली क्षेत्रले खेपिरहेकाे छ । यसबाट नि:सृत असर झनै डरलाग्दाे हुनेछ । मनाङ र मुस्ताङबाट टिपेर ल्याएकाे याे स्टाेरी nayapatrikadaily.com/news-details/1…
संस्कृतमा श्लाेक छ - शनैः पन्था शनैः कन्था शनैः पर्वतलंघनम्, शनैर्विद्या शनैर्वित्तं पञ्चैतानि शनैःशनैः । अर्थात् यात्रा, कपडा बुन्ने काम, पर्वत चढ्ने, विद्या आर्जन र धन कमाउने कुरा क्रमशः गर्नुपर्छ । यसपालिकाे थाेरङ्ला पासकाे यात्रा अनुभव । jhannaya.nayapatrikadaily.com/news-details/2…
० नेपाल फेरि सम्पत्ति शुद्धीकरणको ‘ग्रे’लिस्टमा –वैदेशिक ऋण,अनुदान र लगानी प्रभावित हुनुका साथै अन्तर्राष्ट्रिय जगतमा देशको वित्तीय साख जोखिममा,प्रणालीगत सुधारका लागि दुई वर्षको समय ० सम्पत्ति शुद्धीकरणको अधिकार कटौती,राजस्व अनुसन्धान खारेज गर्ने तयारी @Pawantimi @SubashBhatta9
कोटिभिटीले राजस्व छलीसम्बन्धि १०अर्ब ३६करोडको मुद्दा खेपिरहेको छ । यो कर छलीको निर्णय प्रक्रियामा ६० भन्दा बढी सरकारी अधिकृत संलग्न रहेको अनुमान छ ।अध्यादेशमा मुद्दा फिर्ताको व्यवस्था कोटिभिटीलगायतको सहजताका लागि गरिएको स्रोतको दाबी छ । @SubashBhatta9 nayapatrikadaily.com/news-details/1…
Today's covering: ० अध्यादेशमा ‘बदनियत’ : राजस्व छलीमा सकेसम्म मुद्दै नचलाउने, टुंगिएका र विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्ने व्यवस्था nayapatrikadaily.com/news-details/1… ० ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्ट: नेपालमा झन् बढ्यो भ्रष्टाचार nayapatrikadaily.com/news-details/1…
सात बर्षअघिको त्यो साढे ३३ किलो सुन काण्ड - जसमा तीनजनाको ज्यानै गएको थियो। फरार गोरे, दबोचिएका पुलिस अफिसरहरू सम्झिनु भो? मिसिलमा केन्द्रित भै काण्डमा जोडिएका/नजोडिएका केहीसँग कुराकानीमा आधारित मेरो स्टोरी । लुलुलुलु ukaalo.com/news/20250129-…
० नागरिक आवास कार्यक्रम : ६ वर्षमा सकियो साढे ६ अर्ब, तर लक्ष्यको ४०% मात्रै छाना फेरिए -'जनता आवास कार्यक्रममा भएका झुपडी पनि भत्काइए, पक्की घरको सपनामा बित्यो आठ वर्ष ० प्रत्यक्ष संलग्न नभएका रविसँग सबैभन्दा धेरै धरौटी @SubashBhatta9 @hamro_Saurav
माउ विमार छ भनेर बच्चाले दूध चुस्न छाड्दैन, राज्य कमजाेर छ भनेर कर्मचारीले सुविधा लिन छाड्दैन । - निजामती सेवाका साबिकका कानुनी व्यवस्थाबमोजिम सेवा प्रवेश गरेका कर्मचारीलाई राजीनामा दिएको अघिल्लो पदको जागिर अवधिलाई सेवा अवधिमा थप गर्ने निर्णय भएका छन् । nayapatrikadaily.com/news-details/1…
संसद बोलाएर हैन, अध्यादेशबाट शासन गर्न उद्दत छ, सरकार ! अध्यादेशबाट सरकार चलाउनेको साझेदार बनेको छ, काँग्रेस ! विकल्प हौँ भन्ने 'युवा'हरु अदालत परिसरमै वकिल कुट्छ ! जिम्मेवार भन्ने 'म' नागरिक भ्रष्टतन्त्रको कथामा सिमित छ ! youtu.be/JejZ7c1kLTs?si…
समाचारकाे प्रारम्भिक प्रभाव । - सामान्य प्रशासन र गृहका बरन्डाका कर्मचारीलाई ३ दिनभित्र जिम्मेवारी दिन प्रधानमन्त्री कार्यालयकाे निर्देशन, त्यसकाे अनुगमन गर्न सतर्कता केन्द्रलाई पत्राचार । nayapatrikadaily.com/news-details/1…
आजका दुई समाचार-फिचर । दुई राेचक विराेधाभास ! (नवप्रवेशीकाे उत्साह र पुरानाकाे शिथिलता) - सामान्य प्रशासन र गृह मन्त्रालयका बरन्डामा ६० उपसचिव nayapatrikadaily.com/news-details/1… - प्रशासन हाँक्ने जेन–जी के सोच्छ ? nayapatrikadaily.com/news-details/1…

Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
अजातशत्... @mahatsujit
50K Followers 958 Following #पत्रकार#रिपोर्टिङमा प्याश्शनेट #क्रिटिकल #काठमाण्डौं
