mahesh magar @a2f56e7e7b5f4bd
Joined July 2015-
Tweets31
-
Followers145
-
Following889
-
Likes43
दुखिरा'छभित्री मुटु जाॅचिदिनु पर्यो दु:खै सहि केहि बर्ष बाॅचिदिनु पर्यो एक्सरेमा यादहरूको संक्रमणभेटियो रे यादआउने बाटा सबै भाॅचिदिनु पर्यो।
साच्ची "महाकबी देबकोटा" को पालामा यस्तै फेस्बुक , ट्विटर हुन्थे भने कती लेख्थे होला है । चुरोट को खोल पनि छोडेनन रेन्त#
यो कलीयुग हो कृष्णले जस्तो रुखमा बसेर बाँसुरी बजाएर केटी पट्टीन्न। पल्सरमा बसेर गोजीबाट आईफोन झीकेर रीँगटोन बजाऊनुपर्छ मायाको धून आफै बज्छ।
हामी हाम्रो घमण्डकै कारण अरुको सहारामा आफू माथि पुगेको बिर्सन्छौँ र आफ्नो धरातलीय वस्तुप्रति उपहास गर्न पुग्दछौँ। हो साच्चै हामी घमण्डि छौँ।
देश डुब्न लाग्दा यहाँ देशलाई बचाउँनेको भन्दा पौडी खेल्न सिक्ने नेताको सङ्ख्या धेरै भो ।😤#राजा_आऊ_देश_बचाऊ
शैक्षीक संस्था जलाऊ,प्रहरीलाई जीऊदै जलाऊ भाला रोप,चौकीमा आगो लगाऊ,सडक अबरुद्द गर अनी म आन्दोलनकारी भन्दै हीड सेनाले तातो गोलीले सलामी दीनेछ।
कीत बाबुराम भट्टराईले हीसीला यामीलाइ र प्रकाश दाहालले बीना मगरलाइ डीभोश देउ हैन भने ऐउटै छानामुनी अटाएका जातीलाई बीथोलेर जातीयताको कुरा नगर।
शरीर बेच कुमारी,तानाशाही गर न्याधीस,झुट्टो बोल वकील,डाका गर नेता,दुर्ब्यसनी गर धर्मगुरु,अरुको बदनाम गर पत्रकार।मेरो नेपालमा यस्तै छ चलन 😭😭😭😭
नेपालमासत्यको पुजाहुदैन,न्यायको सम्मानहुदैन,प्रतिभाले कुन्जिनुपर्छ,शिष्टताले ज्यूदै सती जानुपर्छ र योग्ययुवा मुटुमा ढूंगा राखी बीदेशीनुपर्छ।
अल्छी मान्छेहरू मात्र सिर्जनशील हुन्छन । 😝😝 मान्छेलाई हिड्न अल्छी लागेर जहाज बनेको हो भने औँला भाँच्न झ्याउ लागेर नै क्याल्कुलेटर बनेको हो ।
ज्ञानेन्द्र जती प्रजाप्रेमी शासक सायद दुनियाँमा नहोलान त्यति सहजै गणतन्त्र स्वीकार गरेर जनतामाझ जनता बन्नु ठुलो कुरा हो जस्तो लाऊछ घरीघरी।
न मधेसी खुसी,न जनजाति खुसी,न महिला खुसी,न दलित खुसी,न हिन्दु खुसी,न समग्र नेपाली खुसी,आखिर मा यो संविधान कस्को लागि? #नबूझेको_कुरो
दिल को किताब माँ गुलाब उनको थियो रात भर सपना माँ ख्वाब उनको थियो ! कति माया गर्छौ भनेर सोधे पछि उनी संग! तिमी बिना मरिहाल्छु जफाब उनको थियो
सफलता कमाउन प्रतिस्पर्धा गर्नेले सफलता नकमाउन पनि सक्छ तर प्रतिस्पर्धाको प्रत्येक चरण देखि नै दृश्य वा अदृश्य रूपमा दुश्मनि भने अवश्य कमाउछ।
असल मान्छेहरु कहिल्यै पनि हार्दैनन् किनकी उनीहरुको जित्ने महत्वाकांक्षा पनि हुँदैन।
एउटा मदेसको छोरो देशको संविधान घोषणा गर्दैछ् अर्को तेहि मदेसको छोरो दलाली भएर आ-आफ्नै दाजुभाइ बिच द्वन्द फैलाउदैछ।
राजा पनी देखीयो,राष्टरती पनी देखीयो,भुकम्प पनी भोगीयो,संवीधान घोषणापनी प्रतक्ष्य हेरीयो जे होस नेपालको एक भाग्यमानी पुस्ताभीत्र परीयो 😆😆😆😆😆😆
यो संवीधान चौधरीले दस्तखत लीम्बूले प्रमाणीत,मदेशीले सार्बजनीक गर्दै क्षेत्रीबाहूनले तालीले स्वागत गरे त्यसैले यो संबीधान राम्रो र हाम्रो हो

KeshRa @whatallemma
592 Followers 1K Following
churchley_bandz @ChurchleyB
469 Followers 4K Following I’m 21, I dirt bike, I rap, I camp, I fish, anything you need to know, just ask. (My goal is to follow a Billion people🌏)
Buddhi Kandel @KandelKale
429 Followers 2K Following
निशेष आ�... @AngdembeNishesh
2K Followers 4K Following
raju ✌sunari @pagalpermiraju
2K Followers 4K Following एक पटक को जिन्दगीमा धेरै ठुला सपना छैनन्् कसै सङ केही आशा पनि छैन मैले यो कुरा पाउनै पर्छ भन्ने पनि छैन एक्लो छु र एक्लै नै रहन चाहन्छु जय भगवान ...
