laxu sharma @laxxu88
(zoology + botany)फलो गरे मोटाउनी Nepal Joined May 2016-
Tweets136
-
Followers238
-
Following569
-
Likes1K
आखालाइ गुलाफ मन पर्छ भने , बगैंचा मा सयपत्री रोप्नुको के औचित्य ,?
सम्बन्ध गाढा होस तर टाढा नहोस् मायाँ-बिश्वास -समर्पण लोभलाग्दो होस! तर बोझलाग्दो नहोस! नमस्कार 🙏शुभपल☕️☕️
"Ex"😍 त्यसै भनिएको हैन! वास्तविक कारण यी हुन्👇️ 1."Ex-perience" का लागि धन्यवाद। 2.हामी बिचको समय "Ex-pired" भयो। 3.अब एकार्काको जिन्दगीबाट "Ex-it" भएको राम्रो! #हल्का_रमाइलो😃
अरुलाई रुवाएर आफू कहिलै हास्नु नपरोस, साचो मन मा झुठो आसा साच्नु नपरोस। कुभलो कसैको नचाहाने मान्छे समाज मा सिर झुकाएर बाच्नु नपरोस।।
भाबिले निधारमा खुसि लेख्नै सकेन मन रुदा परेलिले अाशु छेक्न सकेन स्वार्थि धेरै हुदा याे पापि सहरमा अाशुले भिजेकाे परेलि देख्नै सकेन बाच्न मन कहाछ र अाफ्नैकाे हेलामा पापि दैबले याे धर्तिबाट मेट्नै सकेन खुसि खाेज्न कहाँ कहाँ धाए एक्लै अभागि कर्मले कसैगरि भेट्नै सकेन #बिशाेषअाभार
पूरा भएका सपना अधुरा जस्तै लाग्छन्! यि मेरै जिन्दगीका घटना जस्तै लाग्छन्!! स्वार्थी दुनियाँमा चोखो माया खोज्नेहरु! आजकाल मलाई बहुला जस्तै लाग्छन् !!
सपना त्यो हुदैन जुन सुत्दा आउछ सपना त त्यो हो जसले सुत्न दिदैन आफ्नो त्यो होइन जो रुदाखेरी आउछ आफ्नो त्यो हुन्छ जसले रुन दिदैन
चन्द्रमा काे अायु रातभरि काे मात्रै हाे। सुर्य काे अायु दिनभरि मात्रै हाे। म मित्रता मा दिन-रात कहिल्यै हेर्दिन। तिम्रो र मेराे मित्रता काे अायु अन्तिम सास सम्म हाे।
उनले सोधिन "तिम्रो मुटुको नजिक को छ"? ,,, मैले पनि ढुक्कका साथ भन्दिय "फोक्सो" अनि ब्रेकअप भयो🙄😂😂😂
तिमी रिसाए-रिसाए जस्ति देखिन्छाै कुनै तरिका भन फकाउने, म जिन्दगी नै धिताे राख्न तयार छु तिमी मूल्य भन मुस्कुराउने,
घाउ बिना दुख्छ मुटु तिमी नहुदा💔 आशा बिना टुट्छ मुटु तिमी नहुदा💔 टाढा टाढा गयौ आज म बाट र त💔 खोजि तिमिलाइ रुन्छ मुटु तिमी नहुदा🌹
घाउ त हो दिलको मलाइ बढि दुख्याे तस्विर छ छाति भित्र माया तेतै छुट्याे साेचेजस्ताे कहा हुने रैछ र जिन्दगीमा सधैभर तिम्रो दिलमा बस्ने बासै टुट्याे घाइते त म मनको थिए देखिएन घाउ आफ्नाले सोधे,तिम्लाइ कस्ले कुट्यो कल्पनाकाे संसारमा धेरै सजाकिथे हुरि आयो~खुसि मेरो सर्बर्सै लुट्याे
air hostess : तपाई के लिनु हुन्छ ?? me : अँ... पुरी, तरकारी अनि हलुवा लिन्छु air hostess : सर तपाई plane भित्र हुनुहुन्छ कुनै सत्यनारायण को कथामा होइन me: Lol😂😂😂
कति दिन भैसकेछ तिम्रो आवाज सुन्न नपाएको पनि आज रात पनि एसै बित्ने भयो तिम्रो गुड नाइट बिना!😔😔
उनले भनिन् लेख गजल लेख्न थालियो यताकता आफु भित्र जोश देख्न थालियो माया बढ्ला नभेट न भन्दै थिइन् मर्दको छोरा परियो आफै भेट्न थालियो त का को म का को नाता नै छैन भन्थिन् सुरुबाटै सबै दुरिहरु मेट्न थालियो हाम्रो केहि छैन सबै भताभुङ्ग भो भन्दा एक-एक मायाका टुक्रा समेट्न थालियो 😍
जान्छु अब रोकिन्न म तिम्रो शहरमा! आँशु बनि पोखीन्न म तिम्रो शहरमा!! अति भयो तड्पाई र वियोगको पिडा! कुनै मोडमा ठोकीन्न म तिम्रो शहरमा!! हजार थरी लालछनाले सताउछ्यौ किन? कुसंस्कार ले छोपीन्न म तिम्रो शहरमा!! अपांग नै भएँ भने घिसि्रएर जान्छु! कसैको बुई बोकीन्न म तिम्रो शहरमा!!
