@unish@ @UAxcel
पृथ्वी घुमे पनि घर घुम्दैन तेसरि नै मेरो शरीर पनि पृथ्वी जस्तै हो, शरीर जति घुमेपनी दिल भित्रको माया कतै घुम्दैन, तिम्रै लागि हो!! काठमान्डौ पुरानो बानेश्वर Joined October 2015-
Tweets530
-
Followers2K
-
Following3K
-
Likes2K
असल प्रेममा गाली, झगडा, हेरचाह सबै हुन्छ । नत्र नुन खान मन लागेको बेला त गोरुहरु पनि एकअर्कालाई चाटाचाट गर्छन नि ।
सम्बन्ध यसकारण जोडिन्छ्न ताकि एकले गल्ती गर्दा अर्कोले सुधार्न सकोस अफसोच सम्बन्धहरु उजाडिए मात्र किनकी त्यहाँ हर एक गल्तीको समाधान हैन सजाय तोकिन्छ
नैतिकता हराएको र अलिकती इख पनि नभएको मान्छेको संगत गर्नु भनेको जानाजान बलेको आगोमा हाम फाल्नु बराबर हो।
राम्रा कुराहरुको आगमन तपाईंको जीवनमा तब मात्र हुन्छ जब तपाईं आफुलाई हरेक नकारात्मक कुराहरुबाट टाढा राख्नु हुन्छ!
मलाई राशीफलप्रति विस्वास त्यस दिनदेखी लाग्न छाड्यो जुन दिन "मायाप्रेममा सफलता मिल्नेछ" भन्यो त्यही दिन उनी सङ्ग ब्रेकअप भयो😂💔💔
कसैको मन दुखाउन नचाहाने केटहरु प्राय सिङ्गल हुन्छ्न ! अनि कसैको मन दुखाउन नचाहाने केटिको चै 3-4 वटा bf हुन्छन ! 😂😂
जब कसैले तिमीलाई धोका दिन्छ नि तब उसलाई कहिल्यै दोष नदिनु।दोषी त तिमी आफै हौ जसले ऊ जस्तो मान्छेलाई विश्वास गर्यौ।।
याद राख्नुस,जिबनमा तब सम्म सुख र खुसी पाउन सक्नुन्न जब सम्म आफ्नो भित्री भावना र इच्छालाई बुज्न सक्नुन्न।
त्यस्तो पनि के प्रेम जहाँ याद हुदैन भने त्यस्तो पनि के सम्बन्ध दुखसुखमा आफ्नो मान्छे साथ हुँदैन भने बरु एक्लै ठिक नत कसैको आस नत कसैको अभाव।
सबै को प्यारी हुन लाई ठुलो कुरा नचाहिने रहेछ केवल मिठो बोलि अनि सम्मान रहेछ थाहा भयो आज जुन ठाउँ छोडेर जादा सबै जना को अँखा मा आसु देखे
समय र जिन्दगी दुनियाँको सर्वश्रेष्ठ शिक्षक हो, जिन्दगिले समयको सदुपयोग गर्न सिकाउँछ भने, समयले जिन्दगिको मुल्य बताउँछ।
भन्छन लेखेको लेखान्त भोग्नै पर्छ रे ! जीवन कठिन मोडमा मोड्नै पर्छ रे !! संघर्ष ले जति निखार्छ जिन्दगी झन चमक आउछ भनी सोच्नै पर्छ रे !!
सानो कक्षामा नैतिकताको शिक्षा पढाइन्छ, तर ठुलो कक्षामा पढाइदैन! सायद तेहि भएर होला नैतिकता पनि साना बच्चाहरुले देखाएका हुन्छन ठुलाले भन्दा!
सारिरिक सम्पर्क पछिपनी पहिलाको झैं या त्योभन्दा बढी मायाको आभास गर्नुभएको छभने,हो त्यहिहो सांचो माया😂 नत्र अधिकांशले सेक्सपछि वास्ता गर्दैनन
मान्छे भनेको "प्याज" जस्तै हुनुपर्छ । मिल्न चै सबै परिकार सङ्ग मिले झै सबै सङ्ग मिल्ने, तर जस्ले चोट दिन्छ नि उस्लाई चै रुवाई दि छाड्ने ।
धन लुटेकाे पिडा भन्दा मन लुटेकाे पिडा भयंकर थेगिनसक्नु हुँदाे रहेछ, ७ सालमा भरुवा बन्दुक र केही धन लुटेका थिए रे ७४ सालमा पूरै मन लुटियो
माया त हाम्राे चलेकै थियाे बिचमै उनकाे रिजल्ट अाईदियाे रिजल्ट सगै उनकाे मनमा परिबर्तन ल्याईदियाे अनि मलाई हेर्ने दृष्टिकाेण नै फरक भैदियाे.!
