राबण @anupamlc
म खुला किताब हु सबै ले पाना पल्टाइ पल्टाइ पढ्न सक्छन् !! म गहिरो सागर पनि हु ढुङ्गा फालेर गहिराई पत्ता लगाउन कदापि सक्दैनन !! #परिचय! मेरो ट्वीट like मा छन् Pokhara Joined July 2013-
Tweets3K
-
Followers1K
-
Following784
-
Likes979
काठमाण्डौका केही ठाउँमा आरीघोप्टे वर्षा, बाढीको चेतावनी ujyaaloonline.com/story/90426/20…
सबै फूल गुलाफ हूदैनन् , सबै स्वतंत्र बालेन हूदैनन आफ्नो भोट खेर फाल्दिन ६० काटेका लाइ हाल्दै हाल्दिन !
शितलनिवास बाट पनी एमाले म्याउ गर्यो है! बालकोट मादलको तालमा छमछमी!
प्रचण्ड माथी जुत्ता प्रहार गर्ने निर्णय शेरबहादुर सरकार को पालामा गरिएको खुल्न आएको छ 😀😅😅😅
राजा त्रिभुवनका नयाँ अवतार ? ( राजा त्रिभुवनले “दूध र भात पनि खान पाएनौ?” भनेर जनतालाई सोध्थे रे ! )
खुसीलाइ हतार थियो उ रोकिएन, पिडालाइ फुर्सद थियो जा भन्दा पनि गएँन, सुखमा मान्छे फर्केर हेर्छन, दुखमा हेरेर फर्कन्छन ! 😢😢😢
जाडो मा तातो पानी खानदिने नि कोहि छैन तेसैले चिसो पानी उमालेर पिउदै छु ।
सत्यमा चल्नेहरु तनाबग्रस्त अवश्य हुन्छ्न तर पराजित कदापी हुदैनन् ।।
कसैलाइ खुशी बनाउन खोज्नुजस्तो गाह्रो काम केइ हैन रैछ।कोइ मात्तिने गर्दा रैछ्न कोइ चै एक ठाउँमा भुल गरिएछ भने सबै प्रयासलाइ नै बिर्सिदिन्छ्न।
जुन सम्बन्धमा आफ्नो पनको आभास हुदैन त्यो सम्बन्ध रहनु र नरहनुको कुनै अर्थ रहदैन।
ठीक भनेको हो कसैले, 'समय भन्दा पहिले र कर्म भन्दा धेरै कसैलाई केही मिल्दैन' । कहिले लाग्छ, मानब यो जान्दैन । कहिले लाग्छ, जानेर नि मान्दैन।
कुनै महान उद्धेश्य प्राप्ति का लागी प्यारो चीज़ को त्याग गर्नु पर्छ रे तिमीले हाम्रो प्रेम पाऊन कुन आफ्नो प्यारो चीज गुमायेउ ह
"कमजोरी" पनि धेरै छ म भित्र र " खुबी " पनि , खोज्नेहरु तिमी नै सोच तिमिलाई के चाहिन्छ ?""
मान्छेहरू आजकल प्रेम लुकेर गर्छन अनि धोका भयो भनेर दुनिया सग कोलाहाल गर्छन अजीब छ
विज्ञानभन्दा माथि। गणीतभन्दा माथि। तर्कभन्दा माथि । सम्बन्धभन्दा माथि। व्यवसायभन्दा माथि । र, काम, क्रोधभन्दा माथि केही छ भने त्यो जीवन हो ।
आधा घन्टा पशुपतिको आर्यघाट पारी बसे पछि सोच्न बाध्य भए : "आखिर आउनु पर्ने त यहा खाली हात हो , जिन्दगीमा कमाउने त केवल चार काध हो " ।
संसारमा त्यस्तो मानिस कोही हुँदैन ,जो सँग केही नहोस । संसारमा त्यस्तो मानिस पनि कोही हुँदैन , जो सँग सबथोक होस् ।
अरूको मुटुले त माया पनि गर्छ रे आफ्नो त नक्कली परेछक्या हो Blood मात्र Pump गर्छ त ! 😆😆😆😆
समयको चक्र पनि अचम्मकै छ कहिले चुंगी बोकेर हिडियो त कहिले पातो बोकेर, कहिले डण्डिबियो बोकेर त कैले भाडाकुटी कहिले बल बोकियो,कहिले क्रीकेट आज तिम्रा यादहरु बोकेर हिड्नुपर्याछ भोलक्रीकेटहरुमा अझै अरु के बोक्न पर्ने हो त्यो भबिस्यले नै बताउला ।।

sunil B.k @bksunil236
4 Followers 74 Following
बासुदेव... @bdtimalsina
1K Followers 5K Following धनमा भन्दा ध्यानमा लिप्त हाेऊ । भवनभन्दा भावना उच्च बनाऊ ।। उच्चारणमा भन्दा उच्च आचरणमा रमाऊ ।।।
शान्ती�... @deetiw_5
13K Followers 232 Following
Lisara @LisaraBh
3 Followers 86 Following
कुहिरोम... @RohitStha7
435 Followers 657 Following भगवान सँग दुई हात जोडेर बिन्ती गर्छु, मलाई रोग नदेउ।केवल शाहास देउ, आत्माबल देउ.......
सन्तोष �... @SantosDhakal1
57 Followers 161 Following यो समुद्र पनि तिमी जस्तै स्वार्थी निस्कियो ......... जिउँदो हुदा तैरीन दिएन, मरेपछी डुब्न दिएन .................