बिक्रीमा छ मुटु मेरो किनेर लैजाउ!! सक्छौं भने सित्तैमा छिनेर लैजाउ!! माया प्रेमको ~किनमेल छ बजारमा; सिसा हुनसक्छ हीरा चिनेर लैजाउ!! रहर छरिए~आगनको बिस्कुन जस्तै; मिसिएको छ ढुङ्गाहरु बिनेर लैजाउ!! मया छ मनमा~अटुट बिश्वास नलागे; हो!मिक्चर मिसीनमा पिनेर लैजाउ…!!
यदि सम्बन्धको अनत्यमा पुग्न सक्दैनौ भने सुरु पनि नगर्नुहोस् हजुर बिचमा साथ छोड्दा निकै मन दुख्छ😥😥
85 रोए त रोए~तिमीलाई खुशी बनाएर रोए।। भए भरिको खुशी तिमीलाई खनाएर रोए।। कहिल्यै पाईन तिमीलाई गुमाए जस्तै भो।। तर पनि मनले आफ्नै जस्तो जनाएर रोए।। अरुलाई रूवाएर हाँस्न पनि जानेको छैन।। नरौ भन्ने कठोर मनलाई पनि मनाएर रोए।। #NAKKU_THAPA

Hari prasad dhakal @hpdkl211
279 Followers 242 Following
माधव मा�... @madhavbhandar
2K Followers 5K Following आफ्नै जिन्दगी जात्राभन्दा बढी अन्योलमा छ, गाईजात्रा के रमाइलो लाग्थ्यो 🤔👈 ️?
Anu Thapa @AnuThap80112330
127 Followers 427 Following 289093 कसैको पिडा कसैलाई गित हुन छ।। आखिर चोखो मायाको नहि जित हुनछ।।
maubadi kharel @4GCfnWk5h0Ppmml
3K Followers 5K Following भर्ममा नपर्नुहोस मीठो बोल्दैना कोहि आफ्नो हुदैना दुनियाँ सभ स्वार्थमा बिकेको हुन्छ
"आभाष"👦 @ramkumarsapkot5
230 Followers 850 Following शब्द आफैँमा अर्थपूर्ण हुन्छ तर खोजेर लेखीने शब्दभन्दा भोगेर लेखीने शब्दले मन छुने गर्छ।😯😯😯 #rk
ram @ram9876543
26 Followers 158 Following
Kumar @Kumar97549
2K Followers 3K Following म कुनै बाटोमा झरेको फुल होईन,, म आफैमा एक काँडा हुँ।। मलाई कुल्चिएर हिड्ने प्रयास नगर ,, आफ्नै पैताला बिझाउन सक्छ।।
हिलोको �... @kadik_kamal
2K Followers 3K Following मान्छे आकर्षित अनेकौंमा हुन सक्ला, तर समर्पित केबल एकमा मात्र हुन्छ #यात्री
🙏Narayan Acharya �... @Narayan18697001
32K Followers 29K Following साधा जीवन उच्च बिचार सबै मानव यउटै परिवार🙏म यता पनि छु 👉@GangaAcharya9
Teamwork @teamworkcomm
24K Followers 15K Following बिस्वास निष्ठाकाे प्रतीक हो भने उद्देश्य सकारात्मक्ताकाे त्यसैगरी सकारात्मक्ता सफलताको । रुचि:-बिचार र बिस्लेषण पेसा:-ब्यवसायि गोदाम:-@sanjayPK35 प्रणामी 🙏
झाक्री �... @BishwaBlackboy
32K Followers 30K Following I’m not cranky. I just have a violent reaction to stupid people..Bachelor In Hotel Management from GATE .केटीले हेर्दा रहर लाग्दो छु केटाले हेर्दा डर लाग्दो😂😂
ष«»›≠=( @santoshkhatri97
245 Followers 1K Following
Mangi ram Daggla @Dagglamangiram
14 Followers 158 Following
Gaurav kumar @Gauravk_08
869 Followers 3K Following ➡माता पिता के लिए क्या कहूँ.. ➡वो तो मेरी पहचान है...जिनसे है ➡अस्तित्व मेरे माँ पिता मेरे भगवान है https://t.co/aE3LvmVSr8 https://t.co/dJQxnN1upi
छोरा म छ�... @RazooXetry
2K Followers 4K Following आफुमा आत्माबिस्वास राख्नु, दुष्मन आफ्ना हौन या पराइ केइ फरक पर्दैन
Room And Home Finder ... @room_and_home
97K Followers 91K Following सजिलो र सहज तरीकाले कोठा तथा घर खोज्न वा घरजग्गा किनबेच गर्न यो टुइटर ह्यान्डल फलो गर्नुहोला
Niroj @Niroj58699005
0 Followers 477 Following
effective असर �... @khadgi_aneal
32K Followers 28K Following कसैको राम्रो बायो पाइएला र कपि गरौंला भन्ने पर्खाइमा छु
बिजय आच�... @Bijay_ach9
4K Followers 3K Following पुरा गर्नु छ ती सपना जुन आफू अनि आफ्नाले देखेका छन्...