Naya Patrika @NAYA_PATRIKA
215K Followers 32 Following Official Twitter handle of Naya Patrika National Daily, Nepal's leading newspaper and https://t.co/W6F8txojUc
Dipesh Shahi @DipeshShahi
4K Followers 433 Following Foreign Affairs | Politics | Journalist | Executive-Editor @NepalViewsnv
Harisharan Khanal @khanalhsk
10K Followers 9K Following जन्मघर नुवाकोटबाट राजधानी आई बाँच्नका लागि सङ्घर्ष गरिरहेको, ठुलो सपना नभएको, सबैसँग मित्रता गाँस्न चाहने एक अकिञ्चन भुइँमान्छे
Krishna Rijal @mekrijal
3K Followers 1K Following Business and Economic Bureau Chief @NAYA_PATRIKA National daily. Worked at @Nepal_Samacharpatra & @aarthik_abhiyan daily. #Journalist
Janardan Baral @JanardanBaral
5K Followers 1K Following Associate Editor at @Online_khabar Past President at @SejonNepal Previously at @Naya_Patrika, @aarthik_abhiyan Fellow of @IMFNews's Fellowship & @WTO Fellowship
Bhojraj bhandari @BhandaryBhojraj
1K Followers 2K Following आफ्नै विवेक, पसिना र मेहनतले गरिखाएको केटोलाई नजिस्क्याकै राम्रो । News coordinator :https://t.co/bg2ghsxe4z Former Correspondent https://t.co/fK0ZIbIsRX
Bimarsha Kandel @KBmarsha
715 Followers 571 Following Intrest in journalism. Past : kantipur daily । https://t.co/6FkJ66BStk । https://t.co/lLyPZkqHhs । https://t.co/loeVzeyHV0। https://t.co/WsnM4tsKvQ ।
Parshuram Kaphle 🇳... @journoprk
24K Followers 18K Following Political Bureau Chief (Foreign and Strategic Affairs) @NAYA_PATRIKA, Studied @IIMC_India. Posts/comments are personal.
Basant Pratap Singh @bajhangimitra
1K Followers 1K Following Prefer to write on environmental and social affairs. Bylines- https://t.co/vCqoS8azcy
john Boy @Alonebhai
432 Followers 2K Following
Shivansh Basnet @BasnetShivansh
3 Followers 184 Following
Saurav Yadav @hamro_Saurav
216 Followers 380 Following Correspondent@Naya Patrika National Daily Byline:https://t.co/bgW3cmeCUQ
shree3 neupane @shreeapple
18 Followers 3K Following
karunakar nepal @NepalKaru17320
92 Followers 444 Following
#DalitsLivesMatter @KrishnaGahatraj
2K Followers 4K Following DID Expert I CRPD-SDGs l Inclusive Humanitarian Action✍️ Disclaimer: Tweets are private.
Reeta Pariyar @ReetaPearl
4K Followers 3K Following Philanthropist , Entrepreneur, Writer & Eye on Politics
Wandern Mind @MindWandern
17 Followers 155 Following
J B Biswokarma @JBBiswokarma
3K Followers 3K Following Researcher & Writer Founding Member - Dignity Initiative @Dignitytweet Member - Martin Chautari @MartinChautari Columnist @ekantipur_com
Panta Nava Raj PhD @nepalherald
9K Followers 8K Following 1stPresidentialAward receiverसामूदायिक बिकासबिदSaemaul Undong,KOICA+9779841612396 Prof.Gimcheon University2010-2016 GlobalGov/Tourism https://t.co/qirlt5M8lU
🇳🇵कमल च... @clotus21
981 Followers 1K Following #Social_Scientist #Rural_development #sociology #Law #Public_admiration #judiciary #Bureaucrat #Hometown:Kapilvastu
survey_theodolite @chhabilalgautam
2K Followers 5K Following Engineering student, happiness is not a destination it is method of life.
