Yamu Sharma Subba (कुतुली) @YamuSubba
मानवीयतावादमा विश्वास गर्ने एक गीतकार तथा सामाजिक कार्यकर्ता / President- Membsa Int ( United Voice Of Mechi Mahakali Buhari) ,Animal Lover 🐈🐕🐾A+🩸Scorpio 🦂 membsa.org Washington, DC Joined December 2021-
Tweets786
-
Followers185
-
Following174
-
Likes1K
कसैले गर्दिन्छ कि भन्ने आसमा होइन, जे गर्ने छु आफैँ गर्ने साहसका साथ जिउनुस् त्यो नै हो जिन्दगी ॥ #कुतुलीयमु ✍️
हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना । शिव पार्वतीको दिव्य आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि रहोस्। यो पर्वले हरेक हृदयमा नयाँ आशा, ऊर्जा र प्रेरणा जागोस ।
अमेरिकाको भर्जिनिया राज्यमा भव्यरूपमा सम्पन्न तीज विशेष कार्यक्रममा मलाई प्रमुखअतिथिको रूपमा सम्मानपूर्वक आमन्त्रण गरी आफ्ना विचार राख्ने अवसर दिनु भएकोमा म हृदयदेखि आभार प्रकटगर्दछु। यो अवसर विश्वभर छरिएका नेपाली महिलाहरूको एकता, संस्कार र संस्कृतिप्रतिको अटुट निष्ठाको प्रतिक हो
कुनै पनि सम्बन्धलाई बन्धनका डोरीले होइन, व्यवहार, माया र आपसी सम्मानको डोरीले गाँस्नुहोस् । जब हृदयको धागो प्रेम र विश्वासले बुन्छ, तब त्यो सम्बन्ध समयको आँधीमा पनि अटल रहन्छ।जनै पूर्णिमा तथा रक्षाबन्धनको धेरै धेरै शुभकामना ॥
“उनी छन् र पो अर्थ छ” उनी छन् र पो जिन्दगीमा प्रेम,आस्था र अस्तित्वको पहिचान अनि विश्वास र समर्पण छ। ♥️♥️♥️ #कुतुलीयमु ✍️
जिन्दगीमा दुःख सुख त लहरजस्तै आउँछन् जान्छन्। कहिले आँखा रसाउँछ, कहिले मन मुस्कानले भरिन्छ। तर, जस्तोसुकै परिस्थिति आए पनि आफ्ना दुःखलाई पनि संगीत बनाऔं र जीवनको रंगमञ्चमा खुशीसाथ नाचौं । जय होस ॥ कुतुली यमु ✍️
तिम्रो साथ भन्दा नजिक र तिम्रो यादभन्दा टाडा अरु के हुन सक्छ होला र प्रिय जिन्दगि ॥ #कुतुलीयमु ✍️
परिस्थिति जस्तो सुकै होस भगवान तर मलाई सधैं मुस्कुराउने आशीर्वाद दिनु भए पुग्छ ॥ #कुतुलीयमु ✍️
आफ्नो मुहारमा सधैं मुस्कान राख्नुस ताकि कोही उदास व्यक्ति पनि हजुरलाई देखेर मुस्कूराउन सकोस् ॥ #कुतुलीयमु ✍️
आजको दिन “विश्व बालश्रम विरुद्ध दिवस” तिनीहरूको निर्दोष हाँसो र सुनौलो भविष्य कुण्ठित नहोस् भनेर हामी सबैले एक कदम अघि बढ्न जरुरी छ।बाल श्रम अन्त्य गर्नु हाम्रो दायित्व मात्र होइन, मानवताको प्रतीक पनि हो। आउनुहोस्, उनीहरूको बचपन बचाऔँ र शिक्षा, माया र अवसरको वातावरण सिर्जना गरौं।
#मतलबी_युगको_सत्य यो कलिको मतलबी युगमा सबैको अगाडि आफूलाई राम्रो साबित गर्ने प्रयास नगर्नुहोस किनकी तपाईले मुटु नै झिकेर हातमा राखे पनि त्यसको कुनै मुल्य र मान्यता हुँदैन। तर, तपाई ती मानिसहरूका लागि #बहुमूल्य हुनुहुन्छ। जसले तपाईलाई बुझ्छन, तपाईको सङ्हर्ष चिन्छन। जय होस ॥
