राते सैतान RED DEVIL @cracker_prakash
सानोतिनो व्यापारी, कम बोल्छु, म्यनचेस्टर युनाइटेडको फ्यान, स्याङ्जालि। setidhovan syangja Joined May 2015-
Tweets662
-
Followers565
-
Following2K
-
Likes1K
शुशील, र्यामचन्द्र हरुले हामी 'युवा' हौँ भन्दा रैचन् । म त अझै जन्मिनै बाँकी छ। अब २०-२५ बर्ष पछि जन्मिनु पर्ला। के हतार भओ र !
अब त एस्तो लान थाल्यो नेपाल मा जन्मेर बिदेश जानू को बिकल्प छैन।
यो आफु बस्ने नजिकै पार्टी प्यालेस हुनु पनि सारो नराम्रो हौ !! दिनकै बिहेको बाजा बजाएर नै हैरान ! मन नै जुरुक जुरुक बनाउछ हौ !!
यति धेरै माया💑💞💕💑 गर्न मन लागेछ तर कस्लाइ गरौ??
हैन अब ४/५ बर्ष बिहेको लगन💑नै छैनन क्या हो सबै यहि मंसिर मै जोड दिएछ्न त???💑💑
कसैको ट्विट चोरेर उता फेबु मा पोस्ट गरौ भनेको चोर्न लाएक ट्विट नै भेटीएन ।😑😑
कुनै बरिष्ठेले फलो ब्याक देन भनेर चिन्तित हुनुहुन्छ ? मलाइ फल्नुस त्यसो भे 😉😉😉 फलो ब्याक पक्का
हैन सपना पनि केटीले लिपिस्तिक लगाउदै गरेको मात्र देख्न थालियो। हुन हो कि न हुन हो???
बिहानै ब्ल्याकमा ८०००मा किनेको ग्याँसमा पकाएको खाना खाएर,रु.४००/लि.पेट्रोल बाइकमा लगाइ दिउसो स्कुल पुगेर मेरो काका नैतिक शिक्षा बिषय पढाउछन!
मधेसी नेताले भारतमा गएर भारतिय मिडियासंग एमाले कंग्रेस र एमाओवादिलाइ गाली गरेको सुन्दा आफ्नो घरको कुकुर पल्लाघर गएर आफैतिर भुकेजस्तो लाग्यो।
मुबाईल पनि मोदीले बनाको हो कि क्या हो ! हिन्दी मै "बेट्रि लो" भन्छ त ! मेरि मर्जि मे लु या ना लु, तु कौन होता हे मुझे बोल्ने वाला ?😈😈
साला ७२ घण्टा सम्म त आइपिलले पनि काम गर्छ तर विद्युत प्राधिकरणले गर्दैन रच। ३ दिन भो बत्ती नभाको टोल तिर। 😏😏😏😏
यो दुनियामा म एक्लै राज गर्न सक्थे यदि कसैले मलाइ बिहान बिहान समयमा बिउझाइदियोस अनि भगवानले नुहाउने हिम्मत दिउन।😀😀
जाडो भगाउने सबै भन्दा राम्रो उपाए घाँटिमा रमको🍷मालिश गर्नुस,,!! भित्र पट्टि बाट !! 😝😝😝😝😝
नेपालमा एउटा होइन, हजारौं 'अरब'पति छन्, जो हरेक दिन पेटको राँको बोकेर कतार एयरवेज चढ्छन् र वर्षभरि अरबको तातो ओच्छ्यानमा सुत्छन् ।
बाहुन कोटा खाली यता 😂😂
बाहुनकि छोरि जो परे अरू जातको संग लप पारू आम्मैले मार्छिन आफ्नै जातको भेटेकै छैन हैन शुद्द बाहुनका छोरा नै नभा कि मैले नभेट्या #feeling love
उनी कराउदै थिईन् “जाड रक्सी नखाउ एस्ले बिस्तारै तिम्रो ज्यान लिन्छ" मुस्कुराउदै मैले भने “कस्लाई हतार छ र डार्लिङ्ग" !!!

