कुमार कर्माचार्य @kumar043822
Nepal Joined April 2016-
Tweets21
-
Followers221
-
Following722
-
Likes14
गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिने प्रचण्डको प्रस्तावमाथि रास्वपा बैठकमा छलफल onlinekhabar.com/2023/02/1257926
आमाको अर्ती मान्नु, सहि मार्गमा हिड्नु किनकी आमाको चरणमा स्वर्ग मात्रै हैन चप्पल पनि हुन्छ😀😀😀याद राख्नु😂
आज हुने विश्वकप फाईनल खेल कसले जित्ला?? १.फ्रान्स २.क्रोयसिया यस प्रश्नको सहि उत्तर दिने मध्ये, लक्की द्र बाट एक जना बिजेतालाई ब्राजिल र अर्जेन्टिनाको जर्सी एक-एक थान पुरस्कार दिइनेछ।😂😂😂😂
काङ्ग्रेसले चुनाव जित्यो भने सबैभन्दा पहिला सुर्य चुरोट बन्द गराउँछ रे भन्ने हल्ला छ त बजाराँ😂😂😂
सबै साथीभाइ इष्टमीत्रहरूलाई same to you भन्न चाहन्छु😂😂😂 #2074#
ncell ले टुइटर र फेसबुक फ्रि गर्दियो। अब एउटा आइफोन पनि फ्रिमा दिएदेखि मजा आउँथ्यो।😂😂😂
कति आमाबाउको बोझ भएर बस्नु। अब बिहे गरेर घरज्वाइँ बस्न जानू पर्यो भनेको.... कसैले माग्नै आएनन् बा😂😂😂
खुसी थिएँ उनीसँग माया लाएपछि दङ्ग परेँ यो मङ्सिरमा उनैलाई पाएपछि थुक्क बुद्धि बल्ल अहिले होस खुल्यो मेरो घर ढिलो पुग्या निहुँमा डाडु खाएपछि
चन्द्रमाको ज्योति नपुगेको ठाम र धोती नपुगेको ठाम यो संसारमै छैन होला। पानीपुरीको ठेला चलाउने देखि नेपालको सरकार चलाउने सबै उतैका।😂😂😂
attitude कुरा नगर कान्छी..... केटिहरुले hi भनेर message गर्दा, मेरो बिहे भइसक्यो भनेर reply गर्ने मान्छे मै हुँ।😂😂😂😂😂
राज्नीतिमा खिचातानी आखिर कैलेसम्म? गरिन्छन गल्ती जानाजानी आखिर कैलेसम्म? अनेकौ आश देखाएर जनतालाइ सधै गर्छन आफ्नै मनोमानी आखिर कैलेसम्म?
हेर त हाम्रो देशका नेताको हाल सत्तामै छन् फुलिसक्यो कपाल यिनै नेताको भ्रष्ट मानसिकताले पतनको बाटोमा हिड्दैछ नेपाल !
जतिखेर नि निन्द्रै मात्र लाग्छ। लौ न हनुमान जी एउटीसँग लप पार्दिनु परो। अनि ठिक होला कि!!!
म्यादीमा नुन खानी,नवलपरासीमा फलाम खानी, डोल्पामा सुनखानी, काठमाडौंमा ग्यास खानी भेटिन्छ तर उत्खनन हुँदैन के गर्नु हजुर नेतानै गु खानी भएपछि
आज फेसबुकमा धेरै केटीहरुले आफ्नी आमाको फोटा हाले, तर जति नियालेर हेर्दा पनि, मलाई छोरी दिने-खालको थोपडा एउटै देखिनँ हनुमान-जि !!! 😂😂😂
मोबाइल हेर्दै हिड्दा एउटा सङ नमज्जाले ठोक्कियो सरिहै दाइ भनेर गए,पछि कस्तो सज्जनरैछ अलिकति नि रिसाएन भनेर फर्केर हेरेको खम्बापो रैछ #copied
एकादेशमा नेपाल देशमा बिजुलीबत्ती भन्ने चिज थियोरे रातकोबेला झिलिमिली हुन्थोरे त्यहाँकामान्छे त्यही बिजुलिमा मोबाईल चार्ज गरी ट्विटर चलाउथरे
बर्ष दिन बिति सक्यो "हाल उस्तै छ न घर न त छानो उहि "पाल उस्तै छ अरबौ आथ्यो रे सहयोग पायोकस्ले? ढिलासुस्ती सरकारको "ताल उस्तै छ

High Tech Logistics P... @ht_logistics
13K Followers 2K Following Enjoy Best-in-class Pricing Without the Need for Bargaining at Multiple Doors!