नरम र गरमको मापन आवरणले होईन स्वभावले निर्धारण गर्छ! तसर्थ त्यस्ता मान्छेहरुबाट टाढा रहनुस् जो हर समाधानमा पनि समस्या खोज्छ र तपाईलाई पनि नकारात्मक सोच्न बल लगाउँछ! #कुतुलीयमु ✍️
खुसीका क्षणहरूमा ताली बजाउने धेरै भेटिन्छन्, तर आँशु लुकाउन काँध दिने कोहि-कोहि मात्र हुन्छन्। जीवनको साँचो साथ त सफलताले होइन, संकटले चिनिन्छ , जहाँ शब्दभन्दा मौन समर्थन ठूलो हुन्छ,र उपस्थितिले हजार तालीभन्दा गहिरो सान्त्वना दिन्छ। #कुतुलीयमु ✍️
🌾 साकेला उभौली पर्व २०८२ को पावन अवसरमा हार्दिक शुभकामना 🌾 किरात समुदायको मौलिक संस्कृति, प्रकृति–पूजा र कृषि परम्पराको प्रतीक साकेला उभौली पर्व सम्पूर्ण किरात दाजुभाइ तथा दिदी-बहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछु।
“आमा नाम एक, रूप अनेक” संसारकै सबैभन्दा पवित्र,निष्कलङ्क र निस्वार्थ प्रेमको नाम हो आमा।आफ्ना सन्तानको खुशी र उज्जवल भविष्यका लागि आफ्नो सम्पूर्ण जीवन निस्वार्थ रूपमा समर्पण गर्ने, संसारभरि रहेका सम्पूर्ण ममतामयी आमाहरूलाई आजको यस पावन अवसरमा हृदयदेखि श्रद्धा, सम्मान र नमन गर्दछु
यो संसारमा मान्छेहरू बदलिन्छन् भन्ने आशामा समय खर्च गर्नु रित्तो आशाको खेतीजस्तै हो। धेरै प्रयास गरे पनि कोही बुझ्दैनन्, कोही बुझ्न चाहँदैनन्। त्यही भएर सबै भन्दा बुद्धिमानी काम हो आफैंलाई बदल्नु ।जब तपाईं आफैंमा परिवर्तन ल्याउनुहुन्छ, संसारप्रतिको दृष्टिकोण पनि बदलिन्छ। जय होस ॥
कमाइ न कसैको सानो हुन्छ, न कसैको ठूलो त्यो त भाग्य, समय, परिश्रम र अवसरको खेल हो। तर जब थालमा भात सजिन्छ, त्यहाँ न पैसाको_घमण्ड देखिन्छ, न हैसियतको_अहंकार नै । भोक सबैको उस्तै हुन्छ, र पेटभरि अन्न चाहिने मापदण्ड पनि एउटै हुन्छ ।
नयॅा बर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना ॥
तनाव भनेको महत्वाकांक्षा र वास्तविकता बिचको खाडल हो।खाडल जति फैलिंदै जान्छ तनाव पनि उति नै बढ्दै जान्छ।त्यसैले ठूलो महत्वाकांक्षी नबनौं र जे जस्तो अगाडी आउँछ-त्यसलाई स्वीकार गर्न सिकौँ।जय होस ॥
चाहे विगत होस्, वर्तमान होस्, वा भविष्य—यदि आफ्नो सफलता वा असफलताका लागि कसैलाई दोष नदिई स्वीकार गर्ने मानसिकता विकसित गरिन्छ भने, जीवनका प्रत्येक क्षण सुन्दर र सार्थक हुन्छन्॥ #कुतुलीयमु ✍️

Ma Ne Sa @manesa428
692 Followers 228 Following स्त्री पनि मिस्त्री जस्तै हुन्छिन् ,शब्दमा शिष्टता व्यवहारमा विनम्रता देखाउनुहोस् नत्र पुरै घरको नक्सा बिग्रन समय लाग्दैनयाद राख्नुहोस् No DM ⛔️🚫
!!पुष्पा!... @Puspu99
1K Followers 293 Following
Binita Rai @binita_rai15855
128 Followers 305 Following नयाँ छु x मा फ्लो गरेर साथ दिनुहोला 🙏 no dm ❌️⛔️🚫🛑
Chill_$ir_ॐ @DipeshPhuyal55
2K Followers 2K Following डर नै मृत्यु हो त्यसैले मृत्यु सँग डराउनुको कुनै अर्थ छैन्💥🙏 🔱 नमो पार्बती पतये हर-हर महादेव 🔱 💥जय सनातन💥जय महाकाल💥जय सिया राम💥 जय नेपाल🇳🇵
