Badri Narsingh KC @badrinarsinghkc
Joined June 2015-
Tweets175
-
Followers175
-
Following108
-
Likes24
सौर्य दैनिकमा ०८२ असोज ८ गते प्रकाशित मेरो लेख। गम्भीरतापूर्वक हेक्का राखियोस्, सत्ताधारी पार्टीहरूसँग यो पुस्ता नराम्रोसँग चिढिएको छ । अहिले आन्दोलन छैन, तर स्थिति सामान्य र शान्ति पनि छैन । souryaonline.com/2025/09/673479…
०४७ को जनआन्दोलन सफल पार्न पनि यस्तै पुस्ता सहभागी थिए।माओवादीले हिंसात्मक द्वन्द्व चलाउँदा,सफल बनाइदिन कलिला हातहरूले हतियार उठाएको,मृत्यु वा बलिदान भोगेको१३-३० वर्षका यही पुस्ता थियो।अब पनि यो पुस्ताले गणतन्त्रलाई च्यापेर सफलता खोज्नु विषवृक्ष रोपेर अमृतको फल खोज्नु जस्तै हो।
आज ०८२ असोज १ गते नागरिक दैनिक पत्रिकामा प्रकाशित मेरो लेख। nagariknews.nagariknetwork.com/opinion/the-ge…
वर्तमान संक्रमणकालको चौबाटोबाट निश्चित दिशामा अगाडि बढ्न परम्परागत राष्ट्रिय शक्ति र अन्य सबै राष्ट्रिय शक्तिका बीच निषेधको पक्षपात त्यागेर राष्ट्रिय एकता, शान्ति तथा अमनचैन, स्थिरता र गतिशीलता लिनको लागि न्यूनतम समझ्दारीका साथ नयाँ शैलीबाट मुलुकलाई समाधानको उपचार दिनु जरुरी छ ।
श्रीलंकाको संकट र नेपाल ०७९ श्रावण ४ गते नागरिक दैनिकमा प्रकाशित मेरो लेख आज सम्म सान्दर्भिक भएकोले। -बद्रिनरसिंह केसी nagariknews.nagariknetwork.com/opinion/888941…
५ वर्षमा दक्षिण एशियामा अफगानिस्तान, श्रीलंका र बांग्लादेशबाट जनतामा यस्तै क्रुर दमनकारी शासन चलाउने राष्ट्रपती ,प्रधानमन्त्रीहरूले जनविद्रोहको कारण सत्तामात्र छोड्नु परेन,देशै छोडेर भाग्नुपर्यो।तेस्तै लक्षणछ नेपालमा।जेनजीको प्रदर्शनमाथि निर्मम दमनले नागरिक अधिकारको अपहरण भएको छ
आजको पुस्ता आमसञ्चारका साथ हुर्केको समाज हो।सामाजिक सञ्जाललाई नियमन,अनुशासित र समाज उपयोगी बनाउन कानुनी व्यवस्थापन अनिवार्य छ तर सरकारले अधिनायकवादी कदम चलाएर यसको गला निमोठ्न पाउँदैन।आज सरकारको नेतृत्व त्यस्ता पात्रको काँधमा छ,जसले आलोचना वा विरोधप्रति शुन्य सहनशीलता बोकेका छन्।
नयाँ नेपाल’ रुपी आदर्शराज्यको गुलाबी चित्र देखाएर ‘असफल राज्य’ मा पु्र्याउने खेलवाड, यी चर्तिकाला र तमासा अन्तर्निहित चलिरहेकै छ । गणतन्त्रको वकालत गर्दागर्दै दलहरूले दन्त्यकथाको ‘प्यान्डोराको बाकस’ नेपाली राजनीतिमा खोलिदिएका छन्।अव के हुने हो? हेर्दै जाउॅं,धेरै समय कुर्नुपर्दैन।
विगत १९ वर्षको गणतन्त्रतात्मक राज्य ब्यवस्थाको अवधिमा नेपालमा देश र जनताले हारेपनि अपराधी,भ्रष्ट, बिचौलिया र तस्करहरूले जितिरहेका छन्।यसैलाई त हामी देश र जनताको जित भनिरहेका छौं।तिनै नेताको जयजयकार ,देवत्वकरण र पूजा गरिरहेका छौ।त्यसैले त हामी निमुखा धन्य छौं नि।
आज ०८२ भाद्र १२ गते नागरिक दैनिकमा प्रकाशित लेख । nagariknews.nagariknetwork.com/opinion/republ…
आज ०८२ भदौ ९ गते सौर्य दैनिकमा प्रकाशित मेरो लेख। souryaonline.com/2025/08/668739…
देउवाले गणेशमान सिंह,सुवर्ण जस्ता आदर्शवादी राजनेताहरू एकाध पटक मन्त्रीमात्र भएको,प्रधानमन्त्री हुने अवसर पाए पनि अरुलाई दिएको त्याग सम्झेर आफू ५ पटक प्रधानमन्त्री बनेर देशले के पायो भन्ने न्यायिक प्रश्नको उत्तरमा जान सक्नुपर्छ।अपराधीले मात्र इतिहास र भावी पुस्ताको पर्वाह गर्दैन