Bob Kostic @causticbob
196K Followers 201K Following 1...., Computer nerd, chocoholic, pizzaholic, scifi, B5, horror, science, classic rock, fitness, owned by 2 cats, i tweet a lot!
हरेराम �... @Hareram_Paudel
1K Followers 2K Following सबै करोडौंमा एक रे अनि त्यो एक चै को?हो म त्यही करोडौ को एक हु !! म र मेरो ट्विटमा कुनै सम्बन्ध छैन #M.sc_watershed _mgt_Pokhara B+
M. N Dhakal @MNDhakal6
32 Followers 217 Following
गुमनाम �... @Khaderi5
19K Followers 17K Following मनमा आएको सब लेख्छु,साहित्यमा अलिक बढी रुचि राख्छु,फलोब्याक100% ओझेलमा परेको तपाईको टुईटपनी सबको नजरमा परिदिन्छु।फलोब्याक पाएर अनफलो गर्नेलाई बङ्गरा झारीदिन्छु
K.B Acharya @GaRga_DAI
16K Followers 5K Following विद्यार्थी, अध्यात्मिक ताप्लेजुङको दाहालको भान्जा,गुल्मिको गर्ग आचार्य
वसन्त 🍃 @NaturalBasanta
7K Followers 5K Following Humour, Sports, Literature & Education #Nature #Osho #ForçaBarça
माण्डव्... @purushottam1116
10K Followers 10K Following राष्ट्रसेवक कर्मचारी B+ve, दिल चोरी भएको मान्छे, राष्ट्रप्रेमी र सचेत युवा, https://t.co/kU9OiGh0mm
ढँटुवा (�... @kcganesh8
16K Followers 7K Following थुतुनो- छि भन्न नमिल्ने,खल्ती- चुहुने,षढाइ- सत्र, जिन्दगी- अलपत्र,उद्देश्य- स्थाइ घरजम,धर्म-TLअर्म-पर्म,बानी- प्याच्च बोल्ने मन खोल्ने, गोदाम- @kc_ganesh8
Dev gautam @devgaut41238893
3K Followers 4K Following सुर्खेत जिल्ला मध्यपश्चिम बिकासक्षेत्र प्रदेश नंः६ https://t.co/pFdWH2Evz6
पियन सा�... @phaudarnrip
1K Followers 3K Following
सन्तोस �... @devkotasantoshh
22K Followers 2K Following 👉️ प्रेममा शंका र शंकामा प्रेम कहिल्यै हुदैन🙏 @payal_chappal
Rabeen phuyal(भा�... @lm_phuyal
12K Followers 9K Following To be successful you need good friends😍😍, to be more successful you need better enemies.😎😎
🇳🇵उद्ध�... @Dhkluddhav
9K Followers 8K Following §§ #Medical_Student §§ 🏥🏥#Rąđïöğřäphęŕ🏥🏥 #Working_At_Government_Of_Nepal
रबिन मल�... @AndbinMalla
606 Followers 821 Following Sub-Engineer ❤❤ नेपालीलाई 100% FollowBack FB- Rawin Malla .. 👉 📷
सुवाश र�... @Subashrana55
17K Followers 17K Following प्राय बायोमा मेरा मित्रहरूले आफ्नो स्वभाव बारे जानकारी गराएको पाइन्छ तर म ठ्याक्कै उल्टो छु मेरो स्वभाव जान्नको लागि तपाई स्वयम आफ्नो स्वभाव ले निर्धारित गर्छ🇳
(Teen Ghare vlogs & P... @rajkrai6
10K Followers 11K Following स्वतन्त्र पत्रकार/तपाईं समाजको लागि जिएर हेर्नुस मज्जा आउछ 🙏🙏 रोचक र घोचक प्रस्तुती। प्राय: सत्य घटनामा आधारित आउँछ। कसैलाइ पर्न गएमा क्षेमा चाहन्छु।🤗🤗
लावारिस... @RaikaRatna
530 Followers 701 Following
Dipesh Pandey🇳🇵 @DipeshP15921477
10K Followers 9K Following 👉️Never forget those who helped you up! #Barca💙❤️ #Banker🏦💻
Yam Pd Subedi @AimSubedi
11K Followers 4K Following पर्बत ,Fan of @Cristiano ,A+ ,चिया भोगी ,March 12 Mr. struggler MSC/MA Officer 7th at Province Public Service Commission,Bagmati
डि.पि. @PanthiDipendra2
7K Followers 8K Following एक कक्षा पढ्दा देखि नै सरले ठुलो भएर के बन्छस भनेर सोध्दा पाइलट बनेर जहाज उडाउछु सर भन्थेँ आज पाइलट चुरोट सल्काएर धुवाँ उडाउँदा लाग्यो अब ठुलो भईएछ #LEO_MESSI
भुपेन्द... @bhupen_shahe