Na Prasad Dahal🇳�... @naprasad4441
3K Followers 5K Following Previously sales executive UAE. then security control room operator Air Base in Kuwait.
nala @nala16738199
123 Followers 1K Following
Bishnu Prasad Bhandar... @BishnuP38697726
20 Followers 15 Following HOD sectoral management, Prithvi Narayan Campus, Tribhuvan University
मोर्डन �... @SiwazR
467 Followers 1K Following माया प्रेमले चल्ने भनेको त फिल्म मात्र हो। जीवन चलाउन त संघर्ष अनि जीवन भर मेहनत गर्नु पर्छ।।।।
Mijju @Mijju5
11 Followers 36 Following
Maneesh Gurung @gurung_maneesh
2 Followers 8 Following
Anu Govinda @GovindaAnu
0 Followers 1 Following
Devendra @Devendr77117225
7 Followers 94 Following
Sanku Tamu @TamuSanku
0 Followers 40 Following
Pujan siwakoti @pujan_siwakoti
6 Followers 150 Following
narayan prasad sharma @narayan17038388
17 Followers 89 Following प्रेम र शान्ति प्राप्तिका लागि पुर्णरुपमा समर्पित एक नेपाली ।
Sontosh Basnet @BasnetSontosh
2 Followers 116 Following Name:-Hem Kumar basnet House:-Solukhambu Nepal 🇳🇵
Anjaiah Lingampally @AnjaiahLingamp3
0 Followers 69 Following
Ganesh Kumar Mandal @GaneshK12046874
49 Followers 231 Following नागरिक अधिकार आन्दोलनमा बिगत २० बर्ष देखि निरन्तर लागि रहेछु । मधेशी नागरिक समाजको जन्म दिएर लाखौं लाख मधेशीलाई नागरिक र नागरिक अधिकार के हो बुझाए ।
Phanindra koirala @Phanindrakoira2
4 Followers 159 Following
HariChandra Adhikari @HariChandraAdh2
153 Followers 512 Following Student of Central Department Of Management Tribhuvan University, Kritipur.
Sabin Dotel @SabinDotel1
2 Followers 28 Following
v sal @vsal61997275
16 Followers 66 Following
Bimal Bists @chakcaka
11 Followers 50 Following
Ratnakhar Acharya @RatnakharAchar2
3 Followers 81 Following
Ramchandra @Ramchan05225847
8 Followers 144 Following
gopal @gopal07095583
20 Followers 166 Following
हिमाली �... @bkash078
40 Followers 834 Following
Don @Don64096099
16 Followers 85 Following
Jeevan Subedi @JeevanS96771962
26 Followers 148 Following
ضمره عمر اب�... @ZibMzw9g4YBj6zN
27 Followers 76 Following
durga bdr darji @BdrDarji
3 Followers 183 Following
shiva tiwari @shivati51806844
5 Followers 249 Following
Mido @M_sultan2018
6 Followers 50 Following 🤗 اللهم أعني علي ذكرك وعلي شكرك وحسن عبادتك يا ارحم العالمين
sunita magar @sunitam30581435
4 Followers 46 Following
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
🌹हिम रा�... @punamsiri1
34K Followers 427 Following जिन्दगी एउटा यात्रा हो, यात्राको दौरानमा छु, धेरै बाधा र कठीनाइहरु आउंछन तर पनि हाँसी-हाँसी स्विकार्न तयार छु !!
रेखा शर�... @radhaad39308795
10K Followers 323 Following
पबित्र �... @pabi57
10K Followers 6K Following जे बोल्छु आफ्नै #अनुभव सत्य बोल्छु अलि कति #ईच्छा बढे संगै अलि अलि #मजा मस्ती #मनोरञ्जन मनको #असन्तुष्टि पोख्न आएको #फलो गरेर साथ दिनु होला…✍️
Bishal Bhandari @BishalBhandari_
4K Followers 89 Following Director/Producer/Host- COMEDY CHAMPION/ COMEDY CLUB WITH CHAMPIONS / DANCE MASTER LIL CHAMS / KOHALPUR EXPRESS
Yeti Airlines @FlyYeti
9K Followers 251 Following
सोबिता �... @sobita465
77K Followers 416 Following प्रतिनिधि सभा सदस्य(Member of Parliament) , Central Committee Member of Rastriya Swatantra Party
Elon Musk @elonmusk
225.4M Followers 1K Following
FIFA World Cup @FIFAWorldCup
13.1M Followers 668 Following 🏆 The official #FIFAWorldCup account on X. 📲 Follow @FIFACWC.
