प्रचण्ड /ओलिको रेल डाईभर🚎🚇️🚈 @astraj12
लक्ष्य: प्रधानमन्त्री बन्ने पेशा:रेल चलाउन सिक्दै छु हाल: रेलको च्यासिसमा छु Joined January 2019-
Tweets419
-
Followers239
-
Following590
-
Likes2K
कम्तिमा कांग्रेस र तत्कालिन एमालेका ती नेताले चाहिँ राष्ट्रपतिको भूमिकाबारे बोल्नुअघि मुख कुल्ला गरुन्, जसले २०६६ वैशाखमा जननिर्वाचित सरकारको निर्णय उल्ट्याउन संवैधानिक राष्ट्रपतिलाई कार्यकारी बनाएका थिए वास्तवमा कटवाल काण्ड राष्ट्रपतिले निर्वाचित सरकारमाथि ‘क’ु गरेको घटना थियो
गाैरिका सिंह - चार स्वर्ण, २ रजत र ३ कास्य पदकसहित साग खेलकूदमा ९ वटा पदककाे कीर्तिमान । बेलायतमा बसेर पढिरहेकी यी नेपाली छाेरी अाम नेपाली युवा पुस्ताकी प्रेरक बनेकी छन् । उनकाे यसपटककाे कीर्तिमानसँग सहजै प्रतिस्पर्धा संभव छ त ? कीर्तिमानी पाैडीवाजलाई बधाई ।
केही मान्छेहरूलाई चक्रपथका रूख नकाटी, सडक छेउका पाटिपौवा नसारी, सडकको भोगाधिकार क्षेत्रमा बनेका घर टहरा नहटाई, फराकिलो सडक चाहिएको छ । अझ साईकल लेन चाहिएको छ । फूलवारी अनि बगैंचा चाहिएको छ । कस्तो गजबको विकास कल्पना ।हैट
केही मान्छेहरूलाई चक्रपथका रूख नकाटी, सडक छेउका पाटिपौवा नसारी, सडकको भोगाधिकार क्षेत्रमा बनेका घर टहरा नहटाई, फराकिलो सडक चाहिएको छ । अझ साईकल लेन चाहिएको छ । फूलवारी अनि बगैंचा चाहिएको छ । कस्तो गजबको विकास कल्पना ।हैट
चुनावी भेटघाट... र आमा बुबाहरुको माया
ए जनता हाे । अहिले अरु नसकेपनि फलाेव्याक गर्दिन चैं सक्छु है । भटाभट मलाइ फलाे गरिहाल्नु । म पनि हुन नसकेकी सांसद मन्त्रीलगायत हुँ । याे देशमा याेग्यता र निष्ठाकाे कुनै दिन कदर भाे भने अवश्य सांसद मन्त्री राष्ट्रपति मात्र हाेइन प्रम र पार्टी अध्यक्ष बन्ने हिम्मत राख्छु । ✊✊
दु:खमा सगै र खुशीमा पनि सगै हुने प्रतिबद्धता पाएकी छु । यहि प्रतिबद्धता चुनावी अभियानमा मेरा लागि उर्जा हो, शक्ति हो ।
टुइटरमा नयाँ छु! कृपया फलो गरि साथ अनि सहयोग गरि हातेमालो गर्दै अगाडि बढ्न मद्दत गर्नुहुने छ भन्ने झिनो आस बोकेर आएको छु। म लाई निरासिलताको खाँडी तिर नधकेलिदिनु होला । र मेरै नाम बाट धेरै फेक आइडी रहेछन् तिनिहरु बाट टाढा रहन पनि अपिल गर्दछु।🙏
प्रिय रविन्द्र जी ले व्यक्तिगत तथा सार्वजनिकरुपमा यहाँहरु सग सामिप्यमा रहन प्रयोगमा ल्याउनु भएको यो टुईटर ह्यान्डललाई आजदेखि मैले प्रयोगमा ल्याएकी छु । हामीले रावीन्द्र जीलाई गुमाउदै गर्दा उहाले देखेका सपना र योजनालाई अगाडी बढाउँन यहाँहरुका सुझाब सल्लाह महत्वपूर्ण हुने विश्वास छ।
भारतीय विस्तारवाद बिरुद्धको आन्दोलन जारी छ । हामी सरकारको मुख ताकेर भन्दा हामी नेपाली भएको हैसियतले आफ्न भुमी जोगाउन जस्तोसुकै परिस्थिति आए पनि पछि हट्दैनौँ। जय देश ! जय स्वाभिमान ।
“विद्या भट्टराई एउटा समयको राजनीतिक अभियन्ता हो, पछि मेरो भूमिका बदलियो, हिजो म विद्यार्थी नेता थिएँ तर पछि एउटा राजनीतिक अभियन्तालाई अघि बढाउनु पनि राजनीतिक अभियन्ताकै भूमिका हो ।”
चुनाबमा कार्जेकर्ताले उमेदवारका झोला नबोकेर लुँगी बोकुन त ! झोलेहरुलाई अरुले झोला बोक्या त देख्नै नहुने क्या ।
घामट शेरे फिल्म त बल्यो अब राष्ट्रघाति काङ्ग्रेस भन्ने फिल्म कहिले बन्ला त?
नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनु पर्छ ।भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।
एउटा मानिस संग सोधे- मन्दिर जान्छै कि चर्च या मस्जिद? उस्ले मधुर स्वरले बोल्यो "हजुर म मजदुर हु जहाँ काम पाईन्छ त्यही जान्छु"🙏❤️ #शुभप्रभात🙏
सात महिनामा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमशिखर आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु भएकोमा निर्मल पुर्जालाई हार्दिक वधाई ज्ञापन गर्दछु । यस सफलता मार्फत नेपाली जातिको कठोर मेहेनतलाई पनि उजागर गर्नु भएकामा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
गगन विश्वप्रकाश धनराज लगाएत कांग्रेसीका लागि शेरबहादुर"शेर"नै हुन्।अरूले नबुझ्ने शेरबहादुरको बोली यिनका लागि गर्जन बराबर।धनराज घाममा सुके अरूलाई सजिलो छैन।विश्वप्रकाशलाई बोलु त अर्को धनराज भैएला भन्ने र गगनलाई बोलु त स्वास्थ्य मन्त्री हुदा लुटुपुटु पारेको पोल खोल्देला भन्ने पिर।
हवाईजहाज भित्रको राम धुलाइ के धुलाइ ? माइक्रो भित्रको राम धुलाइ पो धुलाइ त !!😃

Iduico @Iduico281
77 Followers 2K Following
D.B.)digbijaya Karki @dbkarki2019
44 Followers 155 Following former m. p. (संविधान सभा सदस्य2064) ,महासचिव नेकपा एकता राष्टिय अभियान केन्द्रीय कमिटी,उपाध्यक्ष मानवअधिकार तथा शान्ती प्रतिष्ठान नेपाल के समिती,
अशोक बि�... @LaraLaxmi
2K Followers 3K Following Official account of Ashok Bishwobeer karma.Update by Ashok.
عبد العزيز @ozil2020202020
185 Followers 1K Following أنا أحب الصدق والصراحه معجبة بالفن الأصيل مطربي عبادي الجوهر أحب الخير للناس جميعا💐👌🏻
शक्ति क�... @a2em2jPL68rL9ey
9 Followers 50 Following नेपाल आफैमा शान्ती क्षेत्र हो। अहिंसा र शान्तिको देश भन्ने हामीलाई थाहा छ । गौतम बुद्ध जन्मेको हाम्रो देशमा आजकाल राजनीतिको नाममा हिंसा भैरहेको छ ।
भाई @9yeSxcKSGIxG0Ho
12 Followers 108 Following
Kabiraj Krns Neupane @kabiraj_neupane
47 Followers 158 Following
अन्तराष... @Okhaldhungelie
508 Followers 1K Following following र follower सधै blance मा लैजाने छु 🌹💪100% follow back
Shreejala koirala @Koirala_Srijala
5K Followers 5K Following जन्म दिने बाआमा प्रती आभारी छु,असल छोरिको आभासमा कहिल्यै अभाव खड्किन नदिने प्रण समर्पण गर्दछु । DM❌🚫
🌹🌹Sony Sharma �... @sony_Sharma1
27K Followers 13K Following living my dream Words are like a keys if you choose them right they can open any heart and shut any mouth. #B+ve (NO DM❌❌❌)
Na Prasad Dahal🇳�... @naprasad4441
3K Followers 5K Following Human life is a gift and grace of nature मानव जीवन प्रकृतिको उपहार र अनुग्रह हो🙏
deep sagar @deepsag44969572
73 Followers 322 Following
Aastha @alive_aastha
66K Followers 29K Following एक स्वप्नजीवी।(BloodGroup: O-) हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर। के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Purna Budha chhetri @PurnaBudhachhe4
254 Followers 1K Following 😀😀एक अन्जान शहरमा छु, 😂😂जहाँ कसैको पर्खाइमा, लाखौं को भिडमा एउटा अनुहार😀खोज्दै।
Ananda Ram Paudel @AnandaRamPoudel
33K Followers 36K Following बस्तुनिष्ठ भएर, ब्रह्मले देखेको, विवेकले ठहर गरेको, सत्य र न्यायको पक्षमा, अन्यायविरुध्द।
jagat jagat rma @JagatRma
7 Followers 50 Following
ramshrestha @ramshre49416122
1K Followers 1K Following परम्परागत आफ्नो धर्म संकृती को जगेर्ना गर्दै , धर्म संकृती मा भएको कुरिती लाई समए साक्षप परिवर्तन को पक्षधर ।
Kalyan Bhattarai @bhattaijetho
91 Followers 465 Following
बिद्राे... @Shalig48
7K Followers 6K Following मैले लेखेका ट्विटहरुमा तपाईं सहमत हुनैपर्छ भन्ने छैन तर असभ्य टिप्पणी स्विकार्य हुनेछैन