8K Followers 9K Following सेवाभावको अभावमा बैज्ञानिक मगज पनि अधुरो रहन्छ। follow back 100%
जनम @WostiJanam
11K Followers 12K Following परिस्थिती हेरेर कहिल्यै औँला नउठाउनु👆 भोली त्यहि औँला जोडेर नमस्कार गर्नु पर्ला 🙏 🤘single 🤘
®राम khattri @ram_wild
9K Followers 9K Following /मलाई मेरी #आमा बाहेक कसैकाे बिश्वास लाग्दैन / टुइटर मा नयाँ/ फलोब्याक १०० % /गोदाम~@raamukhatri
डायरी😉�... @Real_Mental1
9K Followers 5K Following रहर हजारौं छन म एक्लो छु । सबै रहर त पूरा गर्न नसकुला तर कोसिस जारी छ । #साहित्य_प्रेमी । बिचार 👉@Dear_Mental👈
Dr sangam deep oli @dr_sangam1
591 Followers 2K Following स्वगतम छ ट्विटरमा नुन जस्तो चर्को ज्ञान दिने असल मित्र हुन्छ मिठो बोली बोल्ने त धोखेबाज मात्रै हुन्छ । 😒😒
𝕏 @junior_tiwari
13K Followers 8K Following a nepalese🇳🇵,fun 😜, divine, devotion, lordshivaॐ 🙏, football ⚽️, dreamer 🤓, traveller 🚴♀️ #yesIcan
🙏Narayan Acharya �... @Narayan18697001
32K Followers 29K Following साधा जीवन उच्च बिचार सबै मानव यउटै परिवार🙏म यता पनि छु 👉@GangaAcharya9
@unish@ @UAxcel
2K Followers 3K Following पृथ्वी घुमे पनि घर घुम्दैन तेसरि नै मेरो शरीर पनि पृथ्वी जस्तै हो, शरीर जति घुमेपनी दिल भित्रको माया कतै घुम्दैन, तिम्रै लागि हो!!
सुरेस (ल�... @lama19suresh
742 Followers 2K Following
indu prithak @indira_indu4
1K Followers 1K Following गाउ गयर कृषि पेशा गर्ने रुचि तर गाउले को किच किच बात सहनुपर्ने भयर सहर बसेकी ठिटी
बिकु ✊🏇(... @ajent_vnod
30K Followers 12K Following 👉मेरो भगवान बाबा आमा 👉म आफ्नो हुम ठुलो फ्यान 👉म यस्तो हुमकि रातभरी आफु😢दिनमा अरुलाई हसाउछु 👉बिश्वास म आफ्नो पनी गर्दीन 👉फलो @Pantbikash💖पर्ला❎DM🚫 #MGWV
हलि भाई @prakash_bohara1
15K Followers 10K Following मेरो डिपी हेरेर मलाई बर्णन गर्न नखोज्नु।मँ हेर्दा जति सरल छु,उति नै ब्यबहारमा चुथिया पनि😝
कुशल @kushalduwadi
331 Followers 829 Following 💓Chelsea💓 🎸Music lover🎸 💞pink floyd💞 🍔🍕🍗Food lover🍜🍡🍚 ❌Hate society be different.❌ 👿Be careful because humanity is on sale.👿 follow me I will follow back.✊✊✌✌
नेपाली �... @Gift_cards123
1K Followers 4K Following Please Mero YouTube Channel Subscribe gardinus la अनि म कॉमेडी कॉमेडी video पोस्ट garxu. धन्यवाद😘 Follow=Follow 👇Check Out👇 My YouTube please subscribe😊
niss-aan @nishandawadi5
258 Followers 145 Following संगीत प्रेमी हु!!!आफू नराम्रो छु भनेर कहिलै पनि दुखी नहुनु किनकि वास्तविक जिन्दगी बुझ्नेहरुले तपाईंहरुको रुपलाइ हैन व्यबहार लाई हेरेर साथ दिने गर्छन l
🇳🇵🇳🇵unɥ�... @alliswell56
4K Followers 4K Following ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्र: प्रचोदयात ।।
✌↔ श्रि �... @dp_neupane
30K Followers 28K Following ✒मानिस कर्मको कमारो हो ,कर्मले जहा लैजान्छ त्यही जानुपर्दछ .✌.100%follow @neupane_dp गोदाम जान स्वतन्त्र हुनुहुन्छ
अबुइ भु�... @ryder_sudip
18K Followers 8K Following म को हो ? 😊😊 Goदाम@Ryder_Sudip2 #ANBA (🇳🇵+ 🇵🇹=NEPORTUGAL)☕️☕️😍
annad srma @anand___sharma
409 Followers 775 Following
Bibek kumar ydv @Bibekkumarydv2
12 Followers 83 Following
❤️👪ट्व�... @Bibashkumarbud1
468 Followers 2K Following सबैलाई माया गर्ने नेपाल अामाकाे एक सन्तान, क्षमताकाे कुरा गर्ने हाे भने ढुङ्गा चपाएर माटाे हग्ने मान्छे हुँ म।😊😊
