song bina ko sargam @apaht_unahd
मेरो जीवन मैले सोचेजस्तो चाहेजस्तो पटकै भएन। 100% flow back … butwal Joined November 2017-
Tweets678
-
Followers381
-
Following533
-
Likes2K
बितेको पललाई एकदिन सम्झनु पर्ला नी!! मै हुँ भन्दा एक पल्ट सम्झि आँसु झर्ला नी..!! धोका मान्छेले होइन ओ नियतले पाउँछ!! नबुझ्दा आफ्नै मान्छे पनि अन्तै सर्ला नी!!
आफू नराम्ररी भएर होला रुप होइन मन राम्रो हुनुपर्छ भन्नेहरु त भगवान् समान लाग्छ बाबै 😂😂😂
टुटेको दिल बाट निस्केको शब्द र, छुटेको Chapter बाट आउने प्रश्नले सबैलाई रुवाउने गर्छ .😂😂😂
चाहेँ हिरा परोस् कि किरा आमा बाऊले जस्तोलाई दिए उस्तै संग रमाउने हो,सके हिरा बनाउन नसके किरा संग नै रमाउला!!😤😤😤😁😁
दुई शब्दमा संसारनै लेख्नुपर्ने बाध्यता आयो, मैले ढिलो नगरी "आमा“ लेखिदिए।♥️
अमूल्य ममताकी खानी मेरी आमा यी दुई आँखाको नानी मेरी आमा नौ महिना कोखमा राखेर सन्तानलाई रित्याउँछिन् आफ्नो जवानी मेरी आमा डोकोमा बोकि मेला पातमा धाउँछनि जोगाउँछिन् हुरी घाम-पानी मेरी आमा सम्पूर्ण समय सन्तानहरुलाई खुशी दिँदै कटाउँछिन आफ्नो जिन्दगानी मेरी आमा #आमा
मलाई मात्र हो कि तिमीलाई पनी यस्तो आभाष हुन्छ, जब तिमी सँग घण्टौ कुरा हुदा, बितेको समय एक पल झै लाग्छ।
जन्ममिती सोध्दा हिजो नागरिकता हेर्नेहरु आज जन्मदिवस महङ्गो रेस्टुरेन्टमा मनाउदैछन। टालेको लुगा लगाइ चप्पल पट्काउनेहरु राजनीतिमा लागेर करोडौंको गाडी चलाउदैछन।
समय ले माया लाई जसरी अर्थ लगएर गए पनि आमा बुबा जन्मभुमि र नेपाली पोसार प्रतिको माया अझम्मबरी नै हुने रहेछ।।।
निस्वार्थ छु त्यसैले त यो स्वार्थिहरुको भिडबाट बेग्लै छु , देखावटी राम्रो बन्न्न जान्दिन म , त्यसैले त एक्लै छु ! !
प्रेमलाई दोष नदेउ बिझाउने आशले हो अनि छुट्ने भरोषाले हो !
प्रेममा हिसाब खोज्छौ, उदेश्य खोज्छौ ,धत् मुर्ख ! जिव भएर नि अजिव छ प्रेम,अर्थहिन शब्दको अर्थ नखोज् शुन्यको अर्थ के ?
बोलेजति शब्दमा लेखिने भए हेरेजति यो धर्तीमा देखिने भए म संसारको खुसी खोज्ने थिए खोजेको जति सबै भेटिने भए
प्रेम गर्नेहरु सफल भएनन् सफल हुनेहरुले प्रेमनै गरेनन् ,इतिहास पल्टाएर हेर्नुस् या भाबिलाई खोस्रिएर यहाँ प्रेम एउटासग गरेर अर्कोको कल्पनामा जिन्दगी काटियो र काटिन्छ।
# चाहेका केहि"खुशीहरु" नचाहेका केही"दु:खहरु" पाएका केही हाँसोहरु अनि! "गुमाएका" केही "नासोहरु" समग्रमा एक जिवन.....!!! "न कसैले बुझ्न सक्ने, न बुझाऊन सकिने,चाहेर या नचाहेर बिना कुनै उपलब्धी बढिरहेको पाईलाहरु 😥🤔🤔आफैंमा कति निशब्द 😍😍खै कस्तो होला यो जिवन?""