नेपाल कानुनले होईन,अपवादबाट चल्ने वा अपवादका घटना भईरहने मुलुक हो।यतिवेला श्री ५ ज्ञानेन्द्र चर्चाको शिखरमा छन् , वर्तमानको यो नारकिय अवस्थामा रमाउदै गणतन्त्रलाई सत्ताको भोगविलाको साधन मानेर वकालत गर्ने चर्चाकारहरू राजा ज्ञानेन्द्रलाई धोचेर मनको जहर वान्ता गर्नुनै उपलब्धी ठान्दछन
गणतन्त्र आएपछि सत्तामा हालीमुहाली चलाउदै तर् मारेका प्रमुख नेताहरूनै यतिवेला उपयोग गरिसकेर मिल्काईएका कन्ट्रासेप्टिक वा सेनेटरी प्याडजस्तै भईसकेका छन,श्री ५ ज्ञानेन्द्रलाई जेल हाल्नुपर्छ भनेर यिनले चिच्याउदा सामाजिक सन्जालमा आक्रोश पोख्ने हजारौ देखिन्छन्, तर समर्थनमा कोहि देखिन्न
माओवादी विद्रोहबारे तत्कालीन राजदरबारको दुइआधारभूत मार्गदर्शन थिए१-माओवादी विद्रोह आतंककारी गतिविधि भए पनि यो राष्ट्रिय अखण्डताको विपरीत पृथकतावादी आन्दोलन होइन २-माओवादी पनि नेपाली भएको र विद्रोहको नाममा बाटो बिराएकोले फर्काएर शान्तिपूर्ण राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्छ
माओवादी पार्टी र प्रचण्डको राजगद्दी | हाल आएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ताविहीन भई प्रतिपक्षमा बस्नुपर्दा भइरहेको तर भन्न नहुने छटपटी बुझ्नलायक छ । souryaonline.com/2025/08/665683…
काँग्रेस, एमाले र माओवादीका प्रमुखका शक्तिको लुछाचुँडीमा यी तीन पार्टीका अध्यक्षहरूका बीच बाहिर बेमेल देखिए पनि भित्रभित्र आपसमा मिल्नुपर्ने एकताको सूत्र सत्तालिप्सा र भ्रष्टाचार नै हो । यो दुर्गन्धित विषाक्त परिस्थितिबाट मुलुकलाई मुक्त गर्नु जरुरी सार्वजनिक महत्वको जिम्मेवारी हो
अपरेशन थिएटरमा बेहोस बनाएर सुताइएको बिमारीको शरीर चिरिसकेपछि सर्जनहरू नै आपसमा झगडा गर्नथाले भने बिमारीको के हालत होला ? १५÷२० जना सर्जनरुपी प्रमुख नेताका जिम्मामा रहेको सिकिस्त बिमारीरुपी हाम्रो मुलुक करिब दुई दशकदेखि यस्तो भयानक दुर्भाग्यमा फसिरहेको छ।
असिनाले पहिले बाली बोटबिरुवालाई नोक्सान गरेपछि आफू बिलाएको जस्तो,परजीवी ऐंजेरुले रुखलाई चुस्दै हुर्किने र रुख मारिसकेपछि आफू स्वतःमर्ने प्राकृतिक उदाहरण वर्तमान राजनीतिमा लागेका अनेक जातका ऐंजेरुबाट चरितार्थ हुँदैछ। जसले वर्तमान गणतन्त्रलाई मासेरमात्र आफू मासिने लक्षण देखाएको छ।
राष्ट्रको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमसत्ताको मुल्यमा आफ्नो कुत्सित स्वार्थ सिद्ध गर्ने नेताको पतन हामीले एशियाकै कतिपय मुलुकमा देखेका छौं।लेन्डुप दोर्जे,मीर जाफर,बर्बारक कर्माल चरित्रको दुस्साहसिक किस्सा पढेका छौअहिले आफ्नै मुलुकभित्र त्यस्तै चरित्र सल्बालाएको देखिरहेका छौ।

PurnaBahadur Bogati @PurnaBahad5058
30 Followers 102 Following
Miraw @Miraw185783
2 Followers 157 Following
Badri k.c. @badrikc97
257 Followers 424 Following
थापा का�... @thpkj443900
415 Followers 2K Following
Rabin∞ @rabinkhattri_
2K Followers 7K Following कमजोरी सहितको मानिस हुँ।कमजोरी पक्कै भएका छन।तर जानीजानी कसैको कुभलो चिताएको छैन।बरु कसैले आफ्नो प्रगतिमा मलाई बाधक ठानेको महसूस भएमा आफैले बाटो मोडेको छु।∞
NAWA RAJ POKHAREL @NepalRomania
2K Followers 4K Following Former Honorary Consul of Nepal to Romania | Born in Nepal | Living in Romania |The first Nepali language trained journalist in Nepal TV's history.