Prof. Feynman @ProfFeynman
1.4M Followers 0 Following A universe of atoms, an atom in the universe. Tribute to the great explainer. Tweets about Science and Wisdom. Portrait by L.V Patten.
Ministry of health an... @MOHPnepal
1K Followers 6 Following Welcome to the Official Twitter account of the Ministry of Health and population, Government of Nepal.
President Trump 45 Ar... @POTUS45
31.0M Followers 38 Following This is an archive of a Trump Administration account, maintained by the National Archives and Records Administration.
Worldometer (Official... @Worldometers
98K Followers 21 Following Offical Twitter Account of https://t.co/DsRcOD7m9F - Real Time World Statistics
Global Times @globaltimesnews
1.9M Followers 548 Following China's national English language newspaper, under the People's Daily. Apps: https://t.co/S9E7BpY53Q
Donald J. Trump @realDonaldTrump
109.6M Followers 53 Following 45th & 47th President of the United States of America🇺🇸
Bob Kostic @causticbob
196K Followers 201K Following 1...., Computer nerd, chocoholic, pizzaholic, scifi, B5, horror, science, classic rock, fitness, owned by 2 cats, i tweet a lot!
सानी @sanii046
3K Followers 1K Following Teaching is not my profession. It's my passion. Student of English literature.(B.Ed.@ M.A.)
गफाडी म�... @SpkSanjaya
3K Followers 4K Following समय र परिस्थति संगै चल्न जान्नु पर्छ रे आँफु त बच्चै देखि गफाडी परियो चल्न जिस्किन कैलेइ जानिएन # fans of cricket .... https://t.co/S7TAcBd2jC_
रुपा ठक�... @Rupathakuri2
25K Followers 2K Following waiting for that day when everything will be ``ok`` ##मलाई follow गर्सिनेहरु सबैको भलो होस🙏
🏹चाम्ल�... @RobhamaC
7K Followers 1K Following म सारै रमाइलो मान्छे छु 🙋♀️मेरा हरेक ट्विट समय सान्दर्भिक अनि मुड अनुसार शब्द प्रस्तुति हुनेछन, कसैको जीवन सङ्ग मेल खाए संयोग मात्र हुने छ !! DM🚫💣
વુડારે �... @LxGocool
5K Followers 2K Following #photography #travelling #messi #you😊 घमण्ड बिनाका मान्छेहरु धेरै सुन्दर हुन्छ्न। 😊 टुइटहरु @gocool_lx -LBC
गीता बस�... @Gitu981
21K Followers 4K Following गाउँले संस्कारी छोरी हुं , सबैसँग बोलचाल गर्छु , सबैलाई सम्मान गर्छु । मेरा ट्विटहरु पढ्न #likes मा जानुहोला।🙏
🌷 ठुल्द�... @oomshantii
4K Followers 1K Following देशले मलार्इ के दियाे हाेइन ,मैले देशलार्इ के दिनसकें साेचमग्न छु अाजकल।नयाँ छु,सबैले माया गर्नुस है।Like मा गएर मेरा रचना हेरिदिनाेस् Follow RTगर्दिनुस् ल।😀😀
😋लुरी(Luri... @UpadhayayLuri92
15K Followers 288 Following तपाईं शब्द पढेर मलाई जान्न सक्नुहुन्न यहाँ लेख्न नसकेका कुरा धेरै हुन्छन।🥰टुइट सबै काल्पनिक हुन💁🏻♀️
हरेराम �... @Hareram_Paudel
1K Followers 2K Following सबै करोडौंमा एक रे अनि त्यो एक चै को?हो म त्यही करोडौ को एक हु !! म र मेरो ट्विटमा कुनै सम्बन्ध छैन #M.sc_watershed _mgt_Pokhara B+
सुरज को�... @koiralo_suraj
7K Followers 3K Following ⚡ मेकानिकल इन्जिनियर⚡⚡घर : झापा ⚡हाल:जापान ⚡फलो गरौं आत्मीयता बढाऊँ ⚡मेरा टुइटहरू @KoiraloS मा छन्
nepalwatch @nepalwatchnews
85K Followers 45 Following Official twitter handle of https://t.co/14DM3KLxTp On behalf of good governance.
