Subhadra Neupane @SubhadraNeupa10
🇳🇵❤️❤️🇺🇲 Austin, TX Joined August 2021-
Tweets138
-
Followers19
-
Following91
-
Likes65
सानोतिनोले मन खुसि हुँदैन खुसी खोज्दा खोज्दै जता ततै आँसुले भरिएको हुन्छ।।
प्रेम प्रस्ताव राख्यो आज फेरि कसैले मैले त प्रेम को बदला मा पाएको घात सम्झिए ननिदाई रुँदै काटेको त्यो रात सम्झीए प्रेम प्रस्ताव राख्यो आज फेरि कसैले म त आँसु सँगै निलेको त्यो भात सम्झिए ।😌 #शुभ_रात्रि 💓🙏
कुन शब्दमा लेखु म तिम्रो कमिलाई बस तिमी बिना हर क्षण अधुरो लाग्छ मलाई😢😢😢😩
देख्नेले पो शान्त देख्ने हुन् , म त आफ्नै मनसङ्ग बेस्सरी बादबिबाद गरिरहेको हुन्छु प्राय...!!
आफू माथी गरिएको ठट्टा पचाउन सक्ने भएपछि मात्र अरुमाथी व्यङ्ग्य सोच्ने हो! नत्र को भन्दा को चाहिँ कमजोर छ र यहाँ?
"घमण्ड त म पनि गर्छु साथी, फरक यत्ति हो तिमी धनकाे गछाैं म मनको"
भनेजस्तो थिइन भने मरिहत्ते किन गर्यौ? खोजे जस्तो थिइन भने रोजेजस्तो किन गर्यौ?हुम्🙄
सम्हाल्दा सम्हाल्दै नसम्हालिएको जिन्दगी !! #उफ्फ 😥😥😥
अब के राख्नु अपेक्षा जिन्दगीसँग, आफ्नै छायाँले साथ छोडिदिएको मान्छे म।।
कोहि छैन म तिम्रै हुँ नआत्तिनु, प्राणलाई भन्दा धेरै माया गर्ने बानी छ तिमि नमात्तिनु।😘❤️
मलाई भबिष्यको चिन्ताले उठाएकोको छ , कुनै अर्लाम ले हैन !🥹 #शुभबिहानी
जिन्दगीको गन्तव्य मृत्यु हो,त्यसैले यात्रामा रमाइलो गर घमण्ड होइन। #शुभरात्री 😊♥️🌙
कसैले तिम्रो लागी ढोका बन्द गर्छन भने उसलाई पनि महसुस गराउ की चुकुल दुबै तर्फ हून्छ।💔🥺 Good morning
Last chapter of December 2024 सबै मतलबी सम्बन्धहरुको स्वाहा ......…
मरेर जानेहरुले केही लादैनन् सबैले भन्छन् सरकार,हजुरले नेपालीहरुको खुशी लगेर विदा भईस्सो ….. नि :शब्द । श्रद्दासुमन सरकार 🙏🇳🇵💐🥺
मलाई पछाडि फर्केर हेर्नु नै छैन, मान्छे संग केहि नहुँदा पनि विकल्प हुन्छ ! #दारी💞
कसले सक्छ बा आमा फेर्न , औंसी आउनै पर्छ र मुख हेर्न ? Happy father's day 🙏❤️💐
म बेकारमा सधैं उसैमा डुबि रहेँ त्यती धेरै गहिरो त उ पनि थिएन ।🙄

Sandra @sandraburger21
274 Followers 3K Following
Andre @andregaters27
352 Followers 3K Following
🙏Narayan Acharya �... @Narayan18697001
32K Followers 29K Following साधा जीवन उच्च बिचार सबै मानव यउटै परिवार🙏म यता पनि छु 👉@GangaAcharya9
kc @Ashish_kc01
5K Followers 5K Following ❎#Dont!Talk😀 👉#Just@Act😁 ❎#Dont@Say😂 👉#Just@Show ❎#Dont@Promise😃https://t.co/ZbjyAei1kp
भूत को भ�... @subash2051
3K Followers 4K Following twitter का माहाअपराधी ति हुन जस्ले follow back गर्दैन्न 😂 अरु त स्याजाली हु ताल परे नेपाल हाल्लाइदिन सक्छु 😂
pawan karki @pawanka83622683
581 Followers 2K Following परिवर्तन असम्भव छैन तर परिवर्तनको शुरुआत आफैवाट शुरु गर्नु पर्दछ ।
