मेरो ट्विटहरु मेरो जीवन देखि मेल खादैनन 🤣 dxn #dm_strictly_ban
messenger : https://t.co/xyHQFDJC7u
ints:https://t.co/VqFHUfvFq1
#गोदाम @w0rds2 NepalJoined April 2017
सक्छौ भने सम्मान गर सक्दैनौ अत्याचार पनि नगर।
दोषी ठानी निर्दोष नारीको अपमान बारम्बार नगर।
फरक त धर्मले हो नारी र पुरुष,हैन उस्को हक र अधिकारमा।
उल्टो अर्थ लगाएर नारीको अधिकारको तिरस्कार नगर।
तिमी धरती बन म आकाश बन्छु संसार जितौलानी।
नछोड धर्म,टुट्छ मान भनेर,घमण्डले अहंकार नगर।
प्रेम बाजारमा हैन मान्छे छान्दै नहिड्नु है।
आफुले आफैलाई महान मान्दै नहिड्नु है।
मलाई कदर छ सम्बन्धको र त झुक्ने गर्छ।
मेरो झुकाई लाई कमजोरी ठान्दै नहिफ्नु है।☕☕ शुभ बिहानी ☕☕
जीवनको पाटो, कहिले हल्का कहिले भारी,
संगै लिएर गयो त्यो आँसु र सम्झना सारी।
शब्द नबोल्दा पनि कुरा गर्थ्यो मनले,
मर्ने बित्तिकै पनि छोडेन यो त मान्छेलाई कुनै पनि तानले।
#अन्शि
"ढेरै पछि ट्विटरमा"
धेरै पछि फेरि ट्विटर खोलें,
ट्रेन्डिङ हेरें, खबरहरू बोलें।
पुराना साथीहरू भेटिए यहाँ,
नयाँ कथा, मीम्स भरिए ठाउँ।
ट्वीट मेरा झैँ अब पनि छन् ताजा,
तर ध्यान फर्कियो कतै भुल्न नपाजा।
धेरै पछि आए पनि मन रमायो,
ट्वीटरको दुनियाँमा फेरि सजायो।
28K Followers 7K FollowingWhen there is injustice, speak for his justice. serve humanity with selfless spirit.Positive thinking transforms society, https://t.co/YT74szmODa
29K Followers 21K Followingआउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
27K Followers 2K Followingअफ्ट्यारोमा सल्लाह होइन साथ साहिन्छ! सम्पत्ति होइन मलामि कमाउनु छ मलाई! कोरिएका सबै शब्द यथार्थ होइनन् र भोगाइ सबै शब्दमा बयान गर्न सकिन्न..!
139 Followers 1K FollowingDigital Marketing Intern at Inspire Academy | Social Media Management, Content Marketing, & Social Media Marketing Expert | Helping Brands Grow Online
29K Followers 21K Followingआउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
27K Followers 2K Followingअफ्ट्यारोमा सल्लाह होइन साथ साहिन्छ! सम्पत्ति होइन मलामि कमाउनु छ मलाई! कोरिएका सबै शब्द यथार्थ होइनन् र भोगाइ सबै शब्दमा बयान गर्न सकिन्न..!
3K Followers 5K Followingगोत्र-गर्ग-ब्राह्मण को छोरो-दु:ख चिनेको गरिप-$Colz-ASCOL$Msc.Subject-Physics(Astronomy). Relationship-Single.But remember:I'm a thief, here to steal your heart!
37K Followers 30K Followingम एक पाठक हुँ
भ्याएसम्म देखिने ट्विटहरु पढ्ने प्रयास गर्नेछु
फुर्सदमा वास्तविक नभएपनी केही यथार्थ झल्किने ट्वीट लेख्ने छु उत्तौलो स्वाभाव भएको एक मनुष्य 🙏
2K Followers 5K Followingम सधैं रियाज गर्छु अनि नयाँ गीत संगीतहरु सृजना गर्न पनि प्रयास गरिरहेको छु । मेरो टुइट मन परेमा फलो गर्नु होला , 100% फलो ब्यक गर्ने छु। सम्पर्क 9851124433
4K Followers 5K FollowingEntrepreneur
Leaders In Financial Market Education and Research
Professional Trader+Writers
Inspired by Inspiring others, Work Hard and be Sincere
20K Followers 3K Followingएउटा सानो सपना छ। त्यहि सपना पुरा गर्न ठुलो सपना देख्नुछ।फलो गर्नुहुने हजुरहरु सबैलाई स्वागत छ 🌷DM = No Reply 🤙🏻 store 👉@Aashin432
3K Followers 3K Followingदेशको लागि लड्ने मान्छे सालिक भएछ, देशद्रोही पो मेरो देशको मालिक भएछ। यो भनाईको एकदम ठूलो फ्यान। घर: धादिङ हाल: राजधानी । #Trytobeasinger ❤️❤️Arijit_Singh❤️❤️
599 Followers 678 Followingसाधा जीवन उच्च बिचार🙄
नयाँ छु Follow ↪️गर्नुहोला Follow Back↩️ अवस्य।
🚫DM 🚫
Single
Family🔝
Religious view 🕉️ मेरो Original #Twitter link Follow गर्नुस्👇️
36K Followers 23K FollowingParody account 👺 कसैको चित्त दुखाउने मेरो रहर छैन कुनै बेला अन्जानमा गल्ती भय सुधार गर्न सुझाब दिनुहोला मरी जाने जिन्दगीमा रिस राग गरेर लानु के नै छ र (NO DM)
94K Followers 63K FollowingOwner, CEO, Paragon Publishing House. Academy Award nominated author 2019 Best self-help-book, The Truth is a Lie.” Corporate Consultant. Fitness-obsessed.