Niru 🇳🇵🇺🇸 @anjanniru
4K Followers 4K Following Financial journalist For Nepal.Founding Member of South Asian Society of Economic Reporters, Former vice president of SEJON. Tweet/retweet and fav are personal.
Hari Adhikari @ahari6579
1K Followers 4K Following
Nishan Khatiwada @Nishanktm
825 Followers 775 Following Political reporter @kathmandupost Former @NepalLiveToday @TheAnnaExpress Interest: Politics, diplomacy and strategic affairs | Tweets are personal
Narayan Adhikari @Narayan55989431
164 Followers 936 Following A Social Activist, Nationalist, liberalism , Non government development organizer for development & social regular transformation. Nationalist political viewer
Zoo Bin @arbindaas
2K Followers 3K Following Loves Football,Movies, NEPSE, Nepal. All tweets are official. 😂
Sharif Otim @OtimSharif80639
43 Followers 367 Following
dipesh sharma @dipeshshar99657
142 Followers 503 Following
ℒ𝒶𝓍𝓂𝒶�... @lux_subedi
6K Followers 4K Following मलाइ शहर भन्दा गाउ मनपर्छ, किनभने गाउ प्राकृतिक हो शहर मानव निर्मित घरैघरले जोडिएको शहर भन्दा मनैमनले जोडिएको गाउ अत्यन्तै राम्रो हो पढ्नुभयो भने विचार गर्नुहोस
Muhammad Iqbal Hussai... @iqbal3516
37 Followers 208 Following
Pawan Timilsina @Pawantimi
655 Followers 525 Following Journalist @NAYA_PATRIKA | Based in Kathmandu, Nepal | Tweets are personal.
Sushil Thapa @SushilThap25020
346 Followers 1K Following
Birendra Saud @bsaud2816_saud
11 Followers 137 Following
Tara natha Kandel @TaraNatha63997
32 Followers 212 Following
Prem Raj Gautam @Gautam2Prem
895 Followers 6K Following Khidim, Arghakhanchi,Nepal. Views and responses are personal ! मनमा जले दियालो, संसार सबै उज्यालो , रहे मनमा द्वेष, पूर्णिमा नि अध्यारो !
प्रकाश @xkanle
357 Followers 2K Following I am a जागिरे मान्छे!! देखेको लेख्न मन पर्छ,असल शासनको लागि पैरवी गर्न मन पर्छ। समय सङ सिक्दै पनि छु!Father,Husband,& Student too. (tap)
योगराज �... @Yogarajdahal326
30K Followers 19K Following Central Committee Member, Nepal Students Union | Regional Representative, Nepali Congress । Youth Socio-Political Activist | RTI Activist | Content Creator
Nabin Ojha18 @nabinojha12
166 Followers 3K Following
Anup Pandey @BIRGHA
2K Followers 848 Following "All good deeds are divine and bad deeds are mine" (सबै सत्कर्म परमात्माका र खराव कर्महरु मेरा हुन)
हिमाल श�... @HarkBahadurSha3
346 Followers 1K Following जिवन संघर्षको मैदान हो उकालीओराली,घुम्तीमोडहरु पार गर्नु पर्छ।
हेलो जि�... @daodarchula
1K Followers 2K Following
PARBAT PORTEL @Pabatjhapa
957 Followers 1K Following Sub-editor, kantipur daily https://t.co/64emoeG2y4 & https://t.co/2rStBrYDNY, An atheist, a reader and a in favour of social justice and humanitarian.