sujan dhakal @sujandh50896381
180 Followers 1K Following #follow the excellent not the sucess. follow 100% back.
गोर्खाल... @Rups82447419
2K Followers 3K Following जिन्दगी मा जित्नै पर्छ म भन्दिन र मलाई हार्न भने पट्कै मन पर्दैन
💐रियान .... @riyan450
835 Followers 825 Following एक साधारण व्यक्ति।☺ यतातिर नयाॅ छु त्यसैले हजूरहरूको सहयोगको अपेक्षा राखेको छु।। फलो ब्याक नआए अनफलो गर्न पनि जानेको छु।
Kamal @Kamal34808920
225 Followers 724 Following
सुमन अर�... @KpAryal147S
8K Followers 4K Following
Suvash Acharya @suvashacharya
10K Followers 7K Following Humanitarian Disaster Mgmt in UN, worked in Africa,Central Asia,Pacific Islands, SE-Asia; Byline: Anti-corruption https://t.co/UgIRIqPZoz
रिक्सा �... @kedartiimalsina
20 Followers 140 Following
🇳🇵Nabin Ghimire... @Nabin00017
16K Followers 4K Following असाधारण हुने लक्ष्यका साथ हिडेको साधारण मान्छे❤️ सोझो,सिम्पल,देशप्रेमी,खेलकुदप्रेमी,प्रकृतिप्रेमी,सब्को भलो चिताउने❤️ #messi #dhoni #barcelona #argentina Link👇
अनिल ने�... @anilNep41382235
1 Followers 54 Following सुरुवात कहाँ बाट गरम बास्तबिकता त यो होकि मेरो जिवनको अन्त्य भै सक्यो😔
Ameet Dhakal @ameetdhakal
77K Followers 1K Following Editor-in-chief, https://t.co/oeuKGUY0QT. Believes in the Radical Center. Champions political and economic reforms.
Shreejala koirala @Koirala_Srijala
5K Followers 5K Following जन्म दिने बाआमा प्रती आभारी छु,असल छोरिको आभासमा कहिल्यै अभाव खड्किन नदिने प्रण समर्पण गर्दछु । DM❌🚫
💫💥Aadhya💥�... @aarohee_1
27K Followers 46 Following “Stay real, stay loyal or stay away from me.”😏 👉️store @real_aarohee👈️ https://t.co/u3zMNGpbLb ट्विट लिंक्👇️ 👉️🚫Dm🚫
Dr. Santosh Ghimire @santoshghmre7
41K Followers 431 Following Board certified Internist• Addiction medicine specialist;TV host/Producer , physician scientist 80 years old young man, Father of 7 Be Yourself💖 #hudophile
Dhan Raj Gurung @dhanrgrg
120K Followers 598 Following
🌹🌹Sony Sharma �... @sony_Sharma1
27K Followers 13K Following living my dream Words are like a keys if you choose them right they can open any heart and shut any mouth. #B+ve (NO DM❌❌❌)
Binu pokharel @binuebhi
18K Followers 4K Following कसैले मलाई चिन्नुभएको छ भने तुरुन्त खबर गर्नुहोला,किनभने म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु । @Researcher 📸 @Writer🖊️
Na Prasad Dahal🇳�... @naprasad4441
3K Followers 5K Following Human life is a gift and grace of nature मानव जीवन प्रकृतिको उपहार र अनुग्रह हो🙏
Bidya Bhattarai Secre... @bidyabhattarai5
1K Followers 289 Following secretariat 🙏. plz follow to @Bidyabhattarai
जवान बु�... @bhubang
12K Followers 1K Following मान्छे जवान छु, दिन्कै एक एक दिन बूढो भको महसुस गरिन्छ। मनमा लागेका कुरा लेख्ने गरेको छु ।🇳🇵🇳🇵
GlobalNagarik @globalnagarik
19K Followers 0 Following Official Twitter handle of Global Nagarik. ग्लोबल जर्नलिस्ट ग्रुपद्वारा संचालित नेपालको डिजिटल पत्रिका 'Global Nagarik'
Aastha @alive_aastha