Bikash @bikash_cowboy
8K Followers 1K Following FREAKIN' VERSATILE, THE MODERN SISYPHUS, THE VINTAGE GUY, THE KING OF MULTIVERSE, 666.
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
बरिस्ठ �... @baristha_ji
16K Followers 4K Following नसा नसामा O+ रगत बगिरहन्छ देशको चिन्ताले छाती पोल्छ, अनि टुइटर चलायेर शितल बनाउने कोसिस गर्दै छु । आउनुस फलो गर्नुस अनि जानुस । https://t.co/rZ1hJfwQjK
Returns♻ आरो�... @ReturnsRamesh
3K Followers 5K Following कसैले सोध्यो मलाई यो सन्सार मा को छन तेरो 😘मैले हास्दै भने जो मलाई अहिले पढृदै छन्
बेलासे™... @belase_
26K Followers 87 Following जस्तो ट्विट पनि लेख्छु भेज ननभेज पचाउन सक्नेले मात्रै फलो गर्नुहोला !!😂 ट्विटहरु👉️ @belase_1 मा सुरक्षित छन् गएर आर्टी फेब हान्न सक्नुहुन्छ !!धन्यवाद !!😉😂✌️
गुमनाम �... @Khaderi5
19K Followers 17K Following मनमा आएको सब लेख्छु,साहित्यमा अलिक बढी रुचि राख्छु,फलोब्याक100% ओझेलमा परेको तपाईको टुईटपनी सबको नजरमा परिदिन्छु।फलोब्याक पाएर अनफलो गर्नेलाई बङ्गरा झारीदिन्छु
K.B Acharya @GaRga_DAI
16K Followers 5K Following विद्यार्थी, अध्यात्मिक ताप्लेजुङको दाहालको भान्जा,गुल्मिको गर्ग आचार्य
Ramnath Yogi @yogi_ramnath
2K Followers 2K Following कल्पनाकाे जिन्दगीलाई वास्तविक जिन्दगीमा परिणत गर्न हरदम लागिपर्ने मान्छे।
Aalsa @Redjeewel
13K Followers 632 Following
यूपि शर�... @upsharma21
575 Followers 474 Following निदाउनको लागि आखामा निद्रा होइन , मनमा शान्ति चाहिन्छ - अज्ञान
सज्जन इ�... @bhusal_gaurav
5K Followers 608 Following कृष्ण राधिकाको छोरो, प्रतिक्षाको भाई, गगनको दाई, म, पेसाले कम्प्युटर इन्जिनियर, https://t.co/seEzJIxAq1 https://t.co/CdF5G0Yb7x
ग्यास्ट... @GtmProgress
3K Followers 318 Following लक्ष्य थियो डाक्टर/ईन्जिनियर बन्छु अँह पूरा भएन किन थाहा छ ? किनकी बायोको परिक्षामा सबै ट्विटेका बायो सारेछु, आलु खाँए। #थुक्क_जिन्दगी #BSc_Ag
Reverse Explanation �... @UltoByakhya
1K Followers 1K Following
अंकला @ghimire_akaraj
16K Followers 1K Following
पियन सा�... @phaudarnrip
1K Followers 3K Following
भिटामिन... @g_silwal
2K Followers 11 Following
unknown @Bikki2C
3K Followers 4K Following
Rabin @kccrabin67
4K Followers 3K Following When we were born, we were alone and the day we die, we will go alone.
😍कालु प�... @pandeyamit01
9K Followers 8K Following YES DM व्यक्तिगत टुइट @amitpan33093907 जानुहोस्।