💕DeePu💞 @dpa_spk
138K Followers 53K Following मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #Advocate #MPhil_PhD #Mediator #TOT_Trainer
Forever° @Forever1845808
45 Followers 4K Following
Gina @Gina76226336619
41 Followers 3K Following
Mpair @Mpair0xf
16 Followers 639 Following
Shankar Ghimire @Shankar55842977
0 Followers 23 Following
rajendra @rajendra_pdl
41 Followers 332 Following
डा.एलिय�... @aryalaliya
67K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
N @ridampokhrel
6 Followers 11 Following
Warkdm @Warkdm1
170 Followers 1K Following
Umesh L @seismic_wave
2K Followers 1K Following म छु रन’ यो संसार छ , म नभएको संसारको मेरा लागि के अर्थ भो’र ।
कृष्ण अ�... @crisna1990
31 Followers 142 Following
gajamer shanti @GajamerS
43 Followers 92 Following
CryptoDude @SmartCrInvestor
4K Followers 4K Following Weird Tweets| Food | Engineer| Follow me to know about Cryptocurrency | 90% Invested in Crypto | Altcoin Holder | BTC | ETH
knownstranger @mynameissaroj
3K Followers 4K Following प्रेम प्राप्ती होला नहोला तर याद तिम्रै आइरहने सायद यहि हो प्यार
Tejen Shrestha @ShresthaTenuj
209 Followers 830 Following मान्छेहरु रुप हेर्दछन म सफा दिल हेर्दछु , मान्छेहरु सपना देख्दछन म एथार्थ देख्दछु ! बस फरक एती हो ,,मान्छेहरु दुनिया मा साथी खोज्दछन्, म साथिमा दुनिया खोज्दछु !
Narayan Timilsena @ntnetpkr
535 Followers 1K Following Civil Engineer (MD) at Spiral Engineering & Educational Consultancy Pvt.Ltd., Lecturer at Western Region Campus, IOE
Ąɱąཞ Ąɩıŋą ... @amar_aliza
2K Followers 4K Following @Amar foolish heart 💢RETWEET 💢IF 💢YOU 💢FOLLOWBACK 💢#MGWV ⇩THEY⇩💯⇩DO⇩
sus dahal @DahalSus
47 Followers 111 Following
JITENDRA M.S. KARKI @imjitenk
8K Followers 7K Following 🇳🇵लेखाइ बोलाई आफ्नै मनलाग्दी हुन्छ्न। कसैको मन दुखोस मन नपरोस बाल। कसैको टिप्पणीले लछार पाटो लाउन्न।आज सम्म ईमानदारिता बेचेको छैन।
Upadesh N. Paudyal @UpadeshNidhi
431 Followers 2K Following जिन्दगी नदि जस्तो लामो होइन, सागर जस्तो गहिरो, विशाल र सौम्य बनाउन प्रयासरत । #business administration ko student #pokhreli #mufc #nepalicricket
Kapil Dev Budhathoki @I_m_Kdev
1K Followers 2K Following
Everest Hill @pm_adhikari
6K Followers 6K Following जोड्दै गयो घट्दै जान्छ,हिसाब जिन्दगीको ! पुरा कहिल्यै नहुने भो,किताब जिन्दगीको !
प्रश्रय @Alpabirammm
773 Followers 1K Following असिमित रहर अनि सपना काखीच्यापि;सिमित आवश्यकता पुरागर्दै अघी बढिरहेको एक साधारण मान्छे! रसायनशास्त्रको बिद्यार्थी! म मेरो आफनै प्रतिबिम्बकोoriginal_copy हुँ!!