चारुमति... @woolf_sarmila
6K Followers 6K Following
rijal ghanendra @RijalGhanendra
203 Followers 1K Following
TKC @thakurkc
45K Followers 37K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P
शुक्रअस... @ImShukra_asta
16K Followers 18K Following ठोकठाक गरेर ठीकठाक पारेको जीवन चलाउँदै आएको मान्छे । Scouter l Animal Lover l Buddha l Music l Writer
चीनाहरा... @boxingB56043298
54 Followers 256 Following उजाड छ जिन्दगी सुन्सान छ, तरपनी यो ओठमा मुस्कान छ।
Roman Nepal @Romdeeps
41 Followers 163 Following भेट्नमा जुन मजा छ त्यो फोनमा गफ गर्दा छैन,फोनमा जुन मजा छ त्यो च्याटमा छैन..सधैं भेट्न सम्भव छैन त्यसैले बाँकी दुई विकल्पले काम चलाऊँ प्रिय
कुमार क�... @kumar043822
221 Followers 722 Following
Krishna Dhakal @smiledhakal
58 Followers 144 Following
LAXSARI @Laxu77
5 Followers 84 Following
डाम्ना @PandayBaa
45K Followers 19K Following
@भुपिन क�... @Bhupinkc
3K Followers 2K Following founder : BHL, Bibeksil Sajha party pradesh #1 sadsya
Rahulpandey @Rahulpa95263663
3 Followers 84 Following
Hari P Sharma @HariPSharma1
26 Followers 209 Following
Regmi Anil @regmiaanil
30K Followers 26K Following चिकित्सा भित्र हराएको थिएँ, साहित्यमा भेटिएँ । #Medico #LiteratureLover
❤️👪ट्व�... @Bibashkumarbud1
468 Followers 2K Following सबैलाई माया गर्ने नेपाल अामाकाे एक सन्तान, क्षमताकाे कुरा गर्ने हाे भने ढुङ्गा चपाएर माटाे हग्ने मान्छे हुँ म।😊😊
Madhab Ghimire @MadhabGhimire13
48 Followers 64 Following
Kapil Baniya @KapilBaniya1
377 Followers 630 Following
Nischal Sapkota @nischal_NS
37 Followers 347 Following I like to sing. I love music. Here is my YouTube channel link, subscribe my channel. https://t.co/fPLpN66XFv
Krishna Dhakal @smiledhakal
58 Followers 144 Following
Robin Bhandari @rabba_99
11K Followers 6K Following you were predestined to read this inconsequential bio
News @Event_SpaceX
48K Followers 14K Following
GlobalNagarik @globalnagarik
19K Followers 0 Following Official Twitter handle of Global Nagarik. ग्लोबल जर्नलिस्ट ग्रुपद्वारा संचालित नेपालको डिजिटल पत्रिका 'Global Nagarik'
Abhishek Adhikari @Abhishe29265697
2 Followers 17 Following
Amrit Timsina @timsina_amrit
18 Followers 135 Following
सबु(😍😉�... @sabu5058
18K Followers 1K Following के जान्न चाहान्छौ मेरो बारेमा यहाँ देखाउने व्यबहार र गर्ने व्यबहार कोसौ को फरक हुन्छ 😃 मनमा लागेका र रमाइलोका लागि लेखिने लेख सङ मेरो ब्यत्तित्व तुलना नगर्नु😍
E lina😍😍😘 @Elina49744
33K Followers 58 Following चाहे जति नै आँसु दिने प्रयास गरोस्, यो दुनियाले तिमीलाई 😐 म सधै तिम्रो ओठको मुस्कान बनी तिम्रो साथमा खडा हुनेछु !😊💕😍💞https://t.co/mA5r1TkxNZ
कुञ्जना... @upadhya_kunjana
16K Followers 2K Following The biggest suspense of life is that..... You dnt know who is praying for you and who is playing with you...lab technician
उप्रेती... @UpretiNita
16K Followers 2K Following
ठकुरी म�... @thakurimira
61K Followers 1K Following कति माया गर्छु आमा तिमी लाई त्यो कहिले नसोध तिमी नै मेरो धर्ति तिमी नै मेरो संसार हेर्त आमा पानी को थोपा ले तिमी लाई छुदा नि मन पोल्छ!❣️