sangita ojha @sangitasaccount
19 Followers 55 Following
Bhawana Awasthi @BhumiAwasthi1
1K Followers 271 Following Love yourself 😎 💚vegetrian💚 HeightyGirl ❤️
GAURAV POKHAREL @gauravpkh
3K Followers 3K Following • Kathmandu-based Journalist • National Security • Defense • ✉️[email protected] Bylines : @guardiannews @telegraph @TheQuint @online_khabar @CNNnews18
Kiran Acharya @achkrn
3K Followers 5K Following Mass Communicator ll Co-Founder & Editor @taksarmag ll President @anajnepal Il Former Sr. Correspondent at @karobar_daily ll Hashtag #achkrn ll Blood: B+ve
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
अजातशत्... @mahatsujit
50K Followers 958 Following #पत्रकार#रिपोर्टिङमा प्याश्शनेट #क्रिटिकल #काठमाण्डौं
Naya Patrika @NAYA_PATRIKA
215K Followers 32 Following Official Twitter handle of Naya Patrika National Daily, Nepal's leading newspaper and https://t.co/W6F8txojUc
KP Dhungana @kpdhungana
99K Followers 548 Following Author : ओपन सेक्रेट Editor : @ukeraanews, past : #rajdhani #nayapatrika #nagarik #kantipur #shukrabar, Subscribe : https://t.co/3MdJsitP2e
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 744 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Onlinekhabar @Online_khabar
1.3M Followers 65 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
Basanta Basnet @basantabasnet
62K Followers 974 Following Editor-in-chief @Online_khabar • Authored three books महाभारा, सिमसारा (fictions) & ७२को विस्मय : संविधान,मधेस,नाकाबन्दी (nonfiction, contemporary history)
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Dipesh Shahi @DipeshShahi
4K Followers 433 Following Foreign Affairs | Politics | Journalist | Executive-Editor @NepalViewsnv
Harisharan Khanal @khanalhsk
10K Followers 9K Following जन्मघर नुवाकोटबाट राजधानी आई बाँच्नका लागि सङ्घर्ष गरिरहेको, ठुलो सपना नभएको, सबैसँग मित्रता गाँस्न चाहने एक अकिञ्चन भुइँमान्छे
Buddhisagar @buddhisagar
324K Followers 1K Following I am currently inactive on Twitter. If you need to reach out to me, kindly connect with me on Instagram.
Roshan Khadka @roshankhadka3
10K Followers 2K Following Founder @kathmandupati1 ,Traveller @StateIVLP Alumnus.Investor and trader; RTs are not endorsement and so are Likes.
Deepak Adhikari @DeepakAdk
31K Followers 3K Following Freelance journalist and misinformation researcher. Formerly: @Nepal_Check https://t.co/a0Rrx0gWEV Editor @Southasiacheck, Reporter @dpa_intl @AFP 🇳🇵
Reeta Pariyar @ReetaPearl
4K Followers 3K Following Philanthropist , Entrepreneur, Writer & Eye on Politics
#DalitsLivesMatter @KrishnaGahatraj
2K Followers 4K Following DID Expert I CRPD-SDGs l Inclusive Humanitarian Action✍️ Disclaimer: Tweets are private.
Nabin Aryal @nabinarjyal
6K Followers 3K Following BUSINESS JOURNALIST @NAYA_PATRIKA Reporting: #Economy #Business #Tourism_Aviation #Automobile #Investment Hobby: #travel
Ghanashyam Khadka @Bodhighanashyam
7K Followers 528 Following A seeker of truth, writer, journalist, and a Chevening scholar
Nepal Weather Forecas... @DHM_Weather
24K Followers 12 Following यो जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक ट्विटर एकाउण्ट हो। मौसम सम्बन्धी नियमित जानकारीको लागि हामीसँगै जोडिनु होला।
Pawan Timilsina @Pawantimi
655 Followers 525 Following Journalist @NAYA_PATRIKA | Based in Kathmandu, Nepal | Tweets are personal.
चैतन्य �... @Chaitanyapath
1K Followers 191 Following शुद्ध प्रकृतिप्रेमी ! विपश्यनाको एक इमान्दार अभ्यासकर्ता ! "अप्प दिपो भव: आफ्नो दिप अर्थात दियो तिमी आफै बन" भन्ने सिद्धान्तको अभ्यासकर्ता 🕉️🙏🕉️
sangita ojha @sangitasaccount
19 Followers 55 Following
Kedar Koirala(के�... @ktp_2040
2K Followers 895 Following नेतृत्वमा आदर्श, सदाचार र प्रजातान्त्रिक संस्कार भरिनुपर्छ ।
Ananta Koirala @anantabrt
37K Followers 1K Following A learner. Change is natural, so I am. Every day I Learn, Unlearn and Relearn. Mostly Sarcastic. Once a Online Correspondent. Media enthusiast.
