Ananddeves @ananddeves
मेरा विचारहरु पढ्न @फुलबारी Joined March 2015-
Tweets5K
-
Followers2K
-
Following3K
-
Likes4K
#बधाई छ तिम्रो घर फेरीयो। घर संगै जोडिएको थर फेरीयो। अन्तिम चोटि सुन्नु थियोे स्वर तिम्रो लागेन फोन संगै नम्बर फेरीयो।।
मैले हजुर प्रेमको गित गाए भने सगै गाउने अर्को साथि पाए भने मुटु दहर्ो पारि राख्नु त्यसबेला प्रिय अगालो हालि भेट्न ितम्रो घर आए भने
लेउ लागेकाले धेरै कर्म गर्छन र थोरै अनुभवमा आउछ र लेउको पत्र थपिदै जान्छ मेरो जस्तै/
No breaths no life! Know breaths know life. Know breaths know meditation, Bipasyana!! Let's have mindful breaths!!!
निर्धोको स्वतन्त्रताको महत्व यदि बलियोको दयामा कायम रहन्छ भने, निर्धोले बलवान हुने युक्ति किन नलाउने।।। #जय_नेपाल
यस्तै हुन्छन् केही मान्छे, जो अर्काको चित्त दुखाएर आफ्नो चित्त बुझाउँछन् ।
अचम्म छ संसार ।। आखा हरु पोखरी होइनन् तर पनि रसाइरहन्छन ।।। मानिस हरु मौसम होइनन् तर पनि ।। बदलिन्छन ।।।😀😀😀
मेरो मुटु मेरो देश दौरासुरुवाल मेरो भेष, मेरो माटो मेरो प्राण #ढाका_टोपी मेरो सान।। #जय_नेपाल #टोपी_दिवस
तिमी त्यसको पछाडि लाग जो तिमी सित छ तिमी अगाडिलाई पछ्याउछौ र थाक्दछौ
६०१ कुकुरले भुक्नु र एउटा सिंहले गर्जनुमा फरक छ कथित, गलित र दुर्गन्धित गणतन्त्र।😂
साच्चै एक एक पाइला अघि सारे । तिम्रै लागि प्रिय कसम बार बारे। भन्त त भन्थे उ जिउ ज्यान तिम्रो तरके गर्नुर प्रियअाज तिमी सगै हारे। #कुरो
ज्ञानेन्द्रलाई देश चाहिएको होईन,देशलाई राजा ज्ञानेन्द्र चाहिएको हो।यदि ज्ञानेन्द्रलाई देश चाहिएको भए,ज्ञानेन्द्र नारायणहिटी छोडेर जादैन थिए।
हे प्रभु बदल्न नसकिने कुरा स्विकार्ने शक्ति देउ बदल्न सकिने जति,बदल्ने साहस देउ के बदल्न सक्छु,के सक्दिन? छुट्याउने बिवेक देउ #शुभ क्रिसमस
टुँडीखेलमा पाल टाँग्छौ कतिञ्जेल हत्केलाले लाज ढाक्छौ कतिञ्जेल अब पनि नगरे त सन्ततीले थुक्लान् यसै गरी नेपाल राख्छौ कतिञ्जेल ।
#Interview Boss😕:Where were you born? मुर्ख😏:Kathmandu Boss😒:Which part ? मुर्ख😎:कस्तो which part ?? whole body नै काठमाडौँ मा जन्मेको हो...
बच्चादेखि बृद्ध सम्म अासहुन्छ दशैंमा घरघरमादुर्गा माताकोबास हुन्छ दशैंमा बुर्जुकबाट अाशीर्बाद पाएपछि हामिले खुसीअाई पीडाको अवकाशहुन्छ दशैंमा
आजकलको प्रेममा सति गईदैन एकचोटि चुम्दैमा पति भईदैन कति सारै पिर गरेकि है प्यारि फलोव्याक गर्दैमा गर्भवति भईदैन

Frilorefl @Friloreflrng8s
103 Followers 2K Following
Toanean @ToaneanZ9odY
10 Followers 670 Following
Sheshi @Sheshiqu8B
17 Followers 633 Following
Lorre @Lorre2vbqru
17 Followers 655 Following
Dammar Singh Kudmal �... @Kudmal2Dammar
1K Followers 3K Following आँसुको मुल्य रुनेलाई थाहा हुन्छ, रुवाउनेलाई होइन !!!