Sujan Shahi @Sujansh82169962
762 Followers 2K Following I don’t tweet often. But, when I do, it’s worth a read.😊
Buddhi Ram Chaudhary @Buddhi2052
5K Followers 5K Following मान्छे किन आतुर छ अरुको बारेमा जान्न जबकि उ आफैदेखि अपरिचित छ
bidur dhakal @bidurdhakal1
234 Followers 739 Following बुझ्ने लाई एक इशारा नै काफी छ नबुझ्नेलाइ त्यही इशारा नै भारी छ😂
बलभद्र �... @BalBhadraJoshi
473 Followers 580 Following बिद्या धनम् सर्व धनम् प्रधानम्. बिद्या बाढ्छु .थोरै तर असल साथी बनाउने,झुटो बोल्दिन र झुटो मन्छे मन पर्दन।सत्यमेव जयते।घर कञ्चनपुर ।सनातन हिन्दु । पेशा:- शिक्षक
Jindagi ko sapana ma @Ajamislovesuja
398 Followers 2K Following
🌺❣️फिक�... @OYTCO
37K Followers 30K Following म एक पाठक हुँ भ्याएसम्म देखिने ट्विटहरु पढ्ने प्रयास गर्नेछु फुर्सदमा वास्तविक नभएपनी केही यथार्थ झल्किने ट्वीट लेख्ने छु उत्तौलो स्वाभाव भएको एक मनुष्य 🙏
twiteswor 🇳🇵 @twiteswor
15K Followers 7K Following ❤️ ♫ dreamer ♫ 𝘮𝘢𝘴𝘵𝘦𝘳 𝘨𝘳𝘢𝘥𝘶𝘢𝘵𝘦𝘥 ♫ IT Professional
शैली @shaillythapa
31K Followers 6K Following अनि छ नि मलाइ DM गरेर time waste गर्नु भन्दा राम्रा-राम्रा ट्विट लेख्ने गरौं के । बरु म पढेर लाइक गर्दिम्ला 😂😂
Suraj Parajuli @U_MusT_RT
356 Followers 439 Following Manchester City FC Think Positive, Be Positive
Donald J. Trump @realDonaldTrump
109.7M Followers 53 Following 45th & 47th President of the United States of America🇺🇸
💕MAYABI💕 @mayabi56
71K Followers 881 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
मन्दिरा @Mandira321
32K Followers 724 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
WI DOJ Silver Alert @WiSilverAlert
10K Followers 103 Following WI DOJ Silver Alerts notify the public when a vulnerable senior citizen goes missing. Sign up for Silver Alerts issued at https://t.co/zJs7uSCjhH
Suvash Shrestha @greatestnepal
1K Followers 1K Following
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Innocent Lady😊😊 @Innocent_lady8
12K Followers 148 Following मन्दिरमा के नै छ र पुज्नलाई आफ्नो छाक काटेर खुवाउने आमा र ऋण काढेर पढाइ दिने बाबा नै भगवान हुन।🙏❤️ ॐ नम : शिवाय 🕉️ हर हर महादेव❤️
💞प्रकृ�... @prakritikirani
56K Followers 74 Following ALL women are pretty without makeup and can be pretty powerful with the right makeup. #DM❌
Ananta Koirala @anantabrt
37K Followers 1K Following A learner. Change is natural, so I am. Every day I Learn, Unlearn and Relearn. Mostly Sarcastic. Once a Online Correspondent. Media enthusiast.