तर उसले मलाई"टाढा"भएरै जित्यो कसैलाई"नजिक"भएर मात्र"जित्न" सकिन्छ भन्ने"कुरा"आजसम्म पनि "बिश्वास लाग्दैन"
मैले रातो भनेको अबिर हुन्छ भन्ने जानेको बेला बाटै हो रातो भनेको रगत पनि त हुन्छ भन्ने जानेको अनि मैले रातो रङ्को अबिरले त होलि पो खेलिन्छ भन्ने जानेको बेला बाटै हो मेरो देशमा रातो रगतको पनि त होलि खेलिन्छ भन्ने जानेको!यी राता रङ्गहरु र रातो रगत बीच यतिका धेरै समानता कसरी आएछ्न हँ
पाउनु प्रेम हैन भने त्याग पनि प्रेम हैन, प्रेम शब्द हो जसको अर्थ छैन् ,प्रेमको अर्थ नखोज जसरि भगवान नखोज ,छन् रपनि त छैनन् ,यहाँ कसैले कसैलाई प्रेम गर्दैनन् ,प्रेम निस्वार्थ छ तर अपसोच स्वार्थ बिना यहाँ सम्बन्ध नै बन्दैन्, प्रेम त कोसौ दुर !

NoyAl Giri @NoyalGiri
16 Followers 97 Following
Bhim Paudel @gaule77
120 Followers 527 Following मालाको तारिफ त सबैले गर्छन किन कि त्यहा सबै को नजर फुलमा हुन्छ म त्यो धागोको तारिफ गर्छु जस्ले सबै फुलहरुलाइ जोडेर माला बनाएको छ।😀#देशप्रेमि
dineshkhanal @dineshk22932376
37 Followers 168 Following
Ro Sha N @rose_0655
2K Followers 2K Following Roshan Chand ( local person ) Daarmaa Rural Municipality, Salyan #गोदाम@RoshanC36756687
manoj kc @manojkc92064647
3 Followers 20 Following
💕रुन्च�... @GaneshR58633549
31 Followers 25 Following दुनियामा जान्नुपर्ने कुरा धेरै छन् । मैले त केही पनि जानेको छैन ।
Bib-yeek Tamang @Bibyeek
40 Followers 154 Following
Sujit Lama @SujitLa16215078
1 Followers 5 Following
prashutamang @prashutamang
89 Followers 237 Following
🇳🇵 कुमा... @kumarpaudel01
6K Followers 5K Following अहं सुखं प्रतीक्षामि । #Democracy❤️ #Curiosity #Authenticity #Compassion❤️ #MBS @England @EPL @Arsenal @RCB @VK18
सुष्मा �... @acharya_susma
56K Followers 9K Following गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓
Biplap Rijal @BiplapRijal
8K Followers 9K Following मेराे प्राेफाइल हेरेर मख्ख नपर्नु हाेला याे सब तपाई हरुलाई उल्लु बनाउने ninga technique मात्र हाे 😁😂😂
अलराउण्... @loken2244
1K Followers 3K Following साहित्यलाई माया गर्छु गजल मुक्तक लेख्छु कैफियत 2 (2073) परदेशी(2073) संयुक्त गजल संग्रह प्रकाशित छन
Manoj Lamichhane @Lamichhane_1996
6K Followers 6K Following कट्टर हिन्दु, सत्यम शिवम सुंदरम, जगत गुरु योगेश्वर श्रीकृष्णको भक्त ❣️❣️ 🙏🙏🙏 tweet👉️@lchmanoj
vpy th @bh12335
137 Followers 1K Following
Saha Dilip Kumar @SahaDilipKumar2
9 Followers 81 Following i am dilip Kumar from Nepal but now i have president Mauritius and i live in Mauritius
भूमी @Bhumikaph
3K Followers 837 Following बच्चाबेला बाआमाकी राजकुमारी अहिले बस् कुमारी 😁 आफ्नो छुट्टै पहिचान बनाउन सकेको छैन, पढ्न अलि अल्छी छु त्यसैले हरेकको ट्विट नपढिन सक्छ #साहित्य_पारखी (DM बन्द)
ashok @Man63066613
3K Followers 4K Following सक्छै भने आऊ जलाऊ यो दिललाई हेरम् खरानिमा आगो लगाऊने सामथ्यॅ को सङ्ग रैछ......☺☺ #ask
अब म बना�... @Rajkhan14600385
2K Followers 4K Following तिमि follow गर न पहिले अनि चिन्ने छेउ मान्छे कस्तो भन्ने त
Loyalsoonkey @loyalsoonkey
60 Followers 317 Following ढुङ्गाको मन छ मेरो कुट्ने कला हुनेले आश्चर्य मुर्ती बनाउँछ कला विहीन मान्छेले फुटाउँछ।
chet raj joshi @chetraj_joshi02
2K Followers 4K Following सेलाएको चिया र चिसिएको सम्बन्ध अर्कोपटक पहिलेको जस्तो कहिल्यै हुंदैन !! 😊♥️🌙