RP Chaulagain(रा�... @rp_chaulagain
426 Followers 2K Following
Sujan Thapaliya @NepaleseSujan
1K Followers 632 Following देश बनाउन भनेर सहर छिरेको, क्यार्नु निम्नवर्गिय परिवार बाट नै त परियो! आफै बाच्नको लागि संघर्षरत छु!!🇳🇵 https://t.co/awQIg4gGuL
New Republic Kitchen ... @republic_home
2K Followers 5K Following We provide you the essential material for the completion of your kitchen which complete the design of your home..
mohit @Mohitkoumar
86 Followers 903 Following
Hari Pandey @Hari9817423104
21 Followers 316 Following
Sumit shah @Sumitsh07487961
132 Followers 2K Following
Md Nabir @MdNabir18
0 Followers 32 Following
खतिवडा-�... @Sailokhatiwada5
71K Followers 68K Following बिज्ञान भन्दा वेद नै ठिक वेदले ईश्वरको सन्तान भन्छ बिज्ञानले बाँदरको
madhukar bc @bc_madhukar
0 Followers 24 Following
Dipak Sharma @DipakSh89566406
94 Followers 297 Following
डा.एलिय�... @aryalaliya
67K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
Manoj Poudel @poudelmanoj49
47 Followers 401 Following
khum prasad shrestha @khumprasadshre2
38 Followers 244 Following
मिस्टर �... @buffchiya
255 Followers 2K Following
सिरम्ली @siramlinanu
210 Followers 61 Following
सुरेन्द... @surendra89528
96 Followers 142 Following समय र परिस्थिति अनुसार बदलिन्छु र बहकिन्छु पनि। परिश्रम र मेहिनतमा विश्वाश राख्दछु।। #Management student
खुरापात... @Wkhurapati
41 Followers 524 Following अव खुरापाती दिमाग चलाउन कतै जानु पर्दैन।।सवैजाना मिलेर एतै चलाउनुहोस।।
Min khadka ( Krishna) @min_khadka
467 Followers 4K Following Heath and Llife license Agent from New York, Cryptocurrency and stock market trader and investor in New York.
ठुलदाई @dhakalroshan58
11 Followers 61 Following कोही मान्छेहरु आफ्नै बादल बनाउछन,, अनी पानी पर्यो भनेर रिसाउने गर्दछन !!
नेफोलि �... @IamGNSs
2K Followers 4K Following कयौँ बर्ष को सम्बन्ध त यहाँ शहिद बन्छ खै यो दुई लाइनमा के चै बुझिएला र ?? बास्नाको खोजिमा जङ्गल जङ्गल भौतरिएको कस्तुरी मृग#कुम्भराशि. Son. Citizen
Raju pahari darshan @rajussg50
619 Followers 2K Following एक स्वाभिमानी नेपालि हु ।गर्व छ नेपाली हुनुमा । जय स्वाभिमान । ! Thank you 🌹🌹🌹
अभागी क�... @hdfqj6a3ihuoAAy
41 Followers 268 Following
Davidvilla @Davidvi90019915
25 Followers 81 Following
योगिन ध�... @yogeeendra
3K Followers 1K Following बायो: :राजनीति भन्ने बितिकै घिनलाग्छ :स्वाभिमानी नेपाली हु :MessiLover मेरा ट्विटहरु @Yogendra000000 छन⚽
Beckham @marcelo18784182
96 Followers 785 Following बुद्दम शरणम् गच्छामी🙏❤️ Realmadrid सदाबाहार गर्बका साथ म भन्न चाहान्छु म नेपाली हो।
shree krishna (SKC) @shreekr123
79 Followers 364 Following एउटा देश को जिम्मेवार युवा ,स्वतन्त्र छु तर देश बनाउन म जस्तै युवाहरूलाई खोजिरहेछु ।
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
जंगि नि�... @Janginishaan
17K Followers 2K Following #Entrepreneur. #Freelancer (w). #Excursionist. #Foodie. RTs don't imply Endorsement. Made In Nepal
Onlinekhabar @Online_khabar
1.3M Followers 65 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
तराई का�... @Santosh40584654
8 Followers 30 Following
Pushkar Joshi @pushkarjoshi016
650 Followers 666 Following अतितलाई भुल्न सिक्दै छुँ, वर्तमानमा झुल्न सिक्दै छुँ अनि भविष्यमा खुल्न अनि डुल्न सिक्दै छुँ। बाँकी Bio जिन्दगीले खायाे😉
Tmro Dreamboy @tmrodreamboy3
3K Followers 5K Following Hlw n namaste ma Pratik Edu=BBA working as M.manager at citizen bank\Book writer. 1yr exprience as cashier at bnk status=single religion =Hindu