रामु गै�... @natibhena
24K Followers 16K Following घमण्ड कहिल्यै नगर्नु किनकि समय, सम्पति, उमेर अनि जबानी सधैं एकनास हुदैँन् । #अर्घाखाँची
Mr. AryaL @sammeer_189
206 Followers 292 Following
आगोको फ�... @laxman1777
4K Followers 4K Following राम्रो नराम्रो दुबै गर्न जान्याछु तर राम्रो मात्र गर्ने प्रयास गर्छु ज्यान पर्देसा मन घर्देसा भा मुन्छे #हमेसा रोमान्टिक हुन मनपर्छ Gf नपाएर टुइटरमा छिर्या होईन
पनाती (4G) @DineshVandari
2K Followers 2K Following खास नाम-धनपती,आर्थिक-कंगालपति,जन्म-उल्टो,पत्नी-१, सन्तान-१,पेशा-औँलाचालक,रुचि-माछामासु,अरुची-दालतरकारी,दिनसक्ने-गफ,लिनसक्ने-आर्थिक, रक्त समुह-B+ve
Esther Pulami @EstherPulami
22K Followers 15K Following मेन्सन गर्नुस् Follow Back पाउनु हुन्छ, https://t.co/xdalr8rNV1
बिमल_सर�... @MeeBimal
4K Followers 3K Following Let's connect Here 😊 ★ChrisBrown ★FcBarcelona ★Messi ツ
गोविन्द... @BhurtelGobinda
216 Followers 671 Following LAZINESS is the mother of all bad habits but ultimately she is a mother and I should respect her so,,,i am not lazy but enjoying doing nothing........
BRR @brrlmg
6K Followers 5K Following हाम्रै पालामा समुन्नत नेपाल../ श्रमको सम्मान गरौं । आर्थिकक्रान्ति विना विकास असम्भव । सकारात्मक रही, बनौं र बनाऔं । कुराजनीतिदेखि सख्त घृणा।➡️ @lamjunge_rml
Narayan Bhandari (Ana... @narayanbhandar1
11K Followers 12K Following हजुरको फलोको भलो गर्दै फलो ब्याक गर्नेछु , बिनासित्ती सम्बन्ध गास्न पाउनुहुन्छ भने कन्जुसाई किन ? Follow back गर्न पनि नभुल्नुहोला।
sandesh @KarkiKp
345 Followers 982 Following
!! नेवार �... @Shrestha9678
2K Followers 2K Following बायोलोजिकै विद्यार्थी हुम, माइक्रोबायोलोजीको !! फलो=99.9% फलोब्याक #FCB #Messi #MMC #Chelsea #Spain #NepaliCricket #CricAUS #MI #EPerry #KPollard
सागर बा�... @Nepali_leo
16K Followers 9K Following नेपालको छोरो सारा नेपाल मेरो घर नेपाली मेरो परिवार बाबा आमा आखाको ज्योती मुटु र धडकन ब्लड ग्रुप ओ पोजेटिभ एम एड अध्ययनरत
Nepalipost @Nepalipost
118K Followers 76K Following नेपाली भाषाको पहिलो अनलाइन पत्रिका https://t.co/psVoDu1uj1 अगस्ट ३१, २००१ । #SpacesHost [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।TikTok @nepalipost_
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
💕DeePu💞 @dpa_spk
138K Followers 53K Following मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #Advocate #MPhil_PhD #Mediator #TOT_Trainer
Akhilesh Upadhyay @akhileshU
83K Followers 761 Following Stories • South Asia • Borderlands • Himalaya • NYU Former Editor Kathmandu Post • Columnist Hindustan Times Never assume loud is strong & quiet weak -Buddha
Nilamber Acharya @nilacharya
344K Followers 225 Following Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.