66K Followers 29K Following एक स्वप्नजीवी।(BloodGroup: O-) हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर। के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Sahil Ansari (Mr.Spea... @Sahilnpj
109 Followers 112 Following Ex-Federal Youth Network/Parliament Member -Lumbini province Incharge Under National Youth council Child Right Activist /Journalist
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
Subin Bhattarai @subinbhattarai1
140K Followers 172 Following Author of five novels--Summer Love, Saya, Monsoon, Priya Sufi, Ijoriya and a collection of stories, Kathaki Paatra
Nepal Telecom @ndcl_nt
49K Followers 1 Following Nepal Telecom is the only service provider that has been providing rich and quality network services at affordable price throughout the country.
U.S. Embassy Nepal @USEmbassyNepal
447K Followers 905 Following Official account of the U.S. Embassy in Nepal. Retweets & follows ≠ endorsement. Follow the U.S. Ambassador to Nepal at @USAmbNepal. Terms of use: https://t.co/nGG6YYind2
Ncell @Ncell
314K Followers 0 Following The official X account of Ncell - the leading telecommunication of Nepal.
CPL T20 @CPL
310K Followers 522 Following Combining the unique carnival atmosphere of the Caribbean with some of the world's leading T20 cricketers... it's the biggest party in sport! #CPL25
Kashmir Global @kashmirglobal
33K Followers 589 Following Kashmir Global - News and Research on Kashmir twitter:@kashmirglobal https://t.co/udDjUILB8G
suresh paudel @paudelsuresh5
3K Followers 5K Following संकीर्ण मनसिकता, खराब सोच ,कुरौटे समाज ,भर्टाचारी सरकार ,झुट नेता ,खुकुलो कानुन ,परिश्रम बिहिन जनताले गर्दा नै यो देश पछाडी परेको छ।।।
B.Pathak @biratpathak
3K Followers 5K Following भावुकताले भरीएको “आँखा”, श्रद्धाले झुकेको र असत्यसंग नझुक्ने “शिर”, सहयोग गर्दै गरेको “हात”, सत्मार्गमा हिड्दै गरेको “पाउ ” सत्यसंग जोडिएको मौन “मुख” 🙏👏✌️❤
बिद्राे... @Shalig48
7K Followers 6K Following मैले लेखेका ट्विटहरुमा तपाईं सहमत हुनैपर्छ भन्ने छैन तर असभ्य टिप्पणी स्विकार्य हुनेछैन
STHAकबिता @STHA73374770
39K Followers 665 Following
Bishesh Poudyal @Poudyalbishesh
3K Followers 429 Following Prof & Head, BMT physician @ https://t.co/bVWOTaTQdB I Pioneered BMT service in Nepal l Hemophilia treater l Hates health disparity l #GlobalBMT
Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
दामोदर �... @damodarpaudel53
2K Followers 2K Following जिबित हुदा नसम्झिनेहरुले मरे पछि सम्झना गर्नु बेकार हो ।सम्झनुनै छ भने समय⏰ रहदै सम्झनु होस् 📢
Raj Ballav Koirala (�... @RajBallav
45K Followers 489 Following Be kind whenever possible. It is always possible.
Tamy Toom @toom_tamy
221K Followers 20K Following Dr Pharmacy+Nutrition , هاوية للشعر الفصيح أنتمي للكُتب ويُرعبني أولئك الذين يكرهون القراءة , إمرأة كالشمس دافئة ومُشعّة ، بقوام قصيده لا يقرأها غير الفصيح .💙✨
🌼 @s_am555
15K Followers 16K Following
सुमन अर�... @KpAryal147S
8K Followers 4K Following