बैरागी �... @milanmagar549
91 Followers 390 Following खै बायो भनेको चाही के हो था छैन! जात चिम्से, थोरै पढेको छु, नेपालमा जागिर पाइएन बिदेशमा कुल्ली काम गर्छु।
Nepali Chintak @chintak44
4K Followers 902 Following
ट्विट प�... @SushankOzil
62 Followers 63 Following जिमलको नाति, मास्टरको छोरो दमदार ट्विट लेख्ने गर्छु। फलो गर्छु - फलो ब्याक गर्नुस। राजनिती गर्न रुचाउँछु। #जय_नेपाल Instagram : __SushankOzil__
Arjun Bhatta @arjunbhatta44
5K Followers 1K Following
Lilesh Thapa @lilesh_thapa
16 Followers 90 Following
लावण्य �... @yjf9ekDDAymRhe8
462 Followers 2K Following Sports Sports Sports anyway जे भय पनि राजा त राजा हाे hoit कस्ताे पापि मन follow me guyz follow back garxu
Padam Bahadur Darlam @PadamDarlam
8 Followers 65 Following
🌹💘jtr💘🌹 @DwainLop
12K Followers 704 Following म को हुँ ✍️तिमिले बुझ्न जरुरी छैन॥म जस्तो छु ठिक छु र म जहाँ छु अरामै छु।जिउन जनेकै छु😁😁
Jeevan Thapa Kshetri @ThapaZeevan
16 Followers 116 Following गुनासो मृत्यु सँग होइन आफन्त सँग थियो । आँखा मात्र के चिम्लेको थियँ, चिहान खन्न थालेछन ।
सन्देश �... @driver_sandesh
260 Followers 539 Following Sarcastic Nepali impressed by the nepali troll pages like meme NEPAL, Troll Nepal, Routine of Nepal Banda, Nepali Adult jokes and many other #LM10's diehard fan
भातमारा... @Lol_howfunny
108 Followers 279 Following अरु केहि अर्न नजाने पनि हसाँउन चाँहि जान्दछ भन्छिन् आमैले 😆। हजुरलाई पनि संधै रमाईला कुरा गरेर हसाउने छु । फलो गरे अवश्य #Followback दिनेछु । 😊
देवराज �... @DevrajP32765271
1K Followers 4K Following मेरो देश नेपाल प्रजातन्त्र आयो । लोकतन्त्र आयो । तर, साँच्चै प्रजाहरुले शासन गर्ने तन्त्र आएन ! राजा हटाए तर, नवराजाहरु उदाए । हुदैन हजुर यसरि देश को बिकास
𝚁𝚊𝚓𝚊𝚗 ... @Rustin_ff
30K Followers 15K Following
dharaghare @dharaghare
22 Followers 114 Following
barrister @roshanaparajul
2K Followers 3K Following I hate you because of your fake personality. (law student)
गायब सर�... @Nepal981977
804 Followers 646 Following Love Engineering studying at ACME ENGINEERING COLLEGE😚😚😚😚
सन्जोक �... @SingoNepal12
786 Followers 2K Following म यहि चाहन्छु मेरो कारणले कोहिपनी दु:खि हुन नपरोस ।।।
Suvanu @Suvanu2
266 Followers 527 Following
Dipak Giri @Dipakgirii
831 Followers 1K Following Founder: https://t.co/LmcM214P00 || https://t.co/fDFr4WpoTZ || https://t.co/92xPLJhukz Developer
Anti-Corruption @Arghakhanchi99
2K Followers 5K Following जिन्दगी पनि खोला बगेजस्तै ठोक्किएर हिडीराख्या कहाँ टुङ्गीने हो छैन पत्तो !
बिग्रेक... @Bigrekocycle
493 Followers 2K Following Bio:साइकल बिग्रेर दिमाग खराब भैसको bioके दिनु।म त education लिएर पढेको छु biology पढेको भएपो bio दिनु।घर नेपाल हो।बिग्रेको साइकल लिएर पुरै नेपाल घुम्ने मेरो रहर
Bimalllllllll @Bimal167
7 Followers 81 Following
वसन्त 🍃 @NaturalBasanta
7K Followers 5K Following Humour, Sports, Literature & Education #Nature #Osho #ForçaBarça
Rajendrs Gartaula @RajendrsG
24 Followers 116 Following
Sailesh Uprety @SaileshUprety
10 Followers 81 Following
アスタ ネパル @astha59435770
444 Followers 324 Following #u know u have become famous when u have earned haters... #give respect #take respect 😋😋😋😋😋
followed boy sunil @rautsuneel
1K Followers 4K Following what is bio?you know about my bio frist follow me
इरफान @bhaik865
1K Followers 2K Following
Arpana Acharya @arpanamusi
14 Followers 76 Following