💕सानी💕.... @sani_sharma1
53K Followers 79 Following ❣️मेरो बिचार नै मेरो पहिचान बनोस रुप त मृत्यु सगै खरानी भएर जान्छ, समाजमा भएका कुरिति र अन्याय बिरुद्ध आवाज उठाउने एक स्वतन्त्र नेपाली नागरिक❣️
रमेश ला�... @lc_vai
16K Followers 4K Following बिचित्र दुनियाँको एक पात्र। हजुरलाई माया गर्ने मान्छे😍
हिलोको �... @kadik_kamal
2K Followers 3K Following मान्छे आकर्षित अनेकौंमा हुन सक्ला, तर समर्पित केबल एकमा मात्र हुन्छ #यात्री
Nawaraj Kapri ( Bhale... @nawaraj_kapri12
19K Followers 698 Following Insta: https://t.co/b8tRutPYGq 👉 YouTube : https://t.co/tNqhbvXKaq
≼M≽≼o≽≼o≽... @Thakuri_moon442
33K Followers 376 Following .... ✍️ लेख्न बाँकी धेरै कुराहरु छन्, जिन्दगीमा भोग्न र सिक्न पनि...!!! #married
Lets Start Fun @letstartfun
2K Followers 0 Following
Nepal Trolls @nepal_troll
3K Followers 48 Following
Pravīṇa Acharya @yopravina
3K Followers 1 Following
Subin Bhattarai @subinbhattarai1
140K Followers 172 Following Author of five novels--Summer Love, Saya, Monsoon, Priya Sufi, Ijoriya and a collection of stories, Kathaki Paatra
NAJ Entertainment @najnepal
23K Followers 0 Following Official Twitter handle of NAJ Entertainment - Spreading Smile All Over Nepal
Nepali Jokes @NepaliJokes9
3K Followers 2 Following
Funny MEME Nepal @funnymemenepal
8K Followers 41 Following Official page of Funny MEME Nepal. Follow us to get pet dukhne meme
Mr.N @Mr_nrn199
9K Followers 73 Following
Nepali Jokes @nepalijokess
14K Followers 0 Following Official Twitter Account of Popular Facebook Page 'Nepali Jokes'.
Gaming Center @gaming_com_np
20K Followers 0 Following Gaming Center is Nepalese No. 1 Top up Website Mobile Games Topup, App Topups, gift card at Cheapest price in Nepal.
Sex Jokes @sexjokes
42K Followers 66 Following Daily sex and miscellaneous jokes to make your day a smiley day!!
Polls on X @VoteToFindOut
1.3M Followers 33 Following Vote to find out what people think on various topics in these awesome polls.
🦋 गुनगु�... @queenkarki
27K Followers 147 Following रानीलाई आखा लाउने हक राजाको हुन्छ प्रजाको होइन नजिक बाट बुझ्ने काेसिस नगर्नुस फेरि नसा बन्न पनि सक्छु।गाेदाम@queenkarki27
🇳🇵गोcool(�... @chapagain_gokul
13K Followers 5K Following वफादारी दुर्लभ चिज हो यदि भेट्नु भयो भने राख्नुहोस्😍💘 #follow ब्याक पक्का आउछ्👍️
🙏Narayan Acharya �... @Narayan18697001
32K Followers 29K Following साधा जीवन उच्च बिचार सबै मानव यउटै परिवार🙏म यता पनि छु 👉@GangaAcharya9
मुकुन्द... @RegmiMuku
12K Followers 2K Following @RegmiMuku Follows you कसैको प्रभाव, दवाब मा बाचेको छैन ,देशका पार्टिका त कुरै नगरौ राम्रो कुरामा समर्थन र खराबको बिरोध पक्कै गर्छु गोदाम 🏦यता👉@mukundaregmi6
Teamwork @teamworkcomm
24K Followers 15K Following बिस्वास निष्ठाकाे प्रतीक हो भने उद्देश्य सकारात्मक्ताकाे त्यसैगरी सकारात्मक्ता सफलताको । रुचि:-बिचार र बिस्लेषण पेसा:-ब्यवसायि गोदाम:-@sanjayPK35 प्रणामी 🙏