साच्चै तिम्रो बाहिरि रूप जस्तै भित्री मन पनि त्यस्तै सुन्दर भैदिएको भए,शायद तिमी जस्तो सुन्दर्ताको धनि यो संसारमा अरू कोहि पनि हुने थिएन्न ।
कैद गरेर राख्न म जेलर हैन! मलाई अाफ्नो स्वतन्त्रता जत्ति प्रिय छ सायद तिमीलाई पनि छ!त्यसैले जाउ प्रिय!कुनैदिन अावश्यकता पर्याेभने म त छदैछु!
हात मिलाउने धेरै भेटिए साथ भेटिएन राम्री जताततै धेरै देखिए जात भेटिएन यस्तै छ यहाँ चलेको विधि र चलन अँध्यारो खोज्ने धेरै भेटिए खाट भेटिएन।।

साया @Sayanepal20
6K Followers 4K Following संसारमा अल्छिपन नाप्ने यन्त्र हुन्थ्यो त कसम नाप्न नि अल्छी लाग्थ्यो होला !!
High Tech Logistics P... @ht_logistics
13K Followers 2K Following Enjoy Best-in-class Pricing Without the Need for Bargaining at Multiple Doors!
सोझो चो�... @nir_maal
13K Followers 11K Following 100% Follow Back आएन भने mention गर्नूहोस !💞Back पाउनूहुनेछ💞💞रमाईलो tweet को लागि Follow गर्नूस !!💞Instagram click 👇👇👇👇👇💞💞💞💞💞
टुप्पी �... @rajkumarght
550 Followers 2K Following अरु प्रति आशा राख्नु नै पिडाको जड हो ।। विलियम शेक्सपीयर
Mohammed Khalid @Johnny54172365
443 Followers 4K Following Here is Princess cuirse ship Hiring Manager interested applicant should inbox the head hiring manager on the company register.. WhatsApp: +2347086797986
치카 모리 @xPg45irQ10Wp0Cp
815 Followers 3K Following
Siris Gautam @SirisGautam1
755 Followers 2K Following
Spkt sanu @spktbhima
241 Followers 759 Following धेरै मान्छेहरूको भिडमा नेपालको एक कुनै कुनामा बसेकी नेपालकी छोरी हुँ म ।।मौलिक विचार।। ।। प्रकृति प्रेमी।।
इलामेली... @i_bsnt
6K Followers 4K Following
black cobra @dai_cobra
2K Followers 5K Following ईलामको चिया बरी र मेरो मन उस्ता उस्तै सधैं हरियाली हुन्छ।
🅱🆁🆄🅲🅴 ... @BruceLee409
35 Followers 1K Following Actro , Dance , Singer , Blogger , Influencer ♠️ 📸 photographer #RIImusic🎦 #BOSS #marvel #bodybuilding #marveledits #newyork
Nirajan Osti @NirajanOsti
2K Followers 2K Following आमाबा नै मेरो भगवान हो। स्वास्थ्य नै सबै धन्दा ठूलो धन हो। If you follow me, I will follow back 100%.
Justin Laviolette �... @OhMyGodJustin
372K Followers 398K Following 🔔TURN MY NOTIFICATIONS ON🔔↗️ Love reposting memes i enjoy 🤣 F🍁CK TRUDEAU 🥳 #Pierre2025 #Trump2024 Liberals are mad because they can't date me 😏
Sudip Acharya @sudip277
372 Followers 445 Following पर्दा भित्रको व्यथा व्यथा भित्रको पीडा पीडा भित्रको जलन जलन भित्रको पश्चताप अनि तालमेल नमिलेको जिन्दगी अरे वा रे वा
anuwar ahmaed @premlopchan2
2K Followers 1K Following success is never ending,Failure is never final. when wealth is lost, nothing is lost. when heath is lost, something is lost. When character is lost,everything i
nischal @nawinbohara888
2K Followers 5K Following 😎😎😎😎mistake is the life best way to get success in the life.😁😂😂😂
Milan Lama @nieoverseasind3
1K Followers 5K Following
Jagannath Khatri @JagannathKhatri
9 Followers 77 Following
👉काले द�... @Mangharti4
536 Followers 1K Following हरेक situation संग जुध्न सिख, चाहे Pubg जस्तो खेल होस या जिन्दगी मा आधी भेल होस!! Never give up,,🤟
Mohan Tamang @mohanta82936275
398 Followers 834 Following Believing yourself is secret of success #CA_student
अमिलो क�... @bitterkagati
3K Followers 5K Following कागतीका धेरै फाईदा हरु छन् तर यसले मोटो मान्छेको बोसो काट्छ भनेर ढुक्क नहुनुहोस् । बोसो धटाउन ब्यायाम गर्नै पर्छ !