अमृत सि�... @amritsing0505
490 Followers 2K Following बागी राजनैतिक बिचारको बहस पैरवी गर्ने एक मनुवा !!!
Saroj Ghimire @Sarojghimire09_
878 Followers 803 Following 🕉️ जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी 🇳🇵😍#RadheRadhe❣️ @ChelseaFC 💙
Janakee Rana @rana_janakee
700 Followers 2K Following A girl of determination, imagination and enthusiasm.
हरि घोर�... @hamrohari
8K Followers 8K Following म को हु भन्दा पनि मैले देश र समाजको लागि के गरे त्यो महत्वपुर्ण हुन्छ होला,बाकी समय आएपछि चिन्नु हुन्छ,अहिलेलाई एक नेपाली हु।
क्याप्ट... @sandeshwagle4
10K Followers 7K Following "जीवन पाठहरुको संगालो हो, जस्लाइ बुझ्नको लागि जिउनु जरुरी छ ।" सबैमा#शुभपल🙏
पिङकी🇳�... @selfmusing06
24K Followers 20K Following एक जुझारे सिकारू।।स्वतन्त्र।।स्वाभीमानी।।देशप्रेमी।।🇳🇵#Humanitarian #hodophile🥾#swimmer🏊♀️ #astrophile✨🪐#learner📚 #observer🔍️ #Tweets 👉🏻@iamnuma26
🇳🇵 Subas Sapkot... @SubasSapkota17
2K Followers 5K Following I always supported Nepali cricket team and football
Milan Babu Paudel @MilanBabuPaude6
46 Followers 514 Following
💞Mikky 💞 @mahendrabam11
200 Followers 728 Following adventure the world ......N love To compete with competitor don't dare to challenge withm
Kumar shrestha @kumar_stha77
6K Followers 6K Following
Gaurab Thapa @GaurabThapa16
66 Followers 318 Following म हेर्दा त्यति hanxom त होइन तर नानी तिमी पनि त्यति राम्री त हैन।
Berojgar kto mah @_dejabhu
956 Followers 2K Following
🌹Santosh🌹 @Santosh28532817
402 Followers 652 Following
अशोक @erashokt
7K Followers 5K Following आज भन्दा भोलिको दिन राम्रो चाहिएन मलाई हिजो भन्दा आज राम्रो भैदिए पुग्छ। मेरो लेखहरु पढ्न यता जानुहोस👉 @ashoktimsena123👈
P.K. (प्रका... @withuPrakash
2K Followers 2K Following ए सखि , म रगं तिमी नदी ,बिलायौ सजिलै , रगं जति
सौरभ को�... @SauravKoirala5
2K Followers 2K Following
🌹ललि 🌹 @lalita_regmi
45K Followers 1K Following यहा कोहि कसैको हुदैन, म जे छु,मेरा लागि ठिक छु,अरुले मेरा बारेमा के सोच्छन, I don't care .