Maharudra Prasad Pokh... @MaharudraP2094
18 Followers 47 Following
Santosh @MeSunToss
2K Followers 3K Following आफ्नाले जिउन सिकाए, शत्रुले जित्न । Tweets are personal. RT is not an endorsement.
Sagar Timilsina @SagarTi25309180
3 Followers 84 Following
nainraj dahal @nainrajdahal
123 Followers 589 Following served as National Defender. my country my pride. *Ideas are like sperms but only one in a million works* 😜😜 twt are my personal thoughts.
Madan Acharya @leomadan10
61 Followers 251 Following Tweets are strictly personal. Geomatics Engineer Religionist Leo/Volunteer
Raju Nepal @imrajunepal
4K Followers 4K Following
Abhimanyou Xetrii @Abhimanyou87815
23 Followers 365 Following
Sanjip Mahato @SanjipM18082492
24 Followers 317 Following
Yadav KC (याद�... @yadav_kc
156 Followers 6K Following राजनैतिक दासत्वबाट मुक्त मनुवा, a traveler and photogrphy enthusiast. Opinions are my own: following, sharing, and links ≠ endorsement.
Bhimbahadur Khadka @BhimbahadurK
5K Followers 6K Following #campus chief, @BaruwaCampus Gaighat,Udayapur affiliated by @tu_information 9852835762
𝘿𝙤𝙢𝙖𝙧�... @domarptidnap
250 Followers 1K Following Not controlling the senses is the road to adversity and sorrow.Conquering the senses is the road to prosperity and happiness. Choose either of the two you like.
MadhavPrasad Tiwari @madhavrajtiwari
5K Followers 3K Following Master of Philosophy (MPhil) in Journalism and Mass Communication from Tribhuvan University.
arupan Nepali @rijalupendra04
69 Followers 1K Following
Dx Sx @DxSx2025
265 Followers 2K Following
Gopalkumar Bogati @Gopalkumar76673
10 Followers 72 Following
Rajkumar Bista @Rajkumar4223006
629 Followers 3K Following यदि हामीले गुलामी नै गर्नु छ भने रैतीहरुको गुलामी गरेर देश र जनताको भविष्य अन्धकार बनाउनु भन्दा राजाकै गुलामी गरेर देश र जनताको भविष्य उज्ज्वल बनाउ।
Kedar Adhikari @kedar_adhikary
130 Followers 861 Following
subash paudel @paudel100subsh
3K Followers 5K Following POLITICIAN अयं निज:परोवेती गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।। BE CIVIL ,MSC ENGINEERING MANAGEMENT
Raprapa Nepal_Secreta... @raprapa_nepal
310 Followers 412 Following
Resm Bhtri @ReshamB71996583
282 Followers 4K Following
MrJee Van @JeevanPanthi7
262 Followers 613 Following nationalist person 🇳🇵 हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ 🙏🇳🇵
सत्यबोल... @satyabachak
297 Followers 2K Following न पक्ष न बिपक्ष सधै निष्पक्ष, मैले सत्यबोल्दा पचेन भने त्यो तपाइको कमजोरि हो ,सुध्रीनु होला है!
