अन्तरवार्ता भनेको यस्तो पो हुनुपर्छ त ।नेपालका नेताहरुको भ्रष्टाचार र दलालीको बारेमा आन्द्राभुडी खोतलिएको यो अन्तरवार्ता पढ्न छुटाउनु भने पछुताउनु हुनेछ ।
ekantipur.com/Interview/2023…
पढ्दा पनि मनै काटिन्छ!
२०४६ सालमा लोकतन्त्र आएपछि देशभरी फैलिँदै गएको 'नेपाल बाल मन्दिर'लाई गणेशमान र गिरिजाको हस्तक्षेप, प्रकाशमान सिंह समेतको सहयोगमा उहाँकी दिदी रिता सिंहले कसरी ध्वस्त पारे -- @DahalDeepa को यो अनुसन्धानात्मक रिपोर्ट पढ्नुहोला।
ukaalo.com/breaking-story…
अहिलेका “बुद्धिजीवी” र “स्तम्भकार”हरुको कुरा सुनेर मात्र उतिबेला नेपालको एकीकरण गरिदिनुपर्थ्यो !
कस्तो पत्रपत्रिका नपढी एकीकरण गरेका होलान् त पृथ्वीनारायण शाहले?
@biyanpal5 सेता सेता कपडामा
काला काला मान्छे ,
जनता द्वारा जनताले
जनतालाइ भन्थे ;
कंगाल भए जनता
नाङ्गो पारे रास्ट्र
यो देशको काट्टो खाने हरुले ।
youtu.be/Jnn-4zLRl04
फिनल्यान्डकी प्र.म.मरिनले सरकारी पैसामा खाजा खाने गरेको भनेर पत्रिकाले लेखेपछि उनीमाथि प्रहरीले अनुसन्धान गर्ने भएछ।
यहाँ त प्र.म.निवासमा हुने भतेरको कुरै नगरौं। वाइडबोडी जहाज,बालुवाटार जग्गा,स्वास्थ्य सामाग्री आदि काण्डमा अरबौं खाँदा पनि छानबिन भएन।
भ्रष्ट नेताहरुले देश लुटे!
@ncp_madhavnepal ल हजुर पुष्टि आफै गरिबक्सियोस ?तपाईंको कुराले तपाईं कारवाहिमा पर्ने कि नपर्ने ? यो तपाईं बोलेको के-कस्को लागि हो? कि तपाईं यसको अपवाद मा पर्ने ब्यबस्था छ ???
@ncp_madhavnepal ल हजुर पुष्टि आफै गरिबक्सियोस ?तपाईंको कुराले तपाईं कारवाहिमा पर्ने कि नपर्ने ? यो तपाईं बोलेको के-कस्को लागि हो? कि तपाईं यसको अपवाद मा पर्ने ब्यबस्था छ ???
मन्त्री आलेले डोटी र कैलालीमा वितरण गरिएका अक्सिजन सिलिन्डरमध्ये १५ थान मात्रै स्वास्थ्य सेवा विभागबाट प्राप्त भएकोे जानकारी गराए।
himalkhabar.com/news/123804
बजारमा घर हुने लगभग ९०% मान्छेले आफ्नो घरको लालपुर्जा बैंकमा लगेर राखेका छन।गाउँमा घर हुनेले आफ्नो घरको लालपुर्जा बाकस वा मुदुसमा जतनसङ्ग थक्याएर राखेका छन।बुद्धिमानी को होला 😹😹
@DhungelPuru बाकि कुरा छाैडाै !
आउनुस कम्प्युटर सिकाै, सिकाओेै !
तपाइका बालबच्चा, छरछिमेकमा कक्षा ६ देखि १० सम्म पढने बिध्यार्थिहरु छन भने याे भिडियाे लगायत मेराे च्यानलमा रहेका अरु भिडियाे हरुपनि सहयाेगि हुन सक्नेछन 🙏
रिट्विट गरेर साथदिनुहाेला🙏🙏
#ThakuriTejayoutu.be/D-AFsfsDoo0
मैले २०३४ सालदेखि राजदरबारको निकट रही सामाजिक सेवा गर्दैआएको हुँ। मैले कहिल्यै मौसूफहरूले विश्व विख्यात ब्राण्ड- Cartier को चस्मा, Louis Vuitton को जुत्ता, पर्स, Armani को लुगा, Patek Philippe को घडी पहिरेको देखिन, जुन आजका नेता/नेत्री सजिलै प्रयोग गर्छन् ! The question is HOW ??