तितेकरे... @Teetekareli_
45K Followers 2K Following म तितेकरेला हुँ भने तितेकरेलाकै स्वाद दिन्छु म सँग काक्रोको स्वाद नखोजीदिनुहोला#Tweet समसामायिक गर्छु अन्यथा नसोचीदीनु होला।
मसिने क�... @parajuli12345
75K Followers 361 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback
💕DeePu💞 @dpa_spk
138K Followers 53K Following मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #Advocate #MPhil_PhD #Mediator #TOT_Trainer
💕झापाल�... @Sambridijhapali
19K Followers 172 Following 💕कहाँ इज़्ज़त मील्छ र नारिको अपमान गरेर मानिस बन्ने भए देखाऊ नारिको सम्मान गरेर💕फलो गर्नुस् ब्याक चाहिए मेन्सन गर्नुस्💕#NoDM
💕रुन्च�... @GaneshR58633549
31 Followers 25 Following दुनियामा जान्नुपर्ने कुरा धेरै छन् । मैले त केही पनि जानेको छैन ।
🇳🇵गोपा�... @GopalGopalgita1
36K Followers 645 Following जिन्दगीको अधुरो कथा तिमिले लेखेउ बाकी म लेख्ने छु,🤟https://t.co/j47VHqNlHb संखुवासभा खांदबारी🇳🇵🕉️ 🇳🇵🤟 @elonmusk
rachana @aasu971
15K Followers 3K Following जिन्दगी एउटा भोगाई हो केही मिठा त केही नमिठा पलहरुको साथमा सकिने गर्दछ, ,
Sunita Chapagai @sunitachapagai
7K Followers 2K Following के लेखु मौनता तिमी बुझ्दैनौ अनि बयान म गर्न सक्दिन । DM 👉 No 🙇
अंshi @anshikec
10K Followers 2K Following मेरो ट्विटहरु मेरो जीवन देखि मेल खादैनन 🤣 dxn #dm_strictly_ban messenger : https://t.co/xyHQFDJC7u ints:https://t.co/VqFHUfvFq1 #गोदाम @w0rds2
how funny🌹🌹 @Dibya10279162
11K Followers 2K Following बिक्रिमा छैन यो मुटु 💘 मन जित्त्न सके उपहार दिउला मन झापाली हु बिना गल्ती झुक्न जानेकी छुइन अलि फन्नी छु🌹🌹 तिता तिता टुइट लाइक तिर छन् 😀
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
sumi @Rauda987987
10K Followers 2K Following साच्चिकै खुसी छौ की आफ्ना इच्छाहरु दबाएर खुसी भएजस्तो गर्या छौ
रुपा ठक�... @Rupathakuri2
25K Followers 2K Following waiting for that day when everything will be ``ok`` ##मलाई follow गर्सिनेहरु सबैको भलो होस🙏
Saugat GChhetri 𝕩 ... @KchitizG
6K Followers 2K Following Just a vintage soul in this contemporary world....
ANU RADHA @anuradhaakarki
3K Followers 2K Following सकारात्मक सोचले कहिले हानी गर्दैन तसर्थ कसैलाइ नकारात्मक सोचले नहेरौ।
Biplap Rijal @BiplapRijal
8K Followers 9K Following मेराे प्राेफाइल हेरेर मख्ख नपर्नु हाेला याे सब तपाई हरुलाई उल्लु बनाउने ninga technique मात्र हाे 😁😂😂
Damodar Subedi @imDSubedi
9K Followers 692 Following
🇳🇵 कुमा... @kumarpaudel01
6K Followers 5K Following अहं सुखं प्रतीक्षामि । #Democracy❤️ #Curiosity #Authenticity #Compassion❤️ #MBS @England @EPL @Arsenal @RCB @VK18
सुष्मा �... @acharya_susma
56K Followers 9K Following गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓
Amit Shrestha AD @Amit_AD151
7K Followers 172 Following ममिको चिनी,नुन,तेल,साबुन,तरकारि,पानी आदि ल्याउने वाला😂 Astrology❤️
【公式】SOM... @sompo_himawari
24K Followers 2 Following 健康豆知識や会社情報、ときどきプロゴルファー金谷選手について発信します! SOMPOひまわり生命の公式アカウントです。SNSでは当社へのお問い合わせ等は受け付けておりませんので、あらかじめご了承ください。【SNSポリシー】https://t.co/Gq3ZxCUKe3
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
नायक @vkamred