Mahalaxmi Karki @MahalaxmiKarki
17 Followers 140 Following
Loknath Kandel @LoknathKan57901
35 Followers 217 Following
Prakash Sharma @Prakash94667252
24 Followers 712 Following
Anand Upadhyay @AnandUp38648115
43 Followers 288 Following
tik bahadur chhantya @TikChhantya
696 Followers 7K Following आज भोलीको सम्बन्ध पनि Bluetooth जस्तै भएको छ, नजिक हुँदा "connected" अनि, अनि टाढा भएपछि "searching for new device" 🙄😆😜
Pramod Gautam @Bcap076
2K Followers 5K Following
Khagraj Adhikari @KhagrajA
504 Followers 1K Following "पैसा अनि बैँस" जिन्दगीभर रहदैन ,त्यसैले बाचुनजेल अहम हाेइन नम् भएर बाच्औ ,अनि हास्औ
karunakar nepal @NepalKaru17320
92 Followers 443 Following
devian99999 @devian99999
697 Followers 7K Following
Harish Bhatt @HarishBhat72410
428 Followers 3K Following
Raju Nepal @imrajunepal
4K Followers 4K Following
Raprapa Nepal_Secreta... @raprapa_nepal
310 Followers 412 Following
Uddhav Raj Bhetuwal @UddhavRBhetuwal
2K Followers 721 Following केन्द्रीय सदस्य एवं प्रमुख, सूचना प्रविधि विभाग- राप्रपा @rppfornepal
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Dhurba Adhikari @dhurbaadhikar
3K Followers 2K Following
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
समय 77K @samaya365
77K Followers 37K Following प्रश्न मान्यताको, प्रश्न सिद्धान्तको प्रश्न जस्को उत्तर सजिलै पाइन्न ।
विनाेद �... @jnawalivinod
3K Followers 3K Following सबैभन्दा माथि देश। धर्म र,सांस्कृतिक विरासत जाेगाएर आगामी पुस्तालाई सुम्पिनु पर्छ। सीप र ज्ञान- परिवार र समाज विखण्डित हुन बाट जाेगाउनेमा प्रयोग गर्ने हाे।
Dipak Gyawali @dipak_gyawali
16K Followers 690 Following
𝕿𝖊𝖏 𝕻𝖗... @TejSharma1971
4K Followers 5K Following ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभा Charter President - Optimist Club of Butwal @ Optimist International Nepal
Dr.Nakul Baniya @BaniyaNakul
166 Followers 213 Following
WSDOT Traffic @wsdot_traffic
574K Followers 446 Following Official WSDOT Twitter account for traffic in King & Snohomish counties, including Seattle. Monitored 6 a.m.-6 p.m. Mon-Fri. Call 911 to report road hazards.
Seattle Police Depart... @SeattlePD
583K Followers 1K Following Seattle PD news/events. Not Monitored. Call 911 to report emergencies. Privacy Policy: https://t.co/T5EaWoa7EZ * Preliminary Info Subject To Change
कोयु हि�... @KumarKoyee
34 Followers 91 Following सबैको ✍✍✍News News General News Journalists World News Sports Soccer Players Soccer Local Sports Local Sports Entertainment Basketball Journalists
रोल नं ४ @lamotuppi
77 Followers 348 Following
Chakra Bahadur Chand @CBChand_Dailekh
1K Followers 95 Following SOCIAL ACTIVIST / 社会活動 / Executive Producer Nepali film industry-
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Ratna Sansar Shrestha... @pakanajole
106K Followers 37K Following यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।
Dhananjaya Naraingh K... @OnlineJanapukar
5K Followers 2K Following SVP Nepali Jansamparka Samiti America
Shailendra Sah @SahShailendra7
382 Followers 68 Following
Silent BoY @po_gopal
75 Followers 273 Following
The Seattle Times @seattletimes
728K Followers 11K Following Local news, sports, business, politics, entertainment, travel, restaurants and opinion for Seattle and the Pacific Northwest. Subscribe here: https://t.co/GYVl7xKPYg
Kishor Panthi @KishorPanthi
3K Followers 1K Following Editor in chief @Khasokhas @NepYork Previously @ABCTVNepal @Sagarmatha_tv Contributor @Thrive @Huffpost, Author - Kampan, Zero Mile, UNTRANSLATABLE
Richard Sherman @RSherman_25
1.9M Followers 926 Following SB48 Champ 5x NFL All-Pro 3x(1st) 2x(2nd) 5x Pro Bowl Stanford Alum Amazon Prime Analyst I Earn the respect I am given. Confidence is a Prerequisite for Success
Numanath Kharel @KharelNumanath
125 Followers 439 Following
positive thinker . @munaram222
52 Followers 171 Following
paudel raju raju @Raju662
187 Followers 363 Following
PGSherpa @sherpapg1
88 Followers 147 Following
Suman Limbu @sumanlimbu701
39 Followers 156 Following
Russell Wilson @DangeRussWilson
5.4M Followers 157 Following New York Giants QB #3 💙❤️ I want to Love like Jesus!