Chetan jung kunwar @Chetanjung73248
50 Followers 428 Following हेर्दा जिन्दगी मस्त छ। सोच्दा अस्तब्यस्त छ।🤔🤔
Barzan Cynthia @BarzanCynthia
336 Followers 4K Following
बिसाल स�... @Chaukham25
558 Followers 5K Following
SUMAN @sumanstha39
3K Followers 1K Following "मौन छु, शब्द नभएर होईन! कमजोर हुँदा कतिसम्म हेप्छन् भनेर हो..!!"
खेसार न�... @ghale_khesar
799 Followers 3K Following
Nikesh Chhetri @Ni69026Nikesh
2 Followers 42 Following
Entertainment Nepal @RaviUpreti05
900 Followers 3K Following समाजमा भइरहेका व्यथिति र विसंगति लाई चिरफार गर्दै न्याय र सद्भावको लागि प्रशासन र सरकारलाई घचघच्याउने, र आफ्नो लेख र पोस्टबाट नागरिकलाई सचेत गराउने व्यक्ति!!
सम्सेर @samser90
2K Followers 5K Following
Unic Kanxa @KanxaUnic9491
41 Followers 453 Following
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
Nabin @NoWin25181814
192 Followers 258 Following The best pair in the world is smile and tear. They won't meet each other at a time.if they meet,that is the best moment in your life.
Na Win @success_ccr
427 Followers 868 Following एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर एउटा अधुरो सपना र रहरले जिन्दगीभर !!
Kamal Khatri @KamalKhatr43085
144 Followers 1K Following
Baburam Thapa @Baburam58623943
374 Followers 2K Following
Himal Thapa @HimalThapa11854
36 Followers 280 Following
Rajkumar Bista @Rajkumar4223006
635 Followers 3K Following यदि हामीले गुलामी नै गर्नु छ भने रैतीहरुको गुलामी गरेर देश र जनताको भविष्य अन्धकार बनाउनु भन्दा राजाकै गुलामी गरेर देश र जनताको भविष्य उज्ज्वल बनाउ।
L P Sharma Pangeni @kamchaina
494 Followers 2K Following Program Presenter/Producer working with Yoho Television.And a seasoned motivational speaker
Alvin Alvin @Uparaj3
1K Followers 5K Following भनिन्छ जिन्दगीको अन्तिम सत्य मृत्यु हो तर मृत्यु सँगै नसकिने रहेछ जिन्दगी... मर्न नदिँदा रहेछन् यहाँ मान्छे हरु।
COOL @sharma_cool2
8K Followers 3K Following दुःख लुकाएर खुसी देखीनु र जति ठुलो विवादमा पनि आफुलाई शालीन राख्न सक्नु मेरो गुण हो । झगडा र डाहा मेरो dictionary मा छैन😂😂😂#WEL_COME_DM 🇳🇵🇳🇵🇳🇵
Minraj Pokhrel @PokhrelMin77279
135 Followers 914 Following
Kamal nath Yogi @KamalYo60010408
29K Followers 29K Following "Education and culture are the basic mantra of living life, education will never late you bow down and culture will never let you fall."