NO, NOT AGAIN @NoNot_Again
4K Followers 0 Following हामी चाहन्छौ: पटक-पटक फेल भईसकेका उनीहरुबाटै फेरी शासित हुन नपरोस । Official Twitter Handle of : #NoNotAgain. FB: https://t.co/jcz4773JQM
Baikuntha Aryal @Baikuntha_Aryal
6K Followers 1K Following
Dr. Rishi Ram Sharma @rishisharm1
71 Followers 17 Following
aahuti aahuti @aahuti3
8K Followers 4K Following
Nepalwatch @Nepalwatch2020
2K Followers 1 Following Official twitter handle of https://t.co/7GN3n9tnjJ. On behalf of good governance.
NepalWatch @nepalwatch
36 Followers 21 Following Via computer algorithm extended with direct human editorial input - we bring you Nepal related stories and tools in a single easy to scan page.
प्रेम च�... @Prem_ChandG
778 Followers 2K Following प्रेम हुँ। क्रीकेटमा अत्यधिक रुचि !! Past Correspondent: Nepalsamaya, Nayapatrika, Lokantar, Rajdhani
Poshraj Khanal @prk982
66K Followers 44K Following Student of Economics, Civil Servant & Tweets are Personal
Raju Chaudhary @raju_c7
952 Followers 991 Following Economic Journalist.KantipurDaily @ekantipur_com
Dinkar Nepal @DinkarNepal
4K Followers 2K Following Learning to Build Teams & Brands from small towns (Founder: Y Center, SYANGJA THINK TANK, Nepal Seed Ventures)
Ganga Manab @gangamanab
5K Followers 40 Following नेकपा (माओवादी केन्द्र) सचिव, बागमती प्रदेश सभा सदस्य ।
dambar khatiwoda @dambarkhatiwoda
16K Followers 1K Following 'Agrapath' Columnist. Activist of People First Movement.
Dr Mallika Shakya @shakyanepal
6K Followers 1K Following Anthropologist teaching sociology in South Asian University Delhi and Friedrich-Alexander-Universität Erlangen-Nurnberg
Sadhguru @SadhguruJV
4.1M Followers 4 Following Yogi, Mystic, Visionary & Founder, @ishafoundation. Tweets from Sadhguru himself are signed -Sg. #SaveSoil #ConsciousPlanet | #MiracleOfMind
Uttam Babu Shrestha @uttambabu
11K Followers 491 Following Director @TheGIIS, Alumni @GlobalYAcademy, Lead Author @IPBES sust.use, @NatGeo Explorer | nature lover, photo enthusiastic | RT ≠ endorsements, Tweets personal
Sharmila khanal Rai @sharmila_sasha
49 Followers 298 Following Journalist @ourktv. Independent creature.
Dr.Sher Bahadur Pun @drsherbdr3
4K Followers 38 Following Clinician-Scientist, Emerging & Reemerging Infectious Diseases (Sukraraj Tropical & Infectious Disease Hospital)
Binod Acharya @beyondacharya
156 Followers 66 Following Seeker. Journalist. Works @himalayahd Past @Setopati
krishna giri @Dearcomredgiri
540 Followers 920 Following परिवर्तन र सभ्य भएको व्यवहार देखाउनु पर्छ । निरस जिन्नगी पनि रसिलो लाग्छ ।
Subash Sharma @subashsharma
3K Followers 825 Following
Diwakar Pyakurel | �... @diwapyak
800 Followers 734 Following आफैँलाई चिन्न सक्या भए यो संसारमा किन यसरी भौँतारिइरहनुपर्ने हुन्थ्यो र?
NetraPaudel @NetraPaudel6
1K Followers 3K Following Auditor of the public money. सरकारी कोषको लेखापरिक्षण गर्छु।व्यंग्य चेत भएको प्राणी हुँ।हाल:महालेखापरीक्षकको कार्यालय ।
'काजी' सा... @tirtharajbasnet
945 Followers 456 Following प्रजातन्त्रमा विश्वास राख्छु। ०६८ देखि ०८१ सम्म पत्रकारिता सिकियाे! अहिले फुक्काफाल !!
Dipak @dipaks119
1K Followers 2K Following Promoting Health, Preventing Disease - Millions at a Time @ Institute of Medicine #PublicHealth #HealthPromotion