जमाना सिम्प्लिसिटीको छ, आफ्नो बखान आफै कसरी गरूँ? बस् एउटा डुलुवा हुँ, अलिकति भूत अनि अलिकति भबिष्यको कल्पनामा डुलिरहेको। बाग्लुङ, नेपालJoined June 2014
देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भई रहँदा यो राष्ट्रपति पद खारेज गरे हुन्छ। फगत पार्टीको एक जना कार्यकर्तालाई ५ बर्ष जागिर र जीवनभरी विशिष्ट सेवा सुविधा र शुरक्षा दिएर जनताको पसिना चुस्ने काम बन्द गरे हुन्छ।
नेपालको बिकास नहुनु, नेपाल बिदेशी राष्ट्रको क्रीडास्थल बन्नु, नेपाली जनताको शीर झुक्नु सबैमा नालायक भ्रष्ट नेताहरू र तिनका अन्धभक्त झोलेहरूको हात छ। हामी आपसमा होईन नेपाली जनता, नेपाल आर्मी प्रहरी सबै एकजुट भएर नेताहरूको बिरूद्ध नलड्दा सम्म नेताहरूले चेत्दैनन्। जय देश!
नवबर्ष २०७६ को सुखद उपलक्ष्यमा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना। सधैं ब्यस्त रहनुहोस्, खुशी रहनुहोस्।
@hello_sarkar भिडियोमा हेर्नुस कसरी प्रहरीको भ्यानले स्कुटर चलाईरहेकी महिलाको स्कुटर लडाएर हिडिदिएको छ । त्यो पनि बानेश्वरमा ।
यहि हो सुशासन अनि हामी नागरिकको सुरक्षा ?
@valleytraffic हामी लाई ट्राफिक नियम सिकाउदै गर्दा, के प्रहरीको गाडिले चै नियम पालना गर्न पर्दैन?
प्रचण्डलाई कुनै सुरक्षा खतरा छैन, उनलाई गल्लीको कुकुरले पनि खाँदैन, हिजो उनैको जुठोपुरो खाएर पुच्छर हल्लाउनेहरुले उनलाई आज फरक देख्दा एकछिन नचिनेर भुक्नु स्वभाविकै हो, किनभने पछिल्लो १२/१३ वर्षमा दाहालको हुलिया फेरिएको छ, जुठोमा पल्किएकाहरु मालिक मोटाएका देखेर कुईंकुईं गर्दैछन्।
बैंकका कागजात, एटीएम कार्ड, चेक, नगदसमेत महत्त्वपूर्ण सामग्री राखिएको पर्स शुक्रबार बिहान अन्दाजी ७ :१५ बजे चाबहिल पीपलबोट र मित्रपार्क आसपासबाट हराएको हुँदा फेला पार्नुहुने महानुभावले सम्पर्क गर्नूहोला।
रामनाथ खनाल
9851106627
गीत नै गाउन परे माया पिरतीको गीत गाउनु नि। सरकारले दुई तिहाईको बलमा "नयाँ युगको शुरूआत" भनेर विद्युतको पोल पोलबाट घोषणा गरिसकेको अवस्थामा सरकारले खुला रूपमा स्वीकार्न नसकेको र जनताबाट लुकाउॅदै आइरहेको यथार्थलाई जनताको सामु ह्वाङ्ग पार्दिए अरिङ्गालहरूले छोड्छन् त??
कसैले कतै सुनखानी फेला परेको हल्ला फैलायो.सुनेर सारा मान्छे त्यतै दौडिए.
सबै दौडेको देखेर उ आफू पनि दौड्यो. "तिमी आफू किन दौडेको नि?" श्रीमतीले सोधी.यत्रा सबै मान्छेले पत्याए पछि त्यही हल्ला सत्य पनि त हुन सक्छ!" उसले भन्यो ।
* संघीयता खाँचो र उचित भएर होइन, यस्तै हल्लामा आयो !
