डब्लुएचओले आवश्यक औषधिहरूको सूची अद्यावधिक गर्दै क्यान्सर, मधुमेह, मोटोपन, सिस्टिक फाइब्रोसिस, सोरायसिस, हेमोफिलिया लगायतका रोगका लागि नयाँ औषधिहरू थपेको छ। नयाँ सूचीमा हाल वयस्कका लागि ५२३ र बालबालिकाका लागि ३७४ आवश्यक औषधिहरू समावेश भएका छन ।
nepalhealthpress.com/medicine/11267/
मानसिक स्वास्थ्य समस्याले वर्षेनी विश्व अर्थतन्त्रलाई करिब १ ट्रिलियन अमेरिकी डलर को घाटा पुर्याइरहेको छ। चिन्ता, डिप्रेसन र आत्महत्या जस्ता चुनौतीले विश्व अर्थतन्त्रमै ठूलो असर पारेको छ। मानसिक स्वास्थ्यमा गरिब मुलुकले ०.०४ डलर मात्र खर्च गर्छन ।
nepalhealthpress.com/noncommunicabl…
सुन्दर देखिन खोज्दा स्वास्थ्यलाई नसोच्ने हो कि? नयाँ अनुसन्धानले देखाएको छ, हेयर स्प्रे र स्ट्रेटनर जस्ता उपकरण प्रयोग गर्दा अति साना नानो कण निस्केर सिधै फोक्सोमा पुग्छन्। सुरक्षित रहन उपकरण कम प्रयोग गरौं र कोठा राम्रोसँग हावापानी हुने बनाऔं ।
nepalhealthpress.com/skin-beauty/11…
उच्च रक्तचाप नियन्त्रणमा नयाँ आशा! पुराना औषधिले काम नगरेका बिरामीमा ब्याक्सड्रोस्टेट (Baxdrostat) ले १२ हप्तामै ब्लड प्रेसर उल्लेख्य रूपमा घटाएको अनुसन्धानमा देखिएको छ। यसले मुटु रोग, स्ट्रोक र मिर्गौला समस्याको जोखिम कम गर्न मद्दत गर्ने सम्भावना छ।
nepalhealthpress.com/medicine/11240/
सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता अझै पनि अर्बौं मानिसका लागि सपना बनेको छ। डब्लुएचओ र युनिसेफको नयाँ प्रतिवेदन अनुसार विश्वभर प्रत्येक ४ मध्ये १ जनाले अझै सुरक्षित खानेपानी पाउन सकेका छैनन्। पानी, सरसफाइ र स्वच्छता विलासिता नभई आधारभूत मानव अधिकार हो।
nepalhealthpress.com/health-news/11…
डा. गोविन्द केसीले निजी मेडिकल कलेजमा गरिएको सिट वृद्धि फिर्ता गर्ने माग गर्दै कैलालीबाट तीन दिने सत्याग्रह सुरु गरेका छन। उनको भनाइमा, सिट वृद्धि नेता र माफियाको स्वार्थका लागि मात्र हो, जसले शिक्षाको गुणस्तर र जनताको स्वास्थ्य सेवा दुवैलाई खतरामा पार्छ।
nepalhealthpress.com/health-news/11…
कार्डियक सर्जन डा. ग्रैडलिन रोयको ३९ वर्षमै हृदयघातका कारण निधन भएको छ। अरूलाई जीवनदिने चिकित्सक आफैं अकालमा मुटुरोगले जीवन गुमाउनु स्वास्थ्य क्षेत्रका लागि गम्भीर प्रश्न। अब समय मै स्वास्थ्यकर्मीहरूको मानसिक शारीरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नैपर्छ।
nepalhealthpress.com/noncommunicabl…
बढ्दो गर्मीले केवल स्वास्थ्यमा मात्र होइन, उमेर बढ्ने प्रक्रियामा समेत असर पारिरहेको नेचर क्लाइमेट चेन्जमा प्रकाशित अनुसन्धानले देखाएको छ। लगातार हीटवेभको सम्पर्कमा रहँदा मानिस छिट्टै वृद्ध हुन सक्ने जोखिम बढ्दो छ।
#Heatwave#Aging#ClimateChangenepalhealthpress.com/skin-beauty/11…
डा. गोविन्द केसीले सरकारको स्वार्थी निर्णय विरुद्ध भदौ १५ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। दुर्घटनामा खुट्टा भाँचिएर प्लास्टर गरिएको अवस्था हुँदाहुँदै पनि उहाँले भनि रहनु भएको छ - 'आफ्नो समस्या देशको समस्याभन्दा ठूलो त होइन नि।'
nepalhealthpress.com/health-news/11…
नेपाल प्राइमरी केयर सोसाइटीले नसर्ने रोगविरुद्धको राष्ट्रियअभियानलाई सशक्त बनाउन राष्ट्रिय सल्लाहकार समिति गठन गरेकोछ। समितिमा स्वास्थ्य विशेषज्ञहरूको सहभागिता छ, जसले रोकथाम, जनचेतना, नीति निर्माण र अनुसन्धानमा मार्गदर्शन गर्नेछन।
@medwma@NepalMedAssocnepalhealthpress.com/health-news/11…