सुरेन्द... @Surendr88147847
2K Followers 7K Following पेशाले सामान्य श्रमिक , पेशा बाध्यता हो , राजनीति रहर !! त्यसैले राजनीतिमा विशेष रुचि राख्छु ॐॐॐॐॐॐॐ
शाहि सर�... @minshahi101092
36 Followers 247 Following
Tanab Man @tnabman0
7K Followers 7K Following
Sanjay Pal @SanjayPal163635
16 Followers 277 Following
Hemraj Dhungana @HEMRAJDHUNGANA
5K Followers 6K Following
JoyHicks @X5QkAP23JJsf4e
63 Followers 2K Following
Itokawihs jar pidarp @rajshiwakoti12
1K Followers 2K Following 심한 장난과 거짓말을 하면 안 되니다. 불법 복제하면 안 됩니다. 악풀을 달면 안 됩니다. do not give up the begining is always the hardest !. engeneering student.
Matrika muluhang rai(... @MatrikaMuluhan3
2K Followers 2K Following i,m from mid-Eastern part of Khotang Nepal,i belong kirat rai community i believe my culture and loved the ancestors
🇧🇭 Doha Qatar @KhemKhe76079620
206 Followers 809 Following We will be afraid that we will break after tasting it otherwise no worries
SNS Nepali @NepaliSns39263
8 Followers 44 Following
Ma Ne Sa @manesa428
692 Followers 228 Following स्त्री पनि मिस्त्री जस्तै हुन्छिन् ,शब्दमा शिष्टता व्यवहारमा विनम्रता देखाउनुहोस् नत्र पुरै घरको नक्सा बिग्रन समय लाग्दैनयाद राख्नुहोस् No DM ⛔️🚫
!!पुष्पा!... @Puspu99
1K Followers 293 Following
World Health Organiza... @WHO
12.1M Followers 2K Following We are the UN’s health agency - #HealthForAll. Always check our latest tweets for updated advice/information. We will respond to mis-and-disinformation.
Chill_$ir_ॐ @DipeshPhuyal55
2K Followers 2K Following डर नै मृत्यु हो त्यसैले मृत्यु सँग डराउनुको कुनै अर्थ छैन्💥🙏 🔱 नमो पार्बती पतये हर-हर महादेव 🔱 💥जय सनातन💥जय महाकाल💥जय सिया राम💥 जय नेपाल🇳🇵
UNICEF @UNICEF
9.1M Followers 807 Following UNICEF works in over 190 countries and territories to protect children's rights. We won't stop, #ForEveryChild.
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
L P Sharma Pangeni @kamchaina
494 Followers 2K Following Program Presenter/Producer working with Yoho Television.And a seasoned motivational speaker
COOL @sharma_cool2
8K Followers 3K Following दुःख लुकाएर खुसी देखीनु र जति ठुलो विवादमा पनि आफुलाई शालीन राख्न सक्नु मेरो गुण हो । झगडा र डाहा मेरो dictionary मा छैन😂😂😂#WEL_COME_DM 🇳🇵🇳🇵🇳🇵
Dr. Arzu Rana Deuba @Arzuranadeuba
6K Followers 12 Following Minister of Foreign Affairs, Government of Nepal | Center Working Committee Member, Nepali Congress.
Kamal nath Yogi @KamalYo60010408
29K Followers 29K Following "Education and culture are the basic mantra of living life, education will never late you bow down and culture will never let you fall."
UN Human Rights @UNHumanRights
4.1M Followers 2K Following The United Nations #HumanRights office is led by High Commissioner @volker_turk. Follow us on FB, IG & TikTok at unitednationshumanrights.
SUMAN @sumanstha39
3K Followers 1K Following "मौन छु, शब्द नभएर होईन! कमजोर हुँदा कतिसम्म हेप्छन् भनेर हो..!!"
Hemraj Dhungana @HEMRAJDHUNGANA
5K Followers 6K Following
Itokawihs jar pidarp @rajshiwakoti12
1K Followers 2K Following 심한 장난과 거짓말을 하면 안 되니다. 불법 복제하면 안 됩니다. 악풀을 달면 안 됩니다. do not give up the begining is always the hardest !. engeneering student.