रामु का�... @ramukaka66
67 Followers 278 Following सबै कामबाट सन्यास लीदै गरेको मान्छे। बायो अब एकैपटक आउदै छ Loading.........
awtar-0 @lbg4a3
426 Followers 2K Following
faizal @mohdfaizalbnahm
64 Followers 3K Following
Dpu Basnet @BasnetDpu
9 Followers 76 Following
거네스 @gyaneshpaudel21
399 Followers 1K Following
aakash bhandari @coollaxman38
383 Followers 710 Following
samar @SamarNeupane
428 Followers 1K Following birth@khoplang-2, gorkha..living @ devchuli10 Nawalparasi ...working@ DAO,Chitwan
Peaceful Landscapes @PeacefulScapes
4K Followers 19K Following Live a more mindful life with breathtaking Nature Photography and Peaceful Scenes. Inspiration for a Simpler Life.
सोझो मग�... @kamalranamagar_
251 Followers 382 Following मान्छेहरु एउटा खुसीको लागि आफ्नो सारा दिनहरू व्यतीत गर्छन् तर म त्यो एक दिनको(जीवन) लागि आफ्नो सारा खुसिहरु बलिदान गर्ने गरीब किसानको छोरो हु ।
cMegh @Megh_Change
5K Followers 3K Following Religion- Humanism https://t.co/u7yUj5Kb5T. Forestry सहयाेगि भावनावान जन्मनु पहिलाे सफलता र उदेश्य - मृत्यु पछिकाे नाम
नेपालको... @Nepali9847
17K Followers 14K Following पानिले नुहाउने मान्छेले कपडा बदल्न सक्छ तर पसिनाले नुहाउने मान्छेले आफ्नो किस्मत बदल्न सक्छ । खराब मान्छेेको संगतमा रहन भन्दा एक्लै रहन रूचाउछु । #स्वतन्त्र
कुमारजी @idiotboy469
2K Followers 2K Following नेपाल जसरी पनि हिन्दुरास्ट्र हुनु पर्छ भन्ने बिचार भयको#रिस कडा तर मन कमलो#जन्मभुमी बाग्लुङ #कर्मभुमी बारा# सच्चा हिन्दु #प्रदेश २
Parkash Darnal @4d01bd2f5ccb431
579 Followers 988 Following
बिफल ला�... @lmadan614
5K Followers 4K Following अन्यायमा नझुक्ने अनि परि आउदा नलुक्ने एक साहसिक नेपाली😍😍 (फलो गर्नुस १००% फलो ब्याक पाउनुहुनेछ )
b company @SilwalBaikuntha
107 Followers 319 Following म फ्लर्ट गर्छु tweet ra fb ma matra. मेरो ब्यक्तिगत र सामाजिक सन्जालजिवन नितान्त फरक छ / I Love happy people.
श्री भट�... @shree_bhattarai
5K Followers 5K Following हिरो बन्ने चाहना थियो,, अनुहार,समय र जिन्दगी ले गर्दा जिरो भएको मान्छे म !!~~श्री~~
Laxman Acharyaᅠᅠ�... @LaxAcharya
2K Followers 2K Following
नुवाकोट... @NuwakoteThito
24K Followers 10K Following हल्का रमाइलो गरिन्छ आफू जति हासिन्छ त्यो भन्दा धेरै अरुलाई हसाउने कोशिस गरिन्छ !!