Nepall @Nepall156
18K Followers 510 Following जरुरी छैन कि हरकोहि लाइ म राम्रो लागोस् , हरकोहि त मलाई पनि राम्रो लाग्दैन
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 744 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Balen Shah @ShahBalen
400K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
रामेश @RaameshKoirala
173K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Mahabir Pun @MahabirPun
284K Followers 1K Following Chairperson, National Innovation Center (राष्ट्रिय आविष्कार केन्द्र)
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
कल्याण �... @ParamarshaCBT
19K Followers 475 Following 👉Counseling Services in English & Nepali in KY, USA 👉Doctorate Degree (2017) 👉 Psychiatric Mental Health Nurse Practitioner (2014)
🕊️🦋_Ishushree... @Ishu88148107
5K Followers 43 Following मेरो परिचय नसोध न मलाई😊 म अझै आफुलाई चिन्ने प्रयास मै छु ❤️🩹🦋🕊️
Bijay Ojha @Bijayojha01
18K Followers 3K Following मेरो मृत्युले केही हुने छैन, म जिवित छँदा त केही भएन। Cricket 🏏 lover❣️❣️
Saanumaanchhe.🇳�... @pravabhattarai
2K Followers 96 Following Lecturer | Web designer | Music❤️ | Chiyaa☕️| and yes tweets are personal.
twiteswor 🇳🇵 @twiteswor
15K Followers 7K Following ❤️ ♫ dreamer ♫ 𝘮𝘢𝘴𝘵𝘦𝘳 𝘨𝘳𝘢𝘥𝘶𝘢𝘵𝘦𝘥 ♫ IT Professional
चन्द्रा... @Chandraarana3
19K Followers 3K Following प्यारि छोरी,असल श्रीमती अनि जिम्मेवार आमा हु म।
🌺❣️फिक�... @OYTCO
37K Followers 30K Following म एक पाठक हुँ भ्याएसम्म देखिने ट्विटहरु पढ्ने प्रयास गर्नेछु फुर्सदमा वास्तविक नभएपनी केही यथार्थ झल्किने ट्वीट लेख्ने छु उत्तौलो स्वाभाव भएको एक मनुष्य 🙏
Rabin👉🇳🇵 @__iamRabin__
26K Followers 159 Following
🇳🇵बिका�... @PantBikash
39K Followers 16K Following पृथ्वी गोलो छ तर गोलो छ भन्दै मा फलो र फलो ब्याक नगरी कसैको मा like retweet आउने वाला छैन यहाँ तेसैले फलो गरी हाल्नुस म यिनको ठुलो फ्यान हुम👉 ❤ @ajent_vnod ❤
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
💫💥Aadhya💥�... @aarohee_1
27K Followers 46 Following “Stay real, stay loyal or stay away from me.”😏 👉️store @real_aarohee👈️ https://t.co/u3zMNGpbLb ट्विट लिंक्👇️ 👉️🚫Dm🚫
प्रर्कु @_prarku7
27K Followers 2K Following अफ्ट्यारोमा सल्लाह होइन साथ साहिन्छ! सम्पत्ति होइन मलामि कमाउनु छ मलाई! कोरिएका सबै शब्द यथार्थ होइनन् र भोगाइ सबै शब्दमा बयान गर्न सकिन्न..!
Biर_महरा @BirMahara2
25K Followers 6K Following #घर_पश्चिम_नेपाल🇳🇵No~Mom~Dad(टुहुरो) हास्नु मेरो #Habbit मजाक मेरो #Hobbie स्वतन्त्रता मेरो #Dream रुनु मेरो #Job
pawan karki @pawanka83622683
581 Followers 2K Following परिवर्तन असम्भव छैन तर परिवर्तनको शुरुआत आफैवाट शुरु गर्नु पर्दछ ।
SandiipAcharya @SandiipAacharya
2K Followers 3K Following MILES TO GO BEFORE I SLEEP. https://t.co/ml4nbVFHpz https://t.co/4sp5KsMTLB https://t.co/fe2q9ll0Eh https://t.co/E4tAhmyB6k
Aaditya Dhungel @AadityaDhungel1
962 Followers 3K Following
Tekraj Ojha @ojhasamip
724 Followers 2K Following बिना गन्तव्य को एउटा संघर्षील यात्री हु.! मेरो आशा नगर किनकि म स्वयं ले पनि आफू बाट केहि आश गरेको छैन.! कसैको हस्तक्षेप नचाहने स्वाभिमान स्वतन्त्रवाद नेपाली हु।