News From Nepal @NewsFromNepal
141K Followers 2K Following Latest News From Nepal as collected from bbcnepali, nepalnews, ekantipur and others. Nepali Samachar, Nepal ko samachar Reddit: https://t.co/Sqt2cOCbto
Guna Raj Luitel @gunaraj
169K Followers 2K Following Editor-in-chief, Nagarik national daily @nagarik_news (https://t.co/Z5Gq4e4tZR). Journalist since 1989. https://t.co/xyBdJ1au2O
Narayan Bhandari (Ana... @narayanbhandar1
11K Followers 12K Following हजुरको फलोको भलो गर्दै फलो ब्याक गर्नेछु , बिनासित्ती सम्बन्ध गास्न पाउनुहुन्छ भने कन्जुसाई किन ? Follow back गर्न पनि नभुल्नुहोला।
Bishnu Gautam @almightybishnu
2K Followers 2K Following FDO at LSO,Nuwakot former Agricultural Officer Branch Manager #Farm Manager #KSCL Author: #GEMS #MScAqua #IAAS_TU #NepaliCricket #Agriculture #Aquaculture
चितवनको... @Arjunbastola11
1K Followers 982 Following पाइन्ट मा डोकामा भन्दा धेरै प्वाल छन्.. रामपुरमा कृषि पढ्ने वरिष्ट ट्यापे हुँ.. फलो गर्नुस खाली हात फर्काउन्न... #love #jokes #Chatting, making #friends
IMGER {माटो..... @B_imger
962 Followers 1K Following कृषिप्रेमी, कृषि बैज्ञानिक बन्ने सपना बोकेको जसले नेपालमा कृषि क्षेत्रको बिकास भयको हेर्न चाहन्छ र आफुले सक्ने सहयोग गरि देशलाई खाधन्यमा आत्मनिर्वर बनाउने छ ,.
Yubaraj Ghimire @YubarajGhimire3
220K Followers 2K Following Editor, https://t.co/E5J0SCgqbQ Journalist and Writer.
iⓇⒺⓅⓄⓇⓉ @iReportt
118K Followers 623 Following Reporting about Everything. Endorse Truth, Justice & Humanity! It's independent.
काउसाे @cmkhada_surace
1K Followers 993 Following Agriculturist#IAAS#जिन्दगीमा सफल बन्ने रहर छ को रुन्छ को हास्छ म मर्दा आफ्नै मलामी गन्ने रहर छ। [email protected]
Ekanta Premi @ekanta7640
6K Followers 212 Following #A+ #Chitwan #वसन्तरितु ❣️ ९८४५७११७९४ if emergency
वृहन्नल... @brihannala5
11K Followers 9K Following उपमन्यु गाेत्र मेराे ढकाल हाे थर । फलाेव्याक नगरे नपर्नु है भर ।
आगोको फ�... @laxman1777
4K Followers 4K Following राम्रो नराम्रो दुबै गर्न जान्याछु तर राम्रो मात्र गर्ने प्रयास गर्छु ज्यान पर्देसा मन घर्देसा भा मुन्छे #हमेसा रोमान्टिक हुन मनपर्छ Gf नपाएर टुइटरमा छिर्या होईन
Esther Pulami @EstherPulami
22K Followers 15K Following मेन्सन गर्नुस् Follow Back पाउनु हुन्छ, https://t.co/xdalr8rNV1
उपेन्द्... @bairagimailo
11K Followers 835 Following त्योमान्छे पुर्णहो जो पीरमा फुलेको हुन्छ, आखिर फुल पनीत भिरमा फुलेको हुन्छ, https://t.co/NBrcSAYE0Z
BRR @brrlmg
6K Followers 5K Following हाम्रै पालामा समुन्नत नेपाल../ श्रमको सम्मान गरौं । आर्थिकक्रान्ति विना विकास असम्भव । सकारात्मक रही, बनौं र बनाऔं । कुराजनीतिदेखि सख्त घृणा।➡️ @lamjunge_rml
Jagannath Dhakal(ठ�... @jdhakal68
18K Followers 123 Following #Barpaksulikot_4_Gorkha_Nepal. A person who feels alone in the crowd of thousands. A conscious common man. Politicai veiw Communism . Rt not endorsment.