Som Adhikari @som_adhikari6
622 Followers 1K Following राम्रो छु या छैन था छैन्, तर फोटो र स्टाटस् चै राम्रै राख्न मन लाग्छ ।
एक 🇳🇵 @Arn_uni
3K Followers 4K Following Public health professional ! Social worker! Activist Researcher!
Keshabraj Chaulagain @KeshabrajC
2K Followers 5K Following म संसारलाई तेस्रो नजरले हेर्छु। राजनीति ,धर्मसंस्कृति, कला साहित्य संगीत, मायापिरती, जीवनदर्शन अादिमा कलम चलाउछु। instagram chaulagainkeshab
Keshab Yogendra @KeshabYogendra
82 Followers 528 Following राजनीति,साहित्य र संगीत अनि अाध्यात्मिक दर्शनको विद्यार्थी।
सुनिल र�... @Sunil74373026
73 Followers 345 Following 😎😎सुनिल रावल 😜😜😜😜 😄 Never let you loving and playing ⚽⚽⚽⚽⚽Self lover 😎😎😎😎😎😎
अ-शो-क @ashok_dhakal9
813 Followers 4K Following
बिरबगर �... @Vv0rBnxApWWEEk4
158 Followers 2K Following विद्वान हराएर मूर्खको खोजीमा नजानुनै मेरो सफलता ठान्छु।
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
SanDeep @g123sandip
17K Followers 2K Following Who cares about other things when cricket is your first love And Football is your Crush 😍😍😍. #PK77 #CR7 #RM #ManCity #MI😍😍😍
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Nirajan Osti @NirajanOsti
2K Followers 2K Following आमाबा नै मेरो भगवान हो। स्वास्थ्य नै सबै धन्दा ठूलो धन हो। If you follow me, I will follow back 100%.
पुण्य प�... @punyaprasain
45K Followers 245 Following शक्तिशाली गीतहरू घन्किने दिन भनेको परिवर्तनको दिन हो। मैले नियाली रहेको छु।
Dr.फलानो™... @riderprabesh11
26K Followers 250 Following अनपढ केहो बायो खै मत वायु हु! निउ खोज्नेहरुला उडाइ लगेर मंगल ग्रहमा पछार्न सक्ने क्षमता छ मसङ्ग सम्हालिएर कुरा गर्न आउनुस, dr of #IT and electrical #CR7❣️
💕रानी💕 @rani_sandhaya
37K Followers 591 Following @sajha_sajha0 खोसेर लगौं हजुर लाई यो दुनियाँबाट त्यो मेरो वशमा छैन खोसेर लगोस् हजुर लाई अरु कसैले मेरो मनबाट त्यो अरुको वशमा छैन
अन्जान �... @SujanRi67412218
180 Followers 673 Following hanxommmm hunu ko sima naii nahune voo sap fidaa hehe
डा.संजय �... @DrGelal_Sanjay
4K Followers 3K Following Doctor MBBS KMCTH (K.U) Nepal Resident Doctor, Clinical Hematology राजनीतिक टिप्पणी- व्यक्तिगत धारणा!