म January 1 होइन बैशाख १ लाई मात्र नयाँ बर्ष मान्छु भन्नेहरू पनि Valentine's Day को पुरै सप्ताह जय Rose Day, Propose Day, Chocolate Day, Teddy Day, Hug Day, Kiss Day, Valentine's Day जय जय भन्दै भजन गाएको देखियो।
राष्ट्रपतिज्यूलाई घर म दिन्छु ।
राष्ट्रपतिज्यूलाई साँघुरो भएको सुन्दा दु:ख लागेको छ । गाउँमा मेरो घर छ,ढुङ्गेधारा छ, हेलिप्याडकोलागी ठूलो चौर छ, म सहर्ष दिन तयार छु ।
स्ट्याम्प झोलामा राखेर आउनुहोला, निर्णयका फाइल ल्याउन लैजान नजिकै हुलाक पनि छ ।
तपाईको नागरिक
जयप्रकाश
76K Followers 31K Followingनेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
29K Followers 19K Following🙏 ग्राम पंचायत प्रधान 🙏
में श्याम कुमार यादव शपथ लेता हूं की झूठ के खिलाफ सच्चाई के साथ लडूंगा गरीब के हक के लिए संविधान इसका अधिकार देता है जय हिन्द जय भारत
12K Followers 8K Followingअसली आई डिले फलो गर्नु होला , फलो गर्नेलाई फलो ब्याक दिने हो फलो ब्याक पाएर अनफलो गर्नेलाई सिधै ब्लक गर्ने हो , बायो पढेर मात्रै फलो गर्नु होला , धन्यवाद ।
21K Followers 13K Followingजिन्दगी एक रणभूमि हो!!जहाँ अन्तिम साससम्म युद्ध चलिरहन्छ।।त्यही युद्धको एक योद्धा हुँ!!
मनछुने रचनहरू...
👉https://t.co/cjQHJr1pgc🙏
45K Followers 37K FollowingThe Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️
https://t.co/Dy7vsqB25P
10K Followers 7K Followingसमुन्द्र मा पौडि खेल्ने-धरहरा बाट हाम फाल्ने मिस नेपाल सग डेटिङ जाने,ओभामा सग चिया खाने-बब मारर्ली सग गाजा तान्ने मै त हो,हुनत चिनेर पनि काम छैन मलाइ❤️🙏
76K Followers 31K Followingनेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
12K Followers 525 Followingमनमा लागेको लेख्छु, आज बिरोध भोलि समर्थन हुनसक्छ! ट्विटहरु नितान्त ब्यक्तिगत हुन Follow me at your OwN RiSk #Scorpion #DM yes please🇳🇵🇦🇺
10K Followers 7K Followingसमुन्द्र मा पौडि खेल्ने-धरहरा बाट हाम फाल्ने मिस नेपाल सग डेटिङ जाने,ओभामा सग चिया खाने-बब मारर्ली सग गाजा तान्ने मै त हो,हुनत चिनेर पनि काम छैन मलाइ❤️🙏
29K Followers 19K Following🙏 ग्राम पंचायत प्रधान 🙏
में श्याम कुमार यादव शपथ लेता हूं की झूठ के खिलाफ सच्चाई के साथ लडूंगा गरीब के हक के लिए संविधान इसका अधिकार देता है जय हिन्द जय भारत
21K Followers 13K Followingजिन्दगी एक रणभूमि हो!!जहाँ अन्तिम साससम्म युद्ध चलिरहन्छ।।त्यही युद्धको एक योद्धा हुँ!!
मनछुने रचनहरू...
👉https://t.co/cjQHJr1pgc🙏
12K Followers 8K Followingअसली आई डिले फलो गर्नु होला , फलो गर्नेलाई फलो ब्याक दिने हो फलो ब्याक पाएर अनफलो गर्नेलाई सिधै ब्लक गर्ने हो , बायो पढेर मात्रै फलो गर्नु होला , धन्यवाद ।
12K Followers 6K Followingपहिले Bio लेख्न योग्य जीवन बनाउनुछ,अनि त्यसपछि मात्रै Bio के लेखदा ठिक होला सोचैला !!....(NO=DM) (गोदाम= 👉️ @RamKmrMgr8 👈️) 😍😍😍
12K Followers 3K FollowingStudent of Msc.physics! शिक्षाले सभ्य र सकारात्मक चिन्तन निर्माण गर्छ। स्वस्थ नागरिकले प्रविधिमार्फत समुन्नत समाज निर्माण गर्नुपर्छ। हामी त्यही प्रयासमा छौं।