22K Followers 2K Following समयसग सम्झौता होईन संघर्ष गरिरहेको एक आम युवा। सपना ठुलो छैन, हिजो हासिराथे, आज नि हासिराछु, भोलि बाच्न सक्नुपर्छ। आफू हासेर अरुलाई रुवाउन सक्दिन। @yuwaraj32
💞DREAM💞 @aneska002
17K Followers 2K Following आफूले आफैलाई प्रेरणा दिनुहोस् ,🤞 अरूले दिने भनेको त चुनौती मात्र हो🙏
भूमी @Bhumikaph
3K Followers 837 Following बच्चाबेला बाआमाकी राजकुमारी अहिले बस् कुमारी 😁 आफ्नो छुट्टै पहिचान बनाउन सकेको छैन, पढ्न अलि अल्छी छु त्यसैले हरेकको ट्विट नपढिन सक्छ #साहित्य_पारखी (DM बन्द)
सबु(😍😉�... @sabu5058
18K Followers 1K Following के जान्न चाहान्छौ मेरो बारेमा यहाँ देखाउने व्यबहार र गर्ने व्यबहार कोसौ को फरक हुन्छ 😃 मनमा लागेका र रमाइलोका लागि लेखिने लेख सङ मेरो ब्यत्तित्व तुलना नगर्नु😍
Paras Kumar Saud @paraskumarsaud
4K Followers 3 Following || Founder & Executive Director Bulbul Media Network || Bulbul Khabar ||
सबिना ख�... @sabu232
61K Followers 5K Following तिम्रो मायाले अचेल मलाई घमण्डि बनाएको छ सायद,, माया अलिक बढि नै भएजस्तो भान हुन्छ😜 लेख👉️@sabikhadka232
Loyalsoonkey @loyalsoonkey
60 Followers 317 Following ढुङ्गाको मन छ मेरो कुट्ने कला हुनेले आश्चर्य मुर्ती बनाउँछ कला विहीन मान्छेले फुटाउँछ।
💕 योगेश�... @0123YK2
10K Followers 10K Following जे सपनाहरु पूरा गर्न संसारमा आएको छु त्यो अव्स्य पूरा गरेरै जान्छु!! #मेरो ट्विटहरु likes मा छन् ।
Kumar @Kumar97549
2K Followers 3K Following म कुनै बाटोमा झरेको फुल होईन,, म आफैमा एक काँडा हुँ।। मलाई कुल्चिएर हिड्ने प्रयास नगर ,, आफ्नै पैताला बिझाउन सक्छ।।
ashok @Man63066613
3K Followers 4K Following सक्छै भने आऊ जलाऊ यो दिललाई हेरम् खरानिमा आगो लगाऊने सामथ्यॅ को सङ्ग रैछ......☺☺ #ask
Rk khawash @rakesh_khawash
2K Followers 4K Following बिश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको देश भनेर चिन्निने मेरो देश नेपाल हो। शान्तिको दुत भगवान गौतम बुद्धको जन्म स्थान भनेर बिश्वले चिनेको मेरो देश नेपाल हो।।
💞💗❤Leo Messi ... @apsarabhattara1
6K Followers 55 Following Digital marketer network entrepreneur😍😍😍 I wasn't born Barcelonista,But surely I will die as Barcelonista❤💕 .. Messi💞💖😘😍
Pratap Oli @journalistoli
879 Followers 2K Following journalist, Author, Nomad with no destination. I don't have any thoughts which I can call my own--not one thought, not one word, not one experience.
santosh baniya @santoshbaniya70
965 Followers 3K Following तिमी जिन्दगिमा केही सिक्न चाहन्छौ भने:- आमाबाट ममता बाँड्न अनि सहन सिक। बुबाबाट काँधलाइ मजबुत पार्न सिक।
Roshan B Shah @roshanshah639
2K Followers 574 Following यदि हामीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ।
Milan Agree Thapa @MilanAgree
2K Followers 5K Following लाख चिन्ता, लाख कठिनाइ समाधान एउटै- "बालै भएन"।।
अलराउण्... @loken2244
1K Followers 3K Following साहित्यलाई माया गर्छु गजल मुक्तक लेख्छु कैफियत 2 (2073) परदेशी(2073) संयुक्त गजल संग्रह प्रकाशित छन
Raaj Kshetry✍️ @rajkshetry9
2K Followers 4K Following सकारात्मक सोच, सकारात्मक बिचार यी दुई कुराले तपाईं लाई सधैं उच्च सम्मान दिन्छ !
अब म बना�... @Rajkhan14600385
2K Followers 4K Following तिमि follow गर न पहिले अनि चिन्ने छेउ मान्छे कस्तो भन्ने त