Matrika muluhang rai(... @MatrikaMuluhan3
2K Followers 2K Following i,m from mid-Eastern part of Khotang Nepal,i belong kirat rai community i believe my culture and loved the ancestors
Hariram Nepal @hariram_nepal
247 Followers 1K Following
tik bahadur chhantya @TikChhantya
698 Followers 7K Following आज भोलीको सम्बन्ध पनि Bluetooth जस्तै भएको छ, नजिक हुँदा "connected" अनि, अनि टाढा भएपछि "searching for new device" 🙄😆😜
B.B.(दौरा स... @karkibn
2K Followers 2K Following (Pronounce: He/ him). A learner * Whatever content and informations you can see in my account are just my opinions.
बिछोड प�... @DeepyesBhandari
2K Followers 2K Following मलाई यो स्वार्थी दुनियाँभन्दाएकान्तमा हुँदा निर्माण भएका भावनाको सँसारखुब प्रीय लाग्छम शब्द सँग खेल्छुअनि शब्दको महल बनाउँछु आफै भत्काउँछु शब्दको शहर बनाउँछु💕
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
🇳🇵🇳🇵Rames... @Ramesh9851
4K Followers 2K Following 🇳🇵📖🇳🇵म सग त्यस्तो कुनै गुण छैन।मत एक जीवन को सार्थक खोजिरहेको यात्री न हु🇳🇵📖🇳🇵
SL_Karki @KarkiSl
2K Followers 661 Following Development & Rural Entrepreneurship! tweets are personal.
Bipin Sapkota @bipinsapkota213
39K Followers 28K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏
🌹डेनिश �... @DenishRai4
12K Followers 12K Following ✍️आफुलाई रित्याएर अरुलाई सहयोग गर्न रुचाउने ब्यक्ति लेखाईमा त्रुटि भएको खण्डमा गालि होइन सुझाव दिनुहोला!!🌹
यात्री @SUNILBNZ
1K Followers 1K Following
subash paudel @paudel100subsh
3K Followers 5K Following POLITICIAN अयं निज:परोवेती गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।। BE CIVIL ,MSC ENGINEERING MANAGEMENT
Sanjib Katuwal @SanjibKatuwal3
497 Followers 5K Following के अर्थ त्यो प्रेमको जहाँ तिमी भएर पनि,साथ भएको आभास दिलाउन सक्दैनौं भने।
@brahmins cm @BrahminsCm
901 Followers 4K Following "चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले किरै नमरोस्"
Nabin Disturb @Nabin_Disturb
24K Followers 13K Following म सङ्ग जे छ त्यो मेरो पहिचान हो,स्वाभिमान हो जुन म गुमाउन चाहान्न।जीवन जीउने हजारौँ स्तरीय बाटा छन त्यसैले झुटको सहारामा रमाउन चाहान्न follow me-100%follow back
Kamal @KamalPyakurel8
771 Followers 4K Following
𝐓𝐚𝐫𝐚 𝐑... @Tara_Ishara
2K Followers 932 Following #पल्लो गाउँ-पल्लो गाउँ भन्थे अहिले आएर थाहाँ भयो facebook लाई पो पल्लो गाउँ भन्ने गर्दो रहेछ नि...😀😍😁
Dipeshkc.Rautahat @DipeshNischal
700 Followers 1K Following It's okay to struggle. संघर्ष गर्नु ठिक हो । It's not okay to give up. त्याग गर्नु ठीक होइन।
zafar jamali @zafarja99292060
1K Followers 5K Following यदी सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ ।।
Nepali News @nepalinews01
16K Followers 15K Following #VisitNepal #Travel #nepaliNews #Nepal #I_Love_Nepal follow Back 100%
Prakass @officialprakass
2K Followers 2K Following शुभचिन्तक-रास्वपा @party_swatantra https://t.co/dxvkMIvs87
Sudarshan Aryal @WikiChart
717 Followers 699 Following ICAI # Chartered Accountant to be soon . All tweets are for educational and study purpose.#सगरमाथा चढ्न हिँडेको मान्छे, डाँडाहरूमा घर बनाएर बस्दैन।"