Prakash Kshitij @PrakashKshitij1
6 Followers 126 Following
Dipen👩❤️... @Dipendr79748142
349 Followers 2K Following तिमिले मलाई हजारौंको भिडमा खोजिरहयौ। तर कहिले यो सोचेनौ कि म हजारौंको भिडमा होइन मात्र तिमिमा हराउन चाहन्थेँ। तर तिमिले मलाई कहिले बुझेनौ।
prashidda Guide @PrashiddaAarzin
964 Followers 828 Following
Nava Kiran Gautam @NavaKiranGautam
10K Followers 8K Following देश प्रति विश्वास सधै छ तर, सरकार प्रति? जब यो योग्य छ! 👉 @NavaKiranG
รαɳ∂εερ @BastolaSondeep
2K Followers 1K Following धनि को महल भित्र गुलामी का दिमाग लगाउनु भन्दा गरिबको झुपडी मै राज गर्नु बुद्दिमानी हुन्छ l
Tejbahadurraut @tejbahadurraut
250 Followers 1K Following
🇳🇵 @sandeshsigdel8
16K Followers 4K Following ✍️ @ansukaphle ठेट अर्गानिक भाषा बोल्ने! #साहित्य #राजनिती #संगित सबैमा चासो राख्ने एक रास्ट्रप्रेमी युवा! #social_speaker 99% #follow_back
🔯 पवन का... @Le01Kaf
14K Followers 7K Following In this world no one is with u https://t.co/3iDJYw0HVG and dad💯 Follow=follow back
Aabiskar Acharya @AcharyaAabiskar
876 Followers 56 Following
जडिया @jadiya_dai
15K Followers 7K Following चेप्टे,भुल्टुङ,छ्याङ,निगार,तिनपाने,लोकल,वियर, वाईन,विस्कि,रम । #जडियाल्यान्डको_अभियन्ता 🍾🍻
Being Binod thalal @Binod_thalal
774 Followers 638 Following I m diehard fan of my bhaijaan Salman khan acting is my life Son of Hari and Harina self respect no 2 options 💕💕
कालीदास @_kalidash
9K Followers 9K Following ४कक्षामा लाको माया ८पढ्दा पराइ भै ९कक्षामा लाको माया १0पढ्दा पोइला गै ११मा कक्षा लाको माया १२पढ्दा आमा भै के गर्नु हजुर, एक्लै छु अइली चै
Sandesh Pokharel @sandespokharel
2K Followers 2K Following मेरो जिन्दगी को बारेमा सबैकुरा जान्ने कोसिस भुलेर पनि नगर तिमी !! येदि गरेउ भने कि तिमी पागल हुन्छौ , कि त मलाइ माया गर्न थाल्छौ !! 100% followback
Sudip Acharya @sudip277
372 Followers 445 Following पर्दा भित्रको व्यथा व्यथा भित्रको पीडा पीडा भित्रको जलन जलन भित्रको पश्चताप अनि तालमेल नमिलेको जिन्दगी अरे वा रे वा
डायरी😉�... @Real_Mental1
9K Followers 5K Following रहर हजारौं छन म एक्लो छु । सबै रहर त पूरा गर्न नसकुला तर कोसिस जारी छ । #साहित्य_प्रेमी । बिचार 👉@Dear_Mental👈
Aakash Nepal🇳🇵 @Aakashnepal72
369 Followers 564 Following
मुक्ती�... @MuktiDhakal22
9K Followers 8K Following जिन्दगीका सपना र रहर हरु भुकम्पले घर संगै भत्काइदियो, माम र दामको लागि 🇵🇹 काम गर्दै छु।
Ishwor Kc @IshworK19461150
30 Followers 193 Following #😂जन गुनासो,चासो र चिन्ता,कठैबरा अाफ्नै जिन्दगी काे विचारा म😄😄😄
Khapangi @Khapangi2
5 Followers 149 Following
यायावर �... @jst_hambradge
741 Followers 37 Following क्षितिज पारी बाट नियाली रहेको मनुष्य ! मर्जिको राजा ।
💞 रोहित ... @bcroheet74
20K Followers 20K Following 🌹कसैको नजरमा राम्रो छु, कसैको नजरमा खराब छु ! म जे जस्तो भएपनि कसैसँग केही बोल्दिन !! टुइट्हरुले धेरै कुरा भनिरहेको हुन्छन !!!
mister nepal @milanzimba
18K Followers 15K Following म एउटै शरिर भित्र कैद भएको २ व्यक्ति हुँ । हरेक दुख म आफैले आफैलाइ समालिन सक्छु । सुखमा साथ दुखमा लात हान्ने दुनियाको सहनुभुतिको १ शब्द पनि चाहिदैन➡️ @milan8668
Saujan Hamal Thakuri @saujanhamal
24K Followers 13K Following शिक्षा, राजनिती, बाणिज्य, चलचित्र, समसमायिक बिषय आदिमा चासो लिने गर्छु😉 हरेक कुराको ज्ञान लिन मन लाग्छ😝
अमृत @aryal12amrit
8K Followers 160 Following ॐ नम: शिवाय।🙏 1st thing is selfrespect.Tweets are personal, Tweets are in likes . @selenagomez💝.
BeeVek Neupane @bibek_npne
398 Followers 861 Following