विनोद भ�... @bhattrai_bnod
18K Followers 15K Following पढ्ने बेला गुच्चा खेलियो । बायो भुत्लोभाङ केही आउदैन। चिया❤️ प्रेमी । (AB+) झुट बोल्न र बोलेको मन पर्दैन । (LL.B. )
#FREESIKKIM @swotantrasikki1
372 Followers 1K Following विर गोर्खालीको सन्तान हौ झुक्ने छैनन यी शिर कतै पहिचान र स्वतन्त्रताको लागि संखघोष गरि बग्न बगाउन तयार छौ उम्लिएको रगत यो आलै
मुना बि�... @Mah_life05
22K Followers 10K Following माया पिरती नै सबै थोक हुदो हो त मुनालाई छाडेर बोट किन जानुपर्थो र !! ike( @mah_life02 ) https://t.co/pdcVr0wcJI
मिस्टर~�... @Mr_Keyrun
26K Followers 8K Following अरबको खाडीमा पसिनाको खोलो बगाउदै नेपाललाई सिचाउने सपना छ,म:म पारखी,भुपु स्मोकर #Realmadrid #sarcasm विवाहित
😇 चेली ग... @Cheligurung1
9K Followers 4K Following जीवन एउटा गुलाब को बोट झैँ हो, ☝️☝जहाँ काढ़ा र फुलको बराबर संयोग छ ❗️फुल वा काँढा छान्ने यहाको हातमा ✋✋छ ❗️❗️🇳🇵🇳🇵
Laibatour @Laibatour
548 Followers 1K Following Our Facebook Page: https://t.co/zeIkMlPe5z Will return the like! #China, an experience like no other! Come #travel with #Laibatour!
Anil Chelsea @chelsea_anil
2K Followers 2K Following
😊रञ्जु �... @rAyNn_zUu
12K Followers 7K Following ✌ the best human being to tackle the problem ✌ *फलोब्याकको लागि मेन्सन गर्नुहोला* ☺
RB Adhikari @adhikariramesh5
20K Followers 13K Following आफ्नो तारिफ आफै गर्ने ठाउँ बायो हो हस धन्यबाद
Kiran Chaulagain @kiranchaulagai2
48 Followers 211 Following
Queen Elizabeth @sureshabinash21
695 Followers 3K Following
यज्ञ प्�... @dhungelyp
2K Followers 3K Following
श्यामश्... @Knitin77
4K Followers 4K Following मनमा भरिएका बिचार यहाँ छ्ताछुल्ल बनाईन्छ 😁 फलो गरम ब्याक नपाए mention ठोकौ 😁
किशोर य�... @YaduKishor
7K Followers 4K Following जिन्दगीको यो कुइनेटोसम्म आइपुग्दा जिबन के हो? थोरै बुझियो धेरै बाकी छ।
😊रञ्जु �... @rAyNn_zUu
12K Followers 7K Following ✌ the best human being to tackle the problem ✌ *फलोब्याकको लागि मेन्सन गर्नुहोला* ☺
Theआतंकवा... @Deeps_si
2K Followers 2K Following काम जिरो,बोलीमा हिरो, स्वर्ग गइन्छ भन्दे धर्म फेर्दिनी, ५दिन फुन गरे लप पर्नी, भारत हारे खुशि छाउनी दिमागका वेरोजगारी नेपालीको विद्रोही हूँ।
United Nations @UN
16.5M Followers 1K Following Official account of the United Nations. For peace, dignity & equality on a healthy planet.
Christiane Amanpour @amanpour
3.1M Followers 1K Following @CNN Chief International Anchor | Amanpour/Amanpour&Co @CNNi & @PBS | The Amanpour Hour Listen to my new podcast: https://t.co/cpXiWFHcUK
नेपालको... @Nepali9847
17K Followers 14K Following पानिले नुहाउने मान्छेले कपडा बदल्न सक्छ तर पसिनाले नुहाउने मान्छेले आफ्नो किस्मत बदल्न सक्छ । खराब मान्छेेको संगतमा रहन भन्दा एक्लै रहन रूचाउछु । #स्वतन्त्र
Iamsunil @sooneel1995
2K Followers 1K Following #MRR Member सादा जीवन रङीन बिचारभाको मान्छे । फलो गर्नुहोस ,,कुभलो नगर्नुहोस
강개리 @kanggary58
680K Followers 0 Following
Smithsonian @smithsonian
2.4M Followers 306 Following We're not a museum. We're 21 of them! (Plus a zoo & 9 research centers.) Find visiting info at https://t.co/DUhPwllAU8 | Legal: https://t.co/m1RRg3okOi
WIRED @WIRED
9.7M Followers 440 Following Where tomorrow is realized || Sign up for our newsletters: https://t.co/Tl6GImvc8R
मुना बि�... @Mah_life05
22K Followers 10K Following माया पिरती नै सबै थोक हुदो हो त मुनालाई छाडेर बोट किन जानुपर्थो र !! ike( @mah_life02 ) https://t.co/pdcVr0wcJI
सोझो मग�... @kamalranamagar_
251 Followers 382 Following मान्छेहरु एउटा खुसीको लागि आफ्नो सारा दिनहरू व्यतीत गर्छन् तर म त्यो एक दिनको(जीवन) लागि आफ्नो सारा खुसिहरु बलिदान गर्ने गरीब किसानको छोरो हु ।
हराएको �... @rajanbai123
18K Followers 3K Following लुकाएर आसुको ढिका ... निभाउदैछु पागलको भुमिला ...