नव निर्वाचित युक्रेनी राष्ट्रपतिले यस्तो अनुरोध गरेछन्: "कृपया कुनै पनि कार्यालयमा मेरो फोटो नझुण्डाउनू । बरू त्यहाँ आफ्ना सन्तानको फोटो राख्नुस् र हरेक निर्णय लिनुअघि तिनलाई हेर्नूस्!"
2 Followers 26 FollowingLarguei o CLT pra viver exclusivamente da internet trabalho direto da minha casa e Meu maior objetivo é ajudar pessoas a conquistar sua independência financeira
617 Followers 1K Followingमान्छेले सधैँ मान्छे भएरै बाँच्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । साहित्य, कला सँगीतप्रति अन्तर मोह, खेलजगतप्रति स्नेह अनि राजनीतिप्रति चासो लाग्छ ।
11 Followers 120 FollowingLiving one day at a time, with a fresh baked cookie. Okay. And with a coffee. And maybe some chocolate. But I promise to take my vitamins.
42K Followers 33K FollowingMigration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
351 Followers 818 Followingशून्य बाट शून्य सम्म। असंख्य बाटा, असंख्य यात्रा, असंख्य यात्री । केही बाटा, केही यात्रा सहज गर्ने कोशिस गर्दै, आफै १ यात्री, शून्य बाट शून्य सम्म ।
439 Followers 387 Followingप्रबक्ता ; राप्रपा कोशी प्रदेश कार्यसमिति अध्यक्ष ;मिडिया नेपाल प्रदेश १ कमिटी , Chief in editor बराह खबर दैनिक र एकता खबर दैनिक editor;Sadabaharnews
7K Followers 6K Followingअनलाइन बेलाबखत आउँछु, जब आउँछु मनमा लागेका सबैकुरा लेख्छु ।। राम्रो नराम्रो छुट्याउने जिम्मा तपाईंहरुको ।। रुचि : घुमफिर/साहित्य ।। देशलाई माया गर्ने मान्छे ।।
10K Followers 9K Followingनाम मेरो निरन्तर रोल्पा जन्मिए अहिले दाङ हो घर
न्याय स्वतन्त्रता,समान अधिकारको पक्षमा बोल्छु कसैको छैन मलाई डर फुल रोप्नुहोस म फुलाई दिन्छु🌹🇳🇵😍
144 Followers 925 FollowingSke Nepal Youtube Channel's Twitter ID
Please support our channel by Liking, Sharing and Subscribing our videos/channel.
Thank You :)
1K Followers 878 Followinghttps://t.co/3UdKM5yC99 - Nepali News, Online Nepali News, News portal of Nepal, Economic News, Political and Social News, Business News, Sports News, NRN.
2 Followers 26 FollowingLarguei o CLT pra viver exclusivamente da internet trabalho direto da minha casa e Meu maior objetivo é ajudar pessoas a conquistar sua independência financeira
2.3M Followers 328 FollowingMP for Richmond and Northallerton. Former Prime Minister of the United Kingdom 🇬🇧
Promoted by Sam Gibbs at Omega Business Village, Northallerton DL6 2NJ.
617 Followers 1K Followingमान्छेले सधैँ मान्छे भएरै बाँच्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । साहित्य, कला सँगीतप्रति अन्तर मोह, खेलजगतप्रति स्नेह अनि राजनीतिप्रति चासो लाग्छ ।
11 Followers 120 FollowingLiving one day at a time, with a fresh baked cookie. Okay. And with a coffee. And maybe some chocolate. But I promise to take my vitamins.
6K Followers 134 FollowingLive your truth. Express your love. Share your enthusiasm. Take action towards your dreams. Walk your talk. Dance and sing to your music. #No_DM_Plz🚫
197K Followers 85 Followingउम्दा_पंक्तियां का 2 लाख वाला पहला अकाउंट सस्पेंड कर दिया गया है साहित्य के प्रति प्रेम और सोशल मीडिया का प्रयोग मोहब्बत के लिए हो इसी लक्ष्य के साथ फिर से शुरू
52K Followers 18K Followingरमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
42K Followers 33K FollowingMigration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।