Election Commission N... @ECNOfficial
9K Followers 2 Following Official Twitter account of Election Commission, Nepal.
Balen Shah @ShahBalen
386K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
शान्ती�... @deetiw_5
13K Followers 232 Following
G. Shah (ज्ञा... @GBBShah
168K Followers 21 Following The King Gyanendra Bir Bikram Shah (Official) || Nepal 🇳🇵
AP1 HD TV @AP1HDTV
74K Followers 1 Following AP1HD is Nepal’s First HD Television Channel. Latest News, Talk Shows, Reality shows, Live Sports and Entertainment Shows. [email protected]
Madhab Sharma @mksarmaa
6 Followers 64 Following
अश्मी क�... @AshmiKumari77
5K Followers 3K Following एक्लि छु है म त ! कोहि छ साथ दिने , भए आउनुस Follow गरेर सहयोग गरिदिनु न है !
IP Subedi @IP_subedi
722 Followers 1K Following म हुं IP म्यान;स्याङ्गजाली हुं,तर अहं पटक्कै जाली छैन।काम :बैंकंर,तर अहं पैसाको घमण्ड कैल्यै पलाएन।किनकी म पबित्रमनलाई बिस्वास गर्छु,नकि पैसालाइ
सानि सु�... @shantisubedi4
3K Followers 411 Following छ चाहना कर्म यस्तो गरि सबै बाट जाउ,जीवितै रहोस नाम बरू मै मरि जाउ !!💌 मेराे व्यक्तिगत टुइट @shantisani3 यता सुरक्षित छन्
🇳🇵कान्�... @me_ambu3
23K Followers 371 Following घमण्ड छ र म छू,स्वार्थी छू र म बाचेकी छू अझ भनु म बाच्नु भन्या घमण्ड र स्वार्थको देनहो!कसैको स्वार्थमा रूमलिन्थे भने मरिसकेकी हुन्थे!हराइसकेकि हुन्थे @kanchi_77
🇳🇵काभ्�... @khusi_sarmi
7K Followers 433 Following अन्जान मान्छे नै राम्रो हुन्छन जति जति मान्छेलाइ चिन्दै जानु हुन्छ त्यति नै टाढा बन्न मन लाग्छ 💞फलोब्याकको लागि मेन्सन गर्नु😄मेरा बिचार यता 👉 @kanxi_pyari
samjana @samir52573024
23K Followers 190 Following सेक्सी केटी हु म सेक्स त मेराे रगतमा छ fucking guyssss
Ranju Darshana @ranjuleads
12K Followers 39 Following A proud Nepali 🇳🇵. No way relates to Ranju Darshana. In accordance to twitter parody policy.
💞प्रकृ�... @prakritikirani
56K Followers 74 Following ALL women are pretty without makeup and can be pretty powerful with the right makeup. #DM❌
Bimalendra Nidhi @BimalendraNidhi
182K Followers 179 Following Member of Parliament. Former DyPM- GoN. Central Committee Member. Former VicePresident, Nepali Congress. FormerPresident, Nepal Vidyarthi Sangh.
सन्तोष �... @SantosDhakal1
57 Followers 161 Following यो समुद्र पनि तिमी जस्तै स्वार्थी निस्कियो ......... जिउँदो हुदा तैरीन दिएन, मरेपछी डुब्न दिएन .................
Nepali Jokes @nepalijokess
14K Followers 0 Following Official Twitter Account of Popular Facebook Page 'Nepali Jokes'.
introvert memes @introvertsmemes
6.0M Followers 8 Following For those who recharge solo 🔋 Serving up memes for the socially selective 🤐 Living our best quiet life, one tweet at a time.
Sanjaya Adhikari @sanjaya_adk
168 Followers 525 Following
krishna sharma @sharma87342
96 Followers 25 Following मृत्युलाई गोजीमा राखेर उद्येश्य खोज्दै हिनेको मान्छे ।।।
सानु'सम�... @regmi_samju
3K Followers 1K Following माया गर्यौ भने जिन्दगीकै जरुरी बनिदिन्छु ।वेवास्ता गर्यौ भने हावाहुरी बनिदिन्छु । मैले माया गर्दागर्दै नि टाढिन्छौ भने,बिर्सिदिन्छु म पनि निष्ठुरी बनिदिन्छु ।
Hemraj Subedi @hemrajsubedi58
74 Followers 114 Following
Dr. Yadu Dhakal @YaduDhakal
67 Followers 19 Following
ssssss @shova_gm
154 Followers 262 Following