61K Followers 9K FollowingPhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
52K Followers 18K Followingरमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
52K Followers 1K FollowingLawyer, Ex-Commissioner, National Human Rights Commission of Nepal & NWC, "anything commented on is done in private capacity, unless stated otherwise"
1K Followers 1K FollowingStaff Correspondent at The Tribune (@thetribunechd) • UN Laadli Media Award’24 | Human Rights and Religious Freedom (HRRF) Award’23
77 Followers 489 FollowingA Bold Step towards your Goals makes it a Step from been Achieved
Crypto and Blockchain Expert||Telegram ⏩⏩https://t.co/vsQkL8p8Tx
2K Followers 5K Followingलोकतन्त्र मा सबै भन्दा ठुलो जन्तालाई मानिन्छ त्यसैले पध र कुर्चिको मोह हुनिहरुले नेतालाई होइन देश र जन्ता लाई सेवा गरौ तपाईको मनोकामना यक दिन अबस्य पुरा हुनेछ।
2K Followers 7K FollowingHi my good people thanks you all for your prayers in my health God bless you all, i really appreciate your all prayers in my life
1.5M Followers 2K FollowingFormer Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
517K Followers 139 FollowingMember of House of Representatives, Nepal
Chairperson - Rastriya Swatantra Party,
Former Deputy Prime Minister & Home Minister
61K Followers 9K FollowingPhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
52K Followers 18K Followingरमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
264K Followers 250 FollowingOfficial X/Twitter account of the U.S. Ambassador to Nepal. Embassy tweets at @USEmbassyNepal. Retweets & follows ≠ endorsement. Terms of use: https://t.co/xKxWTYqjuz
5K Followers 1K Followinghttps://t.co/LnluTJxNY5 • Editorial Advisor, NepalViews • The Hindu • Former editor, The Kathmandu Post. Observer of bizarre-णीय समाचार
477K Followers 231 FollowingFighting to restore the honour of Bhojpuri that has been ripped off by the sleazy movie songs. Contact 📩 : [email protected]
39K Followers 2K FollowingFmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg
6K Followers 7K FollowingCentral Member, Central Working Committee, Nepali Congress. Chief of the Department of Environment and Climate Change Concerns. (All tweets are personal.)
1K Followers 1K FollowingStaff Correspondent at The Tribune (@thetribunechd) • UN Laadli Media Award’24 | Human Rights and Religious Freedom (HRRF) Award’23
3K Followers 6K FollowingWriting, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.
17K Followers 3K FollowingWorld Medical Association (WMA) represents 115 National Medical Associations and 10 million physicians.
Retweets, Likes ≠ endorsement. Also @medwma.bsky.social
2K Followers 5K Followingलोकतन्त्र मा सबै भन्दा ठुलो जन्तालाई मानिन्छ त्यसैले पध र कुर्चिको मोह हुनिहरुले नेतालाई होइन देश र जन्ता लाई सेवा गरौ तपाईको मनोकामना यक दिन अबस्य पुरा हुनेछ।
4K Followers 5K Followingस्वास्थ्यकर्मी वा स्वास्थ्य सस्थामा कार्यरत कर्मचारीहरुलाइ कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याए ३बर्ष सम्म कैद/ ३लाख रुपैया सम्म जरिवाना वा दुबै सजाय हुने।