सागर बा�... @Nepali_leo
16K Followers 9K Following नेपालको छोरो सारा नेपाल मेरो घर नेपाली मेरो परिवार बाबा आमा आखाको ज्योती मुटु र धडकन ब्लड ग्रुप ओ पोजेटिभ एम एड अध्ययनरत
भट्टराई... @Bhattarai_Baa
16K Followers 637 Following हाम्रो पालामा इन्टरनेट,मोबाइल,कम्प्युटर,प्रबिधिको पहुच थिएन।बागचाल,डन्डिबियो,गुच्चा,खेलिथ्यो।समय फेरियो।डिजिटल युगको डिजिटल भित्तामा म पनिआईपुगे यसो रमाइलो गर्न
नारायण �... @HotNarayan
2K Followers 1K Following जिबन भोगाइ को क्रममा रहेको एक आम युवा।तपाईं जस्तै साना साना कुरामा पनि खुसी हुन्छु र तेस्तै साना कुरामा दुखी पनि।
बिमल_सर�... @MeeBimal
4K Followers 3K Following Let's connect Here 😊 ★ChrisBrown ★FcBarcelona ★Messi ツ
पनाती (4G) @DineshVandari
2K Followers 2K Following खास नाम-धनपती,आर्थिक-कंगालपति,जन्म-उल्टो,पत्नी-१, सन्तान-१,पेशा-औँलाचालक,रुचि-माछामासु,अरुची-दालतरकारी,दिनसक्ने-गफ,लिनसक्ने-आर्थिक, रक्त समुह-B+ve
भावना ब�... @Bha_ONA
11K Followers 2K Following पहेँलो सुनगाभा||मेरा ट्विट @Sun_Gava मा छन् NO DM please !!
DiKsHyA DhAkAl @tuinkkel
2K Followers 522 Following साहित्यमा रुचि छ।घुम्न मन पराउछु।अरुको कुरा काट्नेलाई देखि सहन्न।अफुलाइ जे मन पर्छ त्यै लेख्छु, अरु पछि।।।। No DM plz
Bishnu Subedi @anish_prati
23K Followers 3K Following अाँशु बगाउने अरुका लागि रहेछ थाेरै पत्रकारिता, थाेरै साहित्य थाेरै राजनीति, व्यवसायमा बामे सर्दै (अरुलाई समाल्दा समाल्दै आफुलाइ समाल्न भुलेकाे म )
Everest Hill @pm_adhikari
6K Followers 6K Following जोड्दै गयो घट्दै जान्छ,हिसाब जिन्दगीको ! पुरा कहिल्यै नहुने भो,किताब जिन्दगीको !
लुरे जै�... @BabuKeyrun
30K Followers 322 Following बायो?? हैट! म आफै आफ्नो तारिफ कसरी गरौ त्यो जिम्मा तपाईंको भो#FCB को ठुलो समर्थक,#Npl :-मेस्सिको पङ्खा हो।मेरा ट्विट @krndai123 मा सुरक्षीत छ्न।
ह्यान्स... @UpadhayayRamesh
1K Followers 2K Following बिग्यानको बिधार्थी हु केमिस्ट्री बिसयमा केही गर्ने सोच छ येस्तै कुरा लगायत जिन्दगी मा धेरै गर्नु छ #सरकारी जागिर |#[email protected] क्लब=बार्सिलोना
सरु @kafle_saru
2K Followers 573 Following B+ सोचेर मित्रता गास्नुहोस तर मित्रता गाँसी सकेपछी नसोच्नुहोस | :)
डार्क ज�... @Dark_jukerburg
8K Followers 996 Following सबैलाई दाजु भन्न रुचाउने मान्छे #मजदुर#प्रदेशि Nepse बढदा Trader अनि घट्दा Investor बन्नसक्ने डबल रोल जानेको मान्छे 😁🤣