aakash bhandari @coollaxman38
383 Followers 710 Following
HuffPost @HuffPost
10.5M Followers 5K Following 🚨 Fair and fearless reporting since 2005. 🚨 Got a scoop? Send us news tips here 🔍 https://t.co/LnjAnL08e7
शिभ अर्�... @Vhairab2nd
896 Followers 224 Following भगवान् शिव ले सबैको कल्याण गरून् (Positive Thinker)
BBC News (UK) @BBCNews
15.5M Followers 86 Following News, features and analysis. For world news, follow @BBCWorld. Breaking news, follow @BBCBreaking. Latest sport news @BBCSport. Our Instagram: BBCNews
रमेश™... �... @rames_jee
3K Followers 2K Following ↪ कसैले •देश• बनाएको🍀 संसार लडाउन नै होला ।↩ ©️ शब्द मेरो...✍️अर्थ तपाइँको 🙏 🇳🇵 #व्यक्तिगत विचार ➡ @real1tiger
Fast Company @FastCompany
2.2M Followers 4K Following Inspiring readers to think beyond traditional boundaries & create the future of business. Subscribe to our daily newsletter: https://t.co/BpH3KmBae9
Parkash Darnal @4d01bd2f5ccb431
579 Followers 988 Following
Tim O'Reilly @timoreilly
1.6M Followers 2K Following Founder and CEO, O'Reilly Media. Watching the alpha geeks, sharing their stories, helping the future unfold. Didn't pay for a blue check, cannot make it go away
Bill Gates @BillGates
66.3M Followers 572 Following Sharing things I'm learning through my foundation work and other interests.
Hillary Clinton @HillaryClinton
30.4M Followers 959 Following 2016 Democratic Nominee, SecState, Senator, hair icon. Mom, Wife, Grandma x3, lawyer, advocate, fan of walks in the woods & standing up for our democracy.
अपवाद @sumnnstonna
5K Followers 411 Following साम्यवाद, समाजवाद, माओवाद, लेनिनवाद, पुँजिवाद, राजावाद ? ? हा हा यि सबै वाद ! एउटै वाद समात - अपवाद, नियम बिर्स र मनले जे भन्छ त्यो गर्न गर 😀 #वकालत #न्याय
प्रदिप �... @pradipstha98
402 Followers 448 Following जिवनका हरेक पाईलामा विभिन्न सोच सिर्जना हुन्छन्, धेरै कुरा मनमा खेल्छन्, तिनै कुरालाई व्यक्त गर्न टुइटरमा छिरेको एक आम नेपाली
𝕾𝖚𝖜𝖆𝖘�... @iamsuwash
3K Followers 2K Following नैनं छिन्दन्ति,शस्त्राणि,नैनं दहति,पावकः,न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।Characterless after 280.Tweets are personal. |Proud Nepali|धर्मो रक्षति रक्षित:
प्यारे-�... @dangolsundar
11K Followers 6K Following सधै सधै नेपाली भन्न पाईयोस्…… यो धर्ती-आकाश रहेसम्म मेरो देश बाचिरहोस् …… व्यक्तिगत टुईटको लागि (( @dangolpyari)) मा हेर्नुहोस् #जय_देश #जय_स्वाभिमान #जय_नेपाल
मस्त मह�... @karki_sunder1
4K Followers 1K Following थाहा छ.... सबैको नजरमा नराम्रो छु म किनकि यथार्थ हु म जसको अगाडि नि ठीक्क हुने तिमी जस्तो राम्रो छैन म किनकि देखावटी र बनावटी होइन म..
NASA @NASA
88.0M Followers 158 Following Official NASA account. Exploring the universe, advancing science, and inspiring the next generation of explorers. Verification: https://t.co/8nok3NP4PW
सुशील स�... @sushil_siddhant
8K Followers 368 Following म यो हो भनेर चिनाउनु भन्दा नि आफैले आफैलाइ चिन्ने प्रयास गर्दैछु।धन्यवाद ! प्रोफाइल भिजिट गर्नुभएकोमा। visit @siddhantasushil to get my all tweets...
MoMA The Museum of Mo... @MuseumModernArt
5.0M Followers 3K Following Connecting people from around the world to the art of our time.
TIME @TIME
19.1M Followers 472 Following News and current events from around the globe. Since 1923. Subscribe: https://t.co/yT0dueLEm0
NPR @NPR
8.2M Followers 58K Following NPR is an independent news organization committed to informing the public about the world